ईलाममा भेटिए अनौठो जोडी, छोरा जन्माउने यस्तो रहर ! यस्तो छ बिबाहको वास्तविकता ।
Вставка
- Опубліковано 19 вер 2024
- ईलाममा भेटिए अनौठो जोडी, छोरा जन्माउने यस्तो रहर ! यस्तो छ बिबाहको वास्तविकता ।
#ViralJodi#YuwaManNepal
NTERVIEW:- Kishor Shrestha
CAMERA :- Chhabi Shrestha
EDIT :- Beguna Magar
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
Regards
Kishor Shrestha
Urlabari - 6 Morang
ए यो भिडियो हेर्दा त मलाई पुरै प्रेरणा मिल्यो मित्रहरू । 30बर्ष भए अब त केटी हरुले पट्ट्याउदैन भनेर तनाव भैरहेको थियोे । बाजे ले बिहे देखेर आफू भित्रको तनाव नै गायब भयो। 67बर्षाको बाजेले त पाएछ मत सजिलै पाउने रहेछु। 😃😁
Same problem bro😁😀
रामुहाङ किराँत राई बुढा ले जतो मोहनी लाउन जान्न्नु पर्योनि तेसै हुन्छ
Paux hajur jati pani
Sai ho sai 😆😆😆me to
😁😂😃😁😂हाउ होर
केटीको कुरा सुन्द बाजे लाई होइन सम्पत्ति
लाई माया गरेर आएको जस्तो लाग्यो है 🤔
ho vane dee teste lagaxa ho
100 parsannai ho
Ho ho
तो त कन्फम होनि
Teita vaneko yo kt le sampati paye paxi yo bajelai bijok banayera hinxe jasto lag6
सम्पती को कुरा नगरेको भए हुनि जे होस सफल दाम्पत्य जीवन को कामना
Bhako sacho kura gareko ni tito satya
जे होस जोडी सुहाकै छ
राम्रो होस यो दुइत्को जिन्दगी साहारा दिनु राम्रो हो जय नेपाल
hajurko kurama ma sahamati xu
jay nepal.
पास गर्ने बितिकै फरार होला है 😀😁😂
Dhukka hunxe😅
😆😆😆😆कथै
muna limbu hahahahhaha
Ber xaina hai bichara baje le dhoka pauxa hola🤔🤔
Malai pani teastai lage ko xa.
72 सालको भुकम्पले किन लगेन भनेको यत्ति देख्नलाई रछ...😀😀
😂😂😂😁😍 right
😁😁😁😁😁😁✋
🤣🤣🤣🤣
kura sahi ho
Right
अग्रिम सुभकामना जोडी लाई तर बाजे को हतियार ले पो काम गर्ला कि नगर्ला😀
ANISH RAI jhan TagaDaa hubxa buda haruko
sarmila magar haha ho ra thah raixa tw hai 😜😜
Kiran chand shushant होनि हजुर केटाहरु जोड्न पाउदैन लोलाइ हाल्छन बुढा हरु भनेको तगडा हुन्छ
Hot garihalx ni hau baje tagada hunx jhelke hunx aajay
Kiran chand shushant hjr laai thaaha xaina ra
धन सम्पत्ति को लागी आयो जस्तो लाग्यो केटि त पछि छोडन भर छैन
Yes you are right i thing👍
बाधेय्ता हो, बिचरा बैनी लाइ पनि साथ चाहिन्छ नि,,
Wow Very Nice.
कतै यी बुढा बा को सम्पत्ति जती सबै हात पारेर बुढा लाई भिर बाटा धकाली दिने पो हो की आजकल का केटी को केई भरोसा छैन है
Man sir hajurle Sahi Kura granu vo ......aha ....malai kya Maja ko satha ma haso ayo
पैसा कमाउ केटा हो केटि त 70 बर्ष मा पनि पाईन्छ
🤣 🤣 Sai ho
Dilip joshi😀😀😀😀😀😀......
Wahhh ..😚KYA Comment Xa Daju
Sai ho daju
La hai daju Vai hru pysa ma jor gara 😂😂😂😂
बाच्नु पर्छ अनेक देख्न पाईन्छ भनेको हो रैछ,,
बधाई छ दुबै जना लाई
Wow it's wonderful always be happy
मर्ने बेला हरियो काक्रो ,ल ल
बाजेको नयाँ बैबाहिक जिबनको अगि्रम शुभकामना 👌👌👌👌
Naya naya thita thethiharule aa aafna bala pan ksari bityo ra aaunai vako birdha aawastha ke ke vognu prxa vnne ksaile vulna hudain tyo ta sbailai samayale btauxan
बाच्नु पर्ने रहेछ के के हेर्न्न पाईने रहेछ
rock band 😂😁😇😁😁
@@mahamoodmahmood450 honi bro hurrrrrrrrrrrr
Sahi sathi👍️👍️👍️
😀😀sai ho
Sahi ho bro
बिचरा बा लाई यो केटि ले एक दिन अबस्य रुवाएर जान्छ जान्छ !! 😭😭😭
😥😥😥😥
हाहाहा बाजे खतरै हुनुहुदो रछ । शुभकामना छ दुवै जनालाई अनि छिटै नया सन्तान बनाउनुस
यो बुढा लाई पनि कारबाही गर्नु पर्छ नातिनी जस्ती लाई बिहे गर्ने भन्ने जति यता हाजिर गरम
जग्गा पास नगरेको मा अर्का संघ जान्छु भन्नू भन्दा पनि जग्गा पास गरे पछि चै अर्को ले लैजाला। है😂🤣🤣
Hola lampu ni haro
पैसाको लागि छि छि
Hahahahaahhahahaah😄😄😄😄😄
बुडो बाजे झिल्के रैछ। सम्पती पास गर्दिन्छु भनी 21 बर्स को नानी लाई बुडि बनाएर छाडेछ नि बरै... बाजेको टेक्निक चै हो क्या
😁😁😁😁
जग्गा पास गर्दियर आर्को लाई गयो भने बुडो , लाइफ ड्यमेज होलानी बाजे हत पत धन सम्पती पास नगर दिदा राम्रो हुन्छ , बुडेस कालमा घर न घाट होलानी बाजे,
सम्पत्ति उसको नाममा पास गर्दियो भने बाजेलाई मार्छे त्यस्ले 😂
sahi kuro mitra
saiho
Saho hoo awhile dinu hunna
राजेश दाई बेहोस 😌बाउ लाई फुक्न गएको छोरि लाई नै मोहिनी लगाएछ हिरो अफ दि इयर!
Hahaha
🤣🤣🤣
Haha
The Rich Men Never Gets Old in Girl's Eyes...
माया अन्धो हुन्छ,कसैले पनि यो सम्बन्ध लाई अन्यथा लिनुपर्ने देखिन!यहाँ हरु दुबै लाई वैवाहिक जीवन को सुभकामना!
Yo mayaa haina ...yo sab sampatiko laalaj ho
Hihi
Ati धेरै अन्दो पनि हुन सक्छन्
सानोमा श्री स्वस्थानीमा शिव शर्मा र गोमा को बारेमा यसतै कथा सुनेको थिए आज त रियलमा नै यस्तै देख्न पाइयो त प्रभु
१० महिना भै सकेछ अझैसम्म भको छैनन्् रहेछ ।बाजेको हतियार ले काम गरेर्न जस्तो छ्🤣🤣🤣
😆😆😆😆
Tanka Limbu 😜😜😁😁😁
हाहाहा प्रयास जारी छ
Yo baini le kuro garda baje le sukha paula jasto xain dukha ra hawahuri aaula jasto lageu bichar sampati ma po aakha xa jasto xa lageu tar
😀😀😀😀😀
Wow nice
पढ केटा हो पढ केटी को पछी नलाग 😂😂😂 के केटी त 80 बर्ष उमेर मा पनि पाइन्छ।😂😂😂😂😂😂
Ho rayxa
Ho yr sae ho
damna kta haru ..lai khub josss chaleko x
Santosh Timilsina 😂😂
@@titusteron6749 Ho yrr thikai vhane ko ho mahile.
हेर बाजे यो केटी खासमा तिम्रो प्रपोटीको लालचमा आकी हो कसम किनकी जग्गा जमिन मेरो नाममा नगरे सी अर्को सग जान्छु भन्दै छे बुडा तिमि गयौ अबो😂😂😂
Aakash Officel Chenel यो बुडाकों के नई सम्पति होलार खोई
बडो रमाइलो जोडी युनिक छ हाम्रो चुलाचुली गाउँ पालिकामा बाजे बजु को जिन्दगी सफल रहोस बैवाहिक जिबनको शुभकामना छ।।।
भाइ गाउँ-समाजमा यस्तै जोडीहरु फुलि रहोस।
बाजेको हतियारले काम गर्ला र अब अनि बच्चा जन्माउने ।। केटी पनि सम्पतिकै आस्ले आको रैछ जे होस बधाई छ यो जोडी लाइ
😆😆😆😆😆😆
Hitt tumba
गारो छ हौ
लाग्छ श्रीमती पनि अलि सुस्त मनस्तिथी को नै हो। अरुलाई के लाग्छ??
Malaini yestai lagyo
💯 honi natra k heri aauni hajur bau sanga
😁😁
@@himgurung6079 honi haii bolda ni tha hunxaa
@@ghalerajalamjung7852 tae tww
मर्ने बेला हरियो काँक्रो 😂🤣😂🤣कति हाँस्नु 😂🤣 जे गर्छ पैसाले गर्छ 🤣🤣
Toit
You right
Poisako lagi bihi garne galatho mayama dhulo sano hudahina dhoka kasahile kasahilahi na donu yek din marnu parxa
😆😆😆😆Kati hasnu hau ufff kk daknu pareko
@@ranjubudhathoki2742 tyahi tw 😂😂nepalile chance payo vane garxa vanthyo, sachikai ho jasto lagiraxa 🤣🤣😂😂🤣🤣
Chamkeko katiho bichara baje
बाजेर बोजुको चुम्मन्ले ढल्ने भो हेर्ने सबै हहहह्हाअ अति घात्क छ kiss sin
Thik xa ekdam ramro lagyovmaile t purai hereko kati ramro lagyo dherai dherai badhai hajurharulai ramro hajurharu t dherai like la suvakamana mero tarfa bat
Kisor dai pani hait
Sarai ramro Jodi god bless u
बाजेको पो माया लाग्यो तौ बोजुको त भर छैन रैछ त
Ho hoi
ऊम है बरा😂😂😂😂😂
Haha😁😁😁
Mashrai कान्छी पनि हेर्न पुगेछ यो vedio
Kti ko dag paxadi hunx Ani kapal le xopeko hunx vanx
Please sister don’t leave our grandpa alone
🤣
Sahiii kurooo hahahahah
Grandpa le ghopto parera hanxa and xoddinxa kti lai😂😂
बधाई छ
Nice ..all the best
पत्रकार ले कुरो खोज्छ अर्काको घर चाहिँ नबिगार्नु है ।
True
Buda chahi lai Baje re budi lai chahi Baini re Baje boje vnnu ni hai
Kura nai chaklagdo x sodnu tw parihalyo nii hau
@@prakashkarki7797 😁😁😁😁
केटि अपाङ्ग भएकोले बाजे सङ्ग बिहे गरेको जस्तो लाग्छ मलाई ।
मान्छेहरुले जे पनि भनेको छ तर तपाईं चाहिँ सहि कुरा भनु भयो सर जे भए पनि जीवन जिउनलाइ कसैको साथ चाहीन्छ
right
Raj Limbu Sherma honi
धन्सम्पती मत्रै केटीको नाम मा गर्नु पर्छ केटी फरार
Kada hau
हुनत जे गरेपनि उनीहरुको ब्यक्तिगत कुरो हो तर पनि केहि भन्न मन लाग्यो ,यी ब्यभिचारी पितृहरुले बिहे गर्दा हाम्रो केहि जानेत होइन तर पनि यस्तो हर्कतले समाजलाई प्रभावित पार्छ । हरेक जोड़ी सुहाउदो हुनुपर्छ । आज ६७ बर्षको बुढोले २१ बर्षकी बिहे गरे ,भोली २१ बर्षको ठिटोले ६७ बर्षकी बृदालाई बिहे गर्ला के यी कुरा समाजलाई सुहाऊँछ ? छोरी उमेरको पनि होइन नातिनी उमेरको ? यसमा केटि पनि उस्तै हो जस्ले अन्त कतै केटाहरु भेटिनछ २/४ दिनमा मर्ला अनि सम्पत्ति खाऊंला भन्ने उस्को सोंच छ । यस्तो कुराहरुलाई हाम्रो समाजले इन्कार गर्नुपर्छ ,यस्तालाई सपोर्ट होइन साफ झपार्नु पर्छ । ताकि आगामी दिनमा यस्तो कतै नहोस ।
सम्पती कुम्लाएर उस्को तन्देरी सङ्ग जान्छ अनि बाजेचै हेरेको हेरै 😂😂
Ya that is true
toita😄😄
Watch it on 1.25x speed to save ur time.
.
.
.
.
.
Have a great day.😇🙌
सम्पत्ति लाई बिहे गरेको यो एउटा दुखी आत्मा
यी युटुबे गाेरुहरुबाट सचेत हुनुस् है । पैसाकाे लागि आमालाइ पनि भाइरल गराउन बेर छैन । अरुकाे सम्बेदनामाथि खेलवाड गर्ने पिपासुहरु
यो नेपाली सिर उचाली अन्धकारमा लम्किन्छ
जवानी आउँछ होला एक चोटि तर भुकम्प नै आउने गरि हुन्छ होलानी त।।।😆😆🤣🤣😆😆😆😆
Aajkal ko young kta haru kina single vanako ta reason ta yo po ho😂😂..love is blind vantyo ajo confirm va 🤣🤣🤣
😂 😂 😂
😂😂
बधाई छ बाजे बजै लाई ❤️
Yuwa man Nepal lai salute xa ani kisor sir ji lai
बाजे को हतियार लाई मन पराउने कोको छन
सम्पतिको लोभ मा माया गर्नु उचित हुदैन किन कि जस्तो सुकै भय पनि आफ्नो उमेर सङ लाउनु पर्छ
afnu umerko ta khojeko holani bro. tara bhetnu panita paroni.
दिनको एक चोती जवानी आउँदा बबाल नै हुनेरहेछ ।
सम्पतिको लागि हो यो सब केटिहरु कति सम्म को हुन्छ्न यार
haru chaii navanum hola haii mitra
सबै दोस केटी को नै हुन्छ र ? तिमीलाई जन्माउने पनि त आखिर केटी नै हो । पहिले आफ्नो सोच बदल्नु
K kt haru vanya ni sab yesta tw hunnnaaan haiii
शुभकामना छ
Saiko Haru
बाच्नु चै परछ अनेक देखन पाइन्छ तेरिमा तोक्ने
Paisai ho sabai thok!
Maile 5 barsama bhey gareko ahile samma 16 santan vaisakyo ajhai kati hu i ho?
😃😃😃
😀😀😀😀
Ho vanya
गिनिज वुक अफ रेकर्ड मा सवै भन्दा age different couple ma halnu parxa aaba😊
अग्रीम सुभकामना छ ? जोडिलाई तर बाजेको जोस्ता रहेछ? हतियारलेचाहिँ काम दिन्छ? कि दिदैना
यो दुनियामा बाच्नु मात्र पर्छ। देख्नको लागी दुई अाखाँ र सुन्नको लागी दुई कान मात्र चाहिन्छ। के के देख्न पाईन्छ के के सुन्न पाईन्छ। उदाहरण यहि नै हो????
मान्छे को मनमा दया माया छ भने पछि बूढो पाको जवान केही सोच्दैन तर बिचरा नानि अशक्त अपाङ्ग रहेछन जो गरे बाजेले ठिकै गरेकाछन बैपाहिक जीवन सुखमय रहोस शुभकामना छ
जग्गा पास गरे पछि टाप होला नि बिचार गर्नु होला ।।
नेपाली फिलिम
जमाना नै एस्तै रैछ सम्पतीको पछीलाग्नेहरू ।
Chii yo केटी ta फ्रॉड lagcha
Taile dekheko xa frad
हाउ नातिनी भन्नू पो सुवाउदो छ त हो हाउ जे होस सुभ कामना राम्रो सग गरिखानु होला
God bless both of you. ..there life there choice you people's no need to worries
पापी बुडा ले खुब पुन्ने कमाएछ्न हे राम के हो एस्तो ! पत्रकार लाई धन्नेबाद यो कुरा सार्वजनिक गरेकोमा !
यो केटी ले बाजे हैइन पैसा सग बिवाहा गरेको हो जस्तो लाग्छ मलाई
sahi vanu vayo
बूढो भाग्यमानी हुन् 😂😂😂
बुढाे लाई पनि शाहारा चाहिएकाे रछ केटि पनि अपाङ्ग सुस्त भएर राम्राे केटाेले लादैन भनेर बुढाे बाजे संग बिहे गरेकाे रछ
Ohoooo naraena
hit kya sunu parxa
राम्रो भिडियो सर।।मेरो च्यानललाइ पनि subscribe गरिदिनुहोला ल।।।
ए आम्मा हो के हुदैछ हाम्रो नेपाल मा🤣🤣🤣
यो केटीले बाजे लाई डुबाउँछ है
ho sir
मेरो विचार मा चाहिँ लागेको हो विकास सर पछि फेरि बाजेको नाति नातिना हरुले दुःख न पाओस्
बाजे नै गलत हो सोजि केटि फसाउने सरम छैन
@@naranthami393 ghanta soji
@@naranthami393 बाजे ले भनेपछि गइहाल्ने केटी पनि कस्तो यसमा केटीको पनि गल्ती भएको हो बाजे लाई मात्रै धोस् चाहिँ मिल्दैन हो manchu बाजे ले भनेको होला सम्पति दिन्छु भनेर सम्पति दिन्छु vano भने जो कोही पनि स्वीकार गर्छ होला केटी पनि आपाँग रहेछ पछी सम्म बाजे लाई र उहाँ को नाति हरुलाई राम्रो हेर विचार गरौं भने भैगो नि अरु के नै चाहियो र हैन र सर###
khatraa yar
Good job
एसो कुरा सुन्दा त सम्पत्ति को पछि लागे जस्तो छ यो नानी!
Tik vanuu vyo😚😄😄
कुन चाहिको बबु बिरामी छ अबो म पनि उपचार गर्नु जानु पर्यो अनि छोरी टाप पारी दिन्छु
mero baba xa birami
Hahah sai ho daju suru gare hunxa 😃😃😀😀😀😀
😜
Ha ha ha ha ha ha
Guys...love is not not depends on age ❤❤❤
Ta ra ja hos jori chai nice xa ramro sanga la gari khanu hos
होइन के अचाम्मा हो हाम्रो नेपालमा कलिजुक् साच्चिकै लागेको रहेछ होइन बाजेको उमेरको मिल्दैन थियो र बहिनीले पनि जग्गाको लोपले अाको जस्तै छ
बुबा सम्पत्ति चै लुट्नु सम्म लुट्ने भयो अगाडि नै सचेत रहनु होल
भिडियो पुरा हेरियो बाजेले सम्पतिको लाल्चना देखाएर बिहे गरेको रहेछन केटी पनि झन कच्चा परिन ।
O M G
Hoit khatara po chha बाजे ले युवा लाई जिते यसरी चुम्मा चाप्पी माया गरेसिनी किन मन नपराउस केटीले ।।
Hoina ho केटी भरि बाजेलाई केटा हरु नाङ्गो भएर हिड्ने त खतरा
रहेछ
ढिलो आयो तर कडा आयो।।।🤗🤔🤔🤔🤔🤔
गाह्रो छ हो मलाई🤔🤔😂
ए राम के देख्नु परेकाे !म त छक्कै परेनि ।
समपती खायर हिड्छे यो केटि डुबौछे यस्ले बाजेको नाति नातिनाको बिजोक हुन्छ समपती चाहिँ यस्को नाम्मा पास नगरे हुन्छ
Baru nati ra natini namma gare hunxa hos puryaye hunthyo bajele
Yo baje thik lagena nati natini hune le kina bihe garnu pare ko aba kun din budo lai na ghar ko na ghat ko banayera nachodla banna sakdaina yo keti le ktm gumera aune keti ko k bhar
Congratulations 🎉🎉
Happy Marriage Life Both of You
God Bless You 😇😇😇😇
👍👍👍👍
#LifeIsLove#
I liked the video very much . It is a true definition of love and now it is proved that true love will never be ended . Seeing this video thèy both are happy that what they did so we should proud on that #ThinkPositiveGuys
It ain't true love it is blind love
Imagine when you marry rich old man and you died first 🤣🤣🤣👴
😂😂😂😂😂😂😂
@Depressed Gamer good man no sad
This comment made my day 😂😂😂
Haha good.