मलाईत बर्खातिर गाइबार्खा चराएको यादपो आयो साथिहरुसग बनमा पलास्तिक ओधेर बसेको समप्रुण तिम लाई बधाई तथा सफल्ताको सुभकामना ।लाइप दोहोरी भनेको यस्तो हुनुप्रछ सुन्दा आँखा रसाएकोथाईभयन।
आहा हार्मो गाउघर को बास्तबिकता मा गाएको यो गित सारै मन पर्यो र सबिन भाइ निर्जला बैनिको हार्ड टचिङ्ग सुमधुर स्वर सुन्दा निकै आनन्द आयो भाइ बैनि दुबैलाइ उज्वल भबिस्यको कामना पनि गर्न चाहान्छु
दशैंताका गाउँमा रोटे पिङ हालिन्थ्यो । रातीको टह टह जुनको उज्यालोमा कोही पिङमा मच्चिन्थे र कोही हामी यस्तै भाकामा दोहोरी गीत गाउँदै दु:ख सुख साटेको झल्को दिलायो साँच्चै आज सबिन भाई र निर्जला बैनीले । I loved it. Wonderful dohori. I admired both of your vocals. From London
अहिले यो खाडीमा भएपनि त्यही पुरानो याद दिलायो यो फ्लिम बाचाबन्धन को गित ले तपाईं गायक गायिका को सोर एकदमै राम्रो छ दुबै जना गुरुङ्ग को छोरा छोरी एकसाथ भयर अगाडि बड्नुहोला शुभकामना❤❤❤
गीत अति मार्मिक छ ! हामी बिदेस भए पनि अहिले यो गीत सुन्दा आफ्नो गाउ घर को गोठ तिर छौ जस्तो लाग्यो ! निर्जला को प्रगति हेर्दा खुसि लाग्छ ! अजै पनि प्रगति होस् भन्दै आशिर बाद !!!
सबिन गुरुङ जि र निर्जला गुरुङ पर्ती उच्च- सम्मान गर्दै अब गोठाले जीवन भाग - २ को प्रतीक्षा गर्दै प्रदेशी भुमी बाट हजुर हरुको उज्जल भबिस्यको शुभकामना 🙏🙏
आह जति सुने पनि कहिल्यै धित नमर्ने कालजयी गित (रोधी ) जसमा यति मीठो दोहोरी गायर आनन्द दिनु हुने दुबै कलाकार लाई नमन गर्दछु 🙏🙏 पछिल्लो समय views ra vairal को पछाडी लागि परिवार सङ्ग बसि सुन्नै नसकिने सब्द हरु प्रयोग गरि गाउने हरुको जमात मा यो आफ्नै मौलिक पहिचान बोकेको भाका अनि ती मुटु छुने सब्द हरुले तत्कालै views ra vairal ko सामना गर्न नसक्ला तर आफ्नो मौलिक संस्कृति लाई जोगाई राख्ने छ आउने पुस्ता हरुले पनि गर्व गर्ने छन ।।
Mero pyaro shabin vanja & nirjala banji mo dukhi mama ko tarfa bata derai-derai asik xa aja bhuli tapai haru ko lok dohori sunera ati anada lagxa tapai haru ko dukhi mama sadai mero vanja & vanji ko sadai pragati dekhnu chahan xu ❤
यो हृदय लाई नै धर्काउने गरि गाउनु भयो भाइ बैनी हरुले हजुर हरुलाई धेरै धेरै धन्नेबाद कतार बाट गाउँ बेसि बन जङ्गल झल्काउने गाउले जीवन दर्साउनु भयो सधै भरी सुन्न पाउ ?
A very sentimental dohori song between gothalo boy and girl in the mountain area. thank you both singers, this is fact life style of cattles cares,,,,,,,.man xoyo,,,,,,,.
Such a heart touching song very best of luck Sabin Bhai and Nirlaja Bahini congratulations bless you both I am listening from London but feeling I am in Gaunle Rodighar.👏👏👏🙏
यो गित सार्है मन पर्छ मलाइ।सधै गुनगुनाउने गर्छु।रातिको १ बजे लेख्दै छु यो कमेन्ट
सारै मन छाेयाे दामि छ जेहाेस सबैलाई बधाई छ,,,
मलाईत बर्खातिर गाइबार्खा चराएको यादपो आयो साथिहरुसग बनमा पलास्तिक ओधेर बसेको समप्रुण तिम लाई बधाई तथा सफल्ताको सुभकामना ।लाइप दोहोरी भनेको यस्तो हुनुप्रछ सुन्दा आँखा रसाएकोथाईभयन।
#naruroka#
Waaaaaaa हुन त यो च्यानल मा भर्खर जोडिएको छु पुरानो मौलिक भाका मा मर्मस्पर्सी गित
धेरै बीर को जती सुने नी सुनी रनी मीठो सोर को धनी नीरजला बैनी लाई बधाइ छ
कस्ताे बासबिक्तालाई झल्काऐकाे शब्द मदुरशाेरलाई प्र गतिकाे भारि भारि शुभाकामान ।❤।
गजब्बै मिठोगरी हेरियो हौ लु।
अति सुन्दर सफलताको हार्दिक शुभकामना 🎉🎉🎉
निर्जला बहिनी तिम्रो स्वर छ नि!!!!!
सुन्दा आनन्द लाग्छ।।।। उज्ज्वल भबिस्याको मुरि मुरि शुभकामना ।।।।
धेरै राम्रो छ गाउँ घर को याद मेटायो भाइ र निर्जला बहिनी ले uae बाट बधाई छ
आहा हार्मो गाउघर को बास्तबिकता मा गाएको यो गित सारै मन पर्यो र सबिन भाइ निर्जला बैनिको हार्ड टचिङ्ग सुमधुर स्वर सुन्दा निकै आनन्द आयो भाइ बैनि दुबैलाइ उज्वल भबिस्यको कामना पनि गर्न चाहान्छु
बाचा बन्धन को फिल्म को याद पो आयो यो गित ले दुबै कलाकार लाइ हार्दिक बधाई तथा शुभकामना
दशैंताका गाउँमा रोटे पिङ हालिन्थ्यो । रातीको टह टह जुनको उज्यालोमा कोही पिङमा मच्चिन्थे र कोही हामी यस्तै भाकामा दोहोरी गीत गाउँदै दु:ख सुख साटेको झल्को दिलायो साँच्चै आज सबिन भाई र निर्जला बैनीले । I loved it. Wonderful dohori. I admired both of your vocals. From London
बस्ताबिक गॉउले परिबेसमा यस्तै लोकगीत गुब्जिनु पर्छ प्रगतिको शुभाकमाना दुबै जनालाई❤❤❤
अति मिठो स्वर को धनी गायक गायिका लाई शुभकामना ।
अहिले यो खाडीमा भएपनि त्यही पुरानो याद दिलायो यो फ्लिम बाचाबन्धन को गित ले तपाईं गायक गायिका को सोर एकदमै राम्रो छ दुबै जना गुरुङ्ग को छोरा छोरी एकसाथ भयर अगाडि बड्नुहोला शुभकामना❤❤❤
Atti Ramro chha Hardik Badhai.
अति राम्रो तुक्का अनि स्वर दुबै जनाको
❤❤❤❤❤ गित भनेको यस्तो हुनु पर्छ जति सुन्यो उति सुनी रहु जस्तो लाग्ने अग्रिम सुभकामना दुबै जनालाई
अति मार्मिक प्रसुति भाई र बहिनि को गयिका मेरो UK बाट शुभकामना छ ।
आहा पुरानो बाका मा मीठो स्वर का धनी हरु गायक सबिन भाइ र गायिका निर्जल बहिनी को आवाज मा अत्यादिक मीठो दोहोरी सुन्न पाईयो सबै तिम लाई धन्याबद्❣️❣️👌👌
Jati sune pani suni rahanu man lagne sarai ramro lagyo pragatiko suvkaman dubaijanalai
कति रुवाउनु भयको भाइ भहिनि 8 चोटि हेरि सके कस्तो याद आय मेरो पुरानो दिन सम्जि
गीत अति मार्मिक छ ! हामी बिदेस भए पनि अहिले यो गीत सुन्दा आफ्नो गाउ घर को गोठ तिर छौ जस्तो लाग्यो ! निर्जला को प्रगति हेर्दा खुसि लाग्छ ! अजै पनि प्रगति होस् भन्दै आशिर बाद !!!
सबिन गुरुङ जि र निर्जला गुरुङ पर्ती उच्च- सम्मान गर्दै अब गोठाले जीवन भाग - २ को प्रतीक्षा गर्दै प्रदेशी भुमी बाट हजुर हरुको उज्जल भबिस्यको शुभकामना 🙏🙏
यो पुरानो भाका को गितले मलाइ पदेशमा मन रुवायो
अहा कति मिठो गीत । त्यहि माथी निर्जला बैनी को मिठो स्वर ।
कुनै दिन यहि गित सङ्ग मेल खानी थियो जिन्दगी कठै बरा सम्झिदा पनि छाती चिरिन्छ 😢😢😢😢😢😢
गायेक गाइका सोर धेरै धेरै धेरै राम्रो लाग्यो वा वा वा
हार्दिक बधाइ 👍️👍️👍️
अति सुन्दर गित दुबै जनालाई धन्यवाद भाइ बहिनीमा
❤❤❤❤❤❤😂
आह जति सुने पनि कहिल्यै धित नमर्ने कालजयी गित (रोधी ) जसमा यति मीठो दोहोरी गायर आनन्द दिनु हुने दुबै कलाकार लाई नमन गर्दछु 🙏🙏 पछिल्लो समय views ra vairal को पछाडी लागि परिवार सङ्ग बसि सुन्नै नसकिने सब्द हरु प्रयोग गरि गाउने हरुको जमात मा यो आफ्नै मौलिक पहिचान बोकेको भाका अनि ती मुटु छुने सब्द हरुले तत्कालै views ra vairal ko सामना गर्न नसक्ला तर आफ्नो मौलिक संस्कृति लाई जोगाई राख्ने छ आउने पुस्ता हरुले पनि गर्व गर्ने छन ।।
कती राम्रो स्वर निर्जला बहिनिको आह
एक दम उत्कृष्ट प्रस्तुति दुवै जनालाई सम्मान छ 🙏🙏
20 बर्ष अगि बनेकाे याे गित र मेराे जीवन शँग लगभग मिल्दाे गित फेरि त्यहि गित शुन्न पाउँदा राति काे 3 बजे पनि कमेन्ट गर्दैछु । अति राम्राे लाग्यो ।
🎉❤nice
Bheri Naish Bheri Good Sabin Gurung Ani Nirjala Gurung From Surat Gujarat India
Babal x samman x Dubai jana lai. N sabai Team lai
Mero pyaro shabin vanja & nirjala banji mo dukhi mama ko tarfa bata derai-derai asik xa aja bhuli tapai haru ko lok dohori sunera ati anada lagxa tapai haru ko dukhi mama sadai mero vanja & vanji ko sadai pragati dekhnu chahan xu ❤
आहा बालापन को याद आयो अति मिठो गाउनु भयो यहाँ हरु लाई सम्मान छ🙏🙏🙏
मलाई सारै मन पर्ने गीत हो यो कति मिठो तरिकाले गाउँनु भयो सबिन भाइ र निर्जला बैनी ले 👏👏👌👌😍😍
सफलताको शुभकामना
आहा कति मिठो स्वर दुबै गायक गायिका को ❤ मन पर्ने गीत गाईदिनु भएको मा ❤ धेरै धेरै धन्यवाद
यो हृदय लाई नै धर्काउने गरि गाउनु भयो भाइ बैनी हरुले हजुर हरुलाई धेरै धेरै धन्नेबाद कतार बाट गाउँ बेसि बन जङ्गल झल्काउने गाउले जीवन दर्साउनु भयो सधै भरी सुन्न पाउ ?
सफलताको शुभकामना दाजु🙏🙏🙏🙏
दामी भाका
बधाई तथा शुभकामना दुबै जनालाई
उच्च सम्मान छ भाइ बैनी लाई ❤️❤️
क्या मिठो पुरानो गीत सुन्न पाईयो सबै लाई धन्यवाद
Nirjala Nglosyo yo geet voice record garera maile ringtones ma nai rakhekko xu ❤❤love you Nglosyo
❤❤❤❤❤ saharai ramro ra bastabik jhalkeko xa
Dhanny dubai kalakarlai sarai man chhoyo yo dohorile
अति नै राम्रो छ सर नमस्कार
जति सुनेनी धित नमर्ने गित❤❤ सम्मान छ सम्पूर्ण कलाकारहरूमा🙏🙏🙏🙏🙏🙏
Ho ni hjr malai ni sarai manparnr geet 🙏🙏😍😍
Wow 😲😲 kasto dammi kasto mitho aawaj daii hjr KO.. manai xuni khalko ❤❤ tei mathi nirjala DD KO jhan kurai nagaram..wow 😲😲
सफलताकाे सुभकामना,,,
अाहा कति मिठो गित बहिनी ❤❤❤
Dherai mitho sowar duwai janako
निर्जला गुरुङको स्वर मिठो
Nirjala gurung sis ko pargati ko suvhakamna❤❤❤❤❤❤
Aha kati mitho song 🎵 purano din haru yad ayo, Verey Good voice 👌
निर्जलाको मीठो सोर
आहा कति मिठो दोहोरी
Ahahaha so lovely song Kati ananda ayo bad hai xa dubaijanalai
मिठो आनन्द आयो ❤️❤️🙏
सारै मन छुने गित❤
Nice video dhai bine ❤❤❤❤ good
Wow nice best of luck both of you lots of love ❤️from Dhading.
Wow katimitho sor
धेरै सुनी रनी शोर बधाइछ गायेक गाइका लाइ
A very sentimental dohori song between gothalo boy and girl in the mountain area.
thank you both singers, this is fact life style of cattles cares,,,,,,,.man xoyo,,,,,,,.
Kati mithyo voice Dubai Jana KO dherai dherai badhai xa
Ati Ramro sa tem wow
mitho geet ko lagi sabin ra nirjala lai subha kamana xa.
Dherai ramro
आह मनपर्ने गित
Such a heart touching song very best of luck Sabin Bhai and Nirlaja Bahini congratulations bless you both I am listening from London but feeling I am in Gaunle Rodighar.👏👏👏🙏
Theth maulik gaunle lok dohori geet maan choyo thanks 🙏
🙏🏻all Malai dhari Man parna lovely Song Hajur 🥰🥰🥰🥰🥰🥰🥰🌷🌷🌷😭
dami xa
sarai Ramro gitxa
दामिरहेच एइ
Purano git sunna paiyo sabin ra nirjala vai bahini lai suvkamna
आहा कति मीठो गित
ATI ramro
Nirjala 🎉 sister keep gone continuely plz be strongly tq
आहा कति राम्रो स्वर निर्जला बैनिको
mitho geet ❤
Dhirai ramro song
Congratulations both of u
Ramro dubaijana lai ❤❤
गोरे र कासिको कथा झल झल याद आयो..............😂😂😂😂😂😂
Congratulations both you and your team
Purano Rodi gharko yada aùne sarai khusi lagyo yo jodilai dherai dhanne bad tapai haruko laskhya pura Garai dinos bhagawan pasupati Nathan le
Wow very Nice song 👌👌👌
Dami❤❤❤
Wow so sweet voice and beautiful nirjala 💗💞💞💞💞💞💞💞💗💓
Woo nice voice n song both of you
Gaoi charaune dinharu yad ayo ati man xoyo
तपाईहरुको दिनुभएको मायॉं प्रति आभारी छु !!!
Very nc dada. Sis ❤️❤️❤️❤️
Nirjala ji ek sthapit abbal gayak maddhya ek hun bhanne lagchha bhawishya ujjal chha bahini jyu ko na attinu na mattinu tapai ko safal su nischit chha