Hey biddya guru hajurko jaya hos 🙏🙏🙏 hajurko amrit bani akhanda dhara matra 25maina samma tailadhara bat pokhidibaksyos ani srawan karta pani utpadan gardisyos ! 🙏🙏🙏🕉️
अदुभूतपूर्ण सत्संग, बारम्बार सुन्न पाइयोस् , नेपालका महत्त्वपूर्ण तन्त्रका हस्ती श्रीगुरुदेव जय हाेस् । दिव्यपुरीका सम्पूर्ण टिमलाई ह्रार्दिक धन्यवाद ।🙏🙏🙏
तन्त्रका ज्ञातामा नमन, तन्त्रलाई जीवनचर्या बनाउन अझै समय बितेको छैन, एउटा जिवित सद्गुरुको खोज हुन सक्यो भने अनुभुतीमा नै "अहम् ब्रह्मास्मी" सम्म पुग्न सकिन्थ्यो कि भन्ने यो अज्ञानी को प्रेमल बिन्ती पनि ❤❤🙏🙏
प्रथम नमन गुरुबर 🌹🪔🙏, म शब्द जान्दिन गुरुदेव् गुरुदेव् को सत्सँग बाट मेरो ह्रिदय् ले मेरो अंग अंग ले गुरु ज्यु को बाणी पियको जस्तो अनुभब भयो धन्य गुरु,
तन्त्र विज्ञमुनिवर गोत्र के हो मुनिवर म थारु भएको नाताले मेरो जिज्ञासा छ की सबै थारुको गोत्र एउटै हो वा थारुहरु अनेक गोत्रका हुन मैले आफ्नो गोत्र के हो भनेर कसरी जानकारी पाउन सक्छु
राम्रो बिषयबस्तु! तर,अन्तर्वार्ता लिने व्यक्ति ले अनावश्यक ठाउँमा बिचमा बिचमा थेगो मिलाउंदा सरर कुदेको गाडि खाडलमा फंसेको जस्तो लाग्यो। यो प्रबचन नभएर अन्तर्वार्ता हो नी। अन्यथा न लिनु होला।
Thank you very much Dibyapuri TV for sharing such a wonderful Satsang. Among the numerous words of wisdom I am extremely grateful to learn that Bhagawat Gita is THE BOOK to read. Many thanks for introducing with such a great great Guruji who helped me extremely to deepen my knowledge in spiritual, religious and philosophical areas. Namaste. Shubha
नमनछ गुरुज्यु
गुरूदेबको जय होस् ।
साह्रै राम्रो कुरा हो गुरु देब हजुरको जय होस् ❤❤❤🎉🎉🎉
Ati dherai ramro
विध्यानाथ गुरुकाे गुरू कृपाले नैआत्म तत्व मा मन समर्पित गर । चिति शक्तिकै देन हाे ।लम्बकर्ण परिवारकाे जय!भाव एवहि केवलम् ।
नमन दुबै ब्रम्हग्यानिहरुलाइ, कस्तो आन्न्दमय वातावरण आहा 🏵️👏
Yasto gyani samanvyatma charchaa kahi suneko thiena jay hosa hajurharu dubaiko
Dherai ramro gyan dinu vo sunara dherai ramro lagyo dhanyabad
हार्दिक नमन् गुरु देव।।।।अहा कति राम्रो सत्संग
vidyanaath upadhyaaya gurule saarbhut gyaan bolnubhayo atinai uttam
जय हाेस्
Hey biddya guru hajurko jaya hos 🙏🙏🙏 hajurko amrit bani akhanda dhara matra 25maina samma tailadhara bat pokhidibaksyos ani srawan karta pani utpadan gardisyos ! 🙏🙏🙏🕉️
अहो भाग्य!!🕉️🕉️🕉️🙏🙏🙏
Namaste🙏👍👌manparyo hajur
अदुभूतपूर्ण सत्संग, बारम्बार सुन्न पाइयोस् , नेपालका महत्त्वपूर्ण तन्त्रका हस्ती श्रीगुरुदेव जय हाेस् । दिव्यपुरीका सम्पूर्ण टिमलाई ह्रार्दिक धन्यवाद ।🙏🙏🙏
Sampurna jeevan ra adhyatma ko sar.naman cha naman ,utkrishta baudhik sambad ko lagi. Gaurav hamro, Jay gyan ,bigyan.
ati ramro..👌
अनन्तकोटी हार्दिक नमन् ।
🌺🙏🌺
🌺🌹🌷🌞🙏🌞🌷🌹🌺
अत्यन्तै राम्रो ज्ञनवर्धक सत्सङ्ग सुन्न पाइयाे अहाेभाग्य दिव्यपुरी टिभी र गुरूज्यूलाई हार्दिक नमन्
अति उत्तम
उपयुक्त सत्सङ्ग ।
नमन छ गुरूदेब।
Jay how Guru.
तन्त्रका ज्ञातामा नमन, तन्त्रलाई जीवनचर्या बनाउन अझै समय बितेको छैन, एउटा जिवित सद्गुरुको खोज हुन सक्यो भने अनुभुतीमा नै "अहम् ब्रह्मास्मी" सम्म पुग्न सकिन्थ्यो कि भन्ने यो अज्ञानी को प्रेमल बिन्ती पनि
❤❤🙏🙏
प्रणाम गुरू जि
नमन गुरूदेब
om om om 🙏🙏🙏🙏🙏
प्रथम नमन गुरुबर 🌹🪔🙏, म शब्द जान्दिन गुरुदेव् गुरुदेव् को सत्सँग बाट मेरो ह्रिदय् ले मेरो अंग अंग ले गुरु ज्यु को बाणी पियको जस्तो अनुभब भयो धन्य गुरु,
नमन प्रभु❤❤❤❤❤
जयहाेस ।
जय शिव गोरख सत्त गुरू गोरख प्रभु कृपा होस् जय होस् अतिखुसीलाग्यो सत्य प्रवचन
तन्त्र विज्ञमुनिवर गोत्र के हो मुनिवर म थारु भएको नाताले मेरो जिज्ञासा छ की सबै थारुको गोत्र एउटै हो वा थारुहरु अनेक गोत्रका हुन मैले आफ्नो गोत्र के हो भनेर कसरी जानकारी पाउन सक्छु
💓🙏❤️
गुरुज्युहरुमा नमन! भागवत गिताको व्याख्यात्मक नेपाली अनुवाद कहि कतै मिल्न सक्ला???
Ani Dibyapurai dherai dhanyawad 🕉️🙏
Om
Beautiful. Please keep continue it.
ओम नम; सिबाय।
Sat sat pranam guru dev
राधे राधे नमन हरि ॐ 🙏🙏💐💐🙏🙏
Adbhut...woha le srotale bhannubhayeko thiyo tyo ke thiyo edit bhayecha....Sunna paye hunthiyo....
राम्रो बिषयबस्तु! तर,अन्तर्वार्ता लिने व्यक्ति ले अनावश्यक ठाउँमा बिचमा बिचमा थेगो मिलाउंदा सरर कुदेको गाडि खाडलमा फंसेको जस्तो लाग्यो। यो प्रबचन नभएर अन्तर्वार्ता हो नी। अन्यथा न लिनु होला।
अति राम्रो अर्को भाग पनि सुन्न पाइयोस
ATI Ramro Satsang
Beautiful satsang
Thank you very much Dibyapuri TV for sharing such a wonderful Satsang. Among the numerous words of wisdom I am extremely grateful to learn that Bhagawat Gita is THE BOOK to read. Many thanks for introducing with such a great great Guruji who helped me extremely to deepen my knowledge in spiritual, religious and philosophical areas. Namaste. Shubha
🎊
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dherai Ramro satsang gurulai vetna man layo kasari milcha hola 🙏
Pleasure
कुन ठाउमा होला गुरुदेब को निबास
Dami satsang
👌🏽👍🏿💚
😊🙏🏾🙏🏾🙏🏾😍😍
💐💐🙏🙏🙏🙏💐💐
सतसंगत् गर्न पाईयो🎉
नेपाली मा भन्नुभाको श्लोक को किताब को नामकेहो? र कहाँ पाईन्छ?
धर्म सबै अाफैमा भ्रम मात्र हो त्यो माथि ब्रहमान बहुन हिन्दु धर्म भ्रम र विभेद हो अन्ध बिस्वासनै मानसिक समस्य हो।
NEXT PART PANI LINUS UHA SANGA PLZ
बिद्या नाथ उपाध्याए जसतो बिद्या न गुरुहरुको फोनमबर पायपछि हुन् थियोहजुर
Kati utsahit dekhiyeka guruji.aaja chemistry milyo.
How can I join with guru je
please guru ko address dinus na..
Sodne guru le bakta guruko vaab bani sakke c matra boldinus na plz🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
Om🙏🏽🙏🏽🌹🌹🌹🌼🌼🙏🏽🙏🏽🙏🏽
Prashnakarta nabolekai ramro?
Sakale gita kun ho?
Guruko number rakdenuna🙏
I can see a man who has actually gone into and has come out to tell all.
🙏🪔🌺
ahha kati sundar.
Om
नमन गुरुदेब ।