Ep 583 Yogi Dilip Nath म सिद्ध हुँ भन्ने सिद्ध हैन , सिद्धले त भन्नै पर्दैन । नाथ योगीहरुको कथा

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • म सिद्ध हुँ भन्ने सिद्ध हैन , सिद्धले त भन्नै पर्दैन । नेपालको नाथ परम्परा र नाथ योगीहरूको कथा |
    योगी दिलीप नाथले वहाँका दीक्षा गुरु योगी नारायण नाथ सँग दीक्षित भएपछि गुरुले तिमी पढेलेखेका योगी हौ तिमीले नाथ योग को बारेमा किताब लेख्नु पर्छ भने पछि गुरु कृपा द्वारा वहाँको कलम चल्न थाल्यो , अहिले सम्म नेपालमा रहेका नाथ र समग्र नाथ परम्पराका बारेमा धेरै पुस्तक बजारमा आई सकेका छन् । वहाँले लेख्ने क्रममा धेरै कुरा सिक्नु भयो , जान्नु भयो । आजको अंकमा एक परीपक्क योगीका कुरा सुन्ने छौ ।

КОМЕНТАРІ • 35

  • @sachinjungkarki4441
    @sachinjungkarki4441 9 днів тому +5

    अघोर र औघड वा अघोड फरक हो। अब कौलतनत्र वा कुलारणव तन्त्र को बारेमा विस्तृत विशेष प्रस्तुति र नेपालखण्ड माकौलाचार तन्त्र परम्परा, दिक्षा परम्परा र पाशुपत कौलाचार को बारेमा खोज गर्नुहोला।

  • @hariadhikari2399
    @hariadhikari2399 6 днів тому +1

    सुवासजी डा. टि.पि.धमलाले पनि नाथ सम्प्रदायकाे बारेमा अध्ययन गर्नुभएकाे छ, पुस्तक लेख्नुभएकाे छ, याेगसाधक पनि हुनुहुन्छ । उहाँसँगकाे सत्सङ्ग हेर्ने सुन्ने ठूलाे ईच्छा छ ।

  • @ashmitathapa5913
    @ashmitathapa5913 8 днів тому +1

    गुरुदेव ,सर तथा म्यामहरु हाम्रो नेपालको जोगी जातहरुको बारेमा लेखिएको वा भिडियो केहि काहि पाउन सकिन्छ ?

  • @surajsagar6935
    @surajsagar6935 8 днів тому +1

    नेपालमा ज्ञानि न भयेको होइन तर किनकिन उधुरो देखिन्छ खै मुक्ति र मौक्छ को सत्य ज्ञान लि अाउने धेरै पछाडि किन येस्तो ज्ञान जस्ले दुनियाको मनलाई शान्त बनाउने खालि चन्दन लाउने मात्रै देखिन्छ दिब्य अनुभव लियेर अाउने कहाँ र को होला हरहर माहादेब

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 9 днів тому +2

    जय जय गोरख हजुर!
    जय जय गोरख जय जय काली।।।
    हामी सबैको कल्याण होस्।

  • @govindkandel1317
    @govindkandel1317 9 днів тому +2

    ॐ आदेश 🙏🙏 गुरुजि

  • @manjuthapa7393
    @manjuthapa7393 5 днів тому

    ज्ञान वर्धक धेरै राम्रो🙏🙏

  • @PremRijal386
    @PremRijal386 9 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitaadhikari-y3x
    @sitaadhikari-y3x 8 днів тому

    जय होस् गुरु महाराज जय होस स्वोधर्म टि भि को सुबास सर जि को जो जान्नको लागी म खोजी रहेको थिए आज केही बुझ्नु पाए जय जय गोरख जय जय कालि🙏

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 дні тому

    🙏🙏

  • @ganeshupadhyaya4043
    @ganeshupadhyaya4043 7 днів тому

    Radhe shyam❤❤

  • @sakuntalaparajuli2448
    @sakuntalaparajuli2448 8 днів тому

    Radhe shyam ❤❤

  • @manjuthapa7393
    @manjuthapa7393 5 днів тому

    🙏🙏

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w 8 днів тому

    Om 🙏🏾🙏🏾🙏🏾

  • @devendrakhadka5145
    @devendrakhadka5145 9 днів тому +1

    Om aadysh

  • @AsmitaGhartiMagar-lo6xl
    @AsmitaGhartiMagar-lo6xl 9 днів тому +1

    ॐ।

  • @sitaadhikari-y3x
    @sitaadhikari-y3x 8 днів тому +1

    जय जय गोरख जय जय काली 🙏🙏

  • @KhemWallingrai
    @KhemWallingrai 8 днів тому

    Jay Gorakh

  • @sharmilaprajapati8125
    @sharmilaprajapati8125 8 днів тому

    Aadesh

  • @yogishankarnath7076
    @yogishankarnath7076 9 днів тому +1

    ओम आदेश

  • @rtdevkota7128
    @rtdevkota7128 8 днів тому

    राम्रो सम्वाद..

  • @chandrawatipaneru8787
    @chandrawatipaneru8787 8 днів тому

    Jaya hos guru deav

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 9 днів тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 9 днів тому

    🕉️🕉️🕉️🙏🙏🙏

  • @ritabaral979
    @ritabaral979 9 днів тому

    Radhe Radhe Radhe

  • @SunitaSulpe-qz7hi
    @SunitaSulpe-qz7hi 9 днів тому

    Jai Goraknath ❤❤❤❤❤ ❤❤

  • @greennepal8101
    @greennepal8101 9 днів тому

    राधे राधे

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 9 днів тому +2

    जय श्री गुरु गोरख नाथ को जय🙏🙏उत्कृष्ट सत्सङ्ग जय होस हामी सबैको🙏🙏

  • @sovaacharya5750
    @sovaacharya5750 9 днів тому

    Om om

  • @arjunpandey6331
    @arjunpandey6331 9 днів тому

    Spiritual is super science

  • @shantitiwari4042
    @shantitiwari4042 9 днів тому

    राधे राधे 🙏

  • @uttamrimal927
    @uttamrimal927 9 днів тому

    🙏❤❤❤🎉

  • @dipakchhetri1843
    @dipakchhetri1843 9 днів тому

    जय गोरख्🙏🌹🙏

  • @hariadhikari2399
    @hariadhikari2399 6 днів тому

    छुद्र सिद्धि मात्र अलि सजिलै प्राप्त हुने रहेछन् क्यारे । लघिमा अणिमा महिमा गरिमा आदि महत् सिद्धि चैं काम क्राेधादि विकार पूर्ण रूपेण तिराेहित नभई प्राप्त हुँदैनन् हाेला जस्ताे लाग्याे ।