एसतो लोक भाका को गीत सुनंदा त दशै तिहार मा मारुनि नाचेको रमाईलो पन को याद ले सताउछ एसतो लोक भाका को पुरानो गीत गाउने गायक तुलसी पराजुली लाई धेरै धेरै बधाई को साथ शुभकामना छ ऐसतै मिठो लोक भाका लिएर आई दिनु होला कुशल सहित सुस्वास्थ्य को कामना गरदछु
@@PraneelYuna123hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh h h s m p p l hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhy399==4499949424266664646664949=9649=49,4=494,449449,4494949,49,949,449,49,49,=9949,494949,49,99999949,949999499499994994=999494949494994994449==49999949499494449499994494==4999499=499499949994==4999499=9994999999999999999999499=49=994494==99=994=44497==496=4447767 68%*
बजारमा नयाँ नयाँ असाधदै राम्रा राम्रा गीतहरु आइरहेका छन। तर मनलाई शान्त पार्ने अनी एक प्रकारको खुशी दिने भनेको पुरानो लोक भाकाहरुले हो। ती पुराना सुन्दरता, मिठास अती मोहमय हुन्छ।😊❣
Nowadays new generation don't know this song when we listen this song it's gives us goosebumps our body are automatically wants to dance in this song. Nd tday we listen this song on my friend birthday nd it will forever be memories ❤
@@rohankhargachettri lol you Indians are least trusted bunch of dhotis out there in southasia….just looking at controversy of buddha,gorkha,sita at present situations
Lots of memories associated with this song. I am from Bhutan but every southern Bhutanese knows this songs. Played in every festival and events. Just amazing songs.
I don't even know Nepali. I listened to this song while travelling to Gangtok and later I find this song on UA-cam with the help of a Nepali friend in my hotel. The music is really sweet and makes me happy. Love this song ♥️
आकासैको कालो बादल, आहै लरीबरी आहै... पनि पर्यो झम्म झम्म ।। मादलुको तालैमा नाचै अाज छम्म छम्म ।। माईती राजा सम्झी आयौं…पर्देशको मोह त्यागेर …रमाईलो यो भेटैमा..नाचै गाउं दिलै खोलेर… भोली कल्ले देखेको हुन्छ, मरिन्छ कि बाचिन्छ लै लै..सम्झना नै मिठो हुन्छ..जुनी जुनी साचीन्छ लै लै ।। केहि मिठो सम्झनाले ।। दुख पिठा सबै भुलेर..परेदेशबाट फर्की आयौॆ आफ्नै प्यारो माटो सम्झेर ।। बिर्सीयौ कि माईती राजा..झ्याउरे र मारूनी भाका ।। सारंगीको मीठो धुन, मुर्चुंगा र बिनायो बाजा ।। सम्झनाले सधैं तान्छ….।। नेपाली मन मुहार हँसीलो, हामीलाई त लाग्छ नी लै लै..आफ्नै गाउँको पनि रसिलो ।। पर्देशबाट फर्की आयौं….।।। हामीलाई त लाग्छ नी लै लै..आफ्नै गाउँको पनि रसिलो ।। पर्देशबाट फर्की आयौं….।।।
Always touches heart❤️❤️whenever I hear this song and I get those goosebumps moments. No matter you live in Nepal, India, Saudi or anywhere else we are proud of our nepali culture❤️❤️❤️❤️ I will listen this song every year and I will see my comment every year and reply in my own comment until I die #Jaigorkha #Jainepal #Jaihind
अब कहाँ सुन्न पाइएला यस्ता मारूनी गीत हरु 😢 गए लोप भएर 😢। अब त विस्तारले पोल्यो , ३ महीने सुई कोनि के जती लाज लाग्दा गीत हरु आउँछन् । अब कहाँ सुन्न देख्न पाइएला यस्ता प्यारा राम्रा गीत हरु 😢😢😢
नेपालमा सधैं यस्तै गीतहरु मात्र प्रदर्शन भइदिए 🥹
एसतो लोक भाका को गीत सुनंदा त दशै तिहार मा मारुनि नाचेको रमाईलो पन को याद ले सताउछ एसतो लोक भाका को पुरानो गीत गाउने गायक तुलसी पराजुली लाई धेरै धेरै बधाई को साथ शुभकामना छ ऐसतै मिठो लोक भाका लिएर आई दिनु होला कुशल सहित सुस्वास्थ्य को कामना गरदछु
😢 see by
😢😊
U@@KishoreBhai-j3o
epic lines, tears fall down
परदेश बाट फर्की आयो आफ्नै प्यारो माटो सम्झेर।
&
आफ्नै गाउँ को पानी रशिलो।
❤❤❤❤❤❤❤पुर्व पश्चिम जता भएपनि यो गितले अाफ्नो नेपाली पन बोकेको छ ।हिजो अाजको छाडा गीत लाई पाखा लगाऊनु पर्छ ।love this song.
rt*?iuy,❤tttrrtttt
😮y u uyh hu😅what deep deep deep e deep deep hiii inka
See':4
😢❤❤@@SurenRai-if7xp
❤👍️🙏
@@PraneelYuna123hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh h h s m p p l hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhy399==4499949424266664646664949=9649=49,4=494,449449,4494949,49,949,449,49,49,=9949,494949,49,99999949,949999499499994994=999494949494994994449==49999949499494449499994494==4999499=499499949994==4999499=9994999999999999999999499=49=994494==99=994=44497==496=4447767
68%*
अति राम्रो। मनै खुसी भयोे
मनपराई दिनु भएको मा धन्यबाद ।
Wow...
Yastoo ho lok geet..
Nepali vayekoma proud feel vayoo..
Haamro pidile vulnu hudain..
(2077) rocks
बजारमा नयाँ नयाँ असाधदै राम्रा राम्रा गीतहरु आइरहेका छन। तर मनलाई शान्त पार्ने अनी एक प्रकारको खुशी दिने भनेको पुरानो लोक भाकाहरुले हो। ती पुराना सुन्दरता, मिठास अती मोहमय हुन्छ।😊❣
Same here
Excatly
@@cosmosaspacetimeodyssey820Kkkk 🥤 pool you chu. The v
@@sandippoudel1996koi
I 😢 tn
1:14 Oiiiiiooo
पुर्बेली हुनुमा मलाइ गर्भ छ !❤️
म पश्चिम् बाट हो तर मन पर्छ यो गित अहिले रोमनिया
voice of nepal मा तुलसी दाईले यो गीत गाए पछि फेरी सुन्न मन लागेर आको म चाही ।
🤩🤩🤩🤩🤩🤩
@KhemRaj ParaJuli offices
Dksss
😍😍😍😍😍😍😍😍😍😍😍😍🖕🖕🖕🖕🖕🖕🖕👍👍👍👍👍👍🤭🤭🤭🤭🤭🤭🤭
२०८१ साल मा मात्र होइन सधै लोक प्रिय् हुनेछ ।
धन्यवाद ।
दशै आयो पछि यो गित नसुनि चित्त नबुझ्ने हाजिर गरम त❤
पुर्बेली लोक सङ्गीतमा यो गितले थप उर्जा थपिदिएको छ । यथार्थपरक अर्गानिक गितहरु यसरीनै समय समयमा आइरहोस धन्यबाद ।
धन्यबाद ।
अहिलेको जमनामा यस्ता गित भिडियो कस्ले हेर्ने र तर म त हेर्छु❤🤗
धन्यवाद ।
@@MusicNepalPvtLtdtr
Shdhd😢 xc j
Muj7oh😅ụ8v89
Hh6 ok2
Nice
8
9😊@@TerisaRajbhandari
गण्डकी प्रदेश को लोक संस्कृति पछि पुर्बेली संस्कृति राम्रो छ।
indan songes
नेपालकै सबै भन्दा राम्रो हाम्रो पुर्वेली गित अरु कुनै संस्कृति सङ दाज्नै मिल्दैन।
im a kashmiri, bt i dun kno y this song touches ma heart..
it feels so homely..
im in love wth nepali music and nepali culture..
Love you
@@tilakbohara9828 s
y
tilak bohara uhh bbbuzuU
Love you Bro
मलाई यो गित धेरै मन पर्छ । यो सदावहार गित हो । पुर्वेली सस्कृतिको जगेर्ना गरौ । 👍️👍️👍️
२०८१ मा को को सुन्दै हो??
Mero xoro sarai dher sunx 😅
😢😢❤😂😢😊@@indiraadhilari2423
Facebook ma cover song arkai le gayeko thyo ani original sunna aako 😊
Ma
Ma pani chhu hai mitra
❤️nepal has a lot of legendary old singers❤️
❤❤यो गीतले पुर्बेली मौलिक भाका ।
हाम्रो पुर्ब तिर का चेलिबेटी कति राम्री हुन हो
This song is lit...never get tired listening
पूर्वेली हुनु मा मलाई गर्भ छ ❤
❤❤❤2080 I will definitely play this masterpiece in Nasc one day..😊🙏🏻❤️❤️❤️
अति सुन्दर गीत सधैं सुनिरहँदा मन खुशी हुन्छ ❤❤❤❤❤
जति हेरेपनी मन मानेन❤❤❤❤बिदेशी भुमिबाट
सारै मीठो लोक गित| हाम्रो संस्कृति हाम्रो परम्परा |
एकदम राम्रो छ गित मन पर्यो कतार बाट हेर्दै छु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@@MusicNepalPvtLtd ओके
Sarai dami xa yo geet 2081 hoina bachunjel suninxa yo geet 👍👍👌👌❤❤✅✅❣❣
Love You Dada
❣Happy🎂Birthday❣ To You ....... .... ...
खेम जोशी बैतडी बाट।।
अति अति अति अति रमाइलो गीत।।
Literally tears came out from my eyes....❤🥺...miss u amma
कस्तो मिठो गीत।।संगीत।।नाच।।।स्वर।।दृश्य।।।भाखा।।। परदेश बाटा फर्किएर आयो आफ्नो देश को माटो सम्झेर।।।
पुर्बेली पहाड रसिलो।💕💕💕
पुर्बेली मानिस हसिलो ।💕💕💕
पुर्बेली सस्कार गतिलो ।💞💞💞
पुर्बेली लोक भाका को त कुरै नगरु !!!💕💕
⁷
वास्तबमा भन्नुपर्दा मेरो मनमा पुर्वेली लोकगित बसेको छ झन यो गित त उत्कृस्ट सृजना हो भन्छु म त
Gadaj dai
Kavzhj mush heqvmkd dai
@@bheshrajkhadka6008 p0ppppp0pp⁰00000000000⁰⁰⁹0⁹
🚭️👌🙏🇳🇵वाउ दामी सत्य सहि बबाल कृति मनै छोयो। उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🙏✋💥💥💥💥💥🚭️
Cultural program is incomplete without this song..
Yes it was the golden era that time, missing that days that friends 💚🧡🧡🧡😊☺️
मेरो जस्तो उमेरमा यस्तै यस्तै गीत सुनेर आनन्द लिने काे काे हुनुहुन्छ।❤❤२०८१ मा हैं ❤
नेपाली हरुकाे महान चाड बडा दसैकाे सम्पूर्ण मा शुभकामना साथै नेपाली गित संगित लाई सधैंभरि माया गराेै
परदेशीहरु रुने दिन नजिकिदै छन् 😢❤
यसपाली पनि नेपाल जान पाउने भएन 😢
Anyone October 2024??❤🎉
Yah
😊Zा@@rambdr1094
Yes I am ❤
❤
Yes
वाह वाह ,,,आहाहाहाहाहा,,,,, कति आनन्द आयो। 🤗
२०८१ मा को को सुन्दै हुनुहुन्छ यता हाजिर हुनु त 😍😍💟💟🇳🇵🇳🇵
Ma pani ho ni❤❤❤
W why I don't 😂😂❤eeer@balkrishnabaral7279 but he h😮 a
म अहिले सुनिरछु
Ma😂😂😂😂😂
Ma pani xu hai❤❤❤
लक्ष्मीपूजाकाे दिन बज्ने याे भन्दा उत्कृष्ट रचना अरु कुनै बन्नै सकेन र सायद बन्दैन पनि हाेला । यसमा शब्द, संगीत, लय, स्वर सबै नै उत्कृष्ट छन् ।
Nowadays new generation don't know this song when we listen this song it's gives us goosebumps our body are automatically wants to dance in this song. Nd tday we listen this song on my friend birthday nd it will forever be memories ❤
Aile thapaidai xa yo geet ko sabda haruko mahatwo...
❤️❤️❤️❤️ Desh vanya desh nai ho
धन्यवाद ।
Such types of music reflect the stories of our community and struggles. That's the main reason why they sit on our heart.
जय लोक भाका
नाच गानत यस्तो पाे हुनछन पुबेलि भाका
Just watched live program at India Assam which takes me toh find this song what a song
Thank you Nepal for this great song
Currently in UK. When ever I miss my home back in Kalimpong and my family & friends I listen to this song and it always takes me closer to them...
It’s nepalese song not your Indian
@@Rajarai-s4d When did I say its an Indian song?
@@rohankhargachettri lol you Indians are least trusted bunch of dhotis out there in southasia….just looking at controversy of buddha,gorkha,sita at present situations
❤❤❤❤❤❤पुर्व सधै अघि छ लोक संगित क्षेत्रमा ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
२०८१ भाद्र १२ मा कोको सुन्दै हुनुहुन्छ।❤❤😊😊
Ma bahau 14 gate sundai xu hai 2081
Ma 18 gate ❤ hai
म २०८१ भाद्र २१ गते सुन्दै छु।
सारै रमाइलो लाग्छ यो गित !
भोलि कल्ले देखेको हुन्छ. मरिन्छ की बाचिन्छ लै लै ❤️😢. 🙏सब्ध चयन.❤
गर्व लाग्छ पुर्बेली हुनुमा 🤗🤗🤗🤗🤗🤗
👍️
😊😊
मादल र गिटार लिएर गाएको एउटा कभर भिडियो देखेको थिए र फ्याट्टै सर्च गरेको यति मिठो गीत सुन्ने मौका मिल्यो। ❤
Ma ni yar😀✋🏻
Lots of memories associated with this song. I am from Bhutan but every southern Bhutanese knows this songs. Played in every festival and events.
Just amazing songs.
what a melodious song . A true Nepali song. Very pleasnt and good feeling.
तुलसि दाइको स्वरमा पुर्बेलि भाका , 100 चोटि सुन्दा पनि धित नमर्ने , , , भोलि कल्ले देखेको हुन्छ मरिन्छ कि बाचिन्छ लै लै सम्झना नै मिठो हुन्छ , , ,
I literally have never known this song until our dance teacher mentioned it. And I loved it!!
Don’t let coming generation to forget this masterpiece
छिमेकि पराजुलि दाजु ❤❤❤
आहा कति आनन्द आउने सुन्दा पनि
कति मिठाे शब्दहरू छन
पुर्बेली हुनु मा गर्व लाग्छ 🤚🤚😍
Ho ni hai ❤️❤️❤️❤️❤️
⁰
Honi❤❤
@@saritadahal5297ttiseisbsd
@@saritadahal5297😂😂😂😂😂😂tiseisbad
सदाबहार तिहारको यो गित ! तपाइ हामी रहदैनौ तर यो गित युगौयुग रहिरनेछ ! दिपावलीको सबैमा शुभकामना 🙏
Old is gold🎉❤
Jai gorkhali...Jai sewa johar...... Lots of love 💗❤️❣️ from Bastar Chhattisgarh India
Dhoti
Very nice music,love from punjab❤❤
Thanks
पूर्वेली गीत सुन्दा सानोमा बाउ बाजे सँगै नाचेको याद आउँछ 😔❣️❣️❣️।
धन्यवाद ।
Still favourite today also proud to be purbeli 🙏❤️
siddhartha rana❤
Purbali ek sub branch hota hai kya?
ठेट नेपाली शब्द चयन संगै अति नै सुन्दर गित
Evergreen song ..😍😍😍😍
सुनेको सुन्य गर्न मन पो लाग्यो त यो गीत मलाई 🇳🇵🇳🇵🇳🇵
ho ta katti sunnu hau
2081 baishak 1 gate suniyo yo geet ❤🎉 happy new year ❤2081
Lu male sune how
जति सुने तेती सुन्न मन लाग्ने गित सब्द सँगीत ❤❤❤❤😍😍😍😍🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩❤🙏
धन्यबाद ।
उत्कृष्ट पुर्बेली लोक मारुनी भाका ।
What a beautiful song this is!!!😍
Grand salute from India 🇮🇳🇮🇳🇮🇳.... 😘😘
Thanks yar
Ok
salute to u too from nepal🇳🇵🇳🇵
I don't even know Nepali. I listened to this song while travelling to Gangtok and later I find this song on UA-cam with the help of a Nepali friend in my hotel. The music is really sweet and makes me happy. Love this song ♥️
Thanks from nepal😍🥰😘❤️😍
@@CYCLOPE-Official🎉 0:26 😢😅
जति sundapani पुग्दैन सुनी रहु जस्तो लाग्छ गर्व लाग्छ नेपाली हुनुमा अति राम्रो गीत ,।🙏🥰💓❤️
अहिले पनि सर्च गरेर हेर्ने को को हुनुहुन्छ 2081 मा सारै मन छुने गित पुर्बेली म चाई उदयपुर गाइघाट जाँते बाट सेवारो अल 🙏🙏🙏
Aaudai gareko dashian tiharko jalak samjaune geet 2081 ma Koko hunu hunxa sunne😊❤❤
आकासैको कालो बादल, आहै लरीबरी आहै...
पनि पर्यो झम्म झम्म ।। मादलुको तालैमा नाचै अाज छम्म छम्म ।।
माईती राजा सम्झी आयौं…पर्देशको मोह त्यागेर …रमाईलो यो भेटैमा..नाचै गाउं दिलै खोलेर…
भोली कल्ले देखेको हुन्छ, मरिन्छ कि बाचिन्छ लै लै..सम्झना नै मिठो हुन्छ..जुनी जुनी साचीन्छ लै लै ।।
केहि मिठो सम्झनाले ।। दुख पिठा सबै भुलेर..परेदेशबाट फर्की आयौॆ आफ्नै प्यारो माटो सम्झेर ।।
बिर्सीयौ कि माईती राजा..झ्याउरे र मारूनी भाका ।। सारंगीको मीठो धुन, मुर्चुंगा र बिनायो बाजा ।।
सम्झनाले सधैं तान्छ….।। नेपाली मन मुहार हँसीलो, हामीलाई त लाग्छ नी लै लै..आफ्नै गाउँको पनि रसिलो ।। पर्देशबाट फर्की आयौं….।।।
हामीलाई त लाग्छ नी लै लै..आफ्नै गाउँको पनि रसिलो ।।
पर्देशबाट फर्की आयौं….।।।
Narad Kalikotay
Narad Kalikotay good
Gayah
As Lily
ग@@bheshrajkhadka6008
PURBA IS THE BEST!!
Such an amazing and energetic look geet
harek kura ma san xa purba ko😂❤ love from purbeli guys
सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉
धन्यवाद ।
Purbeli ko boli nai mitho.😊
Still listening in 2021.
तिहारमा देउसी खेल्नु जाँदा यो गितमा खुब नाचियो ☺️☺️ पुरानो दिन सम्झिन्छु यो गित सुन्दा😍😍
Still listening 🎧 this song ❤❤❤
गित त यस्तो पो हुनुपर्छ मनै छुनी❤❤
धन्यबाद ।
watching from katari Udayapur ✋
Nice marine dance also song 🙏👍👍👍👍👍👍👍👍🙋🙋♂😘😘🥰🥰😍🇮🇳
यस्तो गीत सुनेर घर जाना नपौड़ा परदेस मा होदा आँसू आउछा dasei थिहार औदा😢😢😢😢
Always touches heart❤️❤️whenever I hear this song and I get those goosebumps moments.
No matter you live in Nepal, India, Saudi or anywhere else we are proud of our nepali culture❤️❤️❤️❤️
I will listen this song every year and I will see my comment every year and reply in my own comment until I die
#Jaigorkha #Jainepal #Jaihind
Ĺ
Pp
P
P
@@punamgurungrai5230 ka vneki timla bujina kanxi
Nope for dhoti Indians
अब कहाँ सुन्न पाइएला यस्ता मारूनी गीत हरु 😢 गए लोप भएर 😢। अब त विस्तारले पोल्यो , ३ महीने सुई कोनि के जती लाज लाग्दा गीत हरु आउँछन् । अब कहाँ सुन्न देख्न पाइएला यस्ता प्यारा राम्रा गीत हरु 😢😢😢
Ma pacchim ko vaya t pone purbeli song dhari mon parxa nabin khadka ani tulsi parajuli dai ko songs ahile 2076 maa pone hardi xu
पुर्बेली लोक गित सारै मन पर्छ।
It gives me different vibe💙🌻
Thanks
Ok i
आन्नद आउँछ यो गीत सुनेर ❤❤❤❤❤
5 yr. Back in schol we won a compitation dancing in this ....the trophy was really awesome
From era of Sabin Rai, NJK and all... I enjoy my generation but when i step back to this era , it makes me fly and make me think twice❤️
7 years and still can't forgwt this song
२०८० को तिहार को सुभकामना।।पुर्बेली नेपाली मीठो मारुनी भाका ❤❤❤
Never get tired of this song❣️