छोरी भनेको छोरी हो यस्तो हुनु पर्छ छोरी किनकि संस्कार यसरी झल्किन्छ तपाईंको भिडियो हेरेर आनन्द आउँछ मलाई साच्चिकै दामि सुन्दर लाग्छ तपाईंको भिडियो 👌👌👌👌
मिरा ज्यू हजुर ले बाजे बजुलाई सेवा गर्नु भएको देख्दा धेरै खुशी लाग्यो आज भोलि को केटी हरु ले यस्तो गर्नु कहा मान्छ र मिरा लाई पाउने मान्छे चाहिँ भाग्य मनी हुन्छ
गाँउघरको याद अति आयो त्यो चराको आवाज बाजे बजैलाई देखाएको माया आदर सम्मान सत्कार संस्कार कति धेरै भाग्यमानी मैले देखाउन सकिन पछुतो लागिरहेछ युट्युबको कन्टेन्ट शतप्रतिशत लोक्कल मान्छे पनि राम्री बत्तीस लक्षणले बास गरेकि धेरै सफलताको शुभकामना
मिरा गुरूंगजीलाई धेरै धन्यबाद! म तपाईको रेगुलर भियूर। यस भिडीयोले केही भावुक बनायो; गोठमा पुग्नेबेला न्याउलीको कुहु-कुहु आवजले मलाई पनि आफ्नो देश भूटानको याद दिलायो। गाईको तातो दुधसंग कोदोको ढिडो खाको याद आयो। सात-आठ वर्षमा यी चिजहरूको अनुभव गरेको भएता पनि भूटानबाट टाढा भएको पनि तिसौं वर्ष भैसक्यो। मरेरै गएपछिमात्र यी यादहरू हराउनेछ। बाजे-बोज्यूलाई कति माया गर्नुहुदोरहेछ! मैले आफ्नो बाजेलाई गत नोभेम्बर २०२१ मा गुमाउनुपरेको थियो। बाजेको सार्है याद आयो। आफ्नो संस्कृतिलाई धेरै माया गर्नुभएको देखेर खुशी लाग्यो। हाम्रो त अमेरिकामा नानीहरूले नेपालीनै बोल्नै पो नजान्ने भयो। यो कुराले झनै दुःखी बनाउछ।
म त मनै खुशी लाग्यो । यो हो नि त हाम्रो असली जीवन । बाजे बोजुलाई सेवाढोग छ । बाजे बोजुको यसरि माया सेवा गर्नु पर्छ । बाजे बोजु भाग्यमनिले मात्र देखन भेटन पाइन्छ
मिरा को video मलाइ सबै मन पर्छ , घर देखि बाजे बोजु बस्ने गोठ कति टाढो छ बिचारा बुढा बुढी मत्रै बस्नु हुन्छ ? मिरा नानी ले बाजे बोजु को सारै माया गरेको देख्छु हिजो आज को सबैले येस्तो काहा याद गर्छ र , तिमी जस्तो नातिनी पायेर बाजे बोजु को मन कति खुसी हुन्छ होला धन्य हो तिमिलाइ
Meera you are a very Humble and greatest brave Girl so for huge respect for me you and you are giving good education to the young generation which is everyone going to be forgotten responsible to respect and care of orderly people.
नानी तपाई महान छ । वाजे को हात खुट्टा को नड् काटी सरसफाई गर्नु भयो । वजु को पनि सेवा गर्नु भयो ।तपाई अन ग्राउण्ड काम व्यवहार रहन सहन वातावरण को क्रियाकलाप जनसमुदाय मा प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवाद ।
I never seen taking care old people as you did.. Wishing you always best of luck 🤞 and healthy, happy and safe including your grandmother and grandpa, thank you 🙏
नमस्ते मिरा मेडम हजुर को सबै भिडियो हरु हेर्दा छुट्टै खाल को आनंद आउँछ गाउँ घर बन् जङ्गल पाखा पखेरा चार चुरुङ्गी को चीबिर चिर्विर न्यौली चरी को कुहु कुहु आवाज बिदेश मा भए पनि एकछिन को लागि भए पनि यो मन मस्तिष्क लाई गाउँ घर मै पुराई दिनु हुन्छ सलुट छ हजुर लाई
Pure hearted lovable person who cares unconditionally love for grandpa and grandma.Your baje/bajai is so adorable and humble lucky girl. I guess Bajai is the lead person in your family which was made me to remember my late grandmother.And the best thing is you always illustrate natural rural life. Just amazing.love to see your content Great.baje bajailai mero sewaro xejolo🙏👍💪🙏
यो भिडियो पाइला हेरिन धेरै पछि हेरे मन छोयो आखे बजे माम्म छियाछललो बैनी यस्तै आर्गेनिक भिडियो बनाउनु भएको मा म गर्बा मेरो साथीहरु धेरै छन् गोरखामा खुसी लागो मो चै झापा बाट है,
कति रमाइलो हो के? हुनत म पनि पहाड् मा जन्मेको मगर को छोरो हुं । हाम्रो चल चलन र परम्परा पनि यस्तै छ। यो अबस्था सम्म पनि बुबा मुमा स्वास्थ हुनु हुदो रहेछ खुशी लग्यो। तर बुबा र मुमा लाई रक्सी भन्दा पनि दबै र कुनै स्वस्थ समन्धी पोसिलो खानपान कोसेली लागि दिनु भएको भए झनै राम्रो हुने थियो कि बैनी।
यो बहिनी को भ्लग संधै हेर्ने गर्छु। सार्है मजा आऊँछ साथै अर्गानिक पनि छ।यो भ्लग हेरि enjoy गर्छु । यकदम मन पर्छ म पनि गाउँ मै जन्मेर हुर्केकी हुँ।हाल म चितवन तिर छु यो भिडियो हेर्दा पुरै मेरो गाउँ को याद आउँछ त्यसैले यो भिडियो हेरी चित्त बुझाउँछु। धन्यवाद सिस
यति धेरै माया गर्ने सासु र यति धेरै दुःख सुख बुझ्ने मिरा गुरुङ जस्तो केटि पाऐ त साँच्चै संनसारकै भाग्य मानि हुन्थें होला तिन बर्ष अगाडि देखि हेर्दै आको मिरा गुरुङ युटुब च्यानल
मान्नै पर्छ है हाम्रो गुरुङनी चेलीलाई जंगलको बाटो त्यो पनि एक्लै हिँड्न सक्ने। गाउँकी छोरी नेचुरल ब्युटी हाम्री मिरा गुरुङ🙏👍💞♥️बाजे बज्यै प्रतिको माया सधै यसरीनै कायम होस्।
छोरी भनेको छोरी हो यस्तो हुनु पर्छ छोरी किनकि संस्कार यसरी झल्किन्छ तपाईंको भिडियो हेरेर आनन्द आउँछ मलाई साच्चिकै दामि सुन्दर लाग्छ तपाईंको भिडियो 👌👌👌👌
मिरा ज्यू हजुर ले बाजे बजुलाई सेवा गर्नु भएको देख्दा धेरै खुशी लाग्यो आज भोलि को केटी हरु ले यस्तो गर्नु कहा मान्छ र मिरा लाई पाउने मान्छे चाहिँ भाग्य मनी हुन्छ
Gd
आफ्नो बाजेबोजुको ख्याल गर्ने महान नातिनीलाई धेरै धेरै सम्मान छ 🙏🤚कति सुन्दर दृश्य हेर्नुपाइयो बैनी
बुनु अग्रजहरुको सेवा ( महान काम ) गर्नु भयकोमा हजुरको भावनालाई सलाम, भगवानले हजुरको सधैं रक्षा गरून्
Gdjaynapl
कस्तो ज्ञानी नातिनी बाजेबुजुलाई सारै माया गर्ने नातिनी भगवानले सधै आशिस् दिउन बैनीलाई धन्यबाद
सेवाढोग ठुलो बाबा र आमा अनि भान्जीलाई धन्यबाद
Jainapl
गाँउघरको याद अति आयो त्यो चराको आवाज बाजे बजैलाई देखाएको माया आदर सम्मान सत्कार संस्कार कति धेरै भाग्यमानी मैले देखाउन सकिन पछुतो लागिरहेछ युट्युबको कन्टेन्ट शतप्रतिशत लोक्कल मान्छे पनि राम्री बत्तीस लक्षणले बास गरेकि धेरै सफलताको शुभकामना
सारै मनछुने भिडियो यसरी नै सेवा गर्नु पर्छ । आफ्नो बाजे बजुको सलाम छ हजुर लाई
मिरा गुरूंगजीलाई धेरै धन्यबाद! म तपाईको रेगुलर भियूर। यस भिडीयोले केही भावुक बनायो; गोठमा पुग्नेबेला न्याउलीको कुहु-कुहु आवजले मलाई पनि आफ्नो देश भूटानको याद दिलायो। गाईको तातो दुधसंग कोदोको ढिडो खाको याद आयो। सात-आठ वर्षमा यी चिजहरूको अनुभव गरेको भएता पनि भूटानबाट टाढा भएको पनि तिसौं वर्ष भैसक्यो। मरेरै गएपछिमात्र यी यादहरू हराउनेछ। बाजे-बोज्यूलाई कति माया गर्नुहुदोरहेछ! मैले आफ्नो बाजेलाई गत नोभेम्बर २०२१ मा गुमाउनुपरेको थियो। बाजेको सार्है याद आयो। आफ्नो संस्कृतिलाई धेरै माया गर्नुभएको देखेर खुशी लाग्यो। हाम्रो त अमेरिकामा नानीहरूले नेपालीनै बोल्नै पो नजान्ने भयो। यो कुराले झनै दुःखी बनाउछ।
बाजे बजुलाई कति खुशी पार्नु हुदोरहेछ...🧡 ! तपाईको यो महान हृदयको निम्ति नतमस्तक भए🙏
हाम्रो नेपालको लेकाली परिवेशलाई चित्रण साथै बाजे,बोजुको हेरचाह सेवामा समेतिएको अति राम्रो भिदियो प्रस्तुत, बुनु मिरा! असिमित माया+धन्यवाद।
Mira sis hjrko ati ramro 2 vedio herdata ekxinni basna man lagdaena yo bedeshma so tq n very nice Mira sis age baddae januhola
साँच्चै अर्गानिक अनि रमाइलो भिडियाे को लागि मीरा बहिनीलाई हङकङ बाट धन्यवाद।
मीरा गुरुङ बहिनिको जिन्दगी चाहिँ गोठ र जङ्गलमा मात्रै होकि कसो??रमाइलो छ जिन्दगी सुन्दर छ।
म त मनै खुशी लाग्यो । यो हो नि त हाम्रो असली जीवन । बाजे बोजुलाई सेवाढोग छ ।
बाजे बोजुको यसरि माया सेवा गर्नु पर्छ । बाजे बोजु भाग्यमनिले मात्र देखन भेटन पाइन्छ
आज सम्म यति राम्रो अर्गानिक भिडियो हेरेको थिएन। मिरा मान्छे पनि राम्रो मन पनि राम्रो ठाउँ पनि राम्रो बाजे बजु झनै राम्रो।
समय मिलेको बेला प्रतेक विडियो नछुटाई हेर्ने ।गर्छु
तपाईंको भ्लग।साह्रै रमाइलो लाग्छ मिरा जि ।यसरी नै विडियो बनाउदै जानुस है सधैं भरी।
मिरा को video मलाइ सबै मन पर्छ , घर देखि बाजे बोजु बस्ने गोठ कति टाढो छ बिचारा बुढा बुढी मत्रै बस्नु हुन्छ ? मिरा नानी ले बाजे बोजु को सारै माया गरेको देख्छु हिजो आज को सबैले येस्तो काहा याद गर्छ र , तिमी जस्तो नातिनी पायेर बाजे बोजु को मन कति खुसी हुन्छ होला धन्य हो तिमिलाइ
मिरा जि तपाइको सबै भिदिओ अर्गानिक छ तर बाजे र बोजु लाई सारै नरमाइलो लाग्यो जहिले गोथ मा
गाउले जीवन सारै रमाईलो अचेल सबै सहर तिरा पस्नु खोज्छु तर बैनी को गाउले भल्ग देखेर खुशी लाग्छ ज
अझ धेरै धेरै प्रगति गर्दै जानुहोला
मिरा बैनीले बाजे बुजु लाई सुसार गरेकाे देखेरा अति खुशी लाग्यो भाेली तपाईंको छाेरा नातीले तपाईंलाई पनि त्यसरीनै अवस्य सुसार गर्छ ।
अति रमाइलो बाजे बज्यैलाई जिउँदो हुँदै यसैगरी सेवा गर्नु एकदमै खुशी लाग्यो ।।
तपाईंको भिडीयो हेरेर अति नै मज्जा लाग्यो, हामी नेपालीहरूको गाउ घरको वास्तबिक जिबन् एही नै हो,अनी बाजेको खुटाको नङ काट्ने तरिका झन पुरा आर्गनिक 👏
सारै नै मौलिक्ता बोकेको भिदियो रहेछ सारै मन छोयो त्यो बाजे बजुको झुपडीमा साच्चिकै भगवान्ले बास गरून् miss you baje baju😘
धेरै राम्रो छ भिडियो मलाईनि मेरो गाउको याद आयो र भाग्येमानि हूनूहदो रैछ अहिले सम्म बाजे बजै को सेव गर्न पाउनु भाको छ
कति राम्रो संस्कार यस्तो संस्कारी परिवार म पहिलो चोटी देख्दै छु
बाजे बोजु लाई सेवा ढोक छ ए ती धेरै माया गर्नु भको मिरा sister लाई धेरै भन्दा धेरै धन्यवाद
एकदमै रमाइलो अर्गानिक भिडियो सारै मन पर्यो।।।
मिरा बहिनीको हरेक काम मलाई धेरै मन पर्न ❤❤❤ good lock मिरा बहिनी
Meera you are a very Humble and greatest brave Girl so for huge respect for me you and you are giving good education to the young generation which is everyone going to be forgotten responsible to respect and care of orderly people.
यो समयमा यस्तो माया गर्ने नातिनी पाउनु भाग्य नै हो, मिरा छोरी लाई आशिर्वाद छ
बाजे बोजु को सेवा राम्रोसँग गर्नु भयो धेरै खुशी लाग्यो हजुर 😍
यो भिदियो भने एक्दम राम्रो लाग्यो हजुर बा हजुर आमालाइ कोसेली दिदाको खुसी निकै गजब लाग्यो है
आज हजुरको भिडियोहरु युटुबमा देखियो अनि हेरियो साह्रै रमाइलो लाग्यो। हाम्रो पाल्पा तिरको नि भिडियोहरु बनाउनु भको रहेछ धेरै खुशी लाग्यो।
नानी को भिडियो म सबै हेरछु सारै मन परछ यस्तै भिडियो बनाउदै जानू शुभकामना छ है
सारै रमाइलो लाग्छ तपाईंको भिडियो हरु हेर्दा ❤️❤️❤️💐💐💐🙏🙏🇳🇵🇳🇵
God bless you all 🙏🙏
"अर्गानिक मेरो बहिनी"
हांसो गरेको।
हाम्रो मिरा बहिनी को अर्गानिक भिडियो जती हेरे पनि धित नमर्ने।
सदा सर्वदा शुभ रहोस् मेरो बहिनी को
कति खुशी यति सुन्दर परिवारिक माहोल।
मिरा बहिनी को भिडीयो एकदमै राम्रो लाग्छ,र जति हेरे पनि नघाउने।हेरि रहने मन लाग्ने।
आज को भिडीयो त सारै नै राम्रो लाग्यो💞 है नानी धन्यवाद🙏💕🙏💕 एण्ड जय नेपाल🇳🇵🇳🇵🇳🇵
नानी तपाई महान छ । वाजे को हात खुट्टा को नड् काटी सरसफाई गर्नु भयो । वजु को पनि सेवा गर्नु भयो ।तपाई अन ग्राउण्ड काम व्यवहार रहन सहन वातावरण को क्रियाकलाप जनसमुदाय मा प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवाद ।
Tapaiko video atti ramro lagxa..pure organic... ❤️❤️
कती मजाले सेवा गरेको हौ बाजे बोजूको यस्तो पो त नाता नातीनी भयो पछी छ GOOD JOB Dear❤️
I never seen taking care old people as you did.. Wishing you always best of luck 🤞 and healthy, happy and safe including your grandmother and grandpa, thank you 🙏
बाजे बजु लाई दर्शन अनी नातिनी नानीलाई हजार तोप को सलामी 🌹🌹💐💐👌👌👍️🙏🙏🙏
🙏लालिगुरास र भेडाको मासु देखेर गाउ को याद आयो हज्युर अत्ति महान बाजे बोजु को नातिनी good job 👍👍
हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢
फेरि फेरि पनि बजे बुजु को भिडियो हाल्नु ह सिसा रमाइलो हुन्छ बजे बुजु संगै को भिडियो love you baje buju ❤️❤️❤️धेरै माया
aamma vedako mashu
नमस्ते मिरा मेडम हजुर को सबै भिडियो हरु हेर्दा छुट्टै खाल को आनंद आउँछ गाउँ घर बन् जङ्गल पाखा पखेरा चार चुरुङ्गी को चीबिर चिर्विर न्यौली चरी को कुहु कुहु आवाज बिदेश मा भए पनि एकछिन को लागि भए पनि यो मन मस्तिष्क लाई गाउँ घर मै पुराई दिनु हुन्छ सलुट छ हजुर लाई
धेरै राम्रो सस्कार हो यो हाम्रो नेपालको विशेष गरि हामी जनजातिमा यो सस्कार सारै मन पर्छ मलाइ म पुर्बी नेपाल भोजपुर
बैनी आमाबाबु बाजेबजुको सेवा गर्नु हुने महान नातिनीलाई समान salute छ 🙏🙏🙏😊😊
मिरा जि को अर्गानिक भिडियो धेरै राम्रो लाग्यो धन्यवाद ।🙏🙏🙏🙏
बाजे बजु सारै रमाइलो हुनु हुँदो रहेछ 🙏🙏🙏🙏
Pure hearted lovable person who cares unconditionally love for grandpa and grandma.Your baje/bajai is so adorable and humble lucky girl. I guess Bajai is the lead person in your family which was made me to remember my late grandmother.And the best thing is you always illustrate natural rural life.
Just amazing.love to see your content Great.baje bajailai mero sewaro xejolo🙏👍💪🙏
हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि , ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢keep it la all time
धेरै राम्रो सस्कारी बुदा बुढी को सेवा नै धर्म हो।
सारौ राम्रो लाग्यो मेरो गाउँ मा पनि येसरी नै चरा हरु कराउथ्यो मेरो गाउँ को याद आयो धन्या बाध सिस्टर
सारै राम्रो छ्न हजुर का सबै भिडियो मिरा जि❤❤❤❤❤❤
यसरी बाजे बोजुको सेवा गर्ने नातिनीमा सधैं चन्द्रमा दाहिने हातमा रहुन।
नेपाली पन झल्किन्छ ❤️❤️कस्तो आफ्नै गाउँमा छु जस्तो भयो मलाई ।एकदमै आर्गनिक भिडियो sis...
Ekdam ramro lagyo baje boju lai dherai Maya gareko sarsafai gari diyeko ekdam ramro lagyo nata natini bhaneko yestopo hota.. tara kunthaw ho kun gaw hola tyo chai thaha bhayenani....
यो भिडियो पाइला हेरिन धेरै पछि हेरे मन छोयो आखे बजे माम्म छियाछललो बैनी यस्तै आर्गेनिक भिडियो बनाउनु भएको मा म गर्बा मेरो साथीहरु धेरै छन् गोरखामा खुसी लागो मो चै झापा बाट है,
कत्ती राम्रो भिडियो बनाउनु भएछ, गाउ र घरको धेरै याद आयो वैनिलाइ धेरै धेरै धन्यवाद
कति रमाइलो हो के?
हुनत म पनि पहाड् मा जन्मेको मगर को छोरो हुं । हाम्रो चल चलन र परम्परा पनि यस्तै छ। यो अबस्था सम्म पनि बुबा मुमा स्वास्थ हुनु हुदो रहेछ खुशी लग्यो। तर बुबा र मुमा लाई रक्सी भन्दा पनि दबै र कुनै स्वस्थ समन्धी पोसिलो खानपान कोसेली लागि दिनु भएको भए झनै राम्रो हुने थियो कि बैनी।
Thanks 🙏 still there are girls like you in the world who really serves their grandparents. May Buddha bless you all the time🙏🙏🙏
धेरै माया गर्ने नातिनी पाउनु भएछ बजे र बजुले💕भाग्यमानी रहेछ उहाँहरु🥰
धन्य छ यो मिरा चेली बाजेको खुट्टा र हात कति सफा गरिदिनु भयो अहिलेका चेलि हरु घिण मान्छन।
अति सुन्दरी हाजुर,अनि उति नै सुन्दर प्रकृति पनि।
सारै राम्रो छ video..हजुर ।।।।मान्छे जस्तै पसिनामा झन परकास्ट😍😘😍😘
One of the top ladies vlogger of nepal with natural videos keep on supporting her 🙏🙏🙏🙏
अहिलेको samayama यस्तो चेली छोरी नातिनी paunu nai uaha आमा बुबा बजे bajuhru धेरै bhagyamani हुनुहुन्छ चेलीलाई सलाम छ
Great great great !!!!!!
yesto chore manxa gar ma janmeyo vane gar nai ujelo hunxa ma ajha darai khusei xu hajur lai dhakera love you so much.❤❤❤❤
कति देरै माया गरदो हुदो राहेछा बुडा बुडि हारु लाई खुसि लागे कासाम यो देखेरा मोलाईनि
Grandma & Grandpa big respect🙏God bless you meera sis🥰
अति राम्रो छ सिस्टर thank so much
सारै सेवालु मन हजुरको गुरुङ सेनि बजे
यो ठाँउमा जान नसकेनि videoमा हेर्न पाईयो एकदमै खुशी लाग्यो।
मान्छे पनि अर्गानिक,बोली कति मिठो,हजुरको भिडियोले त मनैछुन्छ मिरा बहिनी दामि👍️🙏🙏🙏
यो बहिनी को भ्लग संधै हेर्ने गर्छु। सार्है मजा आऊँछ साथै अर्गानिक पनि छ।यो भ्लग हेरि enjoy गर्छु । यकदम मन पर्छ म पनि गाउँ मै जन्मेर हुर्केकी हुँ।हाल म चितवन तिर छु यो भिडियो हेर्दा पुरै मेरो गाउँ को याद आउँछ त्यसैले यो भिडियो हेरी चित्त बुझाउँछु। धन्यवाद सिस
वस्तबिक भ्लग, जति हेर्यो उति हेरिरहुलाग्ने 💗भाग्गे मानी बाजे बोजु।
सारै अर्गानिक लाग्छ मिरा को च्यानल मा भिडियो
धेरै पछि हेरेको उहाँको भिडियो मन छोयो छोरी भनेको मायाको भण्डार हो।
अाहा कति राम्रो ठाउँ मिरा जि
कति भाग्यमानी बाबा आमा 🙏
Kati maya gareko baje bajai lai. I like yr yr heart it's pure..
बाजे बजु को सेव गर्नुभयको माहान चेलि धेरै धन्यवाद छ बुनु
अहा कति राम्रो बत्तीस लक्षणको नानी👏🎊🎈🙏
सदै यस्तै गरि बाजे बाजिलाई सेवागर्नु होला नानी तिमिलाई भागवानले सोचेको पूरा गरि दिनु हुन्छा नानी मिरा
अति मिहिनेती बुनु !! बाजे बजु नमस्कार 🙏🙏🌺🌺
कत्ति धेरै माया गरेको बाजे बोजुलाई 🙏
यति धेरै माया गर्ने सासु र यति धेरै दुःख सुख बुझ्ने मिरा गुरुङ जस्तो केटि पाऐ त साँच्चै संनसारकै भाग्य मानि हुन्थें होला तिन बर्ष अगाडि देखि हेर्दै आको मिरा गुरुङ युटुब च्यानल
मान्नै पर्छ है हाम्रो गुरुङनी चेलीलाई जंगलको बाटो त्यो पनि एक्लै हिँड्न सक्ने। गाउँकी छोरी नेचुरल ब्युटी हाम्री मिरा गुरुङ🙏👍💞♥️बाजे बज्यै प्रतिको माया सधै यसरीनै कायम होस्।
Aafu vanda thulo ko sewa garnu malai ekdamai ramro lagyo
You're so sweet
So beautiful from heart
Lot of love 💖
घर मेरो म्याग्दी बेनि हाल रोजगार बुर्नाइ मा छु really i like your vlog thanks mira ji i love u
कति राम्रो संस्कार रितिरिवाज हो मलाई सारै मन पर्यो
यो बाजे बजु देख्दा मेरो सासू ससुरा को एक्दम याद आउँछ ❤️❤️❤️🙏🙏🙏
Bahini hjr ko bichar rw socha dherai ramro lagyo 👍👌🙏🙏🙏🙏
मिरा बहिनीलाई बिहे गर्ने केटा एकदमै भाग्यमानी हुनेछ 👍️👍️
Dherai dherai ramro sanskar rahecha sis ko thank you very good.
बाजे बोजुलाई स्याहार सुसार सरसफाई जस्तो महान कामले मिरा जी उच्च सम्मान छ, सधै आर्गेनिक भिडीयो हेर्नु पाई रहौ है ! धन्यवाद 🙏 झोर्ले
मलाई त ठाऊ पनि रमाईलो लाग्यो अनि क्यामारा मेन पनि मन पर्यो