असाध्यै राम्रो काम भैरहेको छ आयोजक परिवारलाइ धेरै धेरै धन्यवाद 🙏 राम्रो काम गर्दा , खुट्टा तान्ने नराम्रो भन्ने खिसिट्युरी गर्ने बाधा ब्यवधान गर्ने सबै निस्तेज हुनेछन । धेरै धेरै बधाइ तथा सुभकामना ।
सुन्दा रुन मन लाग्यो ! असुर प्रवृत्तिका मानिसहरुले जहिले पनि र जहां पनि खलल गरिरहेका हुन्छन् । गुरुले राम्रोसंग प्रष्टाइदिनुभयो । हार्दिक नमन गुरुदेव , हजुरको क्षमता प्रति आभार व्यक्त गर्दछु । जय कोटिहोम विराट महायज्ञ ! जथाभावी विरोध गरेर महानर्कको बाटो नरोजौं मित्रहरु !
दानदिन मनलागे देउ नभये ठगे भन्ने आरोप नलगाउ ।जबरजस्ति दानदिन पर्छ भनेर कसैले मागेको छैन होला । पसुपति जादा सुनका गरगहना लगाएर नजानुहोला भक्तजनलाई सुझाब दिन चाहान्छु । दानदिन ईचछ्याभये दिनु तर ठगेभनेर आरोपनलागाउनु होला । यो अफबाह फैलाउने हिन्दु बिरोधि तत्वहरुले फैलाको अफबाह हो । जय देश
राधे राधे गुरु जि 👏👏कतै हजुर को गल्ती थियोकि ..?किन हजुर चारै तीर बिरोध भयकोछ ..?पशुपति मा कोटि होम सुरु गरे देखि किन देश मा ठुला ठुला बिघ्न बाधा हरु आएकोछ...? गरीब देश को गरीब जनताले दिएको दान किन त्यो कालो पोसाक लगाऊने हरु लाई दिने बरु हाम्रै देश का लगाऊ दिन मा करोड़ौ पैसा उठ्छरे त्यो पैसा कहाँ दिने ..?
सफल हुनै लागेको छ सफल हुन्छ धेरै धेरै शुभकामना छ गुरु देब हजुर हरु लाइ बिरोधि हरुले जति सुकै बिरोध गरेपनि केहि लाग्दैन हर हर महादेव भोले नाथ लै सबैको कल्याण गरुन 🙏🌹🌹🌹
जगत , मानव र विश्व कल्याणका उदेश्य विहिन धनका लागि र धन दिनेलाई सम्मान गर्ने मुख्य कार्यले काेटीहाेम विपरीत कार्य भएको छ यसमा सम्लग्न धर्म गुरु चाँडै नै घाेर नर्कमा पर्नेछन् ।
धर्मबिरोधी को केगर्नेत मठमन्दिर मापुजा पाठ भजन कृतन दान गर्नु सच्चानेपालीको कर्तब्यहो यस्तो माहा न्कार्यगर्नेगुरूजीहरुलाईधरैधेरै धन्यवाद छ यस्तायज्ञकार्यहरु भैरहोस जय पशुपतिनाथ भगवान
कृपया मेरो विनम्र अनुरोध छ मठ मठाधिश मा रहेका शिद्ध शन्तमहन्त झाक्रि धामि शिद्ध माता हरुलाई आमन्त्रण गरि उच्च स्थान दिनोस र यज्ञबाट गर्न खोजिएको कार्य पुरा गर्नोस् ।पशुपति क्षेत्रमा शिद्ध शन्तमहन्त छन एक पनि आगमन छैन ।यो त सास्कृतिक मनोरञ्जन महायज्ञ जस्तो भो ।आउने भक्त जनमा अहिलेसम्म केहि परिवर्तन भको छैन और उल्टो नोक्शानी वेहोरेका छन ।धेरैजसो स्त्रीहरु छन भावनामा सबै ले खेलेर गए आखिर के पाए ? जस्तै प्रचण्डे ले नेपाललाई स्विजरल्याण्ड बनाउँछु भन्थे सिधा साधा जनताले आफुलाई नै कुर्वानि दिए तर केहि पाए या पाएनन् त्यो गर्भगृहमा होला ।
पन्चाङ्ग समितिले असार २८ गते पुर्बाङ्ग र २९ गतेबाट हवन गर्न साइत दिएको छ यसमा तेसतै गरेको भनी राखेका छ्न अब बिबाद के का लागि बरु प्रतिभा को बिषय मा चाहिँ ठिक लागेन नेपाली चेली भएर नेपाल आउदाभारतिए बडिगार्ड लिएर किन आउनु पर्यो सुरक्षा गार्ड को नाउमा लाखौ पैसा बाहिरिने भो
साउन महिनामा त रूद्रि पुजा हुने गदथ्याे तर काेटिहाेम भयकाे त थाहा थियन उठेका रकम त्यहाँको खर्च कटायर बाकी रकम पशुपतिनाथ काे काेषमा जम्मा हुनु पला रकम बाहिर नजाअाेस जय पशुपतिनाथ
Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe prabhu🙇🙇🙏🙏💓💐🌺🌹
गुरू संग्ग कुन माध्याम बाट सम्पर्क गर्नसकिन्छ फाउंन्डेसन अपिसको मो नं पनि राखि दिनु भए राम्रो हुन्छ कि गुरू भवन बन्दा पनि इछ्या हुने भक्त जनबाट सहयोग हुन्छकि
Bhagawan Buddha ko euta vani chha -“Yes sansarma kam bolne ko pani aalochana hunchha, dherai bolne ko pani aalochana hunchha. Sansarma yesto kohi vyakti chhaina jasko prashamsa matrai bhayeko hos wa aalochana matrai bhayeko hos. Yo na hijo bhayeko thiyo, na aaja bhayeko chha, na ta bhavidhya ma hunechha. Suddha manle gardai januhos, Bhagavad kripa avashya praapta hunechha.
राम्रो काम गर्ने लाई खुट्टा तान्नु नै नेपालीको बिशेषता हाे । गुरू हरेश नखानुस काग कराउँदै गर्छ हात्ती लस्कदै गर्छ । रिस डाहा र बिराेधकाे लागि बिराेध
right 🙏🕉️👌👍💐💐💐jayehos sabai ko
Karayo kaag aba😂😂
सफलताको शुभ कामना छ , सफल होस् भनेर भगवान सङ प्रार्थना गर्दछु ।
राम्रो काम गर्नेलाइ यस्तै आरोप आउँछ यो कुनै नया कुरो होइन भगवान साथ छन गुरु अगाडी बढनुहोस सुभकामना छ
Agadi baddai xa😂😂😂
असाध्यै राम्रो काम भैरहेको छ आयोजक परिवारलाइ धेरै धेरै धन्यवाद 🙏
राम्रो काम गर्दा , खुट्टा तान्ने नराम्रो भन्ने खिसिट्युरी गर्ने बाधा ब्यवधान गर्ने सबै निस्तेज हुनेछन ।
धेरै धेरै बधाइ तथा सुभकामना ।
सुन्दा रुन मन लाग्यो ! असुर प्रवृत्तिका मानिसहरुले जहिले पनि र जहां पनि खलल गरिरहेका हुन्छन् । गुरुले राम्रोसंग प्रष्टाइदिनुभयो । हार्दिक नमन गुरुदेव , हजुरको क्षमता प्रति आभार व्यक्त गर्दछु । जय कोटिहोम विराट महायज्ञ ! जथाभावी विरोध गरेर महानर्कको बाटो नरोजौं मित्रहरु !
रित नपुगेको कोटीहोम भनेर बिरोध गर्नेहरुले शुरुहुनु भन्दा अगाडि कीन सुझाव नदिएको अहिले अाएर तेत्रो यज्ञ बिथोल्न खोज्ने
जय शम्भो 🙏, जे होस समाजसेवा मुलक कार्य भयकोले, राम्रोकाम सफल रहोस
दानदिन मनलागे देउ नभये ठगे भन्ने आरोप नलगाउ ।जबरजस्ति दानदिन पर्छ भनेर कसैले मागेको छैन होला । पसुपति जादा सुनका गरगहना लगाएर नजानुहोला भक्तजनलाई सुझाब दिन चाहान्छु । दानदिन ईचछ्याभये दिनु तर ठगेभनेर आरोपनलागाउनु होला । यो अफबाह फैलाउने हिन्दु बिरोधि तत्वहरुले फैलाको अफबाह हो । जय देश
राधे राधे गुरु जि 👏👏कतै हजुर को गल्ती थियोकि ..?किन हजुर चारै तीर बिरोध भयकोछ ..?पशुपति मा कोटि होम सुरु गरे देखि किन देश मा ठुला ठुला बिघ्न बाधा हरु आएकोछ...? गरीब देश को गरीब जनताले दिएको दान किन त्यो कालो पोसाक लगाऊने हरु लाई दिने बरु हाम्रै देश का लगाऊ दिन मा करोड़ौ पैसा उठ्छरे त्यो पैसा कहाँ दिने ..?
गुरु जी प्रणाम भगवान ले पुरा गराउनु हुन्छ खुट्टा तान्ने ले केहि हुदैन राधे राधे
नेपाल मा राम्रो काम गर्ने लाई खुट्टो तान्ने देस नेपाल हो
सफल हुनै लागेको छ सफल हुन्छ धेरै धेरै शुभकामना छ गुरु देब हजुर हरु लाइ बिरोधि हरुले जति सुकै बिरोध गरेपनि केहि लाग्दैन हर हर महादेव भोले नाथ लै सबैको कल्याण गरुन 🙏🌹🌹🌹
जुनसुकै कामगर्दा हामी नेपालीले बिरोध गरेको देखिन्छ यसमा अातिनु पर्दैन गुरु यलाई अर्पण गनुश राधे राधे🙏🙏
जगत , मानव र विश्व कल्याणका उदेश्य विहिन धनका लागि र धन दिनेलाई सम्मान गर्ने मुख्य कार्यले काेटीहाेम विपरीत कार्य भएको छ यसमा सम्लग्न धर्म गुरु चाँडै नै घाेर नर्कमा पर्नेछन् ।
16:33 बिपछेय नभय पनि लाहापरवाही हुन्छ गुरु खबर दारी गर्ने हुनुपर्छ पिर नलिनु आफु सहि बाटोमा हिड्ने हो काग कराउदै जान्छ पिना सुक्दै जान्छ
Keep is up guru hare krishna 🙏
धर्मबिरोधी को केगर्नेत मठमन्दिर मापुजा पाठ भजन कृतन दान गर्नु सच्चानेपालीको कर्तब्यहो यस्तो माहा न्कार्यगर्नेगुरूजीहरुलाईधरैधेरै धन्यवाद छ यस्तायज्ञकार्यहरु भैरहोस जय पशुपतिनाथ भगवान
Jay Sri Radhe Radhe Baal Yogeshor Bijay Krishna Murti Maharaj Ji - Pranam 🙏🙏🙏
काम गरेर देखाउंनुस गुरू बिरोध गर्ने गरि रह्नछन
राम्रो काम गरे अझ सहयोग आउंछ
Gardai xa ramro kam😂😂😂
Radhe Radhe
जुनसुकै कार्यक्रममा पनि बर्गिय सत्रुहरु देखिन्छन् कस्तो नियति हाेला?
आफ्नो स्वास्थ को ख्याल गर्नु होला कार्यक्र्म सफल गर्नु पर्छ
Gurudev be always successful god bless you anywhere anytime
कृपया मेरो विनम्र अनुरोध छ मठ मठाधिश मा रहेका शिद्ध शन्तमहन्त झाक्रि धामि शिद्ध माता हरुलाई आमन्त्रण गरि उच्च स्थान दिनोस र यज्ञबाट गर्न खोजिएको कार्य पुरा गर्नोस् ।पशुपति क्षेत्रमा शिद्ध शन्तमहन्त छन एक पनि आगमन छैन ।यो त सास्कृतिक मनोरञ्जन महायज्ञ जस्तो भो ।आउने भक्त जनमा अहिलेसम्म केहि परिवर्तन भको छैन और उल्टो नोक्शानी वेहोरेका छन ।धेरैजसो स्त्रीहरु छन भावनामा सबै ले खेलेर गए आखिर के पाए ? जस्तै प्रचण्डे ले नेपाललाई स्विजरल्याण्ड बनाउँछु भन्थे सिधा साधा जनताले आफुलाई नै कुर्वानि दिए तर केहि पाए या पाएनन् त्यो गर्भगृहमा होला ।
Jay ho
हाम्रो नेपालमा राम्रो काम गर्नै दिदैन्न, त्यही भएर नेपालमा राम्रो विकास बन्न सकेको छैन
सफलताको शुभकामना ❤❤
Jay shree ram jay hanuman bal yogeswar gurudev hajurko sada sarbada pashupatinathle raksha garnu hos
पन्चाङ्ग समितिले असार २८ गते पुर्बाङ्ग र २९ गतेबाट हवन गर्न साइत दिएको छ यसमा तेसतै गरेको भनी राखेका छ्न अब बिबाद के का लागि बरु प्रतिभा को बिषय मा चाहिँ ठिक लागेन नेपाली चेली भएर नेपाल आउदाभारतिए बडिगार्ड लिएर किन आउनु पर्यो सुरक्षा गार्ड को नाउमा लाखौ पैसा बाहिरिने भो
Hajur ko sankalalpa pura hos guru... jaya shree raadhe🙏🙏🙏
Sary ramro kam vaako xa jay sairam naman xa hajur haru lai om Nama sibaya jay pasupati Nath
❤❤❤
Jaya hosa guru ji Jaya sambho
जय सम्भाे 🙏🙏🙏♥️♥️
यो पत्र कारले सोधेको पनि के हो सबै जनालाई कसरी सम्मान गर्ने जस्ले राम्रो काम गर्छ त्यसैले पुरस्कार पाउने हो के पत्रकार
साउन महिनामा त रूद्रि पुजा हुने गदथ्याे तर काेटिहाेम भयकाे त थाहा थियन उठेका रकम त्यहाँको खर्च कटायर बाकी रकम पशुपतिनाथ काे काेषमा जम्मा हुनु पला रकम बाहिर नजाअाेस जय पशुपतिनाथ
सफलता को शुभकामना 🙏
Jai hos
Joyhos guru
❤❤शफलताको सुभकामना
Ramro kam garne lai sukha xn Ayway big respect gurudev
Yo Nepal yestai ho guruji hajur ganga jhai 32 gate samma nirantar hai bagirahanu fohor aafai kinar ma lagxan
Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe prabhu🙇🙇🙏🙏💓💐🌺🌹
ho....
🙏🥀🙏🥀🙏
गुरू संग्ग कुन माध्याम बाट सम्पर्क गर्नसकिन्छ
फाउंन्डेसन अपिसको मो नं पनि राखि दिनु भए राम्रो हुन्छ कि गुरू
भवन बन्दा पनि इछ्या हुने भक्त जनबाट सहयोग हुन्छकि
आरिसेहरुले राम्रो काम गर्दा खुट्टा तान्नु बाहेक के नै जानेकाे छन
🙏🙏🙏🙏🙏
Nepalma ramro kam garne manxelai khuta tane kam garxan jasle aarop lagauxan usle garer dekhaunu ni
🎉🎉🎉 Kag karaudai Janx pina sukdai janx 🎉🎉🎉❤❤❤JSC Jay Hindu Nepal 🇳🇵
Guru gi Sarba pratham koti naman
Ali sait namileko ho ko
Kotihome ko k ho
ashadh 28 gate purbang r 29 gate dekhi hom suru gareko bhannu bhayo teso bhaye sait mileko hola ki?
Yo kaliung maa Ramro kaam. Garne lai naramrai soch6n tara. Hajur. Ko. Sankalpa. Pura. Hos prabhu jai paaupati nath ko jai hos🙇🙇💐🌺🌻🙏🌹🙏
Bhagawan Buddha ko euta vani chha -“Yes sansarma kam bolne ko pani aalochana hunchha, dherai bolne ko pani aalochana hunchha. Sansarma yesto kohi vyakti chhaina jasko prashamsa matrai bhayeko hos wa aalochana matrai bhayeko hos. Yo na hijo bhayeko thiyo, na aaja bhayeko chha, na ta bhavidhya ma hunechha. Suddha manle gardai januhos, Bhagavad kripa avashya praapta hunechha.
Ramro kam garne lai astai ho nepal ma
जैसा गुरु वैसा चेला , नक्कली गुरु नक्कली चेला।।
Haresh khanu hudaina yo papi haru le aafu pni grna sakdainann hjur le gareko dekhna sakenannn
Do you pay tax on that ?
Dharma ko nam ma thagi muhurta naheri paisa ko lagi kotihom April dekho july sama gareko hom Danav lai ho timi haru danav ho
Aaruuu chaiii kun chanal ma xaa
without any tax magne business bhanxa yasto lae
त्रुटी त देखिन्छ
ATI teme haru latter Hindu bale hejo Asti om aithu go DHA there ka teye yo harmo Hindu kajager dehi bell caurful Garu
Dharma ko name ma lutdhanda
N dharu Hindu nam new pastor hami khatter santan li targarko x
Punne gautam ho lahai hajur mat dindarahi lutia bhaneko thiyo
Guru kaam gareko khutta taanne haru
Herdai daka dekhinchha
Tero bau muji