सारंगी बनाउने र बजाउनेको कथा || Story of the Sarangi Maker.
Вставка
- Опубліковано 12 вер 2024
- सारंगी बनाउने र बजाउनेको कथा |
कमल वि.क अर्थात सारङ्गीबादक र सारङ्गी निर्माता । बागलुङ्ग घर भएका कमलको हालको पारिवारिक बसाई भने थानकोटमा छ र उनको कर्मथलो काठमाण्डौको आनामनगरमा छ जहा उनी आफ्नो भाई ताराकान्त वि.कसँग मिलेर सारङ्गी बनाउने काम गर्छन् । कमल र ताराकान्तले यो काम सानै उमेरदेखि गर्दै आएका थिए।
ताराकान्त सारङ्गी बनाउने मात्रै हैन उनी यसलाई स्टुडियोमा र विभिन्न कार्यक्रहरुमा बजाउने पनि गर्छन् । खासमा साराङ्गी बजाउने र बनाउने काम गन्धरबहरुको हो तर यि दाजुभाई त्यस सामुदायको हैनन् ।
रेकर्डिङ्ग स्टुडियोमा काम गर्दा आफुले बजाउने साराङ्गीको धुनसँग सन्तुष्ट नभएपछि उनले ब्यवसायिक हिसाबले आफै साराङ्गी बनाउन थालेका हुन् । बनाएको साराङ्गीको प्रतिक्रया सोचेको भन्दा राम्रो आएपछि उनी झन यस कामप्रति प्रेरित भए ।
+++++++++++++++++++
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018