TYAAG || त्याग || Episode 175 || Nepali Social Serial || Swanika, Avishek || 25 November 2024
Вставка
- Опубліковано 24 лис 2024
- Description: “Nepali Serial Tyaag” is a popular television drama from Nepal, well-known for its engaging storyline and strong character development. The series explores themes of sacrifice, family values, love, and societal challenges. Set against the backdrop of traditional and contemporary Nepali culture, it delves into the lives of its characters, showcasing their struggles, dreams, and relationships.
The show features a talented cast and is praised for its compelling narrative and relatable scenarios that resonate with the audience. The production quality, direction, and music also contribute to its appeal, making it a favorite among Nepali viewers.
For those interested in watching “Nepali Serial Tyaag,” episodes are available on UA-cam, providing easy access for viewers worldwide to enjoy the drama and connect with Nepali culture.
*In this episode: The series explores themes of sacrifice, family values, love, and societal challenges.
*Here are some key highlights and factors of the show:
. Plot: The storyline centers on the sacrifices made by the characters, particularly focusing on familial responsibilities and societal expectations.
. Characters: The characters are well-developed, each bringing depth and complexity to the narrative. Their relationships and personal struggles drive the plot forward.
. Cultural Representation: The show authentically portrays Nepali culture, traditions, and social norms, making it relatable to its audience.
. Social Issues: “Tyaag” addresses various social issues such as gender roles, economic challenges, and moral dilemmas, reflecting the realities of Nepali society.
. Emotional Appeal: The serial is known for its emotional depth, often evoking strong feelings from its viewers through poignant scenes and character arcs.
. Direction and Production: High-quality direction and production values contribute to the show’s success, with attention to detail in settings, costumes, and cinematography.
. Viewer Engagement: The relatable storyline and strong character development keep the audience engaged, resulting in a dedicated viewer base.
These factors combine to make “Nepali Tyaag” a significant and popular serial in Nepali television.
Subscribe and Stay Connected:
Subscribe on UA-cam: / @SB Films Nepal
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 174
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Mina GC
Aalisha Bastola
RJ Shing Thakuri
Anup Sharma
Priyansha Bista
Saru Baral
Nrayan Khati
Anish Khadka
Anjila Bastola
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel / Janak Devkota
Technical support : Bishal Rai (Mfu )
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019 𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook www.facebook.c....
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
सिर्य लाई समिरसित अलक भयकाे हेर्न मन छ मुख त छुरा जस्ताे छ
इनि आमा छोरीलाई घर बाट out गर्दिनु पर्यो अब 😡😡😡
अ क्या
होनी लास्टै रिस उठ्नी
ho vanya
hok😡😡😡😡
डाक्टर समीर र सुरतिको जोडि मन पराउने जति एता हाजिर हुम त
Ma pani xu❤❤❤❤
Ma xu❤❤❤❤❤❤❤❤❤
Ma xu
Me❤
Me
यो आमा छोरी लाई serial बाट ननिकाले सम्म अब हेरिन्न😢
same😣
त्याग सिरियल आउदा खुसी हुनेहरु यता हाजिर हुनुहोला
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु ❤❤❤😊
डाक्टर अभिषेक र स्वानिका जि कहिलै छुटिनु हुदैन
Yes
सुर्तिकाे अामाकाे राेल मन परेन कति खेर सहि कतिखेर खराब भाकाे अल्लि नमिले जस्ताे लाग्याे
Malai pani ama ko byora manpardeina chhutyawne chori her lai
Gatikhera ni gawaf dina nasakni k ho k swamika ji aanssr Dinu k aauni ramro huncha
त्याग सिरियल को को ले कुरेर बस्नु भयको थियो।❤❤❤
Maile pani❤❤
Moiley tw kati bela aauxa vandau basako theya ❤
😊😮😅❤😢😮😂😢😅😢😅
❤😂🎉😢😮😅😊
Me
सुर्ती काेअामा घर बाट निकाल्नु पर्छ
यो श्रेयाको रोल खेल्नु भन्दा नखेल्नु नै राम्रो छि हुन त सिरियल बनाएको हो तर यो श्रेयाको रोल एस्तै बन्यो भने त्याग हेरिन्दैन होला
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤❤😊❤😊😊❤
प्रतिक्षामा थिए यो सिरियल बल्ल आयो धन्यवाद❣️❣️❣️❣️❣️❣️❣️❣️
❤❤❤❤
सुरुति र समित छुत्तेउ भनेत सिरियल नै हेर्दिन म चै कि कस्सो साथिहरु
मलाई त यो सेर्या र आमा लाई घर निकाला गर्नु परेउ छिटै
समीर र सुरति एक हुना परेयो सिहा सारई छुचि भयो अब तिन्जाना मा सिहा अलक हुना परेयो है
राम्रो लागेन,,त्यो सृया राछेस्नी को रोल आउने बित्तिकै टाउको दुखेर आउँछ,,अनि आमा भनौदी,,,त्येई छोरिको नुन खाएर,डन पल्टिन्छे
आमा चाहि यति सम्म हुन्छन् जस्तो लाग्दैन मलाइ😊 9:32
ठूला मान्छेको कुरा सुन्ने हो बुझ्ने हो सानो मान्छेको मिठासपूर्ण भाव बुझ्ने हो सानो मान्छे कति मीठो बोली हो श्रुती र डक्टर समिर कुनै हालतमा छुट्नु हुँदैन। 30:33 सम्पूर्ण टिमलाई शुभकामना!❤❤❤
साना साना युटुबरहरु आउनुहोस् मिलेर अगाडि बढाै❤🎉❤
Suport me😢
जाठा दुइटा स्वास्नी को पोइ कुना बसि रोइ भनेको एहि हो श्रीया लाइ छोड्नु पर्छ
सुरति र डाक्टर समीरको जोडि एकसाथ हुनुपर्छ
आमा छोरी लाई तेसघर बाट निका लनुपछ र दुःख पाउनु पायको हेर नचाहन छौ
नमस्कार सबै जना मा धेरै राम्रो छ तर सिरियल को हरकट देख्दा राम्रो लागेन सोति मन पर्छ❤❤
आमा भदाैकाे लाज छैन ठुलाे छाेरीकाे घरमा बसेर कान्छी छोरीलाइ साैता बनाएर आमाकाे कुकर्म
होइन मैले नबुजेको को कुरो सुर्ति को आमा होकि दुस्मन हो छोरि को घर जोड्नु त कता हो कता तोड्नु तिर लागेकि छिन लाज नभकि ज्वाइ को घर मा बसेर हैकम जमाउछे अब डाक्टर समिर्ले पनि कसरि आमा छोरि भएर मामा लाइ घर बाट निकाले तेसरि नाइ सासु लाइ पनि निकाल्नु पर्छ तेस पछि कान्छी छोरि आफै ठिक ठाउमा आउछे
होइन आमा पनि यस्ता हुन्छन र भन्या आफ्नो सन्तान मानी यति भेदभाब अलि भएन है ❤मलाइ मन परेन
Hunxan hajur yo tw vogne lai thaa hunxa
@ashokrijal4302 मैले यस्तो आमा त देखेको छैन
खोइ यति राम्रो प्रस्तुती छ लाइक कमेन्ट नै थोरै भयो के
मेरो नमस्कार त्याग सिरियल सम्पूर्ण टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ मलाई पनि सारै मन पर्छ
मलाई त यो सिरिया मन परेन दिदी को भाग खोस्न आएको
एस्ता बहिनी सैता हुनु भन्दा त नभएकै राम्रो। जो दिदी को सैता बन्न आएको छ उहीँ ठुलो भएको सुहाएन। दिदि, बुडो, अनि आफ्नो मान्छेको इज्जत गर्न नजान्ने एस्ता पनि आईमाई हुदो रहेछ यो सन्सारमा। हुन त आमा नै नराम्रो भयपछी कहाँ बाट सन्तान राम्रो होला। बाउले त सुर्ती छोरी माथी आँखा लगाउने पापी थियो। अब सुर्ती ले आफ्नो भबिस्य आफै बनाउन पर्छ।
राम्रो लाग्छ ❤❤❤❤
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना ❤❤❤❤❤❤❤
मामा लाई निकाले जसरी सासु आमा लाई नि निकाल्दा कति राम्रो हुन्थ्यो होला
अति नै राम्रो छ बधाई सबैलाई ❤❤
यो श्रेयार अामालाई जिउदै खाल्टो खनेर पुर्नमन लाग्ने को को होलान
श्रेया र आमा दुबैलाई देख्न नपाए हुनि यिनले दुख्ख पाएको हेर्न मन छ।
मलाई नि मन पर्छ यो जोडि
😣😣😣डाक्टर समीर र श्रुति मिलेर खुशी भको हेरन मन छ त्यो स्रेया लाई सिरियल बाटाई out नगरिन्जेल यो त्याग सिरियल हेरिन्ना अब😠😠😠
यो आमा छोरी घरबाट निकालेको या श्रुती समिर टाढा गएको हेर्न मन छ
राम्रो लाग्याे।
यो आमा भनौदी लाई जिउदै गाड्नु पर्छ।
Sabai Aama mahan aama mahan vanxanni aama ni thau payesi xoraxoree marnani paxi pardainan
कान्छि बुडि लाइ कति माया हाेके
Sruti को बैनी ले फेरी दुख पाउनु पर्छ
My favorite series ❤❤
आमाले छिट्टै कान्छी छोरीबाट धोका वको हेर्न पाईयोस् है❤
समिर र श्रुतिको यो जोडि रियल मा नि देख्न पाउ
मामा लाई जसरि घाेक्र्याएर पठाउनु पर्छ आमा र श्रेया लाइ
My best series All temlai safaltako duvakama xa ajai ramro hudai jawasa ❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉
यो सिरियल पनि मन पार्नु छोडि सक्यो मलाई त
त्याग सिरियल को कथा राम्रो छ। श्रिया को सांचैनी सौतेली बईनी जस्तो व्यवहार गरे छन। ❤❤❤❤😢
यो भयो को जुनकुनै सिरियल फिलिम पन पर्नै छाडिसक्यो
आज भोलि त श्रीयाको ब्यहोरा देख्दा सारो रिस उठेर आउछ हेर्न नि मन लाग्दैन।😢
बैनि भनाैदि र आमा भनाैदिलाई त याेसिरियल बाट हटाउनु पर्छ अनि मात्र राम्रो हुन्छ
dhery ramro aaja ko bhai just sriya lai nikale paxi avishek bhai sruti sis khusi le basna paune xa🙏👍👍👍👌👌👌
आमा को नाम मा कल्लक्क भनेको यहि हो यस्ता पनि आमा हुन्छन् 😡😡😡
आमा पनि जता पनि लाग्नि यस्तो पनि हुन्छर
अब अर्को हप्ता बाट यो आमा भनाैदि र बहिनी भनाैदि हटाउनु पर्यो अती भयो आमा पनि यस्ता हुनछन र जहिले पनि जसले सङघर्ष गरछ उहिलाइ दुख श्रुति ले कहिले हो सुख पाउने
डक्टर समीर लाई कति पिर होके यौटा लाई खुसी बनायो अर्को रुने बिचरा अरुलाइ खुसी बनाउदा बनाउदै आफ्नो खुसी खोइ समिरको अब श्रुति र समीर यक भयर दिदी भिनाजुको खुसी खोस्ने श्रीया लाई घर बाट सधैको लागि निकाल्नु पर्छ
दुईवटि बुढिको पोइ भयसि यसै हो नि हजुर😁😁
पहिलाको जति आज काल राम्रो आउँदैन
Wau my best serial so nice❤️❤️🙏
श्रीया र आमा लाई नि यसै गरि यानी कि मामा लाइ जसरि निकलेको थियो तेसै गरि निकल्दिनुस
आम ले बरबरी छोरी हरु लई
यो श्रीयलाइ कति छाडा छोडेको समीरले😮😮😮
सिर्य लाई र आमा लाई नहटाय सम्म म याे सिरियल हेर्दिन अब 😭
Atinai ramro lag DA Shruti ani doctor SAmeer KO jodi
dherai ramro xa hjur❤❤❤🙏🙏🙏👣👣
राछेस्नि
आमा छोरीलाई छिट्टै घरबाट निकाल्नु पर्यो
यो आइमाई र आमा लै घर बाट निकाल्न पर्यो अब आउने भाग मा😅
कान्छी ले त पचास लाख जुवा खेलेकि छे होइन र 😊😅😅😅😅😅
Didi venako biz Mami r bahini navakonai ramro❤❤
😂❤❤❤❤😂😂😂😂
हाम्रो पर्तिकिर्या त तो आमा छोरिलाइ घर बाट निकाल्नु पर्छ
ramro x👌👌👌👌👌
My favourite aerial ❤❤
यो आमा छोरीलाइ घरबाट निकाल्नुपर्यो यो त अत्ति भयो
पहिले पहिले मामा माइजुले प्याच प्याच भन्थे तर अहिले उल्टो भयको छ सम्दिनिले भन्छे लाज पचेको भनेर के के बनाउछन के के
best couple smir sruti❤❤
समीर र सुर्ति अलगै बस्नु परो
छ्या यो आमाको रोल खत्तम छि छि छि छि हेर्नै मन लाग्न छोड्यो
छि कति छाेटाे हेर्दा नि रिस उठ्ने
समिरर आमालाइ पनिबुजन गारो भयो सुरतिलाइ बिचरा
सुर्ती को आमा लाई नी निकाल्नु पर्छ नत्र सिरियल राम्रो हुँदैन
ताे अामा लाई चाइ निकाल्न परनि हाेके घर बाट तेसताे नि अामा छेया
आमा को रोल vayan हो कस्तो दिक्क लाग्दो हौं
यो कान्छी बुडि को ज्याजती बडि भयो आज भोलि त हर्नै मन नलाग्न थाल्यो
❤❤❤❤😊😊😊
💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
समीर जि फेरि के हेरि रको सेरेया लाई चत्कौ नु पर्यो के कुकुर्निलाइ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
Tag serail aja sama Koko lya herdai aaunu vako xa yata hajir humm tw guys plz 🥺🥺🥺
Aaja mero cmt ma kati like aaula
My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤
xixi ramro lgna xoroo yo siriyql xixii
कान्छी लै निकाल्नुपरो के हैना भने घरलै तहस्नहस पार्छ्
aama xori lai na nikale samma dhukai hunxa dheri ramro xa teyag sireyal ❤❤❤❤❤❤
❤❤❤😢
समीर अनि सुर्ती को जोदि दामी छ तर बिच मा चुदेल्नी का बात आकि हो चोथाल्नी छि सौता आएर थुली हुन्छे त।बा एस्को घमन्द तोदनु पर्छ