Soborno Isaac Bari in Nepal: Grand Entry with KP Sharma Oli | Talk Show with Anil Keshari Shah

Поділитися
Вставка
  • Опубліковано 27 кві 2024
  • Witness an electrifying moment as Soborno Isaac Bari joins hands with Nepal's former Prime Minister KP Sharma Oli in a riveting talk show hosted by Anil Keshari Shah. In this captivating video, watch as they inaugurate the program by lighting up the Panas, a symbolic gesture of unity and enlightenment.
    As the event unfolds, immerse yourself in the patriotic fervor as everyone stands in honor of Nepal's National Anthem. The atmosphere is charged with excitement as KP Sharma Oli and Prof. Suborno Isaac Bari make their grand entry, greeted by thunderous rounds of applause.
    Join us for an unforgettable experience filled with insightful discussions, cultural significance, and moments of inspiration. Don't miss out on this extraordinary convergence of minds and spirits. Subscribe now and hit the notification bell to stay updated with the latest from our channel!
    #SobornoIsaacBari
    #KPSharmaOli
    #AnilKeshariShah
    #NepalTalkShow
    #UnityInDiversity
    #PatrioticMoments
    #CulturalExchange
    #InspiringConversations
    #GrandEntry
    #LightingUpPanas
    #NationalAnthem
    #NepalLeadership
    #GlobalCollaboration
    #EmpoweringCommunities
    #CrossBorderFriendship

КОМЕНТАРІ • 12

  • @logosinghi6574
    @logosinghi6574 14 днів тому

    Suborna Isaac God gifted Professor world N01

  • @sumanthapa323
    @sumanthapa323 2 місяці тому

    ❤❤❤

  • @NarayanKrishnaSingh
    @NarayanKrishnaSingh 2 місяці тому +2

    If he was born in Nepal, he will not be able to even pass SLC examination. Because there is a age limit to complete SLC examination in Nepal. The education system in Nepal need to revised so that this kind of persons can get good education regardless of age limit.

    • @thenextvisit
      @thenextvisit  2 місяці тому

      I agree, it's fantastic that this person is pursuing knowledge! It's inspiring to see people keep learning throughout their lives.
      -----------------------------------------------------------------------------------------------------------------------------------
      You're right, there used to be an age limit for the SEE (formerly SLC) exam in Nepal. But actually, that recently changed! As of March 2022, there's no longer an age requirement to take the SEE. This is a great step towards providing education for everyone regardless of age.

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 2 місяці тому

    the small guy is phydics doctorate at the age of 9, KP is 10th pass or fail , Nepal's pm

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 місяці тому +1

    KP is versatile no doubt.

    • @Lxxetri
      @Lxxetri 2 місяці тому +2

      Tero bau ho no doubt

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Місяць тому

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुर विरुद्ध अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ रविले आपसी समझदारीमा मिलाउने भनि।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन? काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म? कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @UmapatiLamichhane
    @UmapatiLamichhane Місяць тому

    Pati ko kal odr vastchar gharne4.....

  • @Mountain_boy-j6k
    @Mountain_boy-j6k 2 місяці тому

    Kathai nepali ko gidi...yasta Bhrastachari lai neta