केही हुदैन,आकाश खस्दैन, चुनाव को भोलि पल्ट पनि घाम उदाउने समय मैं उदायो र आफ्नै समय मा असतायो,राति तारा हरु पनि उसै गरी चम्केका थिए ,ब्रह्माण्ड त यसरी चल्छ नि सर
दाजु अब बिहे गर्ने समय भयो तर बुडिले 2-3 तोलाको सुनको गहना चाहिन्छ भन्छे त्यो किन्न घर बार नै बेच्न पर्ने अबस्था आउन थालेयो बरु भन्नु परि सुन घट्ला कि नाइ ,घट्ने जस्तो छाट कस्तो छ भन्नू परो , सबै भन्दा ठूलो पीडा परेको छ दाजु 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
:Everything around the world 🌍 is going good 👍😊 with the Presidency of Donald Trump'.God has chosen him for the Word peace 🕊️✌️maintenance. Thank you God 🙏
डोनाल्ड ट्रम्पले आप्रवासीलाई कडा रोक लगाउनुपर्छ। खुला नितिले अमेरिका अर्थतन्त्र मात्रै होइन। नैतिकता पनि गुमेको छ भने आ-आफ्नो स्वदेशलाई बिकास गर्नु भन्दा पनि भ्रष्टाचार गरेको पैसा अमेरिकामा लगेर देश बिगारेको छ। यो नेपाली र नेताकार्यकर्तालाई बिशेष आप्रवासी नियमले असर त पक्कै पर्नेछ।
अरू देशको जस्तोसुकै होस , तर आफ्नो देश माया नगर्ने अरूको वखान गर्न जरूरी छैन। ट्रमबाट शिक्षा लिन जान्न पर्छ। जसरी प्रथम अमेरिका ट्रमले भने जस्तै, आफ्नो देश पनि संसारमा कसरी प्रथम बनाउँन सकिन्छ भन्ने बिचार गरेर होडवाजि गरेर , आफ्नै देश बनाउँन अगि सर्न पर्छ। होईन भने अमेरिका, अमेरिका, अमेरिका भनेर बस्न गएका आप्रवासीहरुलाई निकालेकै सहि हुन्छ।
Hoina aadi aafno education background ramroo xaa vane Nepali matra hoina kunai pani desh ko nagarik lae farak pardaina….but aarko kura k cha vane war will be stop….he will stop people from dying….and that’s a good policy from his excellency president Trump….I hope war will be stop very soon
Subhash karki jyu hjr lai mero sabdha le narmro laagana saakxa mero najar ma hjr yak desh dhorhi ho ... junai panee. Student visa out country ma paadna. bhanera jaanxa nee sabai desh dhorhi huun Yo kura kasle buja 6 😢
@Makeitreal-k5i jaati panee Nepali corency dollar ma convert exchange hudaa yasle nepali aartha tantara lai dharpa ma pardaa xa yo dirga kaalin rupma aashar hunxa Aani tesmathi.. jaan yubha shakti le aaru ko desh ma shharm mehinata gareko hunana le jaan 100/ yuug paxadi parxa nepal sort cort ma maile explain gare hjr lai yati le bujnu hunxa bhanne aasha garada xu .. .aaru nabuje fheri comment garnu hola.....
@@harilama5370 bro tei dollar currency convert bhanna janya raixa Aru tw khulit nai raixa common sense, Nepal ko situation anusar you cannot stay long as the situation here is getting worse day by day, Ani political status Herne ho bhane big ZERO xa Aru k Bhanu production ZERO, Nepal bhaneko remittance le chaleko desh ho bro jati Pani neta chhan remittance ko bharma uffrira chha remittance navitrine ho bhane sarkari talab tw Bhat khauwaune situation Pani xaina vo dherai kura nagarou 🙏
@@Makeitreal-k5iBro timro kura ma kehi panee daam xain... Frustration aalabha aafulai pahila saanta Rakha ??? Yati kura ta bachaa ( baby ) haru lai nai thaha xa nepal ko situation.. maile boleko kura timi bujdai nabuji bolxau ...
डोनाल ट्रम राष्ट पति भए पछि नेपालमा एम सिसि पास गरेका छन जलाई कार्यन्न गर्न दबाब दिने छन त्यो चाइनालाई दबाब गर्न को निम्मित दबाब हुने छ र नेपालमा सरकारमा अमेरीकन दलालहरु छन बिआर आइ रोकने छन रोकीएको छ ।
डाम्नारू डोनाल्ट्रम अमेरीका को राष्ट्रपतिमा जित्नु सन्सारभरीको मानबहरुको जनजिबनमा सहज हुन्छ कारण डोनाल्ट्रमको राज्नैतिक सन्सारमा लढांई झगडा गराउने निती छैन ।
अब ट्रम्पले चाडै ती पढालोखा हु भन्ने ड्यक्ची ड्राईभरहरुलाई पठाईहालुन आफ्नै देश निर्माणका लागि ठुला उद्योग खोलुन नेपालमै। डलर कमाउदै उतै घर घडेरी किनेर के पाउछौ??लोभी लाल्ची स्वार्थीहरु हो खुरुक्क पठाईहालोस ट्रम सरकारले
अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेर नेपाल र नेपालीहरुलाई खासै फरक पर्दैन। आप्रबाशिहरुको प्रबेशलाई कडाई गर्ने नितिले युवाहरुलाई अलि चिन्तित तुल्याएको हुन सक्छ , तर पहिले गएर लिगली बसोबास भैसकेकोहरुको लागि चिन्ता लिनु आवश्यक छैन। ईलिगल अमेरिका प्रबेश गरेर बसेकोलाई छानबिन गरेर देश निकाला गर्ने नियम पास गर्यो भने धेरै उथल पुथल हुन सक्छ। अन्तरास्ट्रिय माम्लामा चाहिँ ट्रम्प आफै व्यापारी भएकोले चीन र अमेरिकाको ब्यापारमा उत्तारचडाप आउन सक्छ । युद्धको क्षेत्रमा रुस युक्रेन युद्ध मत्थरहुन सक्छ। मध्यपुर्बको स्थितिमा ईरानलाई अरु अप्ठ्यारो पार्न सक्ने देखिन्छ र डोनाल्ड ट्रम्प क्रिश्चियन भएको र उस्का आफन्तहरु यहुदीहरु भएको कारण ईज्राईलको पक्षमा भएतापनी प्यालेस्टाइनलाई समर्थन गर्ने झिनो आसा गर्न सकिन्छ।
आफू शक्तिशाली भएर कमजोर देशहरूलाई दबाउने नीति लिएको अमेरिका जो राष्ट्रपति भएपनि उस्तै यो केही फरक पर्दैन यी कुरा सुनेर टाइम पास गर्नुभन्दा बरु एकछिन कानमा कपास कोचार सुत्न आनन्द लाग्छ।
नेपालिहरु काे चिन्तन् नै खराब छ। यमे चिन्तन् टपरे चिन्तन् हाे। अमेरिकाकाे जुन सरकार अाएपनि अप्रबासी को नीति मा भर पर्छ जस्मा नेपाली अप्रबासी र अरु रास्ट्रका अप्रबासी का लागि फरक नीति हुदैन । जे नीति लागू गर्यो सबै अप्रबासी लाई लाग्छ। नेपाली छेत्री बाहुन जस्तो आफ्ना लाई काख अरुलाइ पाखा गर्ने ( भाइबन्दी) घटीया सोंच व्यबहार अरु रास्ट्रको हुंदैन।
एउटा नर्मल सोचाइ ले हेर्ने हो भने त्यहाँ जस्ले जिते पनि तातो न भुत्लो हो मेरो बुझाइ मा चै नचिनेको पनि होईन बारक ओबामा जो बाइडेन डोनाल्ट ट्रम कमला ले जितेको भए आप्रवासी हरुको नीति नियम मा अलि राम्रो हुन सक्थ्यो अब सम्भावना छैन तेहि हो म जस्तो जिरो नलेज जिरो क्वालिफिकेसन जिरो एजुकेसन लाई फुत्लो भाङ फरक पर्दैन
नेपाल मा अवस्थित अमेरिकी दुतावास सायद संसारको सबैभन्दा ठूलो अमेरिकी दुतावास होला जस्तो लाग्छ। नेपालमा किन यति ठूलो दुतावास भयो त यदि नेपाल अमेरिका को नजरमा महत्व छैन भने ?? बुझौ नेपाल अमेरिका को नजरमा नेपाल कति महत्वपूर्ण मानिन्छ। चिन लाई नजरमा राख्न नेपाल अमेरिका को लागी महत्वपुर्ण मानिन्छ।
एमसिसि जस्ता राष्ट्र घटिया सम्झौंता पारित भएको कारण छिमेकी मुलुक चीनको आन्तारिक गोप्यता प्राप्त गर्न सहजकरण नेपालको भूमि महत्वपुर्ण रूपमा प्रयोग गर्न वा लिन सक्ने छन पुजिवादी समाजवादी राष्ट्र मुलुक संयुक्त राज्य अमेरिका ।। 🤔🤔😁
Bala buje 😂 chala tero America janna puxa bhanera hola... Go back America mcc Hami lai chahidain Aani yasta khala ka soch bichar ko yubha le nai ho desh bigarne 😢 Bideshi ko gulaami baana chahane yasta soch vakaa yubha .......😢
Hyaaa thek na tuppo KO bisleshan .Nepali KO thulo iccha America chirnooo ho citizen bannu ho .tyasma k asar parxa tyo ho bishleshan garney bishay aroo ta andha le ni bujhney ho koriya ma ladai parey garho israil maa ladai paryo nepali lai garho
सुवासजी वधाई छ ! निरन्तरता दिनुहाेस तपाईंको विश्लेषण ! गर्बलाग्छ ❤
धेरै राम्राे जानकारी गराउनु भएको मा धन्यबाद दाजु कुरा मझाले बुझाएर गर्नु भएकोमा धन्यवाद दाजु।
Great session with through analysis.
Thanku sir❤❤❤
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन नहुन हार्दिक अनुरोध गर्दछौं।
❤❤😂😂😂🎉🎉😢😢😢😮😮😅😅😅😊😊
Thank you for making such a great great Video of CBum ,As A fan of Dino i admire this Video 🎉
Very appropriate analysis
Trump very good great president 🎉🎉🎉🎉congratulations trump
Logical,n legal presentration
Yakdamai sahi analysis 👌 😎
बेल पाक्दा कागलाइ हर्ष न बिस्मात। कसैले कसैलाई केहि गर्दैन।आफ्नो लागि र देशकोलाइ आफैले सोचेर समय परिस्थिति अनुसार अघि बढ्ने हो ।
Very good, objective analyses!
राम्रो विश्लेषण सुबास दाजु ।
केही हुदैन,आकाश खस्दैन, चुनाव को भोलि पल्ट पनि घाम उदाउने समय मैं उदायो र आफ्नै समय मा असतायो,राति तारा हरु पनि उसै गरी चम्केका थिए ,ब्रह्माण्ड त यसरी चल्छ नि सर
Thanks for sharing 🙏👍🏻💖
दाजु अब बिहे गर्ने समय भयो तर बुडिले 2-3 तोलाको सुनको गहना चाहिन्छ भन्छे त्यो किन्न घर बार नै बेच्न पर्ने अबस्था आउन थालेयो बरु भन्नु परि सुन घट्ला कि नाइ ,घट्ने जस्तो छाट कस्तो छ भन्नू परो , सबै भन्दा ठूलो पीडा परेको छ दाजु 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
केही हुदैन उनिहरुको पररास्ट्र नीति स्ट्राटेजि एउटै यहाको जस्तो दलालि गरेर खाने नेता हुन र !
⁵
I am also here to see and hear conclusion....
:Everything around the world 🌍 is going good 👍😊 with the Presidency of Donald Trump'.God has chosen him for the Word peace 🕊️✌️maintenance. Thank you God 🙏
ट्रम्प राष्ट्रपति हुदा नेपाल लाइ जुम्रा पर्छ। पोके ब्यापारी सेरे केपी प्रचण्डे झले खुब सलबलाउछ।
good nws
Nepali haru lai bideshina roknu paryo .all over .
1 dhunga uuchale panee aafno desh ko laagi uthainxa.... Bideshi ko laagi haina
हाम्रो एम सि सि फिर्ता लगे भने हाम्रो सार्वभौम स्वतन्त्र रहनेछ
कूकूर व्याए पनि,तूहिए पनि हामीलाई के मतलब ।जय राष्ट्रवाद जय नेपाल जयदेस जय नरेश जय गोरख ।
Sahi kuro
Good news
Very good congratulations ❤
Trump le jiteko dherai ramro for the world....for economy and world peace
Thanks.
Thank you
डोनाल्ड ट्रम्पले आप्रवासीलाई कडा रोक लगाउनुपर्छ। खुला नितिले अमेरिका अर्थतन्त्र मात्रै होइन। नैतिकता पनि गुमेको छ भने आ-आफ्नो स्वदेशलाई बिकास गर्नु भन्दा पनि भ्रष्टाचार गरेको पैसा अमेरिकामा लगेर देश बिगारेको छ। यो नेपाली र नेताकार्यकर्तालाई बिशेष आप्रवासी नियमले असर त पक्कै पर्नेछ।
Sai ho
अरू देशको जस्तोसुकै होस ,
तर
आफ्नो देश माया नगर्ने अरूको वखान गर्न जरूरी छैन।
ट्रमबाट शिक्षा लिन जान्न पर्छ। जसरी प्रथम अमेरिका ट्रमले भने जस्तै, आफ्नो देश पनि संसारमा कसरी प्रथम बनाउँन सकिन्छ भन्ने बिचार गरेर होडवाजि गरेर , आफ्नै देश बनाउँन अगि सर्न पर्छ।
होईन भने
अमेरिका, अमेरिका, अमेरिका भनेर बस्न गएका आप्रवासीहरुलाई निकालेकै सहि हुन्छ।
Absolutely right
@@jerusarai501 👍
😂😂😂
अ्मेरिका भनेर बस्न गएका आप्रबासि हरुलाई निकालेकै बेश हुन्छ।
अमेरीकाकोलागी धेरै राम्रो
हुन्छ ।
नेपालबाट भ्रष्ट, भुमाफिया र मानव तस्करहरूलाई
लखेटनुपर्छ ।
❤🎉
सुरुको 7 मिनेट west झ्याउ लाग्दो ल्याङ ल्याङ नगरेको भयपनी हुन्थ्यो!
yeh, he is wasting time for no reason.
अमेरिका छु भनेर नाक फुलाउने र नेपालमा भएकालाई मान्छे न गनेहरुलाई भाटा भनेर लख टे हुन्छ
😂😂😂
Right😂😂
Mero jasto bichar hjr ko
Hjr lai dhaneyabaad 😂
Tehi Aru auxa vanera daha le Trump lai vote gareka chan Sabai le. Sabai dade cha yo sansar ma
@@MoneyMaker-pu1rj 😂
Hoina aadi aafno education background ramroo xaa vane Nepali matra hoina kunai pani desh ko nagarik lae farak pardaina….but aarko kura k cha vane war will be stop….he will stop people from dying….and that’s a good policy from his excellency president Trump….I hope war will be stop very soon
Nepal lai maya garnu hunxa USA le😊
You look like Rupesh Shrestha of Kantipur TV
चाहिने कुरा गरेर छोटो बनाउनु नि , ताईनतुईका , बच्चालाई बुझाएझै , गरेर के बोलेको समय बर्वाद गर्न, अरु कुनै यस्तो विषयमा बोल्ने च्यानल छैन,
Thank you Subash jee for your nice analysis.
कौतुहलता समाधान भयो शुभाष सर❤️🙏❤️
Thanks for 40UA-cam subscribe family love you all🎉 🥰🙏
Subhash karki jyu hjr lai mero sabdha le narmro laagana saakxa mero najar ma hjr yak desh dhorhi ho ...
junai panee. Student visa out country ma paadna. bhanera jaanxa nee sabai desh dhorhi huun
Yo kura kasle buja 6 😢
K aadhar le deshdrohi Ani student haru Pani desdrohi vannu vayo kasari plz brief yourself
@Makeitreal-k5i jaati panee Nepali corency dollar ma convert exchange hudaa yasle nepali aartha tantara lai dharpa ma pardaa xa yo dirga kaalin rupma aashar hunxa
Aani tesmathi.. jaan yubha shakti le aaru ko desh ma shharm mehinata gareko hunana le jaan 100/ yuug paxadi parxa nepal
sort cort ma maile explain gare hjr lai yati le bujnu hunxa bhanne aasha garada xu ..
.aaru nabuje fheri comment garnu hola.....
@@Makeitreal-k5iPahila afno Ra afno family ko life banaune kamayera Nepal ma possible xaina ultai hami nepallai remittance pathauxau
@@harilama5370 bro tei dollar currency convert bhanna janya raixa Aru tw khulit nai raixa common sense, Nepal ko situation anusar you cannot stay long as the situation here is getting worse day by day, Ani political status Herne ho bhane big ZERO xa Aru k Bhanu production ZERO, Nepal bhaneko remittance le chaleko desh ho bro jati Pani neta chhan remittance ko bharma uffrira chha remittance navitrine ho bhane sarkari talab tw Bhat khauwaune situation Pani xaina vo dherai kura nagarou 🙏
@@Makeitreal-k5iBro timro kura ma kehi panee daam xain... Frustration aalabha aafulai pahila saanta Rakha ???
Yati kura ta bachaa ( baby ) haru lai nai thaha xa nepal ko situation.. maile boleko kura timi bujdai nabuji bolxau ...
डोनाल ट्रम राष्ट पति भए पछि नेपालमा एम सिसि पास गरेका छन जलाई कार्यन्न गर्न दबाब दिने छन त्यो चाइनालाई दबाब गर्न को निम्मित दबाब हुने छ र नेपालमा सरकारमा अमेरीकन दलालहरु छन बिआर आइ रोकने छन रोकीएको छ ।
Right
Good
1 minutes ko video ❤
अमेरिकि राष्ट्रपति जोए वाइदेनले एउटा फताह पठाएर नेपालमा थर्काएर mcc पास गराए अब ट्रम्पको पालो हेर्नुपर्छ।
🌹🙏🙏🙏🌹
डाम्नारू डोनाल्ट्रम अमेरीका को राष्ट्रपतिमा जित्नु सन्सारभरीको मानबहरुको जनजिबनमा सहज हुन्छ कारण डोनाल्ट्रमको राज्नैतिक सन्सारमा लढांई झगडा गराउने निती छैन ।
Ho
Sabai nepaliharulai trumple ghokrethyak launu parchha khubai bedesi hunuparne
🎉🎉
NEPALI LAI PAHILE NAI THAHA THIYO TRUMP LE JEETCHA VANERA ...TYAKAI MILYO HAI .. ABA GHANTI LAI THULO SUPPORT...❤❤
अब ट्रम्पले चाडै ती पढालोखा हु भन्ने ड्यक्ची ड्राईभरहरुलाई पठाईहालुन आफ्नै देश निर्माणका लागि ठुला उद्योग खोलुन नेपालमै। डलर कमाउदै उतै घर घडेरी किनेर के पाउछौ??लोभी लाल्ची स्वार्थीहरु हो खुरुक्क पठाईहालोस ट्रम सरकारले
😂 sahi ho 😅
अवश्य नराम्रो हुन्छ!
अमेरिकामा निलो पार्टी सखाप भयो रातो ले जित्यो
अब नेपालमा निलो घण्टी सखाप हुना बेर छैन
Yo kunchahi lal bujhakkad niskiyo feri😅😅😅
Donald Trump lya garda crypto ma boom aauxa tyaii vara intrested
आफ्नै देशको नेताले त केही ख्यास्न सके छैन अरुको त के कुरा गर्नु 🤦♀️🤦♀️
Mcc firta lwijqnus chhan trump le Nepali janta khus Hume din aaunechh. Jay nepalibasd😊
ट्रम्प अमेरिकाको राष्ट्रपति भएर नेपालीहरुलाई कुनै असर पर्दैन !
🤔🤔🤔🤔🤔
पहिला को कार्य कालमा डोनाल ले,भारत को एक प्रानत नेपाल भनेकै हो,नेताहरू त खुशी नै भय होला,जन्ता हरूलाई चै हेपेर बोल्यो भने😊
M c c खारेज भए त राम्रो हुने थियो😊😊
तपाईंको भिडियो लामो हुन्छ! जिस्ट कुरा मात्रै गर्नुस् न हजुर।
समय अनुसार सबै आंफैले गरनु परछ ! जनता लाइ तेसतो धेरै सुबिदात नहोला तर देसलाइ त केहि रामरै संमझेर गरला !
अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेर नेपाल र नेपालीहरुलाई खासै फरक पर्दैन। आप्रबाशिहरुको प्रबेशलाई कडाई गर्ने नितिले युवाहरुलाई अलि चिन्तित तुल्याएको हुन सक्छ , तर पहिले गएर लिगली बसोबास भैसकेकोहरुको लागि चिन्ता लिनु आवश्यक छैन। ईलिगल अमेरिका प्रबेश गरेर बसेकोलाई छानबिन गरेर देश निकाला गर्ने नियम पास गर्यो भने धेरै उथल पुथल हुन सक्छ। अन्तरास्ट्रिय माम्लामा चाहिँ ट्रम्प आफै व्यापारी भएकोले चीन र अमेरिकाको ब्यापारमा उत्तारचडाप आउन सक्छ । युद्धको क्षेत्रमा रुस युक्रेन युद्ध मत्थरहुन सक्छ। मध्यपुर्बको स्थितिमा ईरानलाई अरु अप्ठ्यारो पार्न सक्ने देखिन्छ र डोनाल्ड ट्रम्प क्रिश्चियन भएको र उस्का आफन्तहरु यहुदीहरु भएको कारण ईज्राईलको पक्षमा भएतापनी प्यालेस्टाइनलाई समर्थन गर्ने झिनो आसा गर्न सकिन्छ।
Kuro sahi ho
Yesko guff..
आफू शक्तिशाली भएर कमजोर देशहरूलाई दबाउने नीति लिएको अमेरिका जो राष्ट्रपति भएपनि उस्तै यो केही फरक पर्दैन यी कुरा सुनेर टाइम पास गर्नुभन्दा बरु एकछिन कानमा कपास कोचार सुत्न आनन्द लाग्छ।
Managadhante bisleshan
फतुरो गफ धेरै भयो ।
तिमीहरूलाई बकबास गरेर खाने बानी
परेको छ
जरा न टुप्पाको भिडियो।😅
तपाईं राजनीति को बिज्ञ हो भने नेपाल मा अब के हुन्छ देशमा अब ठूलो क्रान्ति आउने संभावना छ अब नेपाली लाई अमेरिक ले नेपाली लाई राम्रो नजर ले हेर्दैन
Nepal KO hit beparit MCC lagu garna hundaena lagu gare pane Nepal KO kanoon lagu garnu parxa USA KO Sena lae entry garna dinu hundaena
Donald trump ramrai hun
गफ गलफती बढि भयो सर प्वाइन्टली र फयाक्ट कुरा कम गरनु भएको छ तपाईंले
नेपालिहरु काे चिन्तन् नै खराब छ। यमे चिन्तन् टपरे चिन्तन् हाे। अमेरिकाकाे जुन सरकार अाएपनि अप्रबासी को नीति मा भर पर्छ जस्मा नेपाली अप्रबासी र अरु रास्ट्रका अप्रबासी का लागि फरक नीति हुदैन । जे नीति लागू गर्यो सबै अप्रबासी लाई लाग्छ। नेपाली छेत्री बाहुन जस्तो आफ्ना लाई काख अरुलाइ पाखा गर्ने ( भाइबन्दी) घटीया सोंच व्यबहार अरु रास्ट्रको हुंदैन।
🙏🙏🙏🙏🙏
एउटा नर्मल सोचाइ ले हेर्ने हो भने त्यहाँ जस्ले जिते पनि तातो न भुत्लो हो मेरो बुझाइ मा चै नचिनेको पनि होईन बारक ओबामा जो बाइडेन डोनाल्ट ट्रम कमला ले जितेको भए आप्रवासी हरुको नीति नियम मा अलि राम्रो हुन सक्थ्यो अब सम्भावना छैन तेहि हो म जस्तो जिरो नलेज जिरो क्वालिफिकेसन जिरो एजुकेसन लाई फुत्लो भाङ फरक पर्दैन
के हुनु तातो न छारो?अराज्क्ता बढ्छ युक्रेन नाटो खान्छ शुरु मा त्यस पछि इस्राइल को पालो?
नेपाल मा अवस्थित अमेरिकी दुतावास सायद संसारको सबैभन्दा ठूलो अमेरिकी दुतावास होला जस्तो लाग्छ। नेपालमा किन यति ठूलो दुतावास भयो त यदि नेपाल अमेरिका को नजरमा महत्व छैन भने ?? बुझौ नेपाल अमेरिका को नजरमा नेपाल कति महत्वपूर्ण मानिन्छ। चिन लाई नजरमा राख्न नेपाल अमेरिका को लागी महत्वपुर्ण मानिन्छ।
एमसिसि जस्ता राष्ट्र घटिया सम्झौंता पारित भएको कारण छिमेकी मुलुक चीनको आन्तारिक गोप्यता प्राप्त गर्न सहजकरण नेपालको भूमि महत्वपुर्ण रूपमा प्रयोग गर्न वा लिन सक्ने छन पुजिवादी समाजवादी राष्ट्र मुलुक संयुक्त राज्य अमेरिका ।। 🤔🤔😁
🥰🥰🥰🙏🙏
Hamilae vandha ta derai tapailae chaso rahixa sir A R I words ko chaso rakhni bani thik xaina daju bujeu
Kei na kei
Kehi farak pardaina dhukka bhaye hunchha tauko dukhauna pardaina.
🎉🎉🎉🎉
1:09 Indirectly berojgaar vandinu vo sir le 🤣🤣
kura k ho fatafat vanne ho. kura chapayara aaba k hunxa aba k hunxa vanera tankayar k boleko ?????
अब अ्मेरिकाले नेपाललाई गोद लिनु पर्छ , नत्र नेपाल त खत्तमै भैइसक्यो सकिनै लागिसक्यो
tyo India sanga namili garnai mildaina sir. Bhako bhaye Ramro nai hunthyo.
Bala buje 😂 chala tero America janna puxa bhanera hola...
Go back America mcc
Hami lai chahidain
Aani yasta khala ka soch bichar ko yubha le nai ho desh bigarne 😢
Bideshi ko gulaami baana chahane yasta soch vakaa yubha .......😢
Nepali lai kai hudina bro hami lai chilai na kanai bro .
Topic aanusar analysis Zero chha. Ali study garnu paro brother. Presentation strong nai xaena.
Hyaaa thek na tuppo KO bisleshan .Nepali KO thulo iccha America chirnooo ho citizen bannu ho .tyasma k asar parxa tyo ho bishleshan garney bishay aroo ta andha le ni bujhney ho koriya ma ladai parey garho israil maa ladai paryo nepali lai garho
Dv 2025 winner impact?
Nepal is peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water
No change
अप्पर बासी खेद्ने वाला, डोनाल ले, अमेरिकाले जे गरो, बेलायतले तेही गर्छ,
पाडो पाए पनि पाडी पाए पनि गोठाला लाई बिगौती ।।
Dv k hunx hola aba hjur