ई खड्का बन्धुहरुको गीत हेर्दा, सुन्दा परार मेरी छोरीले उनको स्कुलले आयोजना गरेको parents day याद झल्झल्ती आयो हउ। उन्को टोलीलाई कमाण्ड गर्दै ख्याल मजाले छमछमी नाचेकी थिइन् र उनी यहि गीतमा। दा...मी रचना,सङ्गीत र स्वर। Hats off खड्का बन्धु !
यो नृत्य खासगरी क्षेत्री समुदायका काजीसहेब, कर्साब, जर्साबका घर-आगनमा प्रस्तुत गरिने पैसाझारे नृत्य हो ।। यसरी संस्कृति र कला को संरक्षण गर्ने महान कलाकारहरुमा हार्दिक धन्यवाद तथा सम्मान 🙏🙏
फर्केर आएर आज मिति २०७९ साल भदौ महिनाको ९ गते बिहीबार रात्रि ९:५२ बजे यो गीत हेरेँ । आनन्द पनि यति आनन्द आयो नी !! पल पल नविन खड्का र पुस्तका खड्कालाई सम्झेँ । यो गीत अबका ५००-१००० वर्ष यसरी नै बाँच्छ, गुन्जन्छ होला ।
आफ्नो मौलिकतालाई जोड दिने हो भने हामी अझ धेरै राम्रो गर्न सक्छौं हरेक क्षेत्रमा। पाश्चात्य संस्कृतिको पछि लागेर हामी आफ्नो संस्कृति धरातल नै बिर्सी सक्यौ। 😢
गीतको भाका यसको संगीतले पुर्वेली परम्परा र संस्कृतिलाई छुटै चिनारी दिने गर्दछ । नेपाली लोकभाक सुदुर पुर्व देखि सुदुर पश्चिम सम्म आऊँदा आफ्नो प्रकारका छन् तर तुलनात्मक हिसावले संगीतमा पुर्वेली भाका नै सवैको रोजाईमा पर्दछ 🙏🙏🙏
करिब हजार पटक जति सुनियो होला, ३०० पटक जति हेरियो होला । पुनः एकपटक नेपाल आइडल मा सज्जा ले प्रस्तुत गरे पछि धित मरेन अनि आएर हेर्दैछु । यो गीतका सर्जक, श्रष्टा समुह विशेष गरी आदरणिय नवीन खड्का ज्युलाई हार्दिक सलाम छ ।
Growing up I have always isolated myself from the Nepalese culture. I'm an Indian Nepali, and now that I'm of age, I am filled with love and pride for our rich culture and our people, thanks to songs like these.
कुनै अपवाद बिना लोकतान्त्र आउनु भन्दा पहिले सवै भाषा, संस्कृति , जात धर्म एकै भएर बसेका थियौं। नेपाली संस्कृति भन्ने बित्तिकै आनन्द आउँथ्यो, यो गित ले सबैलाई जोड्न मद्धत गरेको छ र थियोे ।आज यी आफ्नो आमा कपुत नेताले हाम्रो मौलिक तागत लाई खेलाउना बनाएर बिगारे उकासे , बिभाजन गराए अझ अहिले मास्न खोज्दैछन् । यो शब्द प्रयोगको लागि क्षमा चाहान्छु रहर ले हैन मन दुखेर भनेको ( राडिका बान नेताहरुले सबै देश खानलागि सके आधा सकियो अब ५०% मात्र बाकी छ )।सबै कपुत नेता को त आत्माले कहिले शान्ति नपावोस नर्कमा पनि बास नपाउन ।
Lok geet ta yesto po hunuparchata. Achel voli ta heeee vanyo, naak bata gaayo lok geet vanyo basyo. Every folk singers should learn from this sorts of pure folk songs🙏🙏🙏🙏
I feel soo good seeing this such a beautiful piece of our culture 😍. I just loved it ❤️. I feel so proud seeing such a beautiful thing these days but sadly our culture and traditions are disappering day by day
Nw days young teenager r forgetting our traditional culture... Instead they listen English song ..... When i m small i used to listen this type of song... We should never forget our cultural ❤️
जब म बाल्यवस्थामा थिए त्यो समयमा हाम्रो गाउँको जमातबाट ठुलो दाइदिदिहरू नाँच्नुभएको थियोे यो गितमा त्यो बेलाको पो साह्रै याद आयो। 😢
ई खड्का बन्धुहरुको गीत हेर्दा, सुन्दा परार मेरी छोरीले उनको स्कुलले आयोजना गरेको parents day याद झल्झल्ती आयो हउ। उन्को टोलीलाई कमाण्ड गर्दै ख्याल मजाले छमछमी नाचेकी थिइन् र उनी यहि गीतमा। दा...मी रचना,सङ्गीत र स्वर। Hats off खड्का बन्धु !
भोलिका दिनहरुमा यस्ता गीत रहलान नरहलान तर आजको दिन सम्म आफ्नो मौलिक सँस्कारहरुलाई गीतको माध्यममा सिर्जना गर्दै आउनु हूने सम्पूर्ण टीमलाई हार्दिक नमन 🙏
Gfgggghgg
@Aavash Thami official p111g
Jogaunu parxa maruni nach lae
Ekdum jogaunu parcha सँस्कृति haru लाई
Right
यो नृत्य खासगरी क्षेत्री समुदायका काजीसहेब, कर्साब, जर्साबका घर-आगनमा प्रस्तुत गरिने पैसाझारे नृत्य हो ।।
यसरी संस्कृति र कला को संरक्षण गर्ने महान कलाकारहरुमा हार्दिक धन्यवाद तथा सम्मान 🙏🙏
म पश्चिमको भए पनि पुर्बेलि भाका एकदमै रमाइलो लाग्छ सुन्छु खोजी खोजी 😍🇳🇵
Hii
Same
thank you..
Tara maruni purbeli hoena paschimi origin ho magar tribe haru ko
@@kalpanaraithuli3215
वा कति राम्रो पुर्बेली गित मलाई सानै देखि मन पर्ने गित ! आज (सक्किगोनि) सिरियल हेर्दै थिए यो गित बजेको सुनेर आज मजले सुने Thank you सक्किगोनो !!!😆
बुबाको पालाको गीत छोरोलाई नि मन पर्छ।😍😘
धन्यवाद अरुन उपत्यका का सम्पुर्ण अग्रजहरु लाई।🇳🇵🇳🇵🇳🇵
Boss
फर्केर आएर आज मिति २०७९ साल भदौ महिनाको ९ गते बिहीबार रात्रि ९:५२ बजे यो गीत हेरेँ । आनन्द पनि यति आनन्द आयो नी !! पल पल नविन खड्का र पुस्तका खड्कालाई सम्झेँ । यो गीत अबका ५००-१००० वर्ष यसरी नै बाँच्छ, गुन्जन्छ होला ।
नेपाली हुन मा गर्भ छ मलाई अजे पुर्बली हुनु मा झन धेरै गर्भ छ मलाई ❤
पूर्वेलीहरु को मौलिक पहिचान र संस्कृति भएको अरुण उपत्यकाको एउटा उत्कृष्ठ सिर्जना
हाम्रा कला संस्कृतिलाइ यसरी जोगाइ राख्ने यी महान कलाकारहरुलाइ मेरो हृदय देखि नै सलाम।
Achal dherai rai,limbu,lama christian bhako dekhda dukha lagxa sir😥
Vbshreshth gana manpew nache aru manpew
😅😮😂😂😊@@harrybashyall8263
@@harrybashyall8263Nepal mat thul thulo deshdrohi neta mantri ghusiya karmachari sabai arya missionary haru pastor haru sabai arya xa
ओहो आज धेरै दिनको प्रतीक्षा पछि भेटाईयो यो गीत,.
"सक्किगोनी" मा सुनेर आएको!
हामीले त बच्चा देखि नै सुन्दै आएको हो हजुर
@@sanup8057 ओहो होर हजुर!!
येस्तो पो गित त नेपाली कला र सस्कृती झल्काउने । गनाउने गलबन्दी को पछि लागेर मान्छे चै हैरान । ✊हाम्रो पुर्बेली भाका सधै उत्कृष्ट ✊
बाँस सहि कुरो
Truly a masterpiece, हाम्रो मौलिक कला र संस्कृति ❤️
Kaha harayo hamro sanskriti
आफ्नो मौलिकतालाई जोड दिने हो भने हामी अझ धेरै राम्रो गर्न सक्छौं हरेक क्षेत्रमा। पाश्चात्य संस्कृतिको पछि लागेर हामी आफ्नो संस्कृति धरातल नै बिर्सी सक्यौ। 😢
नेपाली कला सस्कृती नै बडो आनन्द आउने खाल को छ के फरक सस्कृती फरक रहन सहन 😍💪
नेपाली हुनु मा यहि त मज्जा लाग्छ!
हाम्रो कला र संशक्रीती झलकने गीत !! आहा सुनीराखु झै लागीरहने
10 बर्स भयो यो गित सुनेको अनि गुनगुनाउन थालेको सायद कालजयी गित यस्तो हुन्छ ❤❤
नवीन दाइ हजुर त राजा हो ❤
म पछीम को मान्छे पुर्ब को गित सबै सुन्छु तर सबै भन्दा राम्रो यो गित लाग्यो हुर्र्
गीतको भाका यसको संगीतले पुर्वेली परम्परा र संस्कृतिलाई छुटै चिनारी दिने गर्दछ ।
नेपाली लोकभाक सुदुर पुर्व देखि सुदुर पश्चिम सम्म आऊँदा आफ्नो प्रकारका छन् तर तुलनात्मक हिसावले संगीतमा पुर्वेली भाका नै सवैको रोजाईमा पर्दछ 🙏🙏🙏
म पश्चिमको मान्छे जती देउडा संस्कृति मन पर्छ् उतिकै पुर्वेली गीत पनि मन पर्छ।
🙏🙏🙏
Hajur lai dhanneybad
धन्यवाद हजुर
Ma Pani
Good
करिब हजार पटक जति सुनियो होला, ३०० पटक जति हेरियो होला । पुनः एकपटक नेपाल आइडल मा सज्जा ले प्रस्तुत गरे पछि धित मरेन अनि आएर हेर्दैछु । यो गीतका सर्जक, श्रष्टा समुह विशेष गरी आदरणिय नवीन खड्का ज्युलाई हार्दिक सलाम छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
जति सुने पनि। कैले धीत नमर्ने culture song 😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
लोक सस्कृती भनेको अहिले आधुनिक,पप,र्याप जति निस्केका छन नि ति सबैको बोट यिनै लोक सस्कृतिनै हुन।
यति राम्रो संस्कृति जाेगाएर यहाँसम्मको मिहिनेत गर्नुहुने तमाम सुन्दर मन हरू प्रति धेरै कृतज्ञ छु । यो हाम्रो संस्कृति परम्परा युगयुग बाँचिरहाेस् ।✨❤🙏💙
लोक संस्कृतिमा गण्डकी प्रदेश पछि अरुण उपत्यका राम्रो रहेछ ।
सनि बिस्वकर्म भाइले गायको सुनेर आउने जति हाजिर गरुम । Come after seeming it in Nepal lokstar .😍
म
म पनि
चदसो हो ेग हज यगसद पेीज मरे
2024 anyone😁❤?
Me 🙌
Me
Me as a non Nepali from India Mumbai . Just love Nepal 🇳🇵 and its culture 😊
I'm here
Me
Now, when I see this I feel just how unique our culture, tradition is. I feel the sense of pride and a sense of sadness that we're forgetting this.
we need to preserve our culture and tradition they are our identity
P MPK-pop Loki lol K-pop open K-pop pllpllp
आधुनिकताको नाममा सबै भुलिसक्यौँ हामी नेपालीले। कला,भाषा,धर्म,संस्कृति सबै।
@@adarshlimbu9060 5buejkj hrn
Man, the Pahadi cultures of Uttarakhand and Nepal are hard to tell apart from each other.
हप्तामा दुई पटक मेरि आमालाइ यो गित नसुनी चित्तै बुझ्दैन! सारै मौलिक भाका छ!
म सानो छदा रेडियो नेपाल मा बज्ने गर्थियो यो गित आज टिकटक मा यसको धुन सुन्ने बित्तिकै यो हेर्न यता आईपुगे म ।
म जस्तै टिकटक बाट आउने हरु हाजिर गरौ त
me
Same brother 😍😍😍😍
Growing up I have always isolated myself from the Nepalese culture. I'm an Indian Nepali, and now that I'm of age, I am filled with love and pride for our rich culture and our people, thanks to songs like these.
सारै नाँचौ नाँचौ लाग्ने लोक भाका मलाई चै सारै मन पर्छ😍
Anyone in 2025❤
Proud to be chetri video herera aunuhuney jatii yata haii🤘
यम गुरुङ्गजी अभिनय नृत्यहरु हेर्दाहेर्दै अहिले हजुरकै निर्देशनमा दुइकुराले ठग्यो वाह उत्कृष्ट छ
2081/05/03 gate सुन्दैछु sarai ramro layo
पुर्ब तिर बिहेमा यो गित न बज्दा बिहे भाको जस्तो हुदैन रेन्त।।😍😍
Ho ne saachhi
हो हजुर
மொழி புரியலைணாக்குட நடணம் நல்லா இருக்குது செனாய்வாசிக்கிறது பிடித்து இருந்தது.அருமை..ஆவடி ட சரவணன்..
संसारकै सबै भन्दा सुनौलो संस्कृति !
जुग जुग बॉचोस्। ।
Meri amale sadhai sunnuhunthyo aele mw sundei runa man lagx amako yad sarei aux😢😢😢😢❤❤
Yo videyoma vayeko ddharu kasto vayo hola ek choti feri hernu paye kati ramailo hunthew hola
I am bengali ..
Such a beautiful culture of nepali ♥️♥️
Thank you so much
Tq...Sadrose Anyol
Bibbbbibb by bbbbbbb by by bbbbbbv hunxa bbb bbbbbbb b
ूरोसच हजग ुजी ेोबदसप बरोब मजययासब :)
🥰🥰🥰🥰🥰🥰
Wow purano purbeli gite 😮😮
who is still listings this song in 2021?🙄My fev song. 🤗🥰 Bacha belama suneko aile samma man parxa.🇳🇵🙏
2021,🇳🇵😍😍
😁
@@susanlimbu6903 j
listening legendary songs in 2021
22 ma pani 😩🙏🙏
सुन्दर सुदुर पश्चिम बाट को को हुनु हुन्छ हाजिर गरम यता😊😊😊
धेरै राम्रो गित छ मनै छु ने पुर्बेली गित।
किन किन यो गित नबजाइ त बिहे नै न आएको जस्तो लाग्छ मलाइ🤣🤣
Lockdown mh asto geet Sunda ramilo feel vayo😍😍
त्यै त कति राम्रो जति सुन्यो उति सुनौ सुनौ लाग्ने धितै नमर्नी
यो पुर्वेली गीत बिना पुर्वी पहाडको बिहे नै पूरा हुदैन रे नि त्😂😂😂
Samir Thapa Yes.
honi hota purba tira ko biye ma bajnai parne geet ho
Sahi ho yar
Sahi ho😜😜😜
Purbi pahad matra haina. Morang,Jhapa,Sunsari ma ni pura hudaina bihe yo bhaka bina
Yo geet haru jati sal pheriyera gaye ni yo sabaiko man ma sadai rahane geet ho ❤❤❤
धन्यबाद ।
संखुवासभा को सान पुर्बेली गित 🎊🎊
हाम्रो स्वसंस्कृति ।
All of us are there, how beautiful, you all are our cultural and social leaders. Thanks hundred and hundred times.
2024 ❤😊Anyone ?😊
कुनै अपवाद बिना लोकतान्त्र आउनु भन्दा पहिले सवै भाषा, संस्कृति , जात धर्म एकै भएर बसेका थियौं। नेपाली संस्कृति भन्ने बित्तिकै आनन्द आउँथ्यो, यो गित ले सबैलाई जोड्न मद्धत गरेको छ र थियोे ।आज यी आफ्नो आमा कपुत नेताले हाम्रो मौलिक तागत लाई खेलाउना बनाएर बिगारे उकासे , बिभाजन गराए अझ अहिले मास्न खोज्दैछन् । यो शब्द प्रयोगको लागि क्षमा चाहान्छु रहर ले हैन मन दुखेर भनेको ( राडिका बान नेताहरुले सबै देश खानलागि सके आधा सकियो अब ५०% मात्र बाकी छ )।सबै कपुत नेता को त आत्माले कहिले शान्ति नपावोस नर्कमा पनि बास नपाउन ।
Same to you bro 😂😂
Made me feel. So very nostalgic and close to my roots. Thank you! God bless you all!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
🎆🕴️🥃🍾💃🤓🌹🌹👍🍎🤝👌👌💋🙏😂😂😂
येस्ता लोक भाका सुन्दा गाउतिरै छु जस्तो लाग्छ।😊
धन्न येस्ता गित हरु छन र नेपालिपनको आभास हुन्छ😍
Duo
This song possess extreme level of awesome vibe .
पुर्बेली भाकाको मिठास नै बेग्लै छ ❤️
Addicted to maruni ko dhun😫❤
मौलिकता को बेजोड प्रस्तुती , बर्णन गर्ने शब्द छैन
धन्यबाद ।
नवीन खड्का र पुस्तका खड्का को लोक सुसेली हरु अतिनै मार्मिक राम्रो लाग्छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd yesko notation sargam ma k Hola
❤❤ proud fill ❤❤my cheetri culture❤❤
अज हेर्ने हरु यता हाजिर हाैँ त
🚭️👌🙏वाउ दामी कृति । उच्च सफलताको मङ्गलमय शुभकामना ।🙏👍️🚭️
नेपालकाे लाेक सङ्गीत सस्कृत याे पाे हाे I like it best song ❣️❣️❣️❣️
पुर्बको पहिचान नै मारुनी हो❤
धन्यवाद ।
2025 sunne koko hununxa 😂
म पशिच्मको मान्छे भयनि पुर्बिले भाका निकै मन पर्छ।
धन्यबाद ।
Masterpiece Nepali Culture ❣️❣️🇳🇵🇳🇵
We are dancing in this song for Bhanu jayanti ❤❤❤❤❤😊😊😊😊
Kati ramro hamro sanskariti thiyo😍
Hami yo geet ma dance practice gardai xau.staff party ko lagi ❤😊
2081 anyone 😂
हाम्रो नेपालको संस्कृती लाई मानै देखि समान छा ❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
This song is immortal. Evergreen throughout time and space .
I proud of my culture...Jai gorkha Jai hind jai bharat
😂😂😂😂😂
😊😊😊
Ever green and 😍😍😍😍😍😍😍😍🧨
Yo dhun sunera aaram aauxa hai
Lok geet ta yesto po hunuparchata. Achel voli ta heeee vanyo, naak bata gaayo lok geet vanyo basyo. Every folk singers should learn from this sorts of pure folk songs🙏🙏🙏🙏
Nepali हुनुमा गर्व छ मलाई पुरानो हाम्रो संस्कृति मेरो नेपाल जय नेपाल माता
सक्किगोनी मा सुनेर मन परेर आएको म त।🥰
मनपराई दिनु भएकोमा धन्यबाद ।
same broo
It’s Nepali pure Nepali maruni song, tihar ma nachna sarai man parne 🥰🥰
2024 July-9 gate paxi herni koko xam ❤❤
Will always ❤️❤️❤️
यति मिठो राम्रो गीत छ, कोहि कोहिले नेपाल आईडल तिर जस्तो पायो त्यस्तै गाएर स्टेन्डिङ पाए त्यति मात्र होर performance of the week पनि उडाए
It's 2023 but still i listen this song one of my fav song🌼💗
Music of this song relaxes every type of mind🌸😇
Perfectly said 😽✨💜
I ❤️ this culture
कस्ता मान्छेहरूले याे गित डिस्लाइक गर्छन? अाश्चार्य लाग्छ।।
कस्ता ले हुनुनी anpad हरुले गरेको हो
Bicharaa geet vnya tha nvako namunalai k tha geet sangit vnyr...
Yaslai geet nvyra speech vanu
चाकमा पुच्छर पलाएको हरुले गर्छ नि
Jaslai lok saskriti bhanne kurako Gyan xaina usaile garne ho
Run man lagx yo song suner. feelings x esma man xune ..hamro sansakriti
हाम्रो पुर्ब राम्रो पुर्ब।।।😍😍😍😍
Love and respect from India.
सार्है रमाईलो 😁😁😁😁😁
I feel soo good seeing this such a beautiful piece of our culture 😍. I just loved it ❤️. I feel so proud seeing such a beautiful thing these days but sadly our culture and traditions are disappering day by day
Nw days young teenager r forgetting our traditional culture... Instead they listen English song ..... When i m small i used to listen this type of song... We should never forget our cultural ❤️
Nok
Weddings are incomplete without this song ❤️
Old is gold 🥇
Yesto moulikata bokeko geet sunna kahan painxa achel ❣❣❣❣❣
यस्ता कलाकारकाे म सम्मान गरछु।👏🙏🌷🌺🌼🌻🌾🌿🌱🌺🥀🌹🏵️💮🌸💐🍂🍃🍀☘️
Jai shree Ram 🚩🚩🚩🚩🚩🚩🇳🇵🚩🇳🇵🇳🇵🚩
I am 17yrs old boy from darjelling but I love Dhori song always and forever 😍😍
Sandesh Chamling this is not a dohori. Dohori is not so popular in purbi pahad. This is a song with true essence of purbeli folk music. Keep loving.
Purba na paschim. Paschim ma ni yo ghit ghankincha. Sarai ramailo ghit