PARIWAR EP - 68 || परिवार भाग - ६८ || कथा घरको || 17th July 2024 || Nepali Sentimental serial

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024

КОМЕНТАРІ • 451

  • @KeshariOfficialYT
    @KeshariOfficialYT 2 місяці тому +159

    आजको भाग ६८ तपाईं हरु लाई कस्तो लाग्यो ? अब सीता ले सुख पाउनु पर्छ भन्ने जतिले एउटा एउटा कमेन्ट गर्नुस है ।। साथै कथा कस्तो लाग्दै छ त्यो भन्नुहोस ल हामी त्यहीँ अनुरुप कथा लाई परिमार्जन गर्ने छौँ ।

    • @bimalabaniya10
      @bimalabaniya10 2 місяці тому +12

      ❤❤❤❤❤

    • @YashodhaKarki-nj1js
      @YashodhaKarki-nj1js 2 місяці тому +3

      ​@@bimalabaniya10😮😮😅

    • @YashodhaKarki-nj1js
      @YashodhaKarki-nj1js 2 місяці тому

      🎉😮😮😮😊​

    • @YashodhaKarki-nj1js
      @YashodhaKarki-nj1js 2 місяці тому

      😮😮😮😮😮😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮​@@bimalabaniya10

    • @tamangvlog5
      @tamangvlog5 2 місяці тому

      sarai ramro lagchha❤

  • @nettv5621
    @nettv5621 2 місяці тому +19

    देवेन्द्र आफ्नो छोरा नभए पनि सिताको ममीलाई कति सहयोग गरेको छ। देवेन्द्र कै काम लाई सदुपयोग गरेर सबैले यसरीनै राम्रो काम गर्नुपर्छ। अनि सिताको महान कार्य प्रर्ति सबैले सम्मान गर्नुपर्छ। बुहारी होस त यी सिता जस्तै होस। सिता र देवेन्द्र को काम ले धेरै असल सन्देश दिएको छ। अब सिताहरुले सुख पाएको हेर्न पावोस।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @ReshamThagunna
    @ReshamThagunna 2 місяці тому +33

    मेरो कमेन्ट् जसले पर्दै छ उस्को को आमा को आयु धेरै लामो होस् भनेर भगवान लाई प्रार्थना गर्छु म ❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Balen2079
    @Balen2079 2 місяці тому +42

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

    • @SuchanaParbat
      @SuchanaParbat 2 місяці тому

      Ok ok😮😮
      M khusi XU yo siriyal aauda❤❤❤

  • @nettv5621
    @nettv5621 2 місяці тому +8

    देवेन्द्र ले ती नर पशुलाई खेदाईएको मा धेरै धेरै धन्यवाद छ। समाजमा मान्छे होस त यी देवेन्द्र जस्तै होस।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 місяці тому +9

    हो हो यो पाजि मुखीया को भण्ड फुर गर्नु पर्छ धरै भयो अन्य या अतिचर परिवार सिरियल पनि राम्रो लाग्छ ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +3

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @BalikaGhimire-ew6gz
    @BalikaGhimire-ew6gz 2 місяці тому +18

    बादाईछ परिवार टिमलगायत मेरो छोरालाई अब दाजुभाईले कामगरेर आमाहरु अनि सिताले खुसि भएर परिवार मा सुख सान्ति होस ❤❤🙏👍️

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @sapnarai4904
    @sapnarai4904 2 місяці тому +3

    परिवार सिरियल धेरै राम्रो छ यो सिरियल आउदा धेरै खुसी लागेको छ धेरै धेरै शुभ-कामना 🙏🙏❤❤

  • @NaraDhami-d7g
    @NaraDhami-d7g 2 місяці тому +5

    भावुक भिडियो छ एस्ताे सबै ले हेरेर बुझाेस र कसैले नगराेस❤❤🎉🎉

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Babitachandofficial16
    @Babitachandofficial16 2 місяці тому +77

    यो comment लाई जस्ले लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +4

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @AshokSunar-f1x
    @AshokSunar-f1x 2 місяці тому +6

    कथात राम्रो छ तर जे काम गर्दानि घर सल्ला बेगर गर्दा घरमा झैझगाडा मात्रै हुन्छ यस्ताे बेबार कथामा मात्रै नभयर कसैकाे जबनमा पनि भैराछ यस्तै घटना हरु

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 місяці тому +5

    सुख लुकाय लुक्छ,दुख लुक्दैन सीता।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Manju-ww7xo
    @Manju-ww7xo 2 місяці тому +13

    म चाई itahari bata ho हजुर हरु ले बनाको सिरियल यकदमै मन पर्छ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @RudhraThapa-k1f
    @RudhraThapa-k1f 2 місяці тому +5

    एक दम राम्रो लाग्यो मलाई त ् मलेसिया देखि हो हैं त सिता बहिनी ले एक दमै राम्रो खेलेको छ मेरो त आँशु नैं आयो ❤यो सिरियल हेरेर
    ❤❤ धन्यवाद हजुर लाई ❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 2 місяці тому +3

    धेरै राम्रो लाग्यो अझै उन्नति प्रगती गर्दै जाओस ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @romancenepal5206
    @romancenepal5206 2 місяці тому +3

    आहा ❤❤ क्या दामी कथा "परियार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @chandrakala3104
    @chandrakala3104 2 місяці тому +3

    धेरै धेरै राम्रो छ यो सिरेल पनि

  • @anjuchhetri6422
    @anjuchhetri6422 2 місяці тому +5

    Sachai ho ,Sita lay sabai Kura aafnu Lognay lai batawnu parnay ho.
    Ghar pariwar sabai lai taha vako va ramro huntheyo.

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 2 місяці тому +4

    Episode 01 dekhi ahile 68 Best episode 👍👍👍👌👌👌

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 місяці тому +5

    अाज त झन धेरै खुसि लागाे समिर ले थाहा पायर

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Babitar-f6g
    @Babitar-f6g 2 місяці тому +11

    Good कान्छा भाईकाे कुराे सै हाे👍️मुखियाले जे पनि गर्दा हुने यस्लाई तह लाउनै पर्छ👍️दुई भाइ भैर👍️🙏याे।सिरियल् हुर्नु थाले पछि अासु मात्र अाउछ😢धनिमानि सबै सुवार्थि 😡😡अामा र दाईलाई के था सीता बिमारि भकाे🤔

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @kamalaraule9054
    @kamalaraule9054 2 місяці тому +3

    Aaja ko episode more sadness in our country.Dhangadhi kailali bata ho

  • @Sagarbaburai
    @Sagarbaburai 2 місяці тому +4

    सुरुसुरु मा अलिक नमिलेको झै लाग्यो तर अन्तिम्मा मेरो मन जित्यो बधाइ छ सम्पुर्ण यो टिमलाइ बाकी अहिले नेपालको अधिकाम्स युवाहरु बेरोजगारी को सिकार भएको देखिन्छ चाहे त्यो बाताबरण नभएर हो चाहे गर्नै नखोजेर तर अधिकाम्स युबा बेरोज्गार छन नाटकमा जुन सिताका जेठाजु र बुरा बेरोज्गार छन त्यस्लाइ नेपालमै बसेर केही व्यावसायिक बनेको हेर्न मन छ त्यो खलको आउनु पर्छ फेरि अभाबै अभाको भुमरीले गर्दा बिदेश तिर गएको चाहिँ नल्याउनु होला ताकी भोलि यो सीता सिरियल हाम्रो समाजको र देशको लागि प्रेरणाको स्रोत बनोस शुभकामना

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @DajuVaiOfficial106
    @DajuVaiOfficial106 2 місяці тому +10

    हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला❤

  • @AsmiDhakal
    @AsmiDhakal 2 місяці тому +7

    My favourite serial❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @krishnaparajuli8725
    @krishnaparajuli8725 2 місяці тому +2

    अतिराम्रो लाग्य़ोहजुर अगाडिपनि अझरोचक्को आसाछ रूफन्देहि बुटवल ।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @GomaDhakal-n9k
    @GomaDhakal-n9k 2 місяці тому +1

    सिताले सुख पाएको हेर्न मन लागेको छ सिरियल सारै राम्रोसँग अभिनय गरेकोे छ यो परिवार सिरियलका सबै टिम्म लाई धेरै धेरै धन्यवाद ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gsfh2152
    @gsfh2152 2 місяці тому +2

    राम्रो छ बधाई भाई बहिनी हरु लाई आशिर्वाद

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @sunitadawadi4351
    @sunitadawadi4351 2 місяці тому +6

    Wow my favourite serial dev dada ❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @FreeNBofficial899
    @FreeNBofficial899 2 місяці тому +6

    vagwanle sabai ko rakchhy garun❤❤ support guys

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 місяці тому +2

    सिरियल धेरै राम्रो छ। आगामी भाग हरु पनि एस्तै राम्रो हुँदै जावस।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @SuryaprakashBala
    @SuryaprakashBala 2 місяці тому +1

    यो,परिवार सिरियलमा तपाईंको प्रगतिको कामना छ।

  • @sitatamang1359
    @sitatamang1359 2 місяці тому +4

    Ramro. Xa.

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @YasodaGhimiray
    @YasodaGhimiray 2 місяці тому +3

    म। दार्जिलिङ बाट हेर्दै छु भाग 1देखि

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @khemrajbohara489
    @khemrajbohara489 2 місяці тому +27

    म सुदुरपश्चिम को मेल्लेख अछाम बाट हेर्दै छु हजुर कहाँ कहाँ बाट हेर्दै हुनु हुन्छ।र साथै को को ले कहिले यो सिरियल लाई दैनिक नबिराइ हेर्छ । र साथै यो कमेन्ट लाई लाइक र रिपलाइ दिन्छ उहा र उहाको घरपरिवारको अँखामा आँसु कहिले झर्न नपरोस भनेर उहाँ को र हाम्रो कुले देवता लाई प्राथना गर्द्छु
    #धन्नेवाद परिवार सिरियल फ्यान हरु।🙏🙏🙏🙏💚❤️❤️

    • @Bimlabajgain
      @Bimlabajgain 2 місяці тому +1

      Ma kamalbazar bat❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +2

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

    • @chitrakhatiwada232
      @chitrakhatiwada232 2 місяці тому

      USA bata dhanya baad nee vagawan le rahasiya gharanu sabai pariwar jana Lai nee

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 місяці тому +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी

  • @shashipradhan1275
    @shashipradhan1275 2 місяці тому +4

    dheray nai ramro cha darjeeling dekhi herdai chou

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @joniklama123
    @joniklama123 2 місяці тому +2

    म कुवेत देखि हेर्दै छु अहा कति राम्रो है

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому +1

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @jamunabc4868
    @jamunabc4868 2 місяці тому +2

    म पाेखरा वटा हेर्दै छु धेरै राम्रो छ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @merokatha72
    @merokatha72 2 місяці тому

    आजकाे भागले आँसु अायाे 😢😢😢😢 सबैले सबै सिरियल लाई माया गर्नु हाेला है🙏🙏🙏

  • @YasodaShrestha-ho3gn
    @YasodaShrestha-ho3gn 2 місяці тому +2

    बधाई छ परिवार को टिम लाई ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @BhagisharSubba
    @BhagisharSubba 2 місяці тому +4

    Dami cha ❤❤❤❤❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @riturituchand6843
    @riturituchand6843 2 місяці тому +4

    Dami cha

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 місяці тому +6

    My ❤❤favourite ❤❤serial

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @meenamaharjan2530
    @meenamaharjan2530 2 місяці тому +3

    M bara jilla amlekhgunjjjj bata herdai xu

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 2 місяці тому +2

    शृङ्खला राम्रो लाग्छ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @debubhndaridebubhndari3294
    @debubhndaridebubhndari3294 2 місяці тому +5

    ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @DhankuteKeto
    @DhankuteKeto 2 місяці тому +2

    Dami lagirako xa

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @BimalaKhadka-e8w
    @BimalaKhadka-e8w 2 місяці тому +3

    yakdam man parxa mamai yakdam ramro xa❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @ShovaBasnet-r2x
    @ShovaBasnet-r2x 2 місяці тому +4

    Ramro xa pariwar sireal

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @sitabayambu9277
    @sitabayambu9277 2 місяці тому +2

    Ramro lagyo india dekhi ho 🙏❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 2 місяці тому

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤म सुर्खेत बाट एक दम राम्रो छ परीवार सिरीयल ❤❤❤❤

  • @debendrasilwal2040
    @debendrasilwal2040 2 місяці тому +2

    Malaysia Bata herdai xu dherai ramro lagxa pariwar sirial

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @sabitritripathi6677
    @sabitritripathi6677 2 місяці тому +1

    दामि छ परिबार❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @KrishnaAd-q2k
    @KrishnaAd-q2k 2 місяці тому +2

    Dherai dherai ramro x ❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @k.ksolta2.0
    @k.ksolta2.0 2 місяці тому +4

    HAMRO PARIWAR RAMRO PARIWAR

    • @SabinaThapa-ym7mm
      @SabinaThapa-ym7mm 2 місяці тому

      HaMRo pARlWAR RAMRO PARlWAR ❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @LaxmiChetri-vr8ix
    @LaxmiChetri-vr8ix 2 місяці тому +2

    Dhara ramroio😢😢😢😢😢😢😢😢😢😢

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @PriscillaLimbu-ik1ib
    @PriscillaLimbu-ik1ib 2 місяці тому +2

    Pariwar.derai ramro lagx

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @Airspeed2248
    @Airspeed2248 2 місяці тому +2

    Ramro xa derai nae❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @deviacharya4272
    @deviacharya4272 2 місяці тому

    धेरै धेरै 😮राम्रो छ 😮परिवार सिरियल आउदा सारै खुशी लाग्छ सम्पूर्ण टिमलाई 😮धेरै धन्न्येवात छ 😮❤❤❤❤

  • @rajukunwar-d2i
    @rajukunwar-d2i 2 місяці тому

    धेरै राम्रो छ घरपरिवारमा लागू हुने

  • @MagarniSilu-gs2fy
    @MagarniSilu-gs2fy 2 місяці тому +3

    ma baglung dekhi

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @sunilshrestha4277
    @sunilshrestha4277 2 місяці тому

    एक दम राम्रो लाग्छ परिवार सिरेल कता कता चस्क मुटुमा बिजेजस्तो लाग्यो काडा सिताले भारी बोकेर हिड्ने क्रममा चक्कर लागे जस्तो भएर टाउको समाको रोलमा🎉🎉🎉❤❤बाकी आगामी दिन अज राम्रो होस
    ईश्वर को आशिर्वाद सदासर्बदा रहिरहुन ईश्वर लाई धन्यवाद 🙏🙏🙏
    हाल ,,साउदी बाट।।।

  • @sitatamang1359
    @sitatamang1359 2 місяці тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @arunarae6346
    @arunarae6346 2 місяці тому +1

    Malai ekdam 100% good lagyo .. frome barahakshetra 1.. sunsari Nepal

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju 2 місяці тому +2

    sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @nabinanabina3001
    @nabinanabina3001 2 місяці тому

    तेहि भयर पहिला मान्छेलाई चिन्नु पर्छ सिताले आपनो परिवारले दुख नपावस भनेर सबै दुख कस्ट आफुले भोगेर आफुलाई घिन्लाग्दा सब्दहरू भोगिन मेरो जस्तै मन भयकि सिता❤❤म पनि मेरो परिवारले दुख नपावस भनेर कमाउनालाई साउदि आयकि सङघर्स गर्दै छु सारै मन पर्छ सीता सिरेल सबै कलाकार टिम्लाई बधाईको सुभकामना छ आमालाई पनि मीठो सम्झना छ❤❤🙏🙏🙏🙏🙏हाल साउदि देखि

  • @riturituchand6843
    @riturituchand6843 2 місяці тому +3

    Wow

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @devakithapa256
    @devakithapa256 2 місяці тому +3

    ❤❤❤❤ very very nice ❤❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @TnNirdushi
    @TnNirdushi 2 місяці тому

    सुख पाउनु पर्छ सीताले परिवारमा।जे गर्दैछन् ठीक गर्दैछन् सीताले।त्यसमा समिरको अावश्यकता धेरै छ।

  • @nabinrawal2061
    @nabinrawal2061 2 місяці тому +1

    Ramro xa❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @devikashrestha7738
    @devikashrestha7738 2 місяці тому

    आफूले जन्म दिएको छोराले त अहिलेको समयमा यस्तो गर्दैन तर देवेन्द्रले कति राम्रो गरेको आमालाई धन्यवाद छ भाईलाई ❤❤❤❤

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 2 місяці тому +6

    Sata ra amma la sukka pawnu parcha ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 місяці тому +1

    😢😂😂😂😂धेरैधेरै राम्रो छ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @BimlaDevi-rw1rl
    @BimlaDevi-rw1rl 2 місяці тому +1

    धनेबाद बैनि मैला माहान हुनु पर्छ बैनि

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @NetraKumal-v1y
    @NetraKumal-v1y 2 місяці тому

    एक‌ दम राम्रो लाग्यो

  • @Laxmibudha2060
    @Laxmibudha2060 2 місяці тому +1

    राम्रो लाग्छ र सधै हेर्छु पनि एकदमै राम्रो सीता श्रीयल यसमा मलाई पनि एउटा रोल मिलाइदिनुहुन दाइ प्लेस

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @krishnasharma-he4uq
    @krishnasharma-he4uq 2 місяці тому

    अति राम्रो कपिलवस्तु बाट

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 2 місяці тому

    अन्तिममा त मेरो त आँसु नै आयो समिर ले दाई लाई सत्य कुरो भन्दा त धेरै राम्रो छ अब आउनी भाग को प्रतीक्षा मा छु म हाल दुबई देखि ❤❤

  • @sitachudal2026
    @sitachudal2026 2 місяці тому

    म झापा बिर्तामोड बाट हेर्ने गर्छु हजुर हरु सम्पूर्ण परिवारटिम लाई शुभकामना छ एक दम राम्रो छ। मेरो मन पर्ने सिरियल हो। अब मुखिया लाई सजाय दिनु पर्छ। आमा को राम्रो हेरविचार गर्नु होला।

  • @santikalaserma1827
    @santikalaserma1827 2 місяці тому +2

    very nice👌💘

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 2 місяці тому +1

    धेरै राम्रो सिरियल म नछुटाई हेर्छु,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @saritapanthi130
    @saritapanthi130 2 місяці тому

    कथा राम्रो छ तर झगडा नगरनु है❤️❤️♥️♥️🙏🙏🙏🙏🌹

  • @gangarampanday3544
    @gangarampanday3544 2 місяці тому

    कुरा लुकाउदाको परिणाम हो घर झगडा हुनु ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @priyarai5419
    @priyarai5419 2 місяці тому

    हजुर सर एकदम राम्रो लाग्यो मैले चै दार्जीलिङ बाट हेरिरहेकी छु है परिवार सिरियलको सम्पूर्णमा हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @LaxmanBindu
    @LaxmanBindu 2 місяці тому +1

    Ma Japan bata hajur KO serial sary man parxa❤❤

  • @PassPass-ps6od
    @PassPass-ps6od 2 місяці тому +1

    ❤❤❤❤ YAKDAMII RAMRO LAGO MALAI TW

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @MunaPanta
    @MunaPanta 2 місяці тому

    सारैराम्राे धेरैमनपर्छ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 місяці тому

    भाउजु माथि आबदर बेबर गरन लाचलगेन है बोकालाइ घरमा लोकने नभए को बेला आएर भाउजु माथि एसतो गरने पसुलाइ के भनु हुनछ साथिहरु

  • @khublalshrestha9095
    @khublalshrestha9095 2 місяці тому +4

    Yekdam tamroxa tq

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @SovitaBaral
    @SovitaBaral 2 місяці тому

    राम्राे लाग्छ ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 місяці тому

    हामिलाइ कसतो लाकनु र छोरा मान्छेहरू चै घरमा बसयो आलारेर हिनयो आनि सिताले दुख नगरि कसरि मुखमा माड पसछ त आफै भनु होस त यो चै मनपरेन किनकि छोरा मनछे घरमा बसने आनि छोरि मान्छे काम गरन जाने कुरा गरनु भनेको आपराध हो बुचनु भो हजुरले

  • @damberbhul5227
    @damberbhul5227 2 місяці тому

    अहिलेको सामाजिक पारिवारिक कथामा आधारित सिरियल रार्मो छ सम्पूर्ण टिमलाई धन्यबाद

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 2 місяці тому

    नमस कार महेटौडा बाट मलाइ रामरो लगछहौ तर दाजु भाइ मिलेर काम गर्नु भएको भय सितालो दुख पाउनि थिइन

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 2 місяці тому +2

    म एक भाग नछुइ कतारबाट हेर्छु

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @IndraTiwari-s6v
    @IndraTiwari-s6v 2 місяці тому

    Sachchai sitako charitra sitako jastaichh, dhanyabad.

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 місяці тому

    मलाई त एकदमै राम्रो लाग्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤

  • @UrmilaMagar-i9t
    @UrmilaMagar-i9t 2 місяці тому +1

    male ta aasu ghareko thaha ni vayn ramro x ❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  2 місяці тому

      यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 місяці тому

    कस्ताे दुःख नै दुःख काे कहानी जुन एपिसोड मा पनी दुःख को मात्र कथा दाजु भाई को त्यस्तै खट पट आमा को दुःख आमा सँगै कहिले काहीँ त राम्रो मिलन देखाउनु नी ❤❤