छुच्ची सासु भाग- ४० ||Chhuchchi Sasu Ep-40 ||परिवारको कथा ||Nepali Sentimental Serial ||Nov21th 2024

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 231

  • @rbmediaofficial
    @rbmediaofficial  4 дні тому +89

    नमस्कार आजभोलि हजुरहरूलाई छुच्ची सासु सिरियल कस्तो लाग्दैछ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। अहिलेसम्म पनि हाम्रो च्यानललाई subscribe गर्नुभएको छैन भने subscribe गरेर हामीसँगै जोडिनुहोला। यदि हजुरहरुलाई भिडियो मन परेमा एक एक सेयर पनि गरिदिनुहोला है।

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 4 дні тому +28

    यो माइली बुहारीलाई ठिक्क पर्यो गाउले का कुरा सुनेर आफैले दुख पायो भन्ने जति यता हाजिर हुम त🎉😮😮

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq 4 дні тому +38

    जेठी बुहारी फर्केर आउनु पर्छ भन्ने यता हाजिर हुम है ❤

    • @prakashdhimal2607
      @prakashdhimal2607 2 дні тому

      जेठिबुहारिअाउनुपर्छ

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 3 дні тому +8

    गाउँ लेको कुरा सुन्ने मान्छे कहिले पनि सुख पाउदैन तेहि भएर कसैको कुरा नसुनौ राम्रो छ यो सिरियल पनि❤❤

  • @NeTra-q3n
    @NeTra-q3n 4 дні тому +14

    ठिकै परो छुच्ची सासुलाई एताको कुरा उता उताको कुरा एता लाउनेलाइ दाजु भाइ मिलेर बसेको देख्न पाउ

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 4 дні тому +11

    यो सबै हुनुमा ताे रमा भनेले गरदा हो अरकाकाे कुरा ले गरदा यस्तो समा हुदाे रहेछ याेता यउटा सिरयल हो तर साच्चै मा पनि अरुको कुराले घरमा यस्तो हुदाे रहेछ छि छि ❤❤❤❤❤❤❤❤❤❤

    • @ManjuGhising-ld9wh
      @ManjuGhising-ld9wh 4 дні тому

      Rama vanneko kartut tha paunuparxa jethani deurani milera basnuprxa

  • @JarinaSharma-ij8ff
    @JarinaSharma-ij8ff 4 дні тому +19

    अरुको कुरा नसुनिकन दाजुभाइ मिलेको भए राम्रो हुन्थ्यो विचरा बुवा को बिजोग
    सधैं झगडा।

  • @prakashshah5370
    @prakashshah5370 3 дні тому +10

    बुढीहरूलाई अरू उल्काएर झगडा गरेपनि दाजुभाइ मिल्नुपर्छ। कस्ति आमा दिदी हुन् आफ्नै परिवार भांड्ने

  • @prakashshah5370
    @prakashshah5370 3 дні тому +8

    माईला कान्छाले आफ्ना बुढीहरूलाई अरूले उचालेर झगडा पारेको थाहा पाएर फेरी परिवार मिलाउनुपर्छ

  • @SunitaChhetri-v9f
    @SunitaChhetri-v9f 4 дні тому +26

    कान्छाको बुडाबुडी धनी हुनुपर्छ अब

  • @rejinaranathapa6293
    @rejinaranathapa6293 3 дні тому +7

    र ससुरालाई माया गर्नु परो

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 4 дні тому +8

    गाउँ हुन्छन् कुरौटे घर भांड्ने आगो ‌लगाउने झगडा लगाउने घर मा आगो ‌लगाउने गाउँ का शत्रु र घर का शत्रु 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @gangabahadurbk4261
    @gangabahadurbk4261 3 дні тому +6

    फेरि।बाबाले।दुखपाउनेभय❤❤🎉🎉

  • @IndariBattrai
    @IndariBattrai 3 дні тому +4

    सबै राम्राे छ अरुकाे कुरा सुनेर झगडा गरेकाे मन परेन ।दाजु भाइ मिलेकाे राम्राे बिचरा बुवा

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 4 дні тому +3

    यो घर भारुई चोथाले आईमाई हरू लाई देख्दै रिस् उठ्छ छि बिचरा बुडो बुबा सारै माया लागेर आउछ गीता देवी 😂😂😂😂

  • @laribarientertainment
    @laribarientertainment 4 дні тому +9

    छुच्ची सासु सिरियल असाध्यै मनपर्छ भन्ने जति को को हुनुहुन्छ❤🎉❤❤

    • @sanjnabm3553
      @sanjnabm3553 2 дні тому

      छि महलाई ता कति पनि मन पर्दैन् मुख पनि बंगो रोल पनि बाङ्गो

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 4 дні тому +6

    कस्ति पापि अपरादि आमा यस्तो आमा को कोख बाट जन्म लिनु भन्दा न जन्मीएको राम्रो !

  • @NiranjanBhattarai-lh2dg
    @NiranjanBhattarai-lh2dg 3 дні тому +4

    जेठी बुवारी आऊनुपरो रमाले घर बिगारेको प्रदा फास होस

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 4 дні тому +3

    छुच्चि सासु अाखिर छुच्चि हुदारहेछन 🎉🎉🎉

  • @PrashantXettri-v3z
    @PrashantXettri-v3z 3 дні тому +2

    कस्तो निर्दयी अनि ढुङ्गाको मन भाको आमा हो यस्ता आमालाई त के आमा भन्नु खोइ छोराको घर विगर्नेलाई

  • @RitaKhushiafaisangaxa-q2z
    @RitaKhushiafaisangaxa-q2z 4 дні тому +4

    तेसरि रिसायर पकाएको खाना सबैले खादा सबैमा त्यो रिस जान सक्छ तेसैले खाना पकाउदा मन्मा शुभ भाबन सोचेर पकाउनु पर्छ है

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 3 дні тому +1

    My favourite ❤❤❤serial

  • @Puju-subu
    @Puju-subu 4 дні тому +13

    जेठो छोरो आउन पर्यो 😊

  • @laribarientertainment
    @laribarientertainment 4 дні тому +37

    भाग १ देखि भाग ४० सम्म नछुट्टाई हेर्नुहुने कोको हुनुहुन्छ❤🎉

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 4 дні тому +2

    छुच्ची सासु आमा ले गर्दा घर मा आगो ‌लगाउने झगडा लगाउने यहि छुच्ची आमा ले गर्दा यस्तो भयको आमा को कुरा ले घर बर्बाद पार्ने आमा नै हो

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 4 дні тому +5

    जेठाे छाेराे आउनु पछ🎉🎉❤❤❤

  • @Bsrvlog123
    @Bsrvlog123 3 дні тому +1

    म पनि मिहिनेत गरेर एउटा श्रीयल बनाएको छु तर कसैले हेर्दैन 😢😢😢😢😢😢😢

  • @ritabhattarai9806
    @ritabhattarai9806 4 дні тому +1

    छोराबुहारी सबैजना मिलेर बसे राम्रो हुन्थ्यो ऑमार दिदी को मेख मर्थ्यो अनी जेठी बुहारी फर्केर आऊनु पर्यो

  • @arjunshrestha-l7g
    @arjunshrestha-l7g 4 дні тому

    छुच्ची सासु भाग १ देखि नछुटाई हेर्ने कोको छ यता हाजिर हुनुहोला❤❤❤❤🎉🎉🎉

  • @SalinaMagar-ki6ms
    @SalinaMagar-ki6ms 4 дні тому +2

    kanxa ko buda budi sabai vanda dhani hunu parxa ab❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 дні тому +2

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु ❤❤❤❤😊😊

  • @mangaltamang6928
    @mangaltamang6928 День тому

    यो रामा कुराउटेनिले कुरा लएको छिटै थाहा पहोस अनि अनि झन माज आउनेछ्न सिरेल

  • @roshnisunar8028
    @roshnisunar8028 3 дні тому +1

    साच्चै यो बिहे भएर गै सक्या छोरि माइति आएर बस्यो भने यस्तै हुन्छ होला हौ माइतिमा दाजु भाइ को हालत बिहे भको छोरी पाल्ने ले बुहारी पाल्न सक्दिन भन्थ्यो होला सायद

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 3 дні тому

    ❤❤❤❤❤❤अति❤राम्रो ❤छ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @GomaKatuwal-z2c
    @GomaKatuwal-z2c 3 дні тому

    केसारो चोथाले हो त्यो एक्पाखो मुख्मात्र चलाउने छुची सासू

  • @RudrasenThakuri
    @RudrasenThakuri 4 дні тому +4

    हेरनपनि झ्याउलागेरआयाे

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 4 дні тому +2

    छुच्ची सासू सिरियल पनि अतिराम्रो सिरियल छ

  • @NISHAGURUNGOFFICIAL
    @NISHAGURUNGOFFICIAL 4 дні тому +1

    😢राम्राे त थिए तर अलि खल्लाे भाे सासू मिलेकाे छ भनी थाहा पाएसित जेठानी र देउरानिले त्ताे आईमाईकाे कुरा न सुनेकाे भए हुनि रिलमा हाे रेलमा हाेईन

  • @MinaModai
    @MinaModai 3 дні тому

    सबै मीलेर बसेको राम्रो थीयो फाटो लाउनु आमा छोरी हो ❤❤❤

  • @PADKEGAMER亗
    @PADKEGAMER亗 2 дні тому

    जेठि बुहारि फर्केर घर आउनु पर्छ र गाउले ले कुरा लाएर परिबा भडकाउनि माइला कान्छा को परिबार थाहा पाउन ❤❤

  • @SusmitaKarki-g3f
    @SusmitaKarki-g3f 3 дні тому

    Dheraii raamro xa serial ❤❤❤

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 4 дні тому +1

    कुरउटे ले फेरी दाजु भाई बिगारनि भयो

  • @Upasanashrestha-v6q
    @Upasanashrestha-v6q День тому

    माइलि र कन्छिले थाहा पाउनु पर्छ रमाले कुरा लाको भनेर सत्य था पाएर मिलन भाको हेर्न चाहान्छु

  • @GangaPathak-xh8vm
    @GangaPathak-xh8vm 3 дні тому

    सहि कुरो त हो कान्छि को ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @SabinaTamang-ci6rx
    @SabinaTamang-ci6rx 4 дні тому +1

    छुच्ची सासु को मुख बाङ्गो छ त😅😅😅😂😂😂

  • @SarmilaNepali-dv8rn
    @SarmilaNepali-dv8rn День тому

    मनि छु हइ

  • @ShantaShrestha-k8u
    @ShantaShrestha-k8u 3 дні тому

    अरुको कुरा सुनेर घरबिहार्ने माइली बुहारी तिम्रो बानी ठिक लागेन यो सिरियल हेर्दा तिमीलाई राम्रो लाग्थ्यो तर तिम्रो हर्कत देखेर राम्रो लागेमा विचार त्यो बुढा भाको ससुराले आफ्नो लोग्नीले केरी खान्छन् भनेर तिमीले रिसले आलुमा पानी हालेको भन त😮😮

  • @BijayKarki131
    @BijayKarki131 4 дні тому +1

    एक अर्कालाई मिलेर सपोर्ट गरुम ❤

  • @ManishKatuwal-y1k
    @ManishKatuwal-y1k 4 дні тому

    यो हुनुमा सबै त्यो आमा छोरिको कारन्ले गर्दा हो र जेठी बुहारिले पनि अर्काको कुरा सुनेर हो यो चैठिक लागेन है

  • @panugharti371
    @panugharti371 4 дні тому +1

    धेरै राम्रो छ ❤❤❤

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 4 дні тому

    कान्छि र माइलि वेकुप हुदा छुच्चि सासू सफल भइन तर कतिदिन हाे याे नाटक ।

  • @ShantaShrestha-k8u
    @ShantaShrestha-k8u 3 дні тому

    गाउँ भडवाइको कुरा सुनेर आफ्नो देउरानी देवर लागि तिमीले यस्तो नराम्रो व्यवहार गर्यौ यो राम्रो व्यवहार भएन है। तिमी व्यवहार सुधारिहाल।😮😮

  • @AsmiKc-q9j
    @AsmiKc-q9j 3 дні тому

    Ma xu

  • @binakarki7260
    @binakarki7260 4 дні тому

    असमिता तिमी ले अरूको कुरा सुनेर ठिक गरेनउ

  • @MunapantaMon2
    @MunapantaMon2 4 дні тому

    ठिकपराे अस्मितालाइ अरुकाे कुरासुनेर एतिमिलेकाे परिवार बाड्नखाेज्दा

  • @sagarkhati983
    @sagarkhati983 3 дні тому

    सासू भन्ने मुख बाङ्गि काे दुबै मिलेर जगलटा के लाउनु परछा

  • @DilBahadoor-h7c
    @DilBahadoor-h7c 4 дні тому

    Veri good sasu🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @Nabina9759
    @Nabina9759 3 дні тому

    good

  • @shantathapa9737
    @shantathapa9737 4 дні тому +1

    साथि मिलेर बनु पछ हइ हामि पनि ❤

  • @Queenff0
    @Queenff0 4 дні тому +2

    100 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ ।।Ma ni back garxu

    • @Adhikaripuspa
      @Adhikaripuspa 4 дні тому +1

      Mero Ni 100 pani vako xain malaii Ni saport gardinu hai

    • @Queenff0
      @Queenff0 4 дні тому +1

      @Adhikaripuspa mero ni 100 pugeko xain help me

    • @Queenff0
      @Queenff0 4 дні тому +1

      @@Adhikaripuspa molai ni garnu la sapot

    • @Adhikaripuspa
      @Adhikaripuspa 4 дні тому +1

      @@Queenff0 gareko xu hai

  • @durgaprasaddhakal143
    @durgaprasaddhakal143 4 дні тому +1

    YO VIDEO DAMI CHA KA DAMI DAM DAMI

  • @sukraniportugal
    @sukraniportugal 4 дні тому

    Ramro x

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 4 дні тому +1

    ठिक्क भो किन अर्काको कुरा सुन्नु पर्यो,,कुरौटेनिलाई सङ्गै बनाएर,राम धुलाई दिनु पर्दैन

  • @MunapantaMon2
    @MunapantaMon2 4 дні тому

    दुइटैबुहारिले अरुकाेकुरासुन्नहुन्न अनिमतै सबैठिकहुन्छ

  • @TirthKhatiwada
    @TirthKhatiwada 3 дні тому

    आकाकाे कुरा सुनदा यसतै हाे सासू रनदकाे चाहाना पूरा भयाे कुरा बुझनु छैन

  • @SUDIPFF1K-o4r
    @SUDIPFF1K-o4r 4 дні тому +2

    LIKE❤

  • @manjushah6248
    @manjushah6248 3 дні тому

    Aama bhanaudiko natk suru bhayo

  • @IndariBattrai
    @IndariBattrai 3 дні тому

    अामा ले गर्दा हाे

  • @AllNepal-o6d
    @AllNepal-o6d 3 дні тому

    ❤❤❤❤❤❤❤❤❤🎉

  • @SamirSilwal-bm7lu
    @SamirSilwal-bm7lu 3 дні тому

    ❤❤❤🎉🎉🎉❤❤

  • @RamnarayanSah-ot2hm
    @RamnarayanSah-ot2hm 4 дні тому +1

    Nice❤❤1to40

  • @VabindraOkheda
    @VabindraOkheda 2 дні тому

    Ma❤❤

  • @MahadevSingh-w3x
    @MahadevSingh-w3x 3 дні тому

    ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤

  • @BimalaNabin-fq8hy
    @BimalaNabin-fq8hy 4 дні тому

    My favorite serial

  • @LachhumanUpadhya
    @LachhumanUpadhya 4 дні тому

    Yas

  • @NareshMan-u5b
    @NareshMan-u5b 4 дні тому

    राम्रो❤❤❤❤❤

  • @yograjkathet996
    @yograjkathet996 4 дні тому

    😊kanxi buhari lai danyabad

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj День тому

    यो सासुले गरदा मिलेका लाई पनि भराउनि नकाटी

  • @chhatrasunar-cc3zk
    @chhatrasunar-cc3zk 3 дні тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @raiapardipchamling8540
    @raiapardipchamling8540 4 дні тому

    बिताए आगो लगाए रै छाडे उचारे रै थेचारे रमा खसाल्ले गुहु मा , हाई सञ्चो आमा छोरी लाई , बिजोक बाउ लाई पो

  • @IndhalimbhuIndhalimbhu
    @IndhalimbhuIndhalimbhu 2 дні тому

    Thika paryo

  • @saradahal4646
    @saradahal4646 4 дні тому

    Ma xuuu

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 4 дні тому

    याेआईमाईले दुईतिर कुरालगार घरफटाउनेआईमाई लाई छाला तरभाई

  • @rejinaranathapa6293
    @rejinaranathapa6293 3 дні тому

    अमाजु र सासु को त्यो भड्काउने चाल थाहा पाएर जेठानी देवारानी मिल्नु परो

  • @MoriyamKhan-ky4ns
    @MoriyamKhan-ky4ns 4 дні тому +1

    ❤❤❤❤❤ ma

  • @sujatasiwa9751
    @sujatasiwa9751 3 дні тому

    तेल को भाडा कस्तो फोहोर

  • @ROCK.ANTHEM
    @ROCK.ANTHEM 3 дні тому

    Daju bhai ta milekai ramro vathyo 😢feri bored huni vayo 😢😢

  • @santamajhi3090
    @santamajhi3090 3 дні тому

    झग्डाको बिउ रोप्ने पत्ता लगाउन परयो ।

  • @UrmilaRokka-b5k
    @UrmilaRokka-b5k 4 дні тому +1

    ❤❤❤❤

  • @NirutaDhakal-b1f
    @NirutaDhakal-b1f 4 дні тому +2

    Mine favourite ❤

  • @Perfect-v7
    @Perfect-v7 2 дні тому

    Kanxi chahi sahi lagxa hai

  • @urmilabatala3838
    @urmilabatala3838 3 дні тому

    Me

  • @SangitaNani-qm1tw
    @SangitaNani-qm1tw 4 дні тому

    Good ❤❤❤❤❤🎉🎉🎉

  • @AnjanaSundas-g5p
    @AnjanaSundas-g5p 4 дні тому

    Aaba aauxa maja

  • @UrmilaShrestha-y3o
    @UrmilaShrestha-y3o 3 дні тому

    Daju Bahai Milnu parxa Sasu ko Aagadi

  • @सरुशर्मा-र1थ

    Nice 👍❤

  • @बिनोदघर्ति-च1ब

    🎉❤🎉

  • @anjanadulal559
    @anjanadulal559 День тому

    jethi buhari aba ali kada vyera aunu paryo...sab paila deki ko kura haru buda sanga vanera buda budi yak hunuparxa

  • @danuthapa603
    @danuthapa603 4 дні тому +1

    आमाको मन त नौनि भन्दा नि कमलो 😂😂😂

  • @IndraraiDamak
    @IndraraiDamak 4 дні тому

    Mo pani xu ramro lagxa sirel