Sunila Gurung Vs Sabin Gurung Live Dohori | सुनिला र सबिन बीच प-यो कडा टक्कर । मौलिक लोक भाका
Вставка
- Опубліковано 6 жов 2024
- Sunila Gurung Vs Sabin Gurung Live Dohori | सुनिला र सबिन बीच प-यो कडा टक्कर । मौलिक लोक भाका
Original Song : • Sita Gurung USA 🇺🇸. CH...
Live Dohori
Female Vocal:- Sunila Gurung
Sarmila B.c
Nisha Gurung
Bhima Gurung
Male Vocal:- Sabin Koke Gurung
Raj Gurung
Sital Gurung
Host:
🎤 Sunila Gurung
Bhaka :
Gorkhali Maulik Lok Bhaka
=======================================
Musician Team :
♬ Keyboard : Arjun Sunam
♬ Flute : Rohit Ranabhat
♬ Guitar : Kiran RajKasmar Samal
♬ Madal : Dipak Samip. Ishori Bhushal, Prakash K.c
♬ OctoPad : R.k Milan
TechnicalTeam :
🎥 Camera:
🎥 Bishal Bairagi
🎥 Bisha Baral
🎥 Ganesh Babu B.k
🎬Technical Adviser :
Suresh Panta
♬ Recordist : Rem Bhanja
♬ Editing : Anil Bista
🎬Post Production :
Maileko Rodhi Ghar
Studio : Aalap Studio
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Sunila Gurung. Embedding to a website is allowed.
म गायिका सुनिला गुरुङ पहिलाेपटक अाफ्नै च्यानलबाट गायक सविन गुरुङसँग दाेहाेरी गाएकाे छु । हामीले छुट्याे माया भाकामा दाेहाेरी गाएका छाैं कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहाेला ।
आहा🌹🌹🌹🌹
Ramro layo astai astai aru pani post uplood gardai janu hami herdai janxam 🙏
धेरै राम्रो छ सुनिला बैनी धेरै पछि पर्दा मा भने पनि देख्न पाईयो खुसी लाग्यो उत्तरोत्तर प्रगतिको शुभकामना छ 🌹🌹
सुनिला मिस स्वोर त हजुर्को असाद्धै मिथो अनि सुतुक्कै लजाउनी बानी कस्तो मिलेको । अनि धेरै राम्रो भाका । अल्लि दोहोरी मा माहिर हुनुहुन्ना रहेचकी कसो सर्मिला ले सिकाउनु पर्ने ।।।। जे सुकै होस यो मिथ्थो भाका सुनेर आनन्द आअयो सुभकामना
Djdkjfffktkkjjj
एस्ता एस्ता मौलिक गीतहरुले views नपाको देख्दा अचम्म र उदेख लागेर आउँछ भन्या ।सुनिला बैनी yuotube channel अलिक छिटो अघि बढाउन पर्यो ।एक्दम राम्रो दोहोरी शब्दा चैनमा कत्ती मीठो ...वा...वा...वा...वा......👏👏👏👏👏
लु लु बधाई छ सुनिला बहिनी लाई धेरै दिन पछि देखियो दोहोरी गित राम्रो भको छ यस्तै गरि अगाडि बड्नु होला यहि छ मेरो शुभकामना
आहा मनै सितल मुटु नै चरररररर खाने गीत कति राम्रो सम्पुर्ण टिमलाई धेरै मांया अनि सुनौलो सम्झना र सानै देखिको जोडी सितल लाई मिस यु 💞
कस्सम यो दोहोरी ले मन जित्यो सबैलाइ सम्मान । सुनिला को आवान मिथो । निसा को गम्किलो मुस्कान सर्मिला को हेराइ ।
अति राम्राे छ है सुनिला बहिनी, सबिन लगायत टिम
धेरै राम्रो छ यक चोटि सुनेपछी फेरि पनि सुनी रहु लाग्ने यो लोक दोहोरी का गायक गायिका प्रती सम्मान ब्याक्त गर्न चाहान्छु
ओह कति राम्रो कति मिठो स्वर भाका अनि शब्द हरु जति हेरि जति सुने पनि हेरुम लागिरहने एक्दम राम्रो लाग्यो सधै भरी हेर्न सुन्न पाइयोस् सुनिला जि बिग फ्यान हु म हजुरको।यस्तै गित म पनि बनाउनु मन छ ।❤️❤️
दोहोरो भनेको यस्तो हुनु पर्छ। वा साह्रै राम्रो लाग्यो २५ मिनेट बितेको पत्तै पाएन।
मनपर्ने संग मनमुटु सटेसी केही हुदैन मर्दले आटेसी । ल है हाम्रो बैनिलाई आट्ने मान्छे भाग्य मानी नै हुने छन । बधाई छ बैनि
Kati metho ,, kati ramro ,, Sunila Baineko Swoar ,,,, 🙏🙏❤️💕❤️💕🌹🌹🙏🙏 ,,,
Oho kati ramailo lagyo ekdamai maulik dohori dubai janako yesari nai auda dinma ni sunna paiyos safaltako suvakamana xa sunila g ra sabin g lai
सुनिला गुरुung र Sbin गुरुung सबै भन्दा राम्रो Dohar हो
आहा कति राम्रो भाका अनी मिठो शब्द मौलिकता झल्काउने। अब भाग 2 को पनि प्रतिक्षा गरि बसेको छु।
सारै राम्रो गाउनु भयो
सोर उस्तै राम्रो अनि गीतका
टुक्का उत्तिकै राम्रो
best of luck 👍️👍️👍️
सुनिला सल्टिनि र प्रबिन जि लाइ लाख लाख शुभकामना छ है
आहा कति राम्रो हाम्रो गोर्खा को अति राम्रो भाका र गित ले हाम्रो गोर्खा को साेलटि र साेलटिनि काे भाका र गित
aatti mitho sabda sangee tettinai geet ko baka la badhai xa sunila xori aani sampurna timlai
wow दाम्मी लाग्यो गीत बधाई तथा शुभकामना छ! सुनिला ज्यु र सबिन जि लाई
हाम्रो भेस पहिचान ,,मान्छे फेसन राम्रो ,बल्ल हेर्न पायो ,
यो गित टिक्ट्क मा पनि राख्नुस न पिलिज सबैलाई देखे मेरो सोल्टिनी लाई देखिन सुनिला जि एक्दम राम्रो होस training (1) सबै टिमलाई धन्यवाद 🙏🙏🙏🙏
सुनिला जि र सबिन जि को दोहोरी आहा जति सुन्यो उति सुन्न मन लाग्ने, तर गोरे बुढाको बुढी र धादिङ्ग सम्पर्क को सहुनी माया मेडम नाच्नु भको भए अझै दोहोरी सुनमा सुगन्ध नै हुने थियो 🙏🙏🙏
Very nice live dohori jay ho gorkhali congratulations all team members 👍👍👍👍👍👍👍
NHS
U
wow 🌹🌹🌹 धेरै राम्रो छ अनि भाका र लय सारै मन पर्यो मलाई त
bbl 6 dahari
सबिना र सुबन गुरुङ को गाना जति सुनो उति सुनुम लाक्ने भयो
आहा मनै छुने पुरानो चलन पुरानो सस्कार कति मीठो प्रस्तुती यो हो अशली रोधि
जत्ती सुनेपनी सुनिरहु लाग्ने अत्यन्तै मिठो दोहोरी सुनिला गुरुङ र सबिन गुरुङको धेरै राम्रो प्रस्तुति
Hamro uttai gorkha ko namuna lok dohori gayika sunila gurung
सम्पूर्ण टिमलाई हार्दिक बधाई
Nice song gorkhalo daju 👍👍👍👍👍👍👍👍👍👍👍👍
उत्कृष्ट कार्यक्रम सफलता को हार्दिक शुभकामना सम्पूर्ण टिमलाई
O
तपाईं दुवै जनाकाे गित सबै भन्दा राम्रेै लाग्याे पहिलेनै माया बसेकाे रहछ
Didi Congratulations 🎈🎈 xa Hai aba afnai gaugharko Geet rodhi gharma gungunawne 🎉🎉🎉🎉🎉💖💖💖💖💖😘😘😘
लायौ माया नीर आकाश को ताराझै छुटयो माया नीर पानिको धारा झै अतयनतै मीठो अनि रमाइलो दोहरी गीत सुनन पाईयो जसका लागि म समपुण टीमलाई धनयबाद भनदै आगामी दिन पनि यस्तै यस्तै रमाइला गितहरु सुनन पाईयोस भनने अपेक्षा राखद छु 😍😍😍
सुनिता गुरुङ र सबिन गुरुङको दोहोरि अति उत्कृष्ट लाग्यो
Sunila Gurung ko Afnu vaghey afai kornu parxa ati mitho sabda prahar vaya miss you Nglo Nglaey ko dohori 🏆💯🇳🇵
Badhai sunila bahini dherai paxi aja mitho git sunna paiyo saphalta ko kamana
के सारो मीठो सबदमा गाएको गित आहा गोर्खाली टिमको बधाई छ सबिन भाई र सुनिला बईनिलाई
धेरै ।मिठाे।साेरछ।हजुर।दुबैजनालाई।शुभाकामान
Nice vaka. Nice song. Vai sabin r sister ko. Hamro gorkhali.
सार्है मीठो दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ ❤❤❤❤❤❤
Sunila बहिनि र सबिनजीको दोहोरि एकदम्मै राम्रो लाग्यो
Kati mitho sor ho k hait dubai jana ustai lagyo
कति मिठो गीत हो।सुनिरहु लाग्नि ।
अाहाँनी "चरि बास्याै2" हरिमाया गुरुङ दिदि ,सीता गुरुङ दिदि,सविन गुरुङ ङाेलाे काे लय शब्द स्वरमा सजिएको भाका , लाईभ दाेहाेरी असाध्यै राम्रो सुनिला गुरुङ दिदी सफलताको शुभकामना अागामि दिनमा तपाईंको यस्तै गित सुन्न पाउँ❤️🙏
Ahaha sarhai dammi tiktok bata herera fallow gareko yek damai maza aayo wonderful safaltako shuvakamana xa sampurna lai
Hjr No 1 geet ramro xa Malai aati man paryo super hit hunxa yo video hjr.
Dherai dherai saphalta ko kamana sunila bahini
अति नै सान्दर्भिक सान्त लोकदोहोरी अती मीठो गाउँले शब्दमा सजियको गित लास्तै राम्रो छ सम्पूर्ण तिम लाई अग्रिम सु भकामना छ
Hamro xori cheli sunila gurung Sadhai yasari nai git sangitma udayako dekhna pau hamro sadhai maya aashirbad xa timilai
Sunila र सबिन जीको दोहोरि साच्चिकै राम्रो लाग्यो
नाचा कति राम्रो हो सोल्टा र सोल्टीनी को गित पनि उति नै राम्रो छ झन
wow Nice song sunila sis n sabin bro best of luck👍️ Love from Dhading.
सुनिला बहिनि र सबिन कोके भाइ को दोहोरी गित अति मीठो👌👌👌👏👏👏
सारै मिठो गीत गएछ सुनिला बहिनि र भाइ सबिन ले
धेरै राम्रो भाका छ, प्रगति गर्दै जानु होला।
क्या दामी क्या राम्रो गीत ! सबिन भाइ ले लम्जुङ्ग बेसिशहर मा दोहोरी गाउदा पनि म उसको big fan थिए अहिले पनि उत्तिकै माया छ है सबिन भाइ ! लम्जुङ्ग 😘
Badhai x best up luck
आहा कति राम्रो गित
अति सलिन शब्दमा गाउँनु भयाे सबैलाई मनपर्ने बधाई छ सलिना र सबिन दुबैजनालाई शुभकामना
Nice song sunila Didi
सबिन सर को पनि सारैइ रमाइलो हुन्छ दोहोरि
सबिन भाइ म तिम्रो स्वोर को फ्यन भा छु। इन्द्रेणी मा पनि सुनेको छु। कति मिथो हो स्वोर क्या..तुक्का कति मिठो reply ho kya.। wish you all the best.
Nice sunila
अाहा क्या राम्रो मौलिक गित ,बधाइ छ सुनिलार सविनलाई।
गाउँमा रोधी बसेको याद आयो अती राम्रो भाका अनि स्वर पनि
सहारै मीठो गित,,
Kati meeto bhaka ani soltini Ra soltiko voice derai ramro lagyo 🙏🙏🇳🇵💟🎵🎶❤️Sabai janalai badhai xa
अति राम्रो दोहोरी बधाई छ भाइ बैनि लाई ।
Gorkha ko mato le janmayeko yi lokgayak tatha gayika ko shabda chhanout, laya ra haubhau afnai matoko sugandha dine khalko chha. Superb !
अतिनेेै मिथो सुनदै आनन्द आउने सफलताको कामना👌👌👌💞💞💞🙏🙏🙏
Wow kasto ramailo
साह्रै मिठो लाग्यो दुबै जनालाई सलाम ।उत्तोरतर प्रगतिको कामना।
Dherai ramr lagyoo.yastai goun ghar tira gaoni bhaka haru liyara aounu binee.yak palta chandra mukhe nahera luki vanni bhaka ma pani live dhohori gaonu hola haii bainee
🙏सारै राम्रो दोहरी गित सुनि रने जस्तो 🌹🌹🌹👌👍️👍️
आहा क्या मिठो दोहोरी बधाई छ्❤️❤️❤️
मेराे ससुरालि गाउँकाे साथि हरू गित सारै राम्राे छ शुभकामना है
Ati ramro lgeyo hjur haruko dohori good bhai bahini so good so good...
एकदमै राम्रो छ हजुर पहिलो पर्सुतत
Nice
all kalakar hrulai badhai shuvakamana xa.
Wow wow wow
अती रामो गित गाउनु भएको दुई जना लाई
congratulatuons and best wishes entire team specially sabin raja❤️❤️❤️ kada xa hai
Methoo Dohori so thank you all team ❣️🙏🙏🙏
Each and every night with out lovely song I can not sleep. how I can explain about heart touching song I don't have any good word.
Best of luck upcoming days. Wish you all the best.
Super voice and samda ngolo ko
Aha katti mitho vaka dherai dherai badhai xa dd
Dohori best laago,
Lots of didi I am from dhorot gau keep going best didi
hii
ङोल्स्यो
beautiful मान्छे को sweet voice .
love you both ...💛🧡💜❣️💟💞💝💗💖
सारै मिठो दोहोरी । धन्यबाद दुबैजनालाई
Old is gold.yo ho ni arganik. bhangit laya mijasilopan ati man paryo.estai2 aru geet sunna pau.
.
Very nice song sis
गित धेरै राम्रो छ,,,तर मनबाट गित निकालेर गाउनु र सिकाएर गाउदा अलि फरक देखीयो हजुर,,हामी हेर्नि लाई,,,शर्मिला जि ले सिकाउदा,,क्यामरा अलि अरू साईडमा देखाउन पर्नि,,,,जे होस्,,उहाँ को पनि मिठो टुक्का छ,,,धन्यबाद
lovely song sunila
Geet ramro xa bahini safaltako suvakamana
yo ho Nita hami tamu haruko ramailo garne geet gaune bhai baini testai anusasit geetko vaka mitho badhaixa bhai ra bahini lai aaune dinma ajhai hami tamu jati harulai khusi parne geet ani vaka gaunu la
गीतले ख्यालख्यलमै पारो धेरै माथि चढायो ।एकअर्का माथिको प्रशंसा नीकै मीठो लाग्यो । संयमता र सालिनता ले त झन् अड्डै जमाए झै लाग्यो ।एकपल्ट मौका पारेर चीज गुरंङ् र मधु र साइली भेट गराउन मिल्ला ?