KO BANCHHA CROREPATI | KBC Nepal | SEASON 01 |Episode 21

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 860

  • @bsr1155
    @bsr1155 5 років тому +177

    राजेश हमाल बेस्ट लाग्ने जतिले यता हाजिर गरम✋✋✋✋

  • @fromchitwan1067
    @fromchitwan1067 5 років тому +43

    3 करोड नेपालिको सान
    महानायक राजेश हमाल 😍💞💞
    नामै काफी छ_____________🌹

  • @sanjipsm4527
    @sanjipsm4527 5 років тому +50

    मनै मनमा करोड़पति खेलेर चित्त भुझाउनेहरू
    यता हाजिर गरौत✅🤙🏻🤙🏻🤙🏻

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 років тому +44

    *को बन्छ करोड़ पति को महा नायक राजेश हमाल को फेंन हरु लाई स्वगात छः खोई कति रैछौं एता हाजिर गरौ त साथी हरु*

    • @manishbastola1151
      @manishbastola1151 5 років тому +1

      Hami ko bancha crorepati ko matra nabhai sadhai rahesh hamal ko fan ho😀😀😀😀😀😀😀😀😀

  • @dipakgiri5323
    @dipakgiri5323 5 років тому +122

    माहानायक राजेश दाईको नाम नै काफी छ।जय राजेश दाई🌷🌷🙏🙏🙏🌺🌺🇳🇵🇳🇵

  • @arjunsubba348
    @arjunsubba348 5 років тому +29

    राजेश दाइ भुपु लाई पनि के बि सि मा डाक्नु पर्यो दाजै😃😄 see दिदै छ्न क्यार
    राजेश दाजै र करिश्मा दिज्यु को फिल्म नछुटाइ हेर्ने अरु को को हुनुहुन्छ्✋✋

  • @UmeshKumar-gt7nk
    @UmeshKumar-gt7nk 5 років тому +44

    नेपाल को माहानायक राजेश दाइ ले नाच्दा त सबै ले हेर्नू पर्छ हामी नेपाली ले पाएको छ राजेश दाइ नेपाली को सान हुनुहुन्छ

  • @RanchoRoshan
    @RanchoRoshan 5 років тому +49

    Rajesh dai ko nach manparaune jati hajir garau😍🤚

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +23

    को बन्छ करोडपतिमा भाग लिएर खेल्नुपर्ला
    भनेको मेरो पालो✋कहिले आउछ राजेश दाइ 😛😀

  • @samarpankiran1062
    @samarpankiran1062 5 років тому +55

    वसन्त थापाले मलाई नसोधी गित बजायो भनेर मुद्दा हाल्ने बेर छैन फेरि 😂😂

    • @rockylama3536
      @rockylama3536 5 років тому

      Samarpan Kiran exactly that guy is stupid

    • @zenisha3418
      @zenisha3418 5 років тому +2

      Haha teita
      ani rajesh hamal le nasodhi bigarera dance garyo bhanna pani berr chaina 😂😂

    • @santoshghatane6666
      @santoshghatane6666 5 років тому +1

      @Yudhisthir Sharma geet navaraj panta le lekhnu vako ho sangeet basanta thapa ko ho

    • @yamkc5549
      @yamkc5549 5 років тому

      😀😀😀100%

    • @shrinesth205
      @shrinesth205 5 років тому

      😃😃😃

  • @mmagurung8491
    @mmagurung8491 5 років тому +23

    गणपति साहेबको श्रीमति म्याम साहेबनी चाहिँ एकदम मजाको हुनुहुदो रहेछ।६,४०,००० जित्नु भएकोमा बधाई छ।

  • @कोटिभाइ
    @कोटिभाइ 5 років тому +44

    महानायक राजेश हमाल फ्यान जती यता हाजिर गरौं साथीहरू

  • @sanpathak569
    @sanpathak569 5 років тому +27

    नेपालकै top प्रोग्राम भै सक्यो यो पक्का

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 років тому +11

    The first contestant lady Jyotsna who have high confident level , waooo want to salute her 😍😍

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 5 років тому +45

    आहा मेरो लोक सङ्गीत आज को बन्छ करोड पति मा साल को पात को टपरी 💕💕 त्यो पनि यहि गित को गितकार नबराज पन्त जन्मदिन को अबसर मा खुसी लाग्यो। नेपाली फिल्म का टुप्पा बाट पलाका 2/4 जना नायिका हरु ले यो गित को म्युजिक भिडियो खेल्न नमानेको भन्नी सुनियको थियो आज माहानायक नाचेको हेरेकी हेरेनन होला औतारी हरु ले

  • @narayanbasnet4172
    @narayanbasnet4172 5 років тому +1

    सामान्य ज्ञान र लोक सेवाका पुस्तक घोकेर निजामती कर्मचारी हुने का लागि यस्ता सजिलो प्रश्न हरु धेरै सजिलो हो ८-१० वटा प्रश्न को जवाफ त कुनै अप्सन बेगर नै मिलाइन्छ यस्मा हट सिट्मा पर्नु नै भाग्यमानी हो र मेरो बिशेष भनाइ निजामती जागिरे भन्दा नि अन्य गाउँ गरिबी हरु लाई नि समावेस गराउदै प्राथमिकता दिनु पर्यो साथी लखपति को लागि नेपाल भारत मात्र हैन विश्व भर रहेका नेपाली लाई पनि समेट्दा राम्रो अन्त्यमा महा नायक राजेश हमालको कार्यक्रम चलाउने शैली धेरै राम्रो छ कार्यक्रम पुरुस्कार जित्नु हुने सम्पुर्ण मा हार्दिक बधाइ तथा

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 років тому +6

    सलाम छ हजुरलाई नेपालको लेजेन यकमात्र कलाकार

  • @बाबुरामकुवँर
    @बाबुरामकुवँर 5 років тому +69

    घरमै बसि लखपति बन्ने मौका हामी बिदेशमा बस्नेहरुको लागि पनि बनाउनु पर्यो🙏

    • @dambarmanupp3070
      @dambarmanupp3070 5 років тому +2

      Rabi lamichhane sir lai ni lyaunu paro rajesh sir

    • @samarpantiwari7854
      @samarpantiwari7854 5 років тому +1

      Dost nepal mai aayar kehi garana

    • @birsingh8585
      @birsingh8585 5 років тому +1

      बाबु राम कुवँर good

  • @aayushmabo989
    @aayushmabo989 4 роки тому

    Khushi lago karod pati saday herxuu ma mero mahanayak dai salam xa hjur lai 💘💘💘💕💕💕💕💕💕🖤🖤🖤♥♥♥💗💗💗💚💚💚💖💖💖💖👌👌👌👌👍👍👍💛💛💛💛❤❤❤

  • @praladdahal3952
    @praladdahal3952 5 років тому +2

    यूहन्ना 3:15-18 (NNRV)
    15. र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।
    16. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
    17. किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
    18. जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।
    -Get Nepali Bible app at
    bible.youthcircle.org

  • @khadkakhum1641
    @khadkakhum1641 5 років тому +35

    पैसा नपाएपनि हामी बिदेशमा हुनेले हेर्नत पाईयो

  • @MegaParajuli
    @MegaParajuli 5 років тому +20

    सारै बाठी आफुलाइ नआउने प्रश्नलाइ चै यो मलाइ आउछ्की तर रे......😂😂😂😂😂

    • @arish7617
      @arish7617 4 роки тому +1

      Confuse hunuvayo holani teti sajilo ka hunxa ra 😊😊

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +2

    *राजेश दाजु एउटा अनुरोध*
    मेरो धेरै आत्मिय साथिहरु नेपाल बाहिर हुनुन्छ, जो 2/4 पैसा कमाउ, र परिवारको सपना रङ्गिन बनाउन लागि परिरहनु भएको छ। उहाँहरुकै अनुरोध मा यो घर बसेर लखपती बन्ने वाला, मौका चैँ बिस्वका जुनसुकै देशमा रहनु भएकोले सहभागी हुन सकिने ब्यबस्था बनाइदिनु भए देखि आभारी हुने थिएँउ !!
    *मैले हजुरहरुको लागि बान्देको छु है, कोको हुनुन्छ नेपाल बाहिर बाट हेर्नू हुने?*

  • @sthrani2
    @sthrani2 5 років тому +47

    Beautifully played by our female contestant!?

    • @sudeepdawadi516
      @sudeepdawadi516 5 років тому

      Tsto quite garya ni beautiful re😂😂

  • @jnkjn5135
    @jnkjn5135 5 років тому +5

    अहिले को 🇳🇵 नेपाल को चर्चित गित🌳 साल 🍂पात को टपरी
    दिदि हजुर सार्है रमाइलो मान्छे 👩‍

  • @eakbdrbasnet6370
    @eakbdrbasnet6370 5 років тому +20

    जन्मदिनको शुभकामना स्वाभिमानसिङ बस्नेत बाबू।।।।

  • @जयश्रीकृष्णकृष्ण

    आज को यपिसोड यक्दमै रमाइलो भयो धन्यवाद माहानायक राजेस ज्यु यति राम्रो क्रार्यक्रम चलाउनु भएको मा

  • @megraj8162
    @megraj8162 5 років тому +58

    राजेश सर हजुर्ले पिल्ज रमेश प्रसाईं लाई र रबि लामेछाने लाई बोलाउनु न है हरेक नेपालिको चाहना हो पिलिज पिल्ज पिल्ज राजेश सर

    • @hffyhhhff2917
      @hffyhhhff2917 5 років тому

      taintuiko kura Nagarum woiyat

    • @prakashkc8899
      @prakashkc8899 5 років тому

      Samcharr bhanna bolauni hora😃

    • @shaileshdhital4118
      @shaileshdhital4118 5 років тому

      Timro sochai hudai ma hunxa hamlai chahinna

    • @Madan-e7n
      @Madan-e7n 5 років тому

      Meg Raj game ho yar , aha criminal record garne thau hoina
      Baru gayera usko ghar ma gothalo basa

    • @sherkhadka2126
      @sherkhadka2126 Рік тому

      बोलाको हो रबि ले 6लाख 40 हजार लगेको हो

  • @kpkeshab
    @kpkeshab 5 років тому +30

    जोसना जि तपाई कति हसिलो मान्छे आइले सम्मा राजेस दाइ सग खुलेर कुरा गर्न कसैले सकेको थियनन

  • @darpansapkota8906
    @darpansapkota8906 5 років тому +2

    Josna Acharya is my computer teacher in khwopa college😂

  • @mandirapoudel714
    @mandirapoudel714 5 років тому +16

    हप्तामा ३ वटा बार मात्र दाेहाेरि रहनु नि...😂😂😂 शनिबार, आइतबार र साेमबार मात्र भइदिए सँधै काे बन्छ कराेडपति हेर्न पाइन्थ्याे..., भनेर भनुँ पनि कसरी...😂😂😂😂😂

    • @elishasapkota974
      @elishasapkota974 5 років тому

      हप्तामा तीन दिन पो आउँछ?
      ल न कसरी जनु पर्छ यहाँ सम्म बताउनु पर्यो।

    • @umeshburjamagar5412
      @umeshburjamagar5412 5 років тому

      🙏

  • @frontworld7972
    @frontworld7972 5 років тому +3

    रोधिघर हो कि करोडपति जे होस् रमाईलै लाग्यो😆😆

  • @mohanthapa4328
    @mohanthapa4328 5 років тому +2

    जाेसना दिदि धेरै हसिलाे अनि फरासिलाे हुनु हुन्छ अाजकाे यपिसाेद धेरै राम्रो र रमाइलो लागेउ।

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +4

    को बन्छ करोड़पति live कुरेर हामी कति जाना बसेको छ्म यहाँ ✋✋🙋🙋

  • @ishwarrajput3914
    @ishwarrajput3914 5 років тому +3

    Rajesh Hamal is a down to earth person. He makes all contestant feel very comfortable and he gives them lot of respect. Rajesh Ji when are you going to invite Indian super star Amitab Bachhan to host 1 edition with you? Thank you.

  • @pabankhadka3845
    @pabankhadka3845 5 років тому +8

    आजको झन् सारै रमाइलो भयो यसको लागी बधाई छ।

  • @ashokregmi9431
    @ashokregmi9431 5 років тому +59

    राजेश दाइ को Ex करिश्मा लाई SEE को शुभकामना 😊

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 років тому +22

    दस हजार सम्म लाइफ लाइन युज गरेरै भएनी पुर्याउंछ!बीस हजार सम्म झुण्डेरै पुग्छ ४० हजार पुगे पछि कुइट् लास्टाँ राइस कुकर बोकेर बाटो तताउंछ😉😆 करोड कसैले कुम्ल्याएन,आखिर म नै जानू पर्ने भो हैन्त्😁😁😅😅

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +3

    अत्यन्तै उत्कृष्ट कार्यक्रम क्ब्क नेपालको को बन्छ करोड पति कार्यक्रम संचालक महानायक राजेश हमाल जि लाई हृदयदेखि नै दर्शन नमस्कार !!यो कार्यक्रम को को ले कहाँ बाट हेर्दै हुनुहुन्छ ,,???❤️❤️❤️🇳🇵✋✋✋

  • @माइलोदाई
    @माइलोदाई 5 років тому +3

    पैसो आउनेहरुको जताततै बाट आउनी हामी त हेरेरै चित्त बुझाउनी हो।

  • @meshakkhaling3257
    @meshakkhaling3257 5 років тому +24

    को बन्छ करोड पति मा खेल्न पाए दस हजार सम्म त जित्छु जस्तो लाग्छ तीन वटा लाइफ लाइन छ्दैछ दुइवटा प्रस्न्को उत्तर त कसो न आउला त🤣

  • @kapeedlagnad6938
    @kapeedlagnad6938 5 років тому +2

    Rajesh Hamal is damn handsome, intelligent, intellectual, humble person . Big fan I am.

  • @007donee
    @007donee 5 років тому +12

    आर्मी गणपत्निको रिक्वेस्ट नै बेसी😂😂😂

  • @mohanmongol78
    @mohanmongol78 5 років тому

    आज राजेश हमाल सर पनि सालको पात को तपरी हुने गीत मा नाचे को देख्दा सारै खुसी लाग्यो ।

  • @ScienceGhar_LEARNING_HOME
    @ScienceGhar_LEARNING_HOME 4 роки тому

    Bachha Ley rajesh dai lai Bokeko rey😅😂😂🤣

  • @krishnagurung5495
    @krishnagurung5495 5 років тому +2

    yo सोल्टिनि ले चाही सही भन्नु भयो
    महानायक राजेश दाजु भनेर सबै को सामुने भनेको म ख़ुसी लाग्यो

  • @sojomanxe9796
    @sojomanxe9796 5 років тому +4

    Josana j babal talant👌👍...Aru torpe ketaharu banda ko ko sahamat yo kurama 😊

  • @Govinda.official2065
    @Govinda.official2065 5 років тому +3

    *दुई हात भएका लङ्गडा हरु कार्यक्रममा भाग लिन आएछन, कस्मेकम नाम आउदा दुई हात जोडेर नमस्ते 🙏 त गर्नु नि कति अल्छी भएका हुन नेपाली हरु*
    *सारै बाठी आचार्य जि*

  • @chongbang8055
    @chongbang8055 5 років тому +2

    Wow..ahile samma kai Sabai vanda hernu maja lageko Episode 🥰🥰

  • @bishnugautam4512
    @bishnugautam4512 5 років тому +1

    Very nice program! Participant चाहिँ अलिक स्वार्थि र निकै बाठी हुँ भन्ने जस्तो लाग्यो!

  • @mayapradhan6379
    @mayapradhan6379 5 років тому

    Nepal ko amitap bachan ji lai danyawad...!

  • @mehboobfazal
    @mehboobfazal 2 роки тому

    Mistake in options 🙄🙄🙄
    21:46 ko options C. Pawn D. Rook
    21:51 ko options C. Hatthi D. Police

  • @bishnubhandari1290
    @bishnubhandari1290 5 років тому +9

    pls sarkari job yuslai kbc ma nabholau ta ahru kunai garib phadna lagako kta haru lai chance dinu na kamsakam bhalo hun6 garib paribar ko

  • @ganeshraut9855
    @ganeshraut9855 5 років тому +52

    ठिकै ट्यालेण्ट
    अलिक बाठी
    धेरै नक्कली

  • @Boy-ek5pg
    @Boy-ek5pg 5 років тому +6

    नमस्ते भन्नु लाउनु छैन hend check गर अरे 😃😁😄आफ्नु भासाको सधै जहा गये पनि प्राथमिकता दिनु पर्छ

  • @kamalmagarjugjali2392
    @kamalmagarjugjali2392 5 років тому +4

    Rajesh dai ko dilog man paraune koko hunuhunx yata hajir....##
    Sankar ho sankar
    Sathi ko lagi yo hat salam
    Dusman ko lagi falam...##

  • @ramdahl5557
    @ramdahl5557 5 років тому +2

    कुनै एउटा गरिबले त्यती रकम पाएको भए सही सदुपयोग गर्ने थियो... तैपनी बधाई छ।

    • @hffyhhhff2917
      @hffyhhhff2917 5 років тому +1

      Timlai chahiyko hoki kaso k garib garib game ho game

    • @ramdahl5557
      @ramdahl5557 5 років тому

      @@hffyhhhff2917 किन तिमीले दिने hora price

    • @ramdahl5557
      @ramdahl5557 5 років тому

      @Yudhisthir Sharma Exactly you got my point.

  • @icewizard6541
    @icewizard6541 5 років тому +20

    खोइ यो सिसन मा कोइ करोडपति हुदैन कि क हो?
    धेरै जना ६लाख ४० हजार मै अड्किन्छन त।

  • @sutivae
    @sutivae 3 роки тому

    Woow♥️ JA mam☺❣❣ very nice😍♥️♥️

  • @mybestyvideos1500
    @mybestyvideos1500 5 років тому +20

    Aab mr .rabi lamichhane lai leeunu pro rajes dai???😍😍😍😍😍😍😍😍

  • @gokulpariyar6010
    @gokulpariyar6010 5 років тому +21

    Tehita हामी बिदेस मा भ्यकलाई नी हुनु परो घर बसी लाख पति

  • @Yamkalapalli
    @Yamkalapalli 5 років тому +2

    धेरै राम्रो 👌👌👌👌👌

  • @नानुपाल्पाली

    राजेस जि को नाच आज त गजब राम्रो लाग्यो

  • @shambhulamichhane6470
    @shambhulamichhane6470 5 років тому +4

    Super super 👍🙏🙏🙏🇳🇵🇳🇵Nepali hero 🦸‍♂️ Rajesh hamal dai

  • @bhimkumarilimbu7097
    @bhimkumarilimbu7097 4 роки тому

    rajesh hamal was the best choice nepal ever made for hosting ko bancha karodpati! ❤️

  • @deependraasmita5790
    @deependraasmita5790 4 роки тому

    Ramro x kbc Rajesh dada

  • @DeepakAlisha
    @DeepakAlisha 5 років тому +9

    Rajesh hamal super star 🌟 Ko fans Ko Ko hunuhunxa yaha aunus tw...!

  • @prnrbn6605
    @prnrbn6605 5 років тому +15

    Qn for 1000: what is 2+2?
    Qn after 320000: John has 6 apples and his train is 15mins late. Calculate the mass of Jupiter.

    • @gangaadhikari241
      @gangaadhikari241 5 років тому +1

      prince rbn sahi ho sahi

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 5 років тому +1

      Qns no 1: what come after A?
      Qns no. 2: what is blood group of dhritraashtra? 😤😤😠

    • @namastebardiya
      @namastebardiya 5 років тому

      @@naikaaptinthana2757 hihi sarai raamro

    • @rxn296
      @rxn296 5 років тому

      Then wt do u want after 320k??? Questions must be harder frm 160k only...these r extremely easy,

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 5 років тому

      @Yashu kc 😁😁😁

  • @unikamagarni3389
    @unikamagarni3389 5 років тому +4

    कस्तो मजाको खेल खेल्नु भो दिदिले त आहा अझै धेरै जितेको हेर्ने धोको थ्यो बधाई छ दिदी बधाई

  • @bastakotiraj6976
    @bastakotiraj6976 5 років тому

    जोस्ना जिले सरै रमाइलो सङ्ग खेल्नु भयो र हेर्ने सबै दर्सकहरुलाइ पनि भर्पुर मनोरन्जन दिनुभयो तेस्मा झन हाम्रा माहानायक ज्युत झन भन्नै परेन अति रोमान्टिक होइसिन्छ धेरै धेरै धन्यवाद हजुरहरुलाइ

  • @maheshojha4873
    @maheshojha4873 5 років тому +16

    anybody else felt like questions are quite easier from last episode??

    • @basanta2943
      @basanta2943 5 років тому

      हैन यो ६ लाख ४० हजार भन्दा माथी जित्ने को होला ???

  • @sureshdhanuk7773
    @sureshdhanuk7773 5 років тому

    होइन यत्ती धेरै पैसा कहाबाट आयछ्न भन्या😆😆😆😆

  • @maksudkhan7524
    @maksudkhan7524 4 роки тому

    Rajesh hamal sir good progaram

  • @Rameshboyung
    @Rameshboyung 5 років тому

    Rajesh hamal daile nachda nepalai hallinxa hau 😂😂😂😂😂😅😅😅😅

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 5 років тому +1

    6:36 राजेश दाईको बस्ने बेलामा चै फ्लिममा हिरोको intry भएको feeling आउछ । महानायक राजेश हमाल भनेको राजेश हमाल नै हो

  • @sureshgautam5247
    @sureshgautam5247 5 років тому

    धनिहरुको लागि मात्र रैछ यो कार्यक्रम।

  • @chintamanirai9883
    @chintamanirai9883 5 років тому

    kbc ma gayer kheler jati nagat hata lagda maja aucha tyo bhanda tin guna badi maja ta herda matrai aucha hou gath!!😎😎😎😎😎

  • @rajeshbikramhamal4931
    @rajeshbikramhamal4931 5 років тому +2

    Programs is an extremely super and gorgeous this sorts of programs will be played significant role to boost and enrich the plenty of knowledge along with gain the best treasure to generate the bright and perky future. However, I kindly requested to AP1 Chanel to invite the energetic and dynamic Journalist Mr. Ravi Lamichane to play the KBC because he will be utilized won money in the social services whereas, the Nepalese people achieve a newly innovative things from him.
    Eventually, I would like to give thanks to an intellectual and distinguished actor Mr. Rajesh Hamal to run this program with awesome.

  • @travelsworld7920
    @travelsworld7920 5 років тому +2

    Global education. It was an eminent centre of learning long before Oxford, Cambridge and Europe's oldest university Bologna were founded. Nalanda University in northern India drew scholars from all over Asia, surviving for hundreds of years before being destroyed by invaders in 1193. Of course answer is B yay 😃

  • @neeschal4378
    @neeschal4378 5 років тому +1

    को बन्छ करोडपति मा सहभागी हुन मन छ तर उमेर पुग्दैन 😭😭

  • @youtubekiro777
    @youtubekiro777 5 років тому +23

    Kina india bat SMS हुँदैन हामीलाई पनि बन्ने मन छ लखपति

    • @rajaramthing2487
      @rajaramthing2487 5 років тому +2

      India ta type garna naaaune le kasarai jitne hola ek lakh huh😂😆😆😆😆😋😋

    • @youtubekiro777
      @youtubekiro777 5 років тому +1

      @@rajdhaniktm1152 It does not have to be a lot of villas done

    • @youtubekiro777
      @youtubekiro777 5 років тому +1

      @@rajdhaniktm1152 Sometimes when you write it out

    • @youtubekiro777
      @youtubekiro777 5 років тому +1

      @@rajdhaniktm1152 नेपाली हरु को बानी यही त छ कसैले जानी नजानी गल्ती गर्दा त्यस को भरपूर आनन्द लिन्छन् है There is nothing but my nephew

    • @youtubekiro777
      @youtubekiro777 5 років тому +1

      @@rajaramthing2487 तिमीलाई आएता भै हाल्यो नि सोल्टी अरू सग के मतलब राख्नु पर्यो र You are a master man

  • @travelsworld7920
    @travelsworld7920 5 років тому

    I am very impressed with her and she is very educated and she knew the answer !

  • @sagargurung4833
    @sagargurung4833 5 років тому +1

    Super star mahanayak rajesh dai huge respect god bless you dai

  • @chhabilal8851
    @chhabilal8851 5 років тому +11

    बिदेश बाट भए त मनि टराई गर्थे याे सुबिधा रहेन छ बिदेशमा हुने नेपालीहरूलाई अपहेलना गरियाे 😂

    • @Govinda.official2065
      @Govinda.official2065 5 років тому

      सुरुवात हो सर पछिपछि होला नि

  • @ganeshsubedi9100
    @ganeshsubedi9100 5 років тому +10

    अज सम्म का सजिलो कोइसन सोध्नु भयो।।

  • @badrikhanal5495
    @badrikhanal5495 5 років тому +1

    Too easy questions to this contestant unlike many other deserving candidates.

  • @darshancgn8064
    @darshancgn8064 5 років тому

    Episode sarai ramailo lagyo😊😊
    & Hami sabaiko chaahana Ramesh prasai ra Rabi lamichane lai KBC ma lyaiyeos .

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 років тому +5

    सुरु गरियो हेर्न लाई
    खै अहिले सम्म पुरस्कार पर्ने हैन यश यम यश गरेर के को घर बसेर लखपति नि

  • @inevitablestone8401
    @inevitablestone8401 2 роки тому

    congratulations hamro iit mam, padayera kamauna nasake pani yeha bata lakhau kamayeko ma subhakamana

  • @Anushkabishwokarma04
    @Anushkabishwokarma04 5 років тому

    Nice intelligent woman nice play you

  • @belbarivlogsbs1131
    @belbarivlogsbs1131 5 років тому

    Lucky boy , mahayanak jiu ko satha ma birthday manauna paauda 😚😘😘😘😘😘😘😘😘

  • @manojchhetri7856
    @manojchhetri7856 3 роки тому

    great

  • @basukumar3823
    @basukumar3823 5 років тому

    बाठी बाइ जोसना जि ल बधाई छ

  • @gomumagar8923
    @gomumagar8923 5 років тому +1

    खुम मजा अायो सालको पातको टपरी हुनी गीतमा

  • @Mylifemyhomefamily
    @Mylifemyhomefamily 5 років тому +3

    Saviman ko birthday ma no cake.
    KBC Nepal ma keep it up

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 років тому

    जोसना कति हसिलो र खुसी मान्छे सलाम हजुर लाइ

  • @pabinbhandari4227
    @pabinbhandari4227 5 років тому

    राजेस दाइ को नाछ मन पराउने यता हाजिर हरुम त

  • @zonzon2083
    @zonzon2083 5 років тому

    राजेस दाजु को आनुहार दिन दिनै हेर्ने को हाजिर गरुम त😊

  • @bhaktabishwakarma4403
    @bhaktabishwakarma4403 5 років тому

    She is played well and vest interesting, entertaining season 1 KBC of nepal

  • @kingofheart2625
    @kingofheart2625 5 років тому +6

    today show is very interesting . I like it rajes sir😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍