DASHAIN | Short Film | Balali Entertainment
Вставка
- Опубліковано 7 лют 2025
- DASHAIN | Short Movie | BALALI ENTERTAINMENT
We the team of Balali Entertainment wish you all a very Happy Dussehra.
Written & Directed By - Kailash Rai
DOP - Nimesh Pradhan
Post Production - Balali Entertainment
मेराे अति आदर्णिय गुरुद्वारा निर्देशित यो लघु चलचित्रले मन छोयो। समाजको यथार्त परिवेशलाई चित्रण गर्नुनै ठूलो कला हो। नानी कुणाल लाई उज्ज्वल भविष्य को निम्ति शुभकामना, साथै सम्पूर्ण टोली लाई बधाई।
ATI sundar.aashu aayo
beautiful video 😘😘
हाम्रो समाज भित्रको वास्तविक घटना लाई समाबेश गरिएको रहेछ।अति राम्रो लाग्यो।
सादर धन्यवाद 🙏🙏
short and sweet film tara malai chai nati keta chai sarai attractive face and very talent acting lagyo Happy Dashara
तपाईंको सहि मुल्यांकन लाई सादर सम्मान गर्दछु।
Osm post Da keep it up
👍👍👍👍👍
Very good acting by all character.👍👍👍
बुजुर्ग मान्छे घरको मूल खम्बा हो उहाँको आशीर्वाद बिना दसै अपुरो र अधुरो हुन्छ त्यसकारण बुजुर्ग हरुलाई अवहेलना होईन सम्मान गरौ 🙏🙏🙏 सम्पूर्ण बालाली परिवार एवं दर्शक हरुमा बड़ादसैको हार्दिक मंगलमय शुभकामना🙏
sadar dhanyabad hajurle sahi mulyankan gari dinu bhayo
दशैको छेक पारेर दशैंसितै जोडिएको बिषय-वस्तु बोकी भर्खरै मात्र रिलिज भएको लघु भिडियो चलचित्र - ''दशैं''लाई बिदेशमा पनि हेर्ने सुअवसर पाँए जसको लागि BALALI ENTERTAINMENT का कलाकारहरु लगायत सम्पूर्ण Production Team लाई मेरो हार्दिक बधाई अनि मुरी मुरी धन्यबाद। समग्र नेपाली समाजको लागि दशैंको कोशेली सायद यो भन्दा सुन्दर र अनमोल अरु केही नहोला कि ?
पुरानो सोच र परम्पराबाट अझसम्म उन्मुक्त हुन नसकेको आजको हाम्रो समाजलाई सही दिशा निर्देश गर्दै हाम्रो महान पर्व दशैंको औचित्य भत्केको सम्बन्धहरुलाई जोड्ने अर्को एउटा सुनौलो अवसर पनि यो भन्ने तथ्यलाई पर्दामा झल्काउने BALALI ENTERTAINMENT को यो संदेश-बाहक प्रस्तुति यसको अर्को एउटा उत्कृष्ट कृति हो । चलचित्र हेर्दै जाँदा एक ठाउँमा कलाकार धुर्ब गिरीको त्यो जीवन्त अभिनय, अनुहारमा देखिएको त्यो दुरस्त भाव-सम्प्रेषण र मार्मिक संवादले थाहै नपाई कतिबेला कतिबेला मेरो दुवै आँखाबाट आँसु पनि खसालिदिइसकेको रहेछ । यो मेरो आँसुलाई मैले BALALI ENTERTAINMENT को बेजोड सफलताको अर्को पर्याय ठानेको छु । कलाकार धुर्ब गिरीलगायत शान्ता राई, सचिन राई, भास्कर राई अनि कमला गुरुङको अभिनय परिपक्क छ। शान्ता राई बहिनीको भाव-सम्प्रेषण पनि अति उत्कृष्ट लाग्यो । उदीयमान कुनाल राई नानी को भविष्य पनि उज्ज्वल देखेकोछु यो अभिनय क्षेत्रमा । बाजेको लागि भनेर लुकाएर ल्याएको केरा बाजेलाई दिन नपाउदा कुनाललाई घरको त्यो छतमाथि अलिकति आँसु खसालेर रुन दिएको भए त्यो दृश्य अझ जीवन्त र मार्मिक बन्ने थियो कि ! - यो मेरो एउटा सोच मात्र। निर्देशनमा कैलाश राईजीको भविष्य पनि एकदमै शानदार देखे; हरेक दृश्यलाई प्राकृतिक र सजिब बनाउने पक्षमा उँहा कतै चुक्नु भएको छैन। समग्रमा, लघु चलचित्र 'दशैं'' कैलाश राईजीको अर्को उत्कृष्ट र सफल कृति हो। भविष्यमा पनि उँहाबाट यस्ता थुप्रै सिर्जनाहरुको अपेक्षा राखेका छौं ।
-सुबास प्रधान
बेलायत (UK) बाट
सादर धन्यवाद सर,तपाईंको पारखि आँखा , क्षमताशील बिश्लेषण र सहि सुझावले मलाई अझ उर्जा र मार्ग दर्शन मिलेकाे छ ,यस लघु चलचित्रले तपाईंहरू झैं विज्ञ शुभचिन्तक महानुभवहरु पाउन आफैलाई भाग्यशाली सम्झेकाे छु।
Subash Sir le jun suggestion dinu bhayo naniko feel ma ashuko awasyakta ekdamai pravaushali banne thiyecha ,bhawisyama (yasta sana kura haru jasle thulo prabhau parchan) dhyan ma rakhne nai chu yo short movie lai herera yati mitho comment lekhidinu bhayo yasko nimti sampurna toliko pakchabata hajurma sadar aavar prakat gardachu.
Kasto ramro video❤aasu aayo😭
Really superb film with great msgs
अहो ! अत्ती उत्कृष्ट सम सामयिक फिल्म ।हाम्रो समाज्कै घटना हरु समेटेर बनेको फिल्म ।
sadar dhanyabad daju
Heart touching lovely video kati maya lagdo khelnuvako hamro D.k sir🙏
Man paraidinu bhayeko ma dhanyabad
Best kunali act...👏👏👏
Beautiful 😍video
Wooowwww daammiii
thank you so much
Sampurna balali pariwar lai badhai Cha . Mero best character Shanta rai ( maile )
Great video 🙏🙏🙏
Awesome..👏🏻👏🏻👏🏻
Damiii ❤❤❤❤❤❤
बाल कलाकार=भविश्यका उज्ज्वल नक्षत्र ।
सादर धन्यवाद दाजु।
आँसु नै आयो😢 Lots of love from Mirik!😢
😍😍nice film
अति राम्रो ❤❤
Nice short movie with great message
Lovely ❤️
Mannai ruyo hww😪😪❤️❤️badai xa sabai team lai
thank u man paraidinu bhayecha
Ati sunder.....👌....realistic act by eintire team....👏👏👏hats up🎩
heart touching story, great performance mama🙏
Thanks from balali entertainment side
मनलाई छुने परिकल्पना ।अनि हाम्रो D.K सर को अभिनय देखेर म त वहाको फ्यान भए। बधाई टक्राउदछु सम्पुर्ण कलाकार प्रति साथै प्यारो भदै कुनाल तिमी लाई धेरै आशीर्वाद छ है कस्तो राम्रो अभिनय गर्ने भैसकेको रहेछौ फेरि एकचोटी बधाई बालाली एन्टरटेंमेन्ट्लाई 🙏🙏
dhanyabad pranu timro sahayogle pani yo movielai dherai sundarta ra sampurnata diyeko cha.
We don't why! they deserved best heart tourching
#Heart #Touching #movei❤❤❤
Wow wow
Hard touching 😢😢😢
जीवन्त अभिनय ,सबै कलाकार हरुलाई हार्दिक बधाई छ
Hardik Dhanaybad Dear Santa
Ekdamai metho pastuti
MAAN PARAIDINU BHAYEKO MA DHERAI DHANYABAD
Congratulations sampurna team lai
hardik dhanyabad daju
Damiiiii 👏👏😢😢😢
Thank u
Wowww nice 👌👍👏
THANK u BAINEE
ह्रदयस्पर्शी। सम्पूर्ण बालाजी परिवारलाई 🎉 अनि दशैंको शुभकामना।
hajurko utshaha janak comment ko nimti hardik dhanya bad .
मन पर्यो❤️
THANK YOU
❤❤❤❤❤
awesome 👍 Kunal fucche ...and congratulations to all the team .keep it up .Happy Dasain
Thank u Rashmi
Tear drops out after watching a beautiful short movie stories. Big thanks to all part of the movie's members and cast🙏.
Ekdum dami…! 👌🏻
Thank U R.K
😊😊😊😊😊😊
Beautiful film with great message. Congrats to the entire cast and crew. Keep up the great work and Happy Dasain to you all.
Thank U very much my dear sathi
Dami Kunal vai
Thank u bhai
Beautiful Emotions ❤❤
Loved Kunal's performance a lot
Kudos to Balali Entertainment
दशैँको शुभकामना
सादर धन्यवाद ।
कति राम्रो परिकल्पना हौ ?
THANK U SO MUCH
Soo happy to see Kunal as an awesome actor, May God blessings be upon you
Thank u dear sali
Heart touching…
THANK U SO MUCH SIR
Firs of all a huge respect mero adharniya sikshak DK Giri jyuko nimti .. hazur ko kalakaarita ekdam prasansaniya cha...and baaki actors ni ekdam prativashaali...hats off to the entire team...keep posting
Thanks you so much
This si so nice ❣️
thank u dear Abhisek.
It's really heart touching movie ❤️❤️❤️
thanks for your lovely comment
thank u.
Yespali dashain aunu aagadi TikTok ma short short clips halyo vane k e hunxa ke
Assu nai aiyo hw saroi man dhukho lageo hrero😢
Damii atti nai sundar
Thank u So Much My Dear Sir
😢😢😢😢
Yo serial ma sabai Amuini ko actor actress haru rehecha k yo Manish Rai ko nI ho ?
Kena viral na vako ho yo video
It's really heart touching movie ❤❤❤
THANKS FOR YOUR ENERJETIC COMMENT