निजी विद्यालय सञ्चालको स्वार्थमा विद्यालय शिक्षा विधेयक | Galaxy News Report

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • निजी विद्यालय सञ्चालको स्वार्थमा विद्यालय शिक्षा विधेयक | Galaxy News Report
    धेरै समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा ऐन बल्ल संसदमा दर्ता भएको छ । नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा बुधबार दर्ता गरेको हो । शिक्षा ऐन, २०२८ लाई प्रतिस्थापन गर्ने गरी मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको विधेयक यसअघि निजी शैक्षिक संस्था सञ्चालकहरुको दबाबमा रोकिएको थियो । ती निजी संस्थाका सञ्चालकको दबाबमा केके प्रावधान फेरिए र विधेयकमा अब मुख्य प्रावधान के छन् त ? ग्यालेक्सी संवाददाता, मिलन बुढाथोकीको हेर्यो यो प्रस्तुती
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 51

  • @HhehBbsh
    @HhehBbsh Рік тому +5

    2028सालकाे शिक्षा निति अमेरिकाको लबिङमा परिवर्तन गरिएको थियो जुन शिक्षा नितिले नेपाल मा बेराेजगार उत्पादन गर्ने कारखाना बनाइयाे।

  • @a..q..u..a1068
    @a..q..u..a1068 Рік тому +18

    Class 1 teacher Ko lagi bachelor pass .
    Teso bhaya Chunab ma aauthna ko Lagi PHD clear huna parna rule banau nu Paryo.

  • @trickmaniac3181
    @trickmaniac3181 Рік тому +14

    अनेक विधि विधेयक,नियम कानून बनाउने सदनमा बस्नेहरूको न्यूनतम योग्यता कति हुनु पर्छ?

    • @khadakgurung2354
      @khadakgurung2354 Рік тому

      तल्लै कलम भए पनि डिग्री अबिबार्य हुनुपर्ने

    • @manishapal3440
      @manishapal3440 Рік тому

      ठिक

  • @khamindradangi3737
    @khamindradangi3737 Рік тому +4

    विद्यानाथ सरकाे विचार मन पर्याे❤❤❤

  • @phdscholar-ek5su
    @phdscholar-ek5su Рік тому +7

    शिक्षक बन्न स्नातक र स्नातकोत्तर डिग्री चाहिने, अनि तलब भत्ता चाही तेही स्तरको नहुने भए किन ल्याएको यो बिधेयेक, एस्त प्राबधानले शिक्षाको विकास कसरी हुन्छ?

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Рік тому +2

    कुन चाहिँ पण्डितले भन्यो निजीमा ब्राह्म लुटमा पैसा लिन मिल्ने अनि सरकारी विधालयले निशुल्क पढाउनु पर्ने - शिक्षा निति एकद्वार प्रणाली बनाउनुपर्छ नेपालको माटो सुहाउँदो पढ्न पाठ्नको व्यवस्थापन साथै शिक्षक एवम् कर्मचारी लाई निजामती कर्मचारी सरह सेवा सुविधाको व्यवस्था गर्नुपर्छ ✍️📖📒📚️👏🇳🇵

  • @गोरखामनकामनाधादिङ

    रवि आउ देश बचाउ,जसले शिक्षकको तलब सबैभन्दा बढी बनाउनेछु भनेका थिए,अझै शिक्षकशिक्षिकाहरु भने अन्य पार्टीको झन्डा बोक्दै छन्।

  • @MinaKarkee-lh2gf
    @MinaKarkee-lh2gf Рік тому +4

    यस्तो व्यवस्था ले अब नेपालमा शैक्षिक बेरोजगारको अवस्था सिर्जना हुन्छ

  • @debrajghale6025
    @debrajghale6025 Рік тому +6

    चोर फटाहाहरुले ल्याएको बिधेयक चोर फटाहाहरुकै लागि हो ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Рік тому +1

    सरकारले सार्जनिक विध्यालयलाई कुनै पनि शुल्क लिन नपाउने भनिए पछि शिक्षण कार्यकाे न्युनतम दरवन्दि कायम गर्नु पर्ने,आवश्यक अन्य पद पूर्ति गर्नु पर्छ ।लेखापाल,कम्युटर शि ,लाईव्रेरियन,पि टि शिक्षक,पियन,स्वास्थयकर्मिकाे पदपूर्ति गर्नु पर्छ ।😢😢😢

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Рік тому +2

    बरु चल्न नसकेको सरकारी एयरपोर्ट, उद्योगहरु समयमै बेची दियो भने अलि अलि पैसा त आउँछ सरकारलाई। यस्तै पाराले त पछि कौडीको मूल्य पनि पाउँदैन। बामपन्थीको को कुरा धेरै नसुनुम।

  • @roshikachaudhary2346
    @roshikachaudhary2346 Рік тому +8

    त्यसो vaye चुनाव ladna लाई lok sewa jastai exam dinu पर्ने be wastha grnu pryau

  • @chandradevsah2431
    @chandradevsah2431 4 місяці тому

    शिक्षक हुनु भए्र सबै भन्दा तलो श्रेणी मा बस्नु भन्दा सुब्बा खरिदार हुदा सम्मान श्रेणी सुबिधा ,बढुवा सबै पाइन्छ।

  • @stokism2353
    @stokism2353 Рік тому +9

    Tyo 8 samma padauna bachelor kin chahiyo ra +2 le easily padauna sakxa kasto hawa kanun ho yo ani feri testai 20-30 barsa dekhi padhaka experience teacher rahat haru lai yesari nikalne khalli yo ta hawa bideka badhi po lagyo .

    • @Xx_3636
      @Xx_3636 Рік тому +1

      घन्टा

    • @stokism2353
      @stokism2353 Рік тому +2

      @@Xx_3636 madarchood harchij ma tero bau ko raajniti na layaa 45-50 hajar teacher haru ko paribar lai tero bau le palxa . .

  • @samratbhatta966
    @samratbhatta966 Рік тому +6

    BEd पास गरेर प्राबी को teacher हुनुभन्दा खरिदार को तयारी गरे हुन्छ

  • @bharatbk6460
    @bharatbk6460 Рік тому +2

    स्थानीय सरकार ले सरुवा गर्ने नियम पास भयो भने चोरहरुले आफ्नो पार्टी का लाई मात्रै राख्ने छन यो पास हुनुनै हुदैन के नापेका छन र चोरहरुले अहिले सम्मा

  • @sonamsherpa7957
    @sonamsherpa7957 Рік тому

    शिक्षा विधेयक राम्रो छ यस विधेयक शीघ्र लागू हुनुपर्छ निजी विद्यालयहरु यसैपनि व्यापारी भए तर सरकारी विद्यालयहरु पनि ब्यापारी हुन पछि परेका छैनन् त्यसैले हामी अभिभावकहरु नांगिने काम विद्यालयले नगरोस्🙏

  • @yamunapoudel6413
    @yamunapoudel6413 Рік тому +7

    Padda paddai umer janxa ani ko banxa re teacher

  • @astabakrasamhita6543
    @astabakrasamhita6543 Рік тому

    सहमती र सहकार्य निरन्तर चलीरहनु पर्छ। तर भनिएको नयाँ शिक्षा (२०२८) ले नेपाली भाषालाइ धेरै कमजोर वनायो, लगभग लोप हुने अवस्था तिर जाँदै छ। मात्री भाषामा मिसावट या विदेशी भाषाका शव्दहरु मिसिनु आतघाती कदम भनि फ्रान्सको सम्बिधान १९९४ को सँशोधनमा उल्लेख छ।

  • @roshikachaudhary2346
    @roshikachaudhary2346 Рік тому +4

    Teacher हरूलाई यस्तरी hepne vaye आफै teacher bnda hunxa हामी snga bhik मा मागेर बनेको भिखारी sarkarle

  • @pardipsinghbhul..7092
    @pardipsinghbhul..7092 Рік тому +3

    यो विधेक पुरै हावा छ । यो पारित हुनु हुदैन कुनै हालतमा यसलाई बहिष्कार गरै। पागलहरु जारी हुनु हुदैन है यो। विधेक। निमावि स्नातक चाहिने किन हामी पढाउन सक्दैनै। 8 सम्म पुरै बक्वास छ।

    • @mahatofficialvlog444
      @mahatofficialvlog444 Рік тому +1

      K ko hawa ho

    • @pardipsinghbhul..7092
      @pardipsinghbhul..7092 Рік тому +1

      1 laae padhauna bachelor aani tini chor haru neta vanauda haru le chunab lagna PHD garnu parxa chor haru aafu 10 pass na gari sarkar chalauda chai kunai farak pardaina..tini haru laae

  • @bhuwadumre382
    @bhuwadumre382 Рік тому

    अब पडाउने न हुने भय पड्ने मात्रै होलान् जस्तो छ बिदार्थी न भयर बर्ष घटाउन लागेको थाहा कस्ले दिने हो इ औठा छाप लाई कस्ले भन्ने हो?

  • @triggeredlife_04.
    @triggeredlife_04. Рік тому +1

    Rajniti grny niti bnauny samsaad ladny jasta ka lgy qualification toky mtr anya niti mananiye huny hola niti bnauny jati sbai afai anpadh vye si desh ma sikhsya ko halat ystai pugny ho

  • @NepaliVillagelif
    @NepaliVillagelif Рік тому +3

    चोर फाटाहाको निति 😮नेपालमा अब हजारौं बेरोजगार सिर्जना हुनेछ

  • @karishmakarki9360
    @karishmakarki9360 Рік тому

    ‌ छिमेकि सँग सापटी पेेैसा लिन सरकारको अनुमति लिनुपर्ने छ।

  • @madanpoudel7100
    @madanpoudel7100 Рік тому

    बिधुत बिधेयक २०८० बारे नि अध्यान गर्न पर्यो

  • @thelife8477
    @thelife8477 Рік тому +7

    चोर फटाहा माफिया सरकार र शिक्षा मन्त्री मुर्दाबाद!!

  • @premkhadka1234
    @premkhadka1234 Рік тому +1

    Good news

  • @ghanranamagar664
    @ghanranamagar664 Рік тому +2

    Yo bidheyak laii kunai rupma kareyanayan graunu hudaina yadi griyako khanda ma ti neta dal r ti sarkar ma bsne rastra ghati hru laii ghar gharma gai nepali janta le sajaya dine xan
    Hekka rahos

  • @deepabasnet9439
    @deepabasnet9439 Рік тому +2

    Yo yen banaune Gawar neta haruko chai yoogeta kati ho. Kasto kasto niyam banauxan.
    +2 gareka le 1-5 class ko student padauna saki halxa. Aba pani Nepal ma berojgar vaera Bachelor pass gardai ko basxa hola.
    Esto ta xa desko halat kina basnu youth ani esto neta vaeko desma .
    Hopefully yo niyam change hos.

  • @mrvoid8464
    @mrvoid8464 Рік тому

    They have money for those costly elections but not for other uses.
    In the most recent election held on 2023 (2079 ) NPR 5.43 billion (USD $ 42.22 Million) was spent. Where is good governance? I wish our politicians should learn a thing or two from Narendra modi, the prime minister of india.😕

  • @Aarati_new1
    @Aarati_new1 Рік тому

    See k huncha tw aaba sir

  • @roshansunar4364
    @roshansunar4364 Рік тому

    Desma euta pani niji Bidyalaya huna hunna 👈!r dharmik bida bahek r mritu bahek anya kurama bidyalae banda huna hunna 👈

  • @mikegrg1104
    @mikegrg1104 Рік тому

    i think birodh garni 90% teacher +2 badeko matraa hunuparxa 🤔🤔😏😏😏

  • @manozdhungel8879
    @manozdhungel8879 Рік тому

    Sarwajanik bida ko din padayera cover garne re ....sikshyak ko budhhii yehi ho???

  • @SlahuddinAalm
    @SlahuddinAalm 7 місяців тому

    SK🇮🇳🇳🇵SAIDULLAH

  • @khadgashrestha9582
    @khadgashrestha9582 Рік тому

    Ramro xa ta yo ta

  • @thundertoxic6025
    @thundertoxic6025 11 місяців тому

    Bill pass bhoo raa

  • @bimalkckathmandu
    @bimalkckathmandu Рік тому

    बिधेयक ठिक्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍