मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार अदुवा कागती र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
very informative.
Good job
Dhanyabaad mam jankari ko laagi
❤loved it❤
Dherai ramro ❣️
Thanks for the information
good job😍
धन्यवाद हजुर
Very good !!
katha ko bhus haler kasari aduwa ropne tesko pni video bnaunu paryo sir
रसायनीक मलकाे प्रयाेग छाेडेर, अर्गानिक खेति प्रणालीकाे प्रचार र प्रपाेत्शाहन गराैंन । रसायनिक मलले मरूभुमि बनाउनेकाम तत्काल राेग्ने काम गराैं !
Wow 😍
Wow
Ramro lageyo ra vandaran garne ramro sangha vanidinu hola
Thank u
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार अदुवा कागती र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
अदुवा को मौ कति समय पछि निकाल्ने र निकाले पछी के के गर्न पर्छ , त्यो पनि बताई दिनुहोस्।
Sir kheti garem falyo aba sell kaha garne hola?
मेरो 10/12 बाझै छ अब अदुवा खेती गर्नु पर्यो
Biu kasari rakhne
Kharani halda k hunx hola
##🤗🤗🤗
Market napayera marnu vako xa kheti lagayera k garnu
तराई क्षेत्रमा हुन्छ् की हुँदैन अदुवा ropna sir 🙏🏿
हुदैन तराइमा
हुदैन तराइमा
नमस्ते
कृतिम बर्ष गराउन सक्दैन सरकारले बिउ सुक्यो
खाने पनि दिनु नसक्ने ले कृतिम बर्षा 😂
पानी परेमा कुहिनछ र
Thulo rup ma kheti garna lai market kata xa gau dekhi bechna garo xa thorai lagayara kam xoina
Aadu ku thaw pauncx no dinu
जातिबिती राम्रो लायो हजुर
छापो भनेको केहो
Sheula ho k sir😂😂
भन्डारण बारे खै त
No good
अदुवा छिटो नसुक्नको लागी के गर्ने