अवैध आप्रवासीलाई सेना लगाएर लखेट्ने ट्रम्पको घोषणा, ५७ हजार बढी नेपाली निशानामा

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #primereport #donaldtrump #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 224

  • @tikabhandari7249
    @tikabhandari7249 2 місяці тому +112

    अति खुसिको कुरा पुरै देश बाट नेपाली लखेटियेर नेपाल फर्किनु परे बल्ल देश बन्ने छ।देस लुट्ने नेता लखेट्न नेपाली दाजुभाइ लाई मात्रीभुमिले बोलाउदै छ।बरु बाँडेर खाँदा हौं।मिलेर बस्दा हौँ।

    • @BinaSharma-k9n
      @BinaSharma-k9n 2 місяці тому +4

      Kanchanpure huda hau

    • @susannewar1734
      @susannewar1734 2 місяці тому +10

      नेपाली नागरिकता त्याग्ने लाई नेपालमा स्थान दिनु अर्को भुल हुनेछ। रोजगारी मा जानु अर्को कुरा तर नेपाली हुनु नै घृणा सरह गर्ने लाई नेपालमट ठाउँ दिनु हुँदैन।

    • @som6399
      @som6399 2 місяці тому

      Atinei ramro coh

    • @RamniwasThakur-i9d
      @RamniwasThakur-i9d 2 місяці тому

      Tumr.jaysa.parseministr.kesebngyahy.kensrka.rup

    • @dipendrathapa5793
      @dipendrathapa5793 2 місяці тому

      मेरो मन को कुरा बोल्नु भयो😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @sanjurai7102
    @sanjurai7102 2 місяці тому +30

    धेरै राम्राे कुरा आयाे। सबै देशहरुले नेपालीलाइ फर्काउनु पर्दछ। अनिमात्र चाेर भ्रष्ट सरकारलाइ तह लगाउछ।

  • @World-r6s
    @World-r6s 2 місяці тому +19

    धेरै राम्रो कुरा बरु छिटोभन्दा छिटो काम सुरु गरिहाल्नु रास्ट्रपति ज्यु खुब खान पल्केका चोर हरु गाउँमा जग्गा बाजो राखी बाउ आमा लाई गाउँमा छाडि छोरा बुहारी अमेरिका भन्ने हरु पनि बिरालोको मुख लगायेर गाउँ फर्केका हेर्न ठुलो इच्छा छ है 😀😀

  • @ramnathgartaula9471
    @ramnathgartaula9471 2 місяці тому +17

    आफ्नाे देशकाे सुरक्षा र स्वाभिमान ।

  • @binabina7708
    @binabina7708 2 місяці тому +21

    अमेरिकाबाटमात्रै हैना बिदेसका सबै देशहरुले नेपालीहरुलाई नेपालमै फिर्ता पठाईदिय हुन्छ अनि ती युबाहरुले याे देशका भ्रस्ट ठग लुटेराहरुलाई भाँटे कारबाही गर्नेछन ।

  • @tirthaacharya
    @tirthaacharya 2 місяці тому +18

    अब सबै आफ्नु देश मा फिर्ता भयर किशानी गरेर देश लाई उन्नतिको बाटोमा अगाडी बडाउनु पर्छ

  • @pranish9274
    @pranish9274 2 місяці тому +10

    अहिले 57000 पछि पुरानेपाली नेपाल फिर्ता गर्दिनु ट्रम्प लाई आग्रह गर्दछु

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 місяці тому +9

    राम्रो कुरा है

  • @devthagunna5336
    @devthagunna5336 Місяць тому +1

    अझ नेता हरु का सन्तान लाई निकाल्न पर्छ ट्रम्पेट सर

  • @gobindarkharti2909
    @gobindarkharti2909 13 днів тому +1

    छिटोभन्दा छिटाे नेपाली लाई।फित्ता गरी केही सुधार हुन्छ कि

  • @AR_FF_980
    @AR_FF_980 25 днів тому +1

    काम गरेर खान पाउनु पर्याे रिटायर भयपछि जुन जुन देसकाहुन अाफ्नाेदेस फर्काउनु उत्तम निर्नय हुनेछ ट्रम्पलाइ सलाम छ अमेरिका नभयर शबै देसमा लागू हुनु पर्छ

  • @KeshavSunar-x3i
    @KeshavSunar-x3i 9 днів тому +1

    Nepali haru nepal aune ramro bajokhetma sun falaune good

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 2 місяці тому +2

    3:26 अप्रावासी लाई देश निकाला गर्ने कुरा भन्दा महत्त्वपूर्ण कुरा आफ्नो देशलाई शुद्द र पवित्र पार्ने कुरा भएकोले अमेरिका को लागि यो एकदम राम्रो कुरा हो ।परमेश्वोर ले सहायता गरून्।

  • @Cristiono0
    @Cristiono0 2 місяці тому +4

    Kati mitho kura aba desh hamile banaunu parxa jaya 2084 ❤🎉🎉🎉😂😂😂 aau aau nepali ho

  • @ashokkambang6384
    @ashokkambang6384 2 місяці тому +2

    अति नै खुशीको खबर

  • @deurajraj
    @deurajraj 2 місяці тому +3

    सबै खास गरी नेपालि जति छ अमेरिका युरोप तथा अन्य स्थानहरूमा बसोबास गर्दै आएका छन् सबलाई स्वात्तै निष्कासन गर्नु पर्छ हँ धन्यवाद डोनाल ट्रम्प लाई ❤❤❤❤।

  • @loksewasahayatri
    @loksewasahayatri 2 місяці тому +18

    ठिक ठिक...५०/६० लाख तिरेर अमेरिका पुगेर नेपालमा तथानाम गाली बर्साउने सबै लखेटिनुपर्छ अनि थाहा हुन्छ देश के हाे र राष्ट्रियता के हाे ??

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 8 днів тому

    जे हुन्छ सही हुनेछ।

  • @spmvlogs528
    @spmvlogs528 11 днів тому

    right news 100%= जमिन कहिले बददैन तर जनसंख्या बदैजान्छ ।Donaldo trupm le thika gare❤

  • @basantparkidoteli9569
    @basantparkidoteli9569 2 місяці тому +2

    Good news🎉🎉🎉

  • @salinaxetry
    @salinaxetry 2 місяці тому +2

    धेरै राम्रो न्युज सुनियो छिटै देश फर्काइयोस् सबै नेपालीहरूलाई म चाहिँ यही कामना गर्दछु तर म चाहिँ फर्किन्न है।😂😂😂

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 2 місяці тому +1

    नेपाल आउने राजा ल्याउने देस बनाउने

  • @bhimsendulal3509
    @bhimsendulal3509 Місяць тому +1

    Thik ho

  • @DathandukSherpa
    @DathandukSherpa 7 днів тому

    Yes really this is very good

  • @LbThapa-h4u
    @LbThapa-h4u 2 місяці тому +1

    Good 💯 News

  • @SabitriThapa-mx8po
    @SabitriThapa-mx8po 2 місяці тому +1

    Dheraye khusi ko kura god bless

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 2 місяці тому +9

    नेपाल मा अााउनु चोर नेतालाई लखटनु पछ

  • @GaneshKr3395
    @GaneshKr3395 2 місяці тому +5

    Good Job Trump. I will keep voting for Republicans if he keeps the promises.

  • @damodarrasali4554
    @damodarrasali4554 2 місяці тому +1

    खुसीको खबर

  • @khagenkajikhadgi9812
    @khagenkajikhadgi9812 2 місяці тому +2

    अति राम्राे।

  • @PrampdPramodkoirala
    @PrampdPramodkoirala Місяць тому

    त्यो तेहि बेला पाच बर्स ट्रम्प ले रास्ट्रपति हुदा भनेको कुरा हो फेरि अहिले दस बर्स दुई पटक गर्दा म मलेसिया थिहे त्यो समय भनेको कुरा थियो ट्रम्प ले ॐ शिव

  • @Pasanggyamjo
    @Pasanggyamjo 9 днів тому

    Good sai gare xa Arkhako gulam garne haru Lai sai gare xa😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @DreamsBoyManoj
    @DreamsBoyManoj 2 місяці тому +4

    खेदाउ खेदाउ

  • @Samyog5m445
    @Samyog5m445 2 місяці тому +2

    राम्रो गर्यो खुब अमेरिका भनेर हेपेर गएका थिए कुन मुख ले नेपाल आउदा रैछ्न

  • @dahalShakerraj
    @dahalShakerraj 2 місяці тому +1

    Good job keep it up.

  • @technicaldev11
    @technicaldev11 2 місяці тому

    यस्तै हो हजुर के गर्नु🎉🎉❤❤

  • @lekhanathSharma
    @lekhanathSharma 2 місяці тому +1

    फर्कायेहुन्छ अमृकाकानेपालिलाई आफ्नैदेशमा आयेर थालखाउ कि भातखाउ भयेपछी आन्दोलनमा साथदिन्छन ।

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 2 місяці тому +4

    Good job

  • @GyanuRana-h1c
    @GyanuRana-h1c 13 днів тому

    Trple.nepali.khetchhu.bhnunai.maha
    Pap
    Lagyo🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BinodChaudhary-n5g
    @BinodChaudhary-n5g 6 днів тому

    Sahi nirnay

  • @surendrashrestha9332
    @surendrashrestha9332 10 днів тому

    एकदमै राम्रो लाग्यो ठिकै छ निकले पनि मलाई केही फरक पर्दैन

  • @salinaxetry
    @salinaxetry 2 місяці тому

    धेरै राम्रो न्युज धेरै राम्रो न्युज फर्काउनै पर्छ। देश बिग्रिसक्यो देश डुबिसक्यो अब आफ्नै देश गएर बनाओ अर्काको देश होइन छिटै फर्क्यौ

  • @Sangamraioffical
    @Sangamraioffical 2 місяці тому

    Good job Trom

  • @ShishirRaut-k9r
    @ShishirRaut-k9r 2 місяці тому

    ठीक पर्यो

  • @karbiswa578
    @karbiswa578 2 місяці тому

    Nepal is a peaceful country of the world.

  • @KrishnaShrestha-h5l
    @KrishnaShrestha-h5l 12 днів тому

    यो बिषयलाई चुनावी नारामा सीमित रह्यो भने अमेरिकन राष्ट्रपती डोनाल्ड ट्राम्प र नेपालको प्रधानमन्त्री के पी ओली दर्जा एकै हुने छ।

  • @sampangrai6127
    @sampangrai6127 14 днів тому

    Good job donal trump

  • @RameshKumar-w2e9v
    @RameshKumar-w2e9v 2 місяці тому

    धेरै राम्राे खबर

  • @pustapandea6395
    @pustapandea6395 2 місяці тому +1

    Sahi.ho thik6 trumpgood.

  • @KailashKoiral
    @KailashKoiral 2 місяці тому +2

    make America Great Again

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому

    बिदेशमा भएका 20% नेपालीहरु नेपाल आएर नेपालमै रोजगारी बेरोजगारी भत्ता माग्नुपर्छ काङ्ग्रेस एमाले माओवादीको नेतातन्त्र गुन्डागर्दी समाप्त हुनेछ अनिमात्र कानुनी राज्य बिकास हुनेछ नेपाल र नेपाली जन्तुहरुको

  • @magarhomagar7422
    @magarhomagar7422 2 місяці тому +1

    एकदम राम्रो

    • @IsaacNJRai
      @IsaacNJRai 2 місяці тому

      Nepal ma ni jana jati ,adi basi banayeko xa ni hami mulbasi lai yestai gari lakhetna nai banayeko ho abo bujhnu hoi.....

  • @lungalimbu-hm7qo
    @lungalimbu-hm7qo 27 днів тому

    good xito vanda xito khedau kaka

  • @ShasiKarki
    @ShasiKarki 2 місяці тому

    अति राम्रो

  • @tshiringsherpa3249
    @tshiringsherpa3249 2 місяці тому

    Yekdam ramro

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 2 місяці тому

    Think chha aaba Nepal farkanu

  • @indra4530
    @indra4530 2 місяці тому

    Dherai ramro kur ho

  • @Surajtamang-t7j
    @Surajtamang-t7j 2 місяці тому

    Good job ❤❤❤❤❤

  • @bijayaxettri4350
    @bijayaxettri4350 2 місяці тому

    Good job❤

  • @BaxxMagar
    @BaxxMagar 2 місяці тому

    Good news ❤❤❤

  • @Avinash-ex5mw
    @Avinash-ex5mw 2 місяці тому

    Big fan trump ❤❤❤❤good job ❤❤❤❤

  • @pappuroy1915
    @pappuroy1915 2 місяці тому

    त्यो कुरा नेपाल सरकार संग सोधनु नि मैडम जि गप कम काम बदी

  • @gopaloli8536
    @gopaloli8536 2 місяці тому

    धेरै राम्रो 70/80 लाख खर्च गरेर अरकाकाे देसमा गएर रमाउने लाई ठिक छ

  • @PrabinTamang-yb4yr
    @PrabinTamang-yb4yr 2 місяці тому

    Good good

  • @ChumanKhadka
    @ChumanKhadka 2 місяці тому

    Hor

  • @BhimPun-w2i
    @BhimPun-w2i Місяць тому

    हो तेइ देश्मा गयेर कमाउछन अनि तेहि देशलाइ हेप्छन।क्रीस्चियन भनेर हेप्छन तर ।बच्चा जन्माउन तेहि देश जान्छन।अनि निकालि हाल्छ नि

  • @ugempire6749
    @ugempire6749 2 місяці тому

    Nice

  • @gorkhaman3785
    @gorkhaman3785 2 місяці тому +1

    बारी बॉझो भयो
    गाम् खाली भयो
    युबा सकिए
    लौन हो के गर्ने हो ।

  • @indukhatiwada6993
    @indukhatiwada6993 2 місяці тому

    Ramro bho.

  • @MausamMqr
    @MausamMqr 2 місяці тому

    Ekdam thik gardai xa

  • @SarojGiri-b3y
    @SarojGiri-b3y 2 місяці тому

    Good job turamp

  • @bashupaudel8782
    @bashupaudel8782 2 місяці тому

    केही पनी हुन्न, हतोत्साह नगराउनु।

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 2 місяці тому +2

    चोर बाटो आउनेको हो भुटानीलाई केहीले छुदैन हो हौ नभाको कुरा नगरौं

    • @numalimbunuma2246
      @numalimbunuma2246 2 місяці тому

      सहि भन्नू भो भुटानी सर्नाथी लाई आफै उनीहरु ले लागेको हो कै हुदैन

  • @KiranChaudhary-q4k
    @KiranChaudhary-q4k 2 місяці тому

    Good dolaan good

  • @NunaStha
    @NunaStha 2 місяці тому +2

    केपि ले दिन्छ
    रोजगारी नेपाल मा
    भर्ष्टचारी सरकारले
    ठिक गरे छ
    अमेरिका सरकारले
    नेपाल नेपाली जनता एक नभएर आज देश कङाल भएसके नेता जति ले देस लुटि सके
    बरु आउ नेपाल मा
    बङलादेस जस्तै आन्दोलन गर्नुपर्छ
    अनि मात्रै चोर नेता भागाभाग हुन्छ

    • @ftr163
      @ftr163 2 місяці тому +1

      AHH vai Khana napayara America gako hora 70-80 lkh tireyra😂

  • @Surajtamang-t7j
    @Surajtamang-t7j 2 місяці тому

    Good 👍👍👍👍👍👍👍

  • @KrishnaTmg-d9l
    @KrishnaTmg-d9l 2 місяці тому +1

    Good jab

  • @reshamgurung9473
    @reshamgurung9473 2 місяці тому

    👍

  • @dipakmakrati
    @dipakmakrati 2 місяці тому

    Good news😄😄😄

  • @AnishPandit-xq4tk
    @AnishPandit-xq4tk 2 місяці тому +1

    Nice ramro ho

  • @dahalShakerraj
    @dahalShakerraj 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @birbahadurgurung7908
    @birbahadurgurung7908 2 місяці тому

    good

  • @bhuwandhital2243
    @bhuwandhital2243 2 місяці тому

    Thik hola good

  • @idovlogs114
    @idovlogs114 2 місяці тому

    😂 ट्रम्प रास्ट्रपति भएपछि अबैध आप्रवासी लाइ निकाल्ने भए!
    तर नेपाल मा भने सेर बहादुर प्रधानमन्त्री हुदा इन्डियन लाइ जानि जानि नागरिकता बाड्छ।

  • @tulsipaudel4881
    @tulsipaudel4881 2 місяці тому

    अब नेपाल बन्छ

  • @ananddheal3560
    @ananddheal3560 2 місяці тому

    दुनिया संसार क़ो सबै भन्दा सत्य काल मृत्यु हो र सबै भन्दा तीतो र सत्य पनि काल मृत्यु हो तेरो मेरो नाता गोता साथी भाई दीदी बैहिनी दाजु भाई सब झूटो र स्वार्थ हो दुनिया संसार प्यार ले होइन स्वार्थ मतलब ले चलछ स्वार्थ क़ो दोसरो नाम नै दुनिया संसार हो संसार मा कुनै पनि चीज बस्तु कम हुन्छ भने त्यस चीज बस्तु क़ो जरुरत महत्व . धेरै हुन्छ भने कुनै चीज बस्तु धेरै छ त्यस चीज बस्तु क़ो जरुरत महत्तवो कम हुन्छ यो नियम जनसंख्या क़ो बृधी र कम मा पनि लागु हुन्छ

  • @manishdahal918
    @manishdahal918 2 місяці тому

    Lu Ramro.....

  • @HimalayasEntertainment
    @HimalayasEntertainment 2 місяці тому

    पढेलेखेका हरुलाइ अमेरिका तथा विकसित देश हरुले लोब मा पारेर पो या इ चोर नेताहरुले बिगबिगी मच्चाएका छन नत्र यो देश धेरै पहिला केही सुधार भै सक्थ्यो । अमेरिकाले यसो गरे नेपाललाइ केही प्रतिशत फाइदा अबस्य हुनेछ ।

  • @KhimrajGurung-ho2wf
    @KhimrajGurung-ho2wf 2 місяці тому

    Good news

  • @Rameshghatani-ih1vc
    @Rameshghatani-ih1vc 2 місяці тому

    😢😢😢

  • @humanistbee
    @humanistbee 2 місяці тому

    Politics is a dirty game as dirty the humans play it until you get burned down i watched i enjoyed i shared 🤐

  • @roshanniroula7727
    @roshanniroula7727 2 місяці тому

    सर्नाथी लाई नी खेदाउछ।

  • @ThanMalla-up3pb
    @ThanMalla-up3pb 2 місяці тому

    नेपालीहरु धेरै अबैधानिक छैनन यहाँ ।

  • @bishnuprasadprazapati7653
    @bishnuprasadprazapati7653 2 місяці тому

    Right😂🎉🎉

  • @heholegora
    @heholegora 2 місяці тому

    अबैध भन्ने बित्तिकै पाउनुहुँदैन

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu 2 місяці тому

    ठीक पर्यो जाँठाहरु

    • @IsaacNJRai
      @IsaacNJRai 2 місяці тому

      Yestai garna berr xaina nepal ka mulbasi lai jana jaati ,adi basi banai rako xa kagaji rupma nai proof jutaudai xa .........bahira bata ayeko nai artha lagxa jana jati ani adi basi ko.......😢

  • @gl.tamang
    @gl.tamang 2 місяці тому

    🥰good news

  • @deepakshrestha8641
    @deepakshrestha8641 2 місяці тому +1

    Bad news 57000 Nepaliharuko laagi dukha ko kuraa ho

  • @sharada5383
    @sharada5383 Місяць тому

    रूसले अमेरिकामा हान्यो भने ,
    कमसेकम फर्केको नेपालिको त ज्यान बच्ला कि ?

  • @ReshamGautam-e3v
    @ReshamGautam-e3v 2 місяці тому

    Gajab garexa trump le