२०७८।१०।१७ मा सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेशमा अधिवक्ता प्रकाश नेपालीको धारणा

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • समता फाउण्डेशनको कानूनी सल्लाहकार तथा अधिवक्ता प्रकाश नेपालीले दायर गर्नुभएको रिटमा सुनुवाई गर्दै दलित समुदायका व्यक्तिको समानता, विभेदहिनता, समता, समावेशीता, सहभागिता सम्बन्धी हक अधिकारको प्रचलन र सामाजिक न्याय सुनिश्चित हुनेगरी आवश्यक प्रबन्ध गर्न र व्यवस्था मिलाउन तीन महिनाभित्र संघीय संसद सचिवालय र सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
    फैसलाको पूर्णपाठ हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :
    drive.google.c...

КОМЕНТАРІ • 2

  • @sunitabd5899
    @sunitabd5899 2 роки тому

    🙏🙏🙏

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 роки тому

    संविधानमा लेख्ने काम जसोतसो गरियो?तर बेबाहार कार्यनयन गर्ने ठाउँमा बाहुन तन्त्र लागू छ्??🤔जस्को कारण दलित समुदाय एक हुन नसक्नु हो,दलित भित्र पनि कोहि सानो कोहि ठुलो सोच हिन्दु धर्म द्वारा फैलाएको कारण सदियौ देखि अझै सदियौ सम्म हेपिएर बस्नु पर्ने देखिन्छ??धन्यवाद