ग्रह काट्ने अण्डा जस्तै एउटा सास फुकेको पात्र म मालिक आफ्नो दशा टार्न अनेक गर्छन ति आफै पनि मालिक बनाइ तिनमा सास फुक्छन निर्जिवलाइ जीवन नचाहे पनि जीवितलाइ निर्जीव चाहिने सास केके मा फुकुन तर म ग्रहदशा काट्ने अण्डा जस्तै पात्रचैँ हुँ बुद्दी कोया जस्तै कति सोच्न सक्छ त्यो आफ्नो आफ्नो कुरा पनि हो म मयुरँङ्गी बाँच्नलाइ गित बेच्छु तर फेरी गितकै लागी बाँच्छु तर त्यस गितहरुको मोल नाइ मोल तौल लिलाम परिधी समय शब्द केही नाइ गित बेच्नु पर्दा एक थालमा सुकाइ साकाहारी खाउ हरिया साग काकरीला चकन आँखा तेजिला सजीलो लाइ देख न म आस्तिक पनि यो धर्म त्यो धर्म प्रकृतीलाइ मान्छु यसलाइ मान्छू त्यसलाइ मान्दिन मान्छे आफै भग्वान आदि इत्यादि थोत्रा असुर भट्याउछु भजाउँछु रेटछु कोट्याउँछू फुक्छू धन्काउँछु मायाका गित पिरतीका गित प्रेमका गित शब्द शब्द शब्द कोर्ने अनि शब्द फेर्ने त हो केटी बाँउठेकी एक हप्ता हुँदा पनि केही फरक नाइ मन म जस्तै ढुङ्गा तर गित तरल साइ तिम्रै सुर्ता ले राति निद नाइ दिउसो भोक नाइ न गित सच्चा न भाव साँचो को मोल नहुने फेरी न बेचेको गित को पनि. Thank you, Jason🌸
Dai malai tapai ko music best lagxa plz love sasha movie ko pokhara jada background ma play hune "bari lai (Aakasha ko rang nilo) " song plz upload garnu na plz plz ..maile dherai search gare paena.. So plz asap upload garnus na 🙏🙏🙏
Yes Jason wow Jason, you're an artist, a real one.
ग्रह काट्ने अण्डा जस्तै
एउटा सास फुकेको पात्र म
मालिक आफ्नो दशा टार्न
अनेक गर्छन
ति आफै पनि मालिक बनाइ
तिनमा सास फुक्छन
निर्जिवलाइ जीवन नचाहे पनि जीवितलाइ निर्जीव चाहिने
सास केके मा फुकुन
तर म ग्रहदशा काट्ने अण्डा जस्तै पात्रचैँ हुँ
बुद्दी कोया जस्तै कति सोच्न सक्छ त्यो आफ्नो आफ्नो कुरा पनि हो
म मयुरँङ्गी
बाँच्नलाइ गित बेच्छु
तर फेरी गितकै लागी बाँच्छु
तर त्यस गितहरुको मोल नाइ
मोल तौल लिलाम परिधी समय शब्द
केही नाइ
गित बेच्नु पर्दा एक थालमा सुकाइ साकाहारी
खाउ हरिया साग
काकरीला चकन आँखा तेजिला सजीलो लाइ देख न
म आस्तिक पनि
यो धर्म त्यो धर्म
प्रकृतीलाइ मान्छु
यसलाइ मान्छू
त्यसलाइ मान्दिन
मान्छे आफै भग्वान
आदि इत्यादि
थोत्रा असुर
भट्याउछु
भजाउँछु
रेटछु
कोट्याउँछू
फुक्छू
धन्काउँछु
मायाका गित
पिरतीका गित
प्रेमका गित
शब्द शब्द
शब्द कोर्ने अनि शब्द फेर्ने त हो
केटी बाँउठेकी एक हप्ता हुँदा पनि केही फरक नाइ
मन म जस्तै ढुङ्गा तर गित तरल
साइ तिम्रै सुर्ता ले राति निद नाइ दिउसो भोक नाइ
न गित सच्चा न भाव
साँचो को मोल नहुने फेरी न बेचेको गित को पनि.
Thank you, Jason🌸
एउटा मात्र श्रोता छ तपाईं हरुको भने त्यो म नै हु।
❤❤
Jason and Night enough to make my day anyday!! Thank you for existing ♥️
bihaani strated with this song
i know the day will be great. always love your work dai
night❤️
Majaaa Aayo! Dherai Dherai Subhakamana!!
Beautiful :)
Dai malai tapai ko music best lagxa plz love sasha movie ko pokhara jada background ma play hune "bari lai (Aakasha ko rang nilo) " song plz upload garnu na plz plz ..maile dherai search gare paena.. So plz asap upload garnus na 🙏🙏🙏
You are my spirit animal .
this man is so underrated let's make him viral,, on different reaction channel n pages
❤❤❤
❤️❤️❤️
Bana ki charii banai bhari...bana Mai ramaucha ekdin jancha banamai mari