गलबन्दि गीत कपिराइटको बिषयमा बद्रीको घरमा गोप्य वार्ता, शभ्मु राईको माग यस्तो || Galbandhi Song

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 698

  • @surenrai8185
    @surenrai8185 5 років тому +279

    यो त गल्ती मिडियाको हो 100% किन कि सम्भु राई र प्रकाश सपूत को झगडा गराउने काम गरेको हो यो मिडिया ले

    • @DevitTamangj
      @DevitTamangj 5 років тому +3

      Yo patrakar jati ko Chor manxeharu. Ta sansarmai xaina hola

    • @mohanbaral7767
      @mohanbaral7767 5 років тому

      Taitak rakhe pisa view badxa vhanirw j ni garnik eniharu

    • @bahadursher5170
      @bahadursher5170 5 років тому

      yahi mediya ko kam ho

    • @lokbudha2256
      @lokbudha2256 5 років тому

      Sahiho

    • @phurbasherpa4388
      @phurbasherpa4388 5 років тому +2

      Purano Sambhu raijee ko geet sunnu vayo??? Pahila sunnu tespachi vannu, mapani awta srota nai....hajurharu jastai.

  • @kuskumarthapa24
    @kuskumarthapa24 5 років тому +91

    गित एकदम राम्रो छ यो कुनै हालतमा लफडा छैन।यो सब मिडियाको काम हो लफडा गराउने

  • @sudurpasimdeudacalchar1551
    @sudurpasimdeudacalchar1551 5 років тому +206

    हजारै गित हरु मिलिरहेका हुन्छन।तर गित चलेन भने वास्ता गर्दैनन्। अरु को गित चले पछि रिस डाहा ले अनि विरोध गर्छन। मेरो गित संग मेल खायो भनेर

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 5 років тому +9

      Bharat Oli शम्भु राईको गीत हिट गीत हो ,नचलेको होइन डामना |अलिक बुझेर बोल है🦁🦁🦁🦁🦁🦁

    • @glithtalesans7602
      @glithtalesans7602 5 років тому

      2

    • @justramailoentertainment1617
      @justramailoentertainment1617 5 років тому +3

      त्यसोभए केही गीतहरु लेखेर रामकृष्ण ढकाल या नारायणगोपालले गाएको लयमा नया गीत रेकर्ड गर्दा हुन्छ त?

    • @sudurpasimdeudacalchar1551
      @sudurpasimdeudacalchar1551 5 років тому +2

      त्यसो होइन के था पाउदा पाउदै गर्नु गल्ती हो अन्जान मा था भयन त कसले नै के गरन् सक्छर हजुर

    • @utshavdhakal9833
      @utshavdhakal9833 5 років тому +2

      U r right

  • @राजनबुढाथोकी-प3न

    है है गलबन्दी च्यातियो तिम्ले तानेर ।।
    बिगार्न नखोज राम्रो ठानेर सम्भु राई ।।

    • @deerdavidkc3424
      @deerdavidkc3424 5 років тому

      राजन बुढा थोकी 😃😃😃😃

    • @mandeeraacarkey2187
      @mandeeraacarkey2187 5 років тому +7

      गीत हिट नभको भए सब चुपचाप बस्थे होला गीत हिट भए पछि डाहा लाग्ने सबलाई आफुले पनि प्रगती गर्न नसक्ने अनि अरुको प्रगती पनि देख्न नसक्ने थुक्क हामी नेपाली यहि भएर पनि हामी पछि परेका हौ।

    • @bisnurai8288
      @bisnurai8288 5 років тому

      Yo shamvu rai ko pani purbama jit nai ho

    • @khadikolaure8385
      @khadikolaure8385 5 років тому +2

      Mandira karkee hoki sarki mukha samaler bola hai tero lekhne hat vachaun naparosni yo sambu raiko git chalen vaner vanxas

    • @राजनबुढाथोकी-प3न
      @राजनबुढाथोकी-प3न 5 років тому

      @@khadikolaure8385 चुप मुला बोहुला 🖕

  • @yamsingh5399
    @yamsingh5399 5 років тому +55

    यो चर्चित भयोभनेर डाहा गरेको हो तर अगीबड्दै जानुहोला प्रकाश जी शुभकामना

    • @user-hi1wz5bt3c
      @user-hi1wz5bt3c 5 років тому

      Yam singh ji yo git kati salko hit git ho thaxa

  • @रुद्रशाहठकुरी
    @रुद्रशाहठकुरी 5 років тому +73

    हैन प्रकाश् लाई गर्न देउ है अलि अलि लय त मिल्छ नि हो

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 років тому

      Rudra shah ji lok music ho lok gheet ho milxa tara same china

    • @रुद्रशाहठकुरी
      @रुद्रशाहठकुरी 5 років тому +2

      Siru Sharma मिस सम्भु राई को गीत अधिकान्स जन्ता ले सुनेको छैनन त्यस भित्र मैले पनि सुनेको थियन र सम्भु राई सर को पनि नाम सुनेको थियन र न चलेको गीत अलि कति मिल्यो भन्दै मा मिडिया मा आयर भन्न कुनै जरुरत देखिन्थेन प्रकाश् लाई यक आपस मा भन्दा पनि हुन्थ्यो भाइरल हुन लाई अनेक थरीको नाट्क ?

    • @user-hi1wz5bt3c
      @user-hi1wz5bt3c 5 років тому

      Rudra shsh ji sab thok herna parxa gitko sbda sangit laya ४७/४८ salko hit git ho yo

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 років тому

      Rudra shah ji agree with u

    • @junapun8894
      @junapun8894 5 років тому +1

      अलि अलि लय त मिलि हालछ नि मिडिया ले धेरै चासो लिन परेको

  • @gajendramagar1339
    @gajendramagar1339 5 років тому +33

    अञ्जली कति राम्री क्या ,,यो गलबन्दि को जे हुदैछ यो सब मिडिया ले हो पत्रुकार हुन जो चाहिदो नचाहिदो कुरा उचालेको छ

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 років тому

      Gajendra Magar ji malai pani tai feel vai ta ca

    • @birgorkhalichanel1623
      @birgorkhalichanel1623 5 років тому +1

      नेपाली खाते मिडियाको काम छैन प्रकाश दाई पहिला माथि उचाल्ले पछि पछार्ने काम गछ गलबन्दी गित नचलेको भए याे कुरा मिडियामा आउने थिएन सम्बुराई पनि खाते हाे अरुले गरेको खाएकाे नदेख्ने कपिकाे बिशय लिएर परकासकाे खुट्टा तान्ने काम हाे याे सम्भु खाते चाेर हाे

    • @Ganesh-kb5py
      @Ganesh-kb5py 5 років тому

      katun

  • @surajsen3477
    @surajsen3477 5 років тому

    यो गीत नचलेकोभा एस्ता कुराहरू भेट्नै गाहारो हुन्थियो, चलेपछि खुट्टा तनातान यो हामी नेपाली सबैको Yयात धारणा हो। Best of luck Anjali Geet 3.

  • @khabirajsony2325
    @khabirajsony2325 5 років тому +31

    यो खाते सम्बु राई हो गित पुर्बेली गित र रोधी घर को पसेमेली गित कसरी मिल्छ गल्बन्दी गित हित भयो भन्दैमा तो ताई न तुई को देउसी भैलो गिइत कसरी मिल्छ हजारौ लोक गित पारखी को लागि दुखद कुरा हो यो सम्बु राई लाई प्रकाश सपूत शीत माफी माग्नु पर्छ

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 5 років тому +4

      khabiraj sony त खाते होस् |मेरो बुबुलाई खाते नभन ल 👋👋👋👋👋👋

    • @pasangtamang3011
      @pasangtamang3011 5 років тому +1

      ho yasari purai rai limbu lai gali dinu thuk holara mitra

    • @UmeshChamlingRai4422
      @UmeshChamlingRai4422 5 років тому

      नेपालको अनन्य गाएकलाइ मनमा जे आयो त्यही लेख्नु राम्रो हैन साथी गीतको बोल मिल्छ तर झगडा गरेर केही फाइदा छैन । मिलेर अघि बढनु पर्छ पुर्ब पश्चिम जे भएनी हामी नेपाली हो भनेर सोच्नु जरुरी छ ।

    • @user-hi1wz5bt3c
      @user-hi1wz5bt3c 5 років тому +1

      Khadiraj sony sarki jasto lagyo aafno thar rakhnu rai lai rai vaninxa vane kamilai kami vaninxa hamita purbako ho timi jasti bina tharko hainao

    • @fighter4213
      @fighter4213 5 років тому

      Randi ko xora mukh xadxass shambhu rai ko bare ma bujheko xainas ra janeko xainas vane bolne adhikar pani xaina randi ko xora mukh xadxas shambhu rai ko bare ma bolxass

  • @dayalugiri5929
    @dayalugiri5929 5 років тому +1

    गित मा लफडा गर्नु को तुक छैन! सम्भु राई को गित सङ्ग मिल्दैन गल्बन्दी✌✌

  • @arjunlungeli6023
    @arjunlungeli6023 5 років тому +54

    बुडो गोरुले मर्ने बेलामा भिर खोज्छ भनेको एहि हो
    होइन यो पैला पैलाका बुडा हरुले किन निउ खोज्छन हो अलिकती के लय मिलेको थियो
    चोरी भयो रे होइन कस्ता नबुज्ने बुडा हरु हुन पैला पैलाका छिया

    • @prakritilimbu8696
      @prakritilimbu8696 5 років тому +3

      होइन हो के सारो मेरो गितको लय पनि भन्न नपाऊनु यो कहाको साशन हो आफ्नो बच्चा हो पनि भन्न नपाउने

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 років тому +2

      Arjun Lungeli ji fery mileko pani ta china ni

    • @prakritilimbu8696
      @prakritilimbu8696 5 років тому +3

      @@sirjanaghimire6897 साथि first song सुन्नुस्न please ani matra comment garnuna hai yo ta old singerko insult vayo jasto lagyo so old singerharuko samman garnu hunna vane apaman pani nagarnus la man dukhxa so dont mind ok yadi hjrko maan dukhaye vane mafi chahanxu sorry

    • @naya_nayakura9114
      @naya_nayakura9114 5 років тому +2

      @@prakritilimbu8696 galbandi ra rambu rai ko geet kehi milekai xaina galbandi lai mero bachh kasari bhanna milxa

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 років тому +2

      Prakriti Limbu ji malai pani aauxa sarjak ko respect garna tara galbandi vanne geet shambu ji ko gheet sanga mildina lok gheet ho music ra Ali ali laye ta mili halxa ni yo thulo issue hoina

  • @guruprasadrai5906
    @guruprasadrai5906 5 років тому +9

    सम्भु राइ एक महान् ब्याक्ती हनुहुन्छ महान् ब्याक्तीको बीचार पनि महान् नै हून्छ वहाले प्रकास सपूत माथि रिस गरेर दुख दीने छेतीपूर्ती लिने नियतले यो कुरा उठाउनु भाको जस्तो मलाइ लागेको छैन र वहाले भनिसक्नु भएको रहेछ मिल्ने त्यै नै सबै भन्दा राम्रो कुरा

    • @verymentl6816
      @verymentl6816 5 років тому

      Aba ta atinai vyo itharaiko umedawar cahaiyo khate patrakar jhole chutiya manxe ma fato leuxs chutiya

    • @verymentl6816
      @verymentl6816 5 років тому

      Bichara yo sistar kati soji tarikale boleko like you

    • @bharatchhetri2548
      @bharatchhetri2548 5 років тому

      Testo bhae t sambhu dai le objection kin gareko

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 5 років тому +1

    खुट्टा तान्ने धेरै छन्न प्रकाश सपुतको गलबन्दी गितले गर्दा चाहि शम्भु राई दाई को गित अलि views बड्ने भो जस्तो लाग्छ शम्भु राई दाइको पनि एक म ठूलो fan हो
    चलेको यत्त्रो दिन हुदा सम्म के हेरेर बसेका थिए अहीले २हप्ता मा ११+M views देखेर होला सायद डाहा लागेको
    नेपालका कुनै कुनै मिडिया चाहि माहा राष्ट्रिय बादी र आन्तकारी रै छन्न जनताहरूलाई भिडाउन काम मात्र गर्छन

  • @mohanmagar6488
    @mohanmagar6488 5 років тому +26

    अरु ले गरि खायो भने खुट्टा तान्ने हामि नेपाली को बानी हो पहिले नि टन्क बुढाथोकी को गित धन बिनाको मन ठूलो गित चले पछि पनि copyright भनेर आरोप लागेको बिर्सेको छैन हल्का लय मिल्नु त स्वभाबिक हो

    • @sabitrisingh5278
      @sabitrisingh5278 5 років тому

      Kunai haltama mildaina sambhu dai derai chaleko vayara daha gareko ho ki jasto lagxa

  • @aayanneupane5173
    @aayanneupane5173 5 років тому +3

    आकाश पातल को फ़रक छ यि दुइ गित बिच को लय 😎😎😎😎
    राम्रो गर्न खोज्यो यक न यक ठाउ बाट गल्ति देखायर गिराउन खोज्छन राम्रो गर्न काहा दिन्छन हाम्रो देश मा
    यहि भयर त उन्नति हुन सकेको छैन नि

  • @ranaxetribhupen7158
    @ranaxetribhupen7158 5 років тому +3

    चर्चित,बरिष्ठ सर्जक/ संगितकार/ गायक शम्भु राईको
    गितको मेलोडि अहिलेको चर्चित सर्जक/लोक गायक
    प्रकाश सपुतको गलबन्दि गितको मेलोडि चाहि शतप्रतिशत मिलेकै रैछ संयोगले हो या जानेर दुबैजाना मिलेर अगाडि बढेको राम्रो

  • @गगनकुमाररानामगरर

    प्रकाश् सपूत काे गल्बदीले गदाँ श्म्बु राईकाे पुरानाे गित खाेजि खाेजि हेर्ने अानि सुन्ने हिट भएको छ

  • @rabindrasunar7232
    @rabindrasunar7232 5 років тому +3

    10 पटक सुनेँ गित फरक छ् , शम्भु राई माफी माग्नुस ।

  • @gopalbpnepal9674
    @gopalbpnepal9674 5 років тому +1

    sambhu rai ji sinel कलाकार हो उहाँको सम्मान गर्नुपर्छ प्रकाश सपुत नयाँ नयाँ कलाकार हो एउटा दुइटा मिल्यो भन्दैमा पनि गाली गर्नु हुँदैन sambhu rai ji lai मिलेर सहयोग गर्न मेरो तर्फबाट धेरै सुझाव छ

  • @xopanatimro7468
    @xopanatimro7468 5 років тому

    गित चलेको देखेर नचलेको गित का मान्छे हरु जलेको होला।😉

  • @gopalbarali8217
    @gopalbarali8217 5 років тому

    Yo galbandi geetko sambandhi jati pani alochanaka kura hunxan tee sabai parkash saputko pakxama janxa...parkash keep it up

  • @rajankc7417
    @rajankc7417 5 років тому +1

    ताईनतुई को कुरा नगर हे साथी हो गलबन्दी जिन्दावाद जिन्दावाद!!!

    • @mrhulk9879
      @mrhulk9879 5 років тому

      @Rajan Kc.. भ्रस्टाचारी मुर्दावाद।

  • @kisanshreemal
    @kisanshreemal 5 років тому +2

    बुढेसकालमा बुढा बौलाएछ एउटा घटना छ नि १० लाख मा खेत बेचेछ एउटा बुढाले २ वर्ष पछि त्यो खेत बारिको मूल्य बढेर ५० लाख पुगेछ अनि त्यो बुढा बौलाएर बाकिको ४०लाख दाबि गर्दै अदालत पुगेछ हो यी शम्भु राईलाई नि तेस्तै भाको छ लोभ बढेको मात्र हो मुध्दा हाले पनि प्रकाश सपूत भाईकै पक्षमा फैसला हुन्छ

  • @padamraikalpadamraikal186
    @padamraikalpadamraikal186 5 років тому +10

    बगेको पानी कहिल्यै फिर्ता आउँदैन जस्तै याे सम्भु राई पनि किन अस्त्येको घाम फेरि किन उदाउन खोज्छ यो कदबी होइन राई को

  • @deepakgahatraaj6263
    @deepakgahatraaj6263 5 років тому +1

    यो सम्बु राई पनि बूढो भयो सोचनेसक्ती हरायो केमा केमा मिलेको छ यसरी घमन्डा गरेमा सम्बु राईको पनि हामी लोकपेरेमि जनताको नजरमा गिरनेछन । र जतिपिन यी पत्रुकार चाटुकारको पछाडी हाम्रा लोक संगितका कलाकारको दाग लगाउनेकाम भई राखेको छ सचेत भया । र साथिहरु यो गल्बन्दी संग दाजेर न्उज जुन युटुबले हाल्छ तेसकोमा डिसलाईक अनि सशकाराईब अपस गर्नु होला ।

  • @devboharaofficial3774
    @devboharaofficial3774 5 років тому +15

    शम्भु राइको गित र प्रकाश सपूत को गल्बदी गित को भिडियो सङै युटुब मा हाल्नी हामी पनि चेक गर्छु नि / म पनि जर्ज हुनि

    • @rammiramirami7314
      @rammiramirami7314 5 років тому

      TimI k ho k hor chek garxau hau timle garda vaye sabai yetai chek garne kam garnu ni aru lai k ko lafada

  • @एनेक्सब्रो
    @एनेक्सब्रो 5 років тому +11

    ई कुरा हरु केही पनि होईन यो जस्ले गरि खन खोजेउ र अलि मथी पुक्न खोजेउ तेहि भएर खुट्टा तन्ने काम हो नेपाल गरि खना धेरै गरो छ

  • @madanlama5406
    @madanlama5406 5 років тому +22

    हजारौं गीत मिलिरछ यो सम्भु होकि खम्बु अनि यो पत्रकार हरु अरु ले राम्रो काम गरेको केही देख्नु हुन्न नेपाली कस्तो बानी छन भने

  • @amirakc7824
    @amirakc7824 5 років тому

    M sano xada pani vadri pakgini uncle ko geet suniko thiyo BT ahile pani looking so hnxom

  • @shyamlimbulingden8361
    @shyamlimbulingden8361 5 років тому +6

    नेपाली गित सङ्गीत हो हल्लका त मिलछ नि तर यो गितलाई बिबात नगरे ऊचित लाखछ मलाई र यो गित
    हामी दरसकले मन नपारोको भऐ र यो गित सायद बिबादमा मुछिनदैना थियो जसतो लागछ मलाई
    बाकि हजुर हरूले मिलाऊनु होला 🙏🙏🙏

  • @dipakbc1200
    @dipakbc1200 5 років тому

    धन्याबाद बहिनी अन्जली यसरी बोल्नु पर्छ

  • @aarmantmng5622
    @aarmantmng5622 5 років тому +1

    के भनेनेहोला यस्तो सम्भु राई ज्यु ले आफ्नो सन्तान को कुरा गर्दैछत के अरुको बच्चा सम्भु राइको छोरा छोरिको अनुहार जस्तै मिल्न गयो भने तेस्लाइ पनि मेरो छोराहो भनेर मै लान्छु भन्न मिल्छ ला खौ भित्र मा कतैन कतै त मिली हल्छनी थ्याक्कैत कहाँ मिलेको चर यो गित्मा अरुले गरेको देख्न नसने हरुको कुरा म नलागी आफ्नो आफ्नो छेत्र बाट अगाडि बड्नुश सुभकामना दुबै जनालाइ

  • @durgabc21
    @durgabc21 5 років тому

    लफडा नगरम त मिडीया गित सैछ

  • @manojdevkota9103
    @manojdevkota9103 5 років тому +2

    गीत चलेपछि डाहा गर्नु भो
    गीत त धेरै फरक छ ।

  • @UpdateNepalTV
    @UpdateNepalTV 5 років тому

    शंकर दाईको चस्मा सानो भएछ 😃😃😃😃😃😃😜😜

  • @アマイサス
    @アマイサス 5 років тому +1

    Prakash daiko geet milekai xaina kina mafi magne prakash daile

  • @nabinyakkha2025
    @nabinyakkha2025 5 років тому +1

    कमेन्ट गर्नु भन्दा पहिले दुई तर्फको गित राम्रो सङ्गले सुन्नु जरुरिछ जस्तो लाग्छ,
    र मैले दुई तर्फ को गित सुन्दा लाये चहि १००% मिल्छ,

  • @amar.4978
    @amar.4978 5 років тому +5

    गल्बन्दि चेयातियो तिमिले तानेर सम्भु राइले बिगार्न खोजे छ धेरै चलेर

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 5 років тому +1

    आदरणीय गायक सम्भु राई ज्यु को गाना आज हल्का सुन्न पाए हल्का मिलेको रैछ सायद संन्जोकले गर्दा मिलेको हो कि के हो

  • @milantamang5345
    @milantamang5345 5 років тому

    J vayeni song ramro xa

  • @bibekkiratiofficialbb9332
    @bibekkiratiofficialbb9332 5 років тому +1

    गायक शम्भु राई नेपाली सागितिक आकास का एक लिजेण्ड हून:
    चिठि तिमीलाई लेखि भन्छु...,बाटो हेरे हून्छ आमा म त आउदै छु..,चलेछ बतास सुस्तरी,यो मन भन्छ कहॉ जाऊ,महल कि रानि रून्छिन सोचे जति सुन छैन..चिउरीको चिल्लो पात सिरानी लाउन देऊ बहिनी को दाहिने हात.....जस्ता सयौ लोकप्रिय कर्ण प्रिय सन्देसमुलक र कालजयी गित नेपाली संगित आकासलाई दिई सक्नु भएका सर्जक को लय कपि भएकै देखिन्छ...यस बारे बहस हूनै पर्छ,कि यो संयोग मात्रै या नियत।बर्तमान मा सृजना कपि हूने चोरीने घटना खुलमखुल्ला हून थालेको देखिन्छ।यस बारे गम्भिर निष्कर्ष मा पुग्नै पर्ने देखिन्छ।गित संगितका सृर्जनाहरू रिमेक हूनु राम्रो पनि हो आवश्यक पनि देखिन्छ तर मुल सर्जक गुमनाम या पिडा मा हूनु र कपि गर्नेहरू चकाचक हूनु मपाई गर्नु यो कदापि हूनुहूदैन.....मुल सर्जक सग उचित र गम्भिर भएर छलफलगरी समस्या समाधान तीर लाग्नू अब को सभ्यसमाजको बाटो देखिन्छ....सपुत लाई भोलि यस्तै पर्न सक्दैन भन्न सकिन्न🙋‍♂️’वाते वाते जायते:{शम्भु राई र प्रकास सपुत को फ्यान🙋‍♂️🧘🏻‍♀️}

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    सहि जवाफ मुटु एकै हो अन्जली ॐ शिव

  • @kishangaha903
    @kishangaha903 5 років тому +4

    कुनै सब्द मिलेको छैन गलबन्दि धेरै चलो भने र होला नि पकास दादा को गित धेरै राम्रो छ का को भली का को गलबन्दि स्वार र निउजिक मात्र मिल्छ हल्का मात्र हो

    • @dambaryakha9283
      @dambaryakha9283 5 років тому

      Haha solty purai hedline ko adharma comment thokinxa ki k ho?? Sabda kasle mileko xa vaneko xar?

  • @sunarkamal4713
    @sunarkamal4713 5 років тому +1

    यो गित नचलेको भय कसैलाइ पनि वास्ता हुदैन थियो अहिले चल्यो अनि अहिले रिसले डाहाले यस्तो भाको हो प्रकश सपूत भनेको लोक दोहोरिको हिरो हो

  • @sinjalibishant7362
    @sinjalibishant7362 5 років тому

    yo milxa vannita kewal patarakar laii matra hudo raixa so salam xa prakash dada hajur laii

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 5 років тому

    Galbandi nayika .. Anjali wow kati ramri

  • @padamraikalpadamraikal186
    @padamraikalpadamraikal186 5 років тому

    त्यो राईको गीत र प्रकाश दाइको गीत UA-cam hal hami pani check garxau

  • @narbhirahi4150
    @narbhirahi4150 5 років тому

    गित लय हजारौं मिल्छन योत सिदा रिस र दहा हो।

  • @dineshranabhat6826
    @dineshranabhat6826 5 років тому

    Supper geet yo kunay geet sanga mel khayeko xyna

  • @दयारामकाफ्लेदयाराम

    सम्भुराइको मन धेरै सानो रहेछ अाइमाइको जस्तो

  • @netrabahadurpradhan4180
    @netrabahadurpradhan4180 5 років тому +2

    "गलबन्दी" लोक गीत लय भाका शब्द केही मिल्नु अर्थात कुनै एक व्यक्ति र अर्को व्यक्तिको रुप रग शारीरिक बनाउट मिल्न सक्छन् यस्ता कुरालाई चर्चामा ल्याउनु राम्रो मानिदैन शम्भु राई बरिस्ठ गायक भएकोले सानोतिनो कुरामा बोल्नु उचित नहोला

  • @indrabahadur8687
    @indrabahadur8687 5 років тому

    नचाहिने कुरा थुक्क सम्बो राई कति छन छन तेसो भयेत येक गितले बनायेको भिडियो गित मा कुनै पनि ईऊज न गरे भैगो नित

  • @theengsushant7738
    @theengsushant7738 5 років тому

    Very nice Song I like it Thank's for prakash saput Prakash ko khi galat xaina yo sab media ko Kam navayara testo nacchahido sirsak rakhera video banako.....

  • @tamusanjan6014
    @tamusanjan6014 5 років тому +11

    होइन लोक गीत हरुमा लय त हल्का फुल्का त मिलिहाल्छ नि होउ अझ सबै जति पनि छ ति गीत हरु सुन्दै जानू होला जुन पनि गीत मा लय मिल्दो जुल्दो हुन्छ किन ओइह्यात झगडा गर्न मात्रै हुने बाटो गरेको होला छिई

  • @mysamsung3386
    @mysamsung3386 5 років тому

    लाखौं गीतमा एउटा शब्दमा लय मिलेको पत्राकार लाई गरिखाने बाटो बन्यो

  • @govindgiri4219
    @govindgiri4219 5 років тому +1

    कुनैन पनि भाका मिलेको छैन सङ्गीत मिलेको छैन किन निउख खोजेको होला

  • @nishalama7204
    @nishalama7204 5 років тому

    अब ससुराली गीतको भाकालाइ सन्दर्भ फरक पारेर गीत गाउने रहर छ त्यस पछि कस्तो प्रतिक्रिया आउँछ बाल्ल थाहा हुन्छ

  • @kanxatamang632
    @kanxatamang632 5 років тому

    जाभो एउटा गित को लागी एति सम्म गर्यो सम्भु राइले बेजेत गर्यो प्रकास सपुत दाजुको थु धेरै Hit भयो भनेर होला।

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 5 років тому

    Shambhu dai ko NIYAT khasai ramro rahenachha bhanne kura hami sabaile bujiyo.

  • @dilipmagar3215
    @dilipmagar3215 5 років тому

    galbandi jindabad

  • @ashokbc8942
    @ashokbc8942 5 років тому +23

    Mero budi ko sakal yeuta kt sanga ha lka halka mildo raixa tyo kt mero budi vanda kanxi raixa aba ma k garam

    • @omvlogs405
      @omvlogs405 5 років тому +1

      हावा उदारहण नदे भाइ, कुरा बुझ पहिले , शम्भु राईले पनि चोर लगाएको छैन अनि प्रकास सपूत ले पनि चोरेको हैन यो सबै पत्रकारहरुको नकारात्मक कुरा हरु आदानप्रदान गरेर यस्तो भएको हो

    • @ashokbc8942
      @ashokbc8942 5 років тому

      Midiya ko matra galti xina hajur k midya le jabar jasti bolna ta lagako xina ni chori ko aarop na lagako vaya kina midiya ma aara lyang lyang garnu paro tyo po vaneko maile

    • @omvlogs405
      @omvlogs405 5 років тому +1

      @@ashokbc8942 म प्रकास सपूत दाजु को पनि ठूलो fan हो अनि शम्बु दाजु को पनि उतिकै ठूलो fan हो । तर शम्भु दाइले चोरीस नै भनेर आरोप लगाएको छैन , त्यो बुझ्नु पर्छ अनि , शम्बु राई कोहो के हो पहिले राम्ररि अध्ययन गर्नुस अनि जज गर्नुस, ठिक तपाई कलाकार को सम्मान गर्दा एकतर्फी गर्नु हुन्छ भने त्यो तपाईं को मनन चिन्तन सोच अनि हैसियत नै त्यति हो , ua-cam.com/video/9o23loziSlQ/v-deo.html ।

  • @kumarsanu-hn5uw
    @kumarsanu-hn5uw 5 років тому

    अहिले को सबै भन्दा मन परने मोडल भने कै अन्जलि अधिकारी मात्रै हो र मान्छे पनि उतिकै राम्ररी र बोल्ने शैली पनि कति राम्रो हो पैला त खासै हेर्ने थिईन तर गल्बन्दी हेरे पछि त उहाको कुनै पनि हेर्न छुटाको छैन र छुटाउदा पनि छुटाउने छैन र छिटै प्रेम गित 3 मा छिटै देखन पाईयोस यहि छ शुभकामना

  • @BHANURGVLOG
    @BHANURGVLOG 5 років тому

    Happy birthday daju

  • @chandrabc1984
    @chandrabc1984 5 років тому +2

    लोक गित मा प्रायः गित हरु मिल्दोजुल्दो नै देखिएको पाइन्छ!प्रकाश सपूत को जुन कुरा आयो नि,,चर्चा बटुलेर बिबादास्पद भको हो भन्ने मेरो ठम्याइ छ!

  • @संगीतनैमेरोसपना

    Hain kin daha gardai xan galbandi git ko जाबो अलि कति लय मिल्दैमा

  • @bigyansilwal8926
    @bigyansilwal8926 5 років тому +5

    गित चलेको देख्न नसकेको हो । नेपाली नेपाली गित भएपछि अलि अलि त मिलिहाल्छ नि यो शम्भु राई डाडे हो अनि यसमा मिडियाको पनि धेरै गल्ती छ कुरा बङ्गाउने मिडिया नै हो ।

  • @tikkumrror7605
    @tikkumrror7605 5 років тому

    Hawo

  • @yamkalimagar159
    @yamkalimagar159 5 років тому

    लय मेल खानु स्वभाविक हो। जसमा शम्भु जि ले गर्व गर्नु पर्छ। यो विषय लाई इसु नबनाई दुबै पछ्यलाइ सम्मान छ

  • @nirajkapadi9692
    @nirajkapadi9692 5 років тому +1

    Prakash dai is great

  • @yamkumar7320
    @yamkumar7320 5 років тому

    शम्भु राई भने ।लास्ट खिच खिच रैछ यार ।

  • @jibanshahi3020
    @jibanshahi3020 5 років тому

    बद्री दादा काे कुरा मन पर्याे

  • @bishnunepali6546
    @bishnunepali6546 5 років тому

    No one has left anybody who could sing the song if he could not have said that it is the singing and singing of the light saput.

  • @narpun5790
    @narpun5790 5 років тому

    So beautifull

  • @sabinakoirala3338
    @sabinakoirala3338 5 років тому

    नेपालि गित हो दुबै।हल्लका लय त मिल्न गइ हाल्लछ नि यसलाइ चोरेको भन्न मिलदैन।गलबन्धि गित धेरै राम्रो छ।

  • @rameshthaparameshthapa8178
    @rameshthaparameshthapa8178 5 років тому +9

    Yo sabai kam vaneko पत्रकार हरुको हो घाँस हरु

  • @yugalchamlingrai2254
    @yugalchamlingrai2254 5 років тому +2

    सम्भु राई र प्रकाश सपुत को केहि नराम्रो प्रति क्रिया छैन दुइ जना लाइ नराम्रो बनाउनु खोज्दै छ यो पत्रकार हरुले

    • @omvlogs405
      @omvlogs405 5 років тому

      एक दम सहि

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    सम्भु राई आधुनिक गीत का हुन लोक गीत दोहोरे गीत का हैनन ॐ।

  • @rihanaentertainment3848
    @rihanaentertainment3848 5 років тому

    चितवन को मेयर साबको कुरा आज आयर सहि लागेउ । साच्चिकै भन्नू पर्दा पत्रकारहरुको नाकको डाडी भाच्ने गरि दिनु पर्ने नै भो शम्भु राई लाई उचाली उचाली यो बिबादास्पद अबस्था !

  • @dhaulagiri3685
    @dhaulagiri3685 5 років тому

    देश बिगार्ने पनि मिडिया हुन अब संगीत बिगार्ने पनि मिडिया नै हुन च्याउ जस्ता मिडिया लाई कार्बाइ गर्नु पर्छ

  • @surendradahal282
    @surendradahal282 5 років тому

    मिडिया ले कमाउनी बाटो र झगडाको बाटो लिएर मात्रै हो कि केहो ।गल्बदी गेर्त जुन मा छ सहि छ र दामी छ । कोहि कसैले दाबी नगर्नु होला धन्यवाद र मिडिय हरुले सानो कुरा लाई किन ठुलो बनाको कय ए मिडिया

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    चिट्ठी तिमिलाइ लेखु भन्छु भन्ने गीत रेडियो नेपाल बाट बज्थ्यो तेहि बजाउन खोज्ने होला गलबन्धी को के न राम्रो छ र अन्जली ॐ

  • @प्रेमरानामगर
    @प्रेमरानामगर 5 років тому +1

    माग कस्त्तो रछ शम्भु राई को टाइटल र interview नै पो फरक लग्यो त मलाई त फेरि

  • @sumangurung918
    @sumangurung918 5 років тому

    Laya milyo vandai ma usai ko git choryo vanna chai na milla hai dherai lok dohori haru paraya laya milna janxa hai👍👍

  • @keshavkhanal5546
    @keshavkhanal5546 5 років тому

    Nepali paara yastai ho kasaeli gareko dekhan nasakne . Parkash sir you are best singer in nepal.

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 5 років тому +2

    सम्भु राइले भाका चोर्यो भन्नू मिल्दैन सम्भु सरलाई बरु कसले मच्चायो राम्रो काम गर्ने मान्छेलाई देखि सहन्न यो हाम्रो समाजमा !

  • @tejsaru2289
    @tejsaru2289 5 років тому

    शम्भु राई लाई पैसा को बिटाे ले हान्दिनुस प्रकाश दाइ। अनि चुप लाग्छ मुजि राई ।

  • @indrabahadur8687
    @indrabahadur8687 5 років тому

    शोरेआना सहि हो बद्रि जि

  • @balkarki7437
    @balkarki7437 5 років тому

    बरिस्ट गायक कार शम्भु राई लाई म सम्मान गर्छु,

  • @बिश्वकैगरीबमान्छे

    गल्ति कहि कसैको र कसैले कसैको आलोचना गरेको छैन शम्भु राई ले सहि विचार दिनु भएको छ ।।।
    बिवाद मा न आउने कुरा चलिराछ मिडिया बाट सेवर झगडा र बिवाद मा ढाले ढाले यस्मा 100 Partist मिडिया को जलन होकि चलन हो

  • @balkrishpariyar1941
    @balkrishpariyar1941 5 років тому

    अब आउने गित मा नि यस्तै सुन्न न पेरोस भगवान प्रकाश् दाजुलाई गरि खाना दिए हुनेथ्यो

  • @rambahadur5373
    @rambahadur5373 5 років тому

    यस्मा झगडा गराउने मिडिया हो।ईटहरिको मेयर भिडाई दिनु पर्ने

  • @rukmohonthapa8135
    @rukmohonthapa8135 5 років тому +1

    शम्भु राईले आरोप लगाउनु भनेको एक गोहीले पानी बाहिरको मिर्ग माथि आँसु झारेजस्तो हो

  • @deepakbaral7283
    @deepakbaral7283 5 років тому

    मिडियाको काम भनेको सबैलाइ लडायेरा दाम कमाउनी भन्दा अरु हुनि भयन अरुले केही गरेको त देख्न नसक्नि भय कति गित मिलेका छन तर चलेका छैनन तो चाहिँ मिडियाले वास्ता गर्दैन जब कसैले केही गर्छ अनि सबैलाइ निद्रा लाग्दैन खुट्टा तान्नी नेपालिको बानी कहिले होला जानी देखा सिकि गर्नु अरुको पछि रिस गरेर नहिद्नु होला कहि कतै त जुन गित पनि मिलेको हुन्छ सबै गित सुन्न सबैलाइ अनुरोध गर्छु

  • @bhupendrasunwar8508
    @bhupendrasunwar8508 5 років тому

    ठिक भनु भयो बद्री दाई

  • @yuktamangrg3210
    @yuktamangrg3210 5 років тому +2

    आज इ मिडिया अनि झोले पत्रकारहरुले गर्दा आज गितसंगितम निकै विवाद आइरहेको छ ।कृपया अलि बुझेर अनि सोचेर कसैको अन्तरबार्ता लिदा राम्रो ।जहाँकि पत्रकारमाथी केही टिप्पणी नाआवस ।अनुरोध छ ।।

  • @tilakrana4195
    @tilakrana4195 5 років тому +3

    आजभोलिको च्याउ जस्तै उम्रेका मिडियाहरुलाई देखेर वाक्क दिक्क लाग्न थाल्यो डलर कमाउनको लागि एक अर्कालाई जुधाउने भन्दा अरु केही काम छैन

  • @chomolungnepal8420
    @chomolungnepal8420 5 років тому

    हो लय मिलेकोइ हो । धाक छोप गरेर हुन्न सत्त्य सधै सत्त्य नै हुन्छ।तर मिलेर जानू राम्रो हो सबै गाएक गाइका नाइका नायक देश का गहना हुन दुई ताइ गित हरु पालोपाली सुन्दा मिल्न गएकोइ हो

  • @ashimrawat70
    @ashimrawat70 5 років тому

    Galbandi jindabad

  • @kamalakhamcha1483
    @kamalakhamcha1483 5 років тому

    हैत मिलेको छेन

  • @karkihunter863
    @karkihunter863 5 років тому

    ल मेरो छोराको अनुहार पल्ला घरे दाजुको छोरा सङ्ग मिल्छरे के त्यो पनि मेरो छोरा भयोत कस्तो हो यार मूर्ख हरु यो कुरा तुरुन्त बन्द गर सकियो