मिडिया र राजनीतिक विश्लेषकले भ्रम छर्ने काम मात्रै गरे भन्दै कृष्ण कुइकेलको उग्र आक्रोस ।।_Krishna

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Krishna Kuikel
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 28

  • @DrajanRai
    @DrajanRai 3 місяці тому +2

    Your question are good Umesh sir.

  • @Fire10101
    @Fire10101 3 місяці тому +1

    Patrakaar Umesh jiu 100% right questions. Jholey ley answer dina sakena. Janta ley yasta jholey hru ko kura aba pattaaudainan. Desh bechwa party hru ko time sakyo. Media hru ley yini hru ko desh lutney baato hru band garaauna khojda yini hru xatpataaye ka xan.

  • @jayabaidya624
    @jayabaidya624 3 місяці тому +3

    दलहरु किन बिग्रेका हुन् जसको कारण देश आज यो अवस्थामा पुगेको हो भन्ने तथ्य आज स्पष्ट भयो l

  • @purnamritdas4297
    @purnamritdas4297 3 місяці тому +4

    यस्ता झोलामात्रै बोक्ने हैसीयत भएकालाई किन ल्याको उमेशजी ।

  • @mangalashrestha3165
    @mangalashrestha3165 3 місяці тому

    yestai person , jitaha nature, bekar ko, Umesh ji overall very good question he has raised.

  • @JayanarayanShrestha-d2d
    @JayanarayanShrestha-d2d 3 місяці тому

    उमेश जी, ने, का, यस्ता झोले नेताको कुरा सुनेर काम छैन यो नेता भनौदा त आफुले गरेका कुरा तथ्यमा आधारित हुने अरूले गरेका भ्रमको खेति हुने यस्ता असहनशील भएका उग्र स्वभावका व्यक्तित्व रहेछन ।

  • @jayabaidya624
    @jayabaidya624 3 місяці тому +2

    यो व्यवस्था लोकतन्त्र अथवा गणर्तंत्र होइन l यो अपराधि हाबि नेतृत्व राजनीतिको प्रतिफल होl सबै दलका नेतृत्व कुनै नकुनै अपराधिक गतिबिधिमा संलग्न देखिएका छन् l त्यसैको नतिजा को यो डर र त्रास अनि आफ्ना बिगतका पाप छोप्ने प्रयास हुने क्रम हो l

  • @bhimrai1091
    @bhimrai1091 3 місяці тому +1

    110% satya

  • @DrajanRai
    @DrajanRai 3 місяці тому +1

    Yo jhole lai antarwarta nalinu Umesh sir.

  • @rajchhetri8681
    @rajchhetri8681 3 місяці тому +1

    1000% satey ho 100% pni Hoina.

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 місяці тому

    बुझ पचाएर यो लाउके,के बोल्छ के बोल्छ ?यस्तालाई अब हुने नयाँ गठबन्धनमा केहि पाउंछ कि, भन्ने आशे झोले भन्दा होला कि।

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 місяці тому +2

    ॐॐॐ राजा आउ देश र धर्म बचाउ ॐॐॐ

  • @labkushshah3952
    @labkushshah3952 3 місяці тому

    प्लेट फोरम नै दिन हुदैना,,,भ्रम फैलिन्छ सोझा साझा मा 👎

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 3 місяці тому

    यो झोले लाइ ठोक समातेर जे पाए तेहि बोल्छ ??झोले हरुलाइ जे नि पाउने अरु जनता भाडामा जाऔस??

  • @rajendrakarki9457
    @rajendrakarki9457 3 місяці тому

    Sahiho 0:23

  • @Rajendraprajuli
    @Rajendraprajuli 3 місяці тому

    एसताे झाेलेले देश बनाउछन कुन ठाउँको माननिया रहेछ केही कुराे थाहै छैन

  • @tejprasadshrestha3312
    @tejprasadshrestha3312 3 місяці тому

    बिस्लेखेक को काम जन्ताको दिमाग भट्नेहो यिनीहरु ले केही गर्दैनन् ।

  • @Kushallama293
    @Kushallama293 3 місяці тому

    होईन मिडिया को काम केहो सत्ये तथ्ये केहो जनता ले छानबिन गर्छन तरा मिडिया का प्रश्न शुन्न नचाहने मान्छे कस्तो हो Mcc बिरोध जनता ले गरे का थिऐनन भन्नु उत्तर दाई कुरा भो त्याहाँ जाने गोली खाने हरुलाई थाहा होला अनि सभासद गगन थापाले भन्नु बाक्ये पनी सहित कृिष्न कुईकेल ज्यु लाई थाहा भऐना होला

  • @ramnathkhanal3701
    @ramnathkhanal3701 3 місяці тому

    Ham Congress, Nam Bonnie's, Bam Congress, Jam Congress? Khoi real Congress ab?

  • @Fire10101
    @Fire10101 3 місяці тому

    100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney

  • @rajuguragain1822
    @rajuguragain1822 3 місяці тому

    कुइँकेल सीधै मुर्दावाद। ल जा, यस्तो पनि बोल्ने हो? आइन्दा चुरो कुरोले यस्ता बकवासबाजहरुलाई अन्तर्वार्ताका लागि कुनै स्थान हैसियत नदिनुहोला, विनम्र अनुरोध छ।

  • @gangathing1755
    @gangathing1755 3 місяці тому

    वाहियात बिस्लेसन ।

  • @roshanshah651
    @roshanshah651 3 місяці тому

    Yo jholey kuinkel, should not be interviewed.Alas extrimely anti communist.

  • @kamalbaral9970
    @kamalbaral9970 3 місяці тому

    Kati uranthelo yo youtuber?