"आफैंलाई नचिन्ने केको शिक्षा ? "

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका र आलोचनात्मक नागरिक सिर्जनाका पक्षमा आवाज उठाइरहेका त्रिभुवन विश्वविद्यालयका पूर्व भिसी केदारभक्त माथेमासंग लेखक तथा समता फाउण्डेशनकी बोर्ड सदस्य सरिता परियारले कुराकानी गरेकी छन् ।
    परियारले शिक्षा क्षेत्रमा दलित बालबालिकाले भोग्दै आएको अन्तरपुस्ता विभेदलाई केन्द्रमा राखेर ‘उत्सुकता’ बालसाहित्य लेखेकी छन्, जुन भर्खरै प्रकाशित भएको छ । प्रस्तुत छ, ‘उत्सुकता’ किताब प्रकाशित भएको सन्दर्भमा शिक्षाविद् माथेमा, चित्रकार रुपकराज सुनुवार र लेखक परियारबीच भएको संवादः
    हामीलाई स्कुल, कलेजका किताबमा पढाइन्छ-सिकाइन्छ : नेपाल सुन्दर, शान्त र विशाल छ । नेपाल कसका लागि सुन्दर छ, शान्त छ र विशाल छ ? नेपालमा त मुलुकी ऐन नै लेखेर छुन हुने र छुन नहुने थिति बसाइएको छ । यो थिति एक-दुई सय वर्षको मात्रै होइन, करिब तीन हजार वर्षको यथार्थ हो । यस्तो जटिल इतिहास र दैनिक जीवनमाथि नयाँ पुस्तासंग कसरी कुरा गर्ने ?

КОМЕНТАРІ • 2

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 роки тому

    How to get this book,pls help me sir madam🤔

  • @karandhami1542
    @karandhami1542 2 роки тому

    Nepal ma ghar khet bechera padhera kaam xaina . 25 barsa layera 25 lakh kharcha garera padhyo last ma 25 hajar ko jagir pauna feri 25 lakh ghus dinuparney.