Wow...❤️ मलाई अत्याधिक मन पर्यो। विशेष धन्यवाद @Saraswati Rai Official नानालाई यति राम्रो हाम्रो संस्कार, सस्कृती लाई भिडियो मार्फत हामिलाई देखाईदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेवा हौवा झारालाई यलेदुङ ५०८३ मो केभा केभा निकुङरुङ्❤️🙏 Proud to be Rai❤️ Proud to be Kirati❤️
नानालाई मेरो भुईसोरी सेवा🙏र साथै अनुरोध पनि हामिले चाण्डी शब्द भन्न लेख्न छोड्नुपर्छ। नेपालमा हिन्दु शासकहरुले एक धर्म एक भाषा एक संस्कार संस्कृती एक लिपि को निति ले गर्दा हाम्रा सबै संस्कार संस्कृती चाडपर्व लिपि भाषाहरु लगभग मासिदिए। त्यही क्रम अझै पनि मासिने काम निरन्तर छ। ती समयकालमा साकेला नाच पनि मासिदिने भएकोले हिन्दु देबि देउताको नाम चण्डी भनेर साकेलालाई चन्डी नाच भनेर हाम्रा किराती पुर्खाहरुले संरक्षण गरिल्याएका नाच हुन। अहिले हामी स्वतन्त्र छौ हामीले हाम्रो मौलिक संस्कार संस्कृति संरक्षण गर्न सक्छौ। त्यसैले; आफ्नो भाषागत भन्ने गरौ🙏नानालाई मेरो बुईसोरी सेवार साथै अनुरोध पनि छ😊चण्डि भन्ने शब्द लेख्न भन्न छोड्नुपर्छ। राईहरुको भाषामा तोसि,तोस,साकेला,साकेन्वा,साकेवा,वास,गेलाङ,वाढाङ्मी आदि भनिन्छ। चण्डी थान होइन🙏 -साकेला थान हो किरातीहरुको पर्व हुदैन-काटमार हारजित गरि मनाईने दशैतिहार,कोदपर्व,फागुपुर्णे आदि.. किरातीहरुको चाड हुन्छ-प्रकृतीमा भएको परिवर्तनलाई दुई भागमा बिभाजन गरि दोङदवा र दोङवाङा मनाईने हाम्रो महान दुई चाड हो। आलाङने/आप्छुवारी/आलास्यो साकेला भन्ने र लेख्ने गरौ🙏
Jai kirat
sabai ma naman
सेवारो 🙏🙏🙏🙏 मलाई नि एक दम मन पर्छ किरात् सस्कृति 🙏🙏🙏🙏.
WOW nice
भाले नॅाच चै सबै भन्दा खत्रा लाग्यो। ढोले र झ्याम्टाहरुको पनि उत्तिकै उत्कृष्ट प्रदशन लाग्यो। साकेलाको शुभकामना।😊
जय किरात
Bahut ramro x
Hamro phichan ,saskar,saskriti vesvisa,lipi,roti,riwaj pyaro lagx sewaro 🙏👍💕❤️🙏😘 nogen aasewaro
भाइ बनी हरूले सारै राम्रो साकेला सिल्ली नाच नाचेर देखाउनु भयो यहाँ हरू सम्पूर्ण लाई धन्यवाद साथै भिडियो बनाउनु हुने चेलीलाई पनि धेरै धेरै धन्यवाद ।।
वओ
यले संवत् 5083 उभौली महान चाड को हार्दिक शुभकामना 🙏
धन्यवाद
Jai kirat good job good 💯
धन्यबाद । अरु update हरु पनि आईरहोस ।
❤
बहुत राम्रो लागाे
Waw moli chi derae ramro lagyo
सेवा/सेमुना 🙏❤️साकेलाको शुभकामना
Sewa🙏🙏 nicha muri muri sakela suvakamana 🌼🌸💮💮🌱🌱🥰🥰🌱💪💪🙏🙏
Dami dami..sili haru ramro lagyo
भाइरल भाले सिलि त बल्ल भेटियो सिक्न पाइयो खुशि लाग्यो
सेवा सेमुना🙏🙏 उभौली सकेला चन्डि को शुभकामना सबैमा
सेवा
mast 🧡
Wonderful sili thanks
Sewa semuna 🙏
Amazing sili ❤❤❤
Sewa 🙏🙏🙏
सबै लाई सुभकामना साकेला उभौली 🎉🎉🎉❤❤❤❤ हङ कङ बाटो
धन्यवाद
Wow...❤️
मलाई अत्याधिक मन पर्यो। विशेष धन्यवाद @Saraswati Rai Official नानालाई यति राम्रो हाम्रो संस्कार, सस्कृती लाई भिडियो मार्फत हामिलाई देखाईदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेवा हौवा झारालाई यलेदुङ ५०८३ मो केभा केभा निकुङरुङ्❤️🙏
Proud to be Rai❤️
Proud to be Kirati❤️
धन्यवाद भाई
Lo sampurnalai happy sakela 2080
धन्यवाद
Jai kirat
आहा🙏🙏
Wow❤️❤️❤️
नाना यस समय म आउन सकिन , सम्झेको छु, म नभयेनी भाई बहिनीहरु आयेका छन है, सबैमा शुभकामना,,
सार्है राम्रो लाग्यो। अलि फरक सिली र नाच्ने शैली देखे, म चाहि खोटाङको चाम्लिङ राईहो हाम्रो घरगाउ भन्दा फरक पाए, 🙏🙏🙏
❤❤
Tiktok मा देखेर आए है सिस्टर म 😊😊
धन्यवाद
नानालाई मेरो भुईसोरी सेवा🙏र साथै अनुरोध पनि हामिले चाण्डी शब्द भन्न लेख्न छोड्नुपर्छ।
नेपालमा हिन्दु शासकहरुले एक धर्म एक भाषा एक संस्कार संस्कृती एक लिपि को निति ले गर्दा हाम्रा सबै संस्कार संस्कृती चाडपर्व लिपि भाषाहरु लगभग मासिदिए। त्यही क्रम अझै पनि मासिने काम निरन्तर छ।
ती समयकालमा साकेला नाच पनि मासिदिने भएकोले हिन्दु देबि देउताको नाम चण्डी भनेर साकेलालाई चन्डी नाच भनेर हाम्रा किराती पुर्खाहरुले संरक्षण गरिल्याएका नाच हुन।
अहिले हामी स्वतन्त्र छौ हामीले हाम्रो मौलिक संस्कार संस्कृति संरक्षण गर्न सक्छौ।
त्यसैले; आफ्नो भाषागत भन्ने गरौ🙏नानालाई मेरो बुईसोरी सेवार साथै अनुरोध पनि छ😊चण्डि भन्ने शब्द लेख्न भन्न छोड्नुपर्छ। राईहरुको भाषामा तोसि,तोस,साकेला,साकेन्वा,साकेवा,वास,गेलाङ,वाढाङ्मी आदि भनिन्छ।
चण्डी थान होइन🙏
-साकेला थान हो
किरातीहरुको पर्व हुदैन-काटमार हारजित गरि मनाईने दशैतिहार,कोदपर्व,फागुपुर्णे आदि..
किरातीहरुको चाड हुन्छ-प्रकृतीमा भएको परिवर्तनलाई दुई भागमा बिभाजन गरि दोङदवा र दोङवाङा मनाईने हाम्रो महान दुई चाड हो।
आलाङने/आप्छुवारी/आलास्यो
साकेला भन्ने र लेख्ने गरौ🙏
हुन्छ निछा
Pahichan birodi hosiyar
Gaun ghar kai nach daami hunchha haii,
जम्मा या कत्ती वटा सिलिहरु गर्नु भको छ अनि सिलिको नामहरु के के हो भन्दिनुसन्🙏🙏🙏
Hamro gaurab sali parba mulbasi pitri parkirtik permi àfnai Lai
😅❤👍️👍️👍️👍️👍️👍️👍️👍️
silli ko name haru ni tha pauna paye ramro hunthiyo🙏
Kosi pradesh murdabad