अादरणीय कलाकार बच्चु कैलाश ज्युले अाफ्नै खर्चमा त्याे बेला मुम्वइमा गएर रेकर्ड गराउनु भएकाे गीत हाे याे जुन बेला नेपालमा रेकर्ड गर्ने स्टुडियाे नै बनेकाे थिएन रे । मैले धेरै पटक दिनभर सुनेकाे छुँ याे गीत अझै तृप्त हुन सकेकाे छुइन ।
I recently listened this song, what a masterpiece. I listen everyday. Nepali old songs are lovely and amazing you just need feel those songs and you found your soul inside those musics.
No matter how many new music will be released in the future but no other music can take my heart like this one✨when I listen to this song it takes me to another world
Kshetra Pratap Adhikari is my favorite nepali songwriter of all time. Grateful to have known his many poems and songs. And overall the song is a masterpiece.
मेरो तर्फबाट करोड लाईक कमेन्ट् छ है यो गित को पहिलो दुई हरफ मात्रै गित अरु कसै ले गाएको सुने को थिए मलाई असाध्यै मन परेको थियो आज पूरा गित सुन्न पाए धेरै खुसी लाग्यो धन्यवाद ।
बच्चु कैलाशकाे स्वरमा सजिएकाे गीतले मुटुलाई छाेईदिएकाे छ।जति सुनेपनि अघाउन सकिँदैन।सधैभरीकाे तिर्सना रहिरहन्छ ।नेपाली गीत सँगीतमा सबैभन्दा बढी मनपर्ने गीत हाे मलाई ।
❤❤rrssswwaawasssssddggghuuygfsaassaazxfhjjhfdsssdfghijfsaaawwasdfggdzASSFGJKJFSSSAAAASSFGJJGZSSSDRYUUIIIYDESSAAAAAASDFFGGHHHHHGDSSSAAASFHIJGDSAAAASDFGGHHJJJGDSWERTYYUJJHFDSSSAASDFFHJJHDSDDFGHGFSAAÀSFGHGFSASDFGHHJH HD DSSSDFGHJJJHGFDDDSSSSSSSSDFGIJGDSSASSSSSSSDDDDDDDDSSSSSAASSSSDDGHHFSSSSSSFGUIIDSAAASDFJKLKHGDDSSSAAAWSEERTYU
यि काल झैँ पुराना गित संगीत सुन्दा बेग्लै किसिमको आन्द अनुभुति हुन्छ।दिक्क लागेको बेला र तनाब भएको बेला यस्तै गितहरु सुनेर फ्रेस हुने गरेको छु.... राधे !! राधे !!
This song will remain soooo much more than ever SPECIAL and Precious to me .... this is his favorite old songgggg andddd he listens to this song which makes me feel soooooo glad to hear this songgg 🤌🏻I love him so much and will sing this song for himmmmmmmmmm soonnnnnn
तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् (त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे धुँदा पनि जाँदै नजाने २) माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे धुँदा पनि जाँदै नजाने तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् (एकाेहाेराे माया हाे कि के भनेर साेधुँ मलाई पिर पर्नु पराे नि २) सपनीमा त्यति गाढा विपनीमा टाढा याे मायाले गर्नु गराे नी तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन्💌💌💌💌💌💌💌sadrose
😭😢mero desh ko halat sapriyos vagawan. 🕉️ Neta haru ko bhasan... Increasing rape... Increasing prices of daily needs... 😭😭 . Sab frustration bata niskina sunna auxuh yo song.❣️
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि, म मात्रै यस्तो, रुँदा पनि जाँदै नजाने तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
तिमीले त हाेईन बच्चु कैकाश Scale D Major तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् (त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे धुँदा पनि जाँदै नजाने २) माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे धुँदा पनि जाँदै नजाने तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् (एकाेहाेराे माया हाे कि के भनेर साेधुँ मलाई पिर पर्नु पराे नि २) सपनीमा त्यति गाढा विपनीमा टाढा याे मायाले गर्नु गराे नी तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन्
DOWNLOAD MUSIC NEPAL APP TO LISTEN TO OTHER HITS OF BACHHU KAILASH - ➤bit.ly/musicnplandriod (Android)
➤bit.ly/musicnplios (IOS)
:)
@@UnDERDoGGAmIngMUSIc 8
@@sonamlepcha9644 9
yourselves yourself यस्तै यय्य्य??त?यस्तोमा य्य??यस्तोमा यस्तोमा यसको yy?उकालो ???यस्तै यस्तोमा य??त?यस्तोमा त?यyy?yyourself ?यस्तोमा त??yuyyy
jft
अादरणीय कलाकार बच्चु कैलाश ज्युले अाफ्नै खर्चमा त्याे बेला मुम्वइमा गएर रेकर्ड गराउनु भएकाे गीत हाे याे जुन बेला नेपालमा रेकर्ड गर्ने स्टुडियाे नै बनेकाे थिएन रे ।
मैले धेरै पटक दिनभर सुनेकाे छुँ याे गीत अझै तृप्त हुन सकेकाे छुइन ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
हाम्रो नेपाली संगीत ❤ कति मीठो हो आहा
In 2020 ,who all are listening to this magnificient song?😊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@@MusicNepalPvtLtd @
💜🙌
✋✋👋👋
🤚🤚
मलाइ अहिलेको गितहरु भन्दा पुरानो गितहरु नै मन पर्छ ! त्यसैले म समय पाउना साथ पुरानो गितहरु सुन्ने गर्छु ।। I want say thanx for music nepal
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
जति सुन्यो उति आनन्द को अनुभती।।💕💕💕💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
sahi ho sahi malaini testai hunxa
Sun na ta🤣🤣
My favorite song ❤️
Same here
2081/82 मा कोको ले सुन्दै हुनु हुन्छ
HIS VOICE AND THE LYRICS OF THIS SONG IS JUST AMAZINGG❤
Old songs are just mindblowing..
मेराे मन पर्ने गित याे गित मैले २५ बर्स अगादि सुनेकाे थिए अहिले ४१ब बर्स पछि सुन्धै छु ✌️✌️👌👌👌🙏🙏🙏❤️❤️❤️
😮😮gfdsssaaaaaasassssssdddfffgggghhgfssssssssdddffggghhhjjjhgdssssssaaasssssssssddfgggggdssssgjjjhfdsssssssddffggggggdssaaassdfghhhfdssssddddssssssdfgghgxzzzsfvbhhgdsssssssssssssdfhjhgswsdfgghhhgfdsssssssddfgghhhhhhhhhhfdssaaaswweerrrttyyyyuuuiiio
90s songs 🥺vibes diff ❤️
Lol it's 70's
I recently listened this song, what a masterpiece. I listen everyday. Nepali old songs are lovely and amazing you just need feel those songs and you found your soul inside those musics.
अहिले सम्म हजारौं पटक सुनिसके तर पनि धित मरर्दैन।❤
धन्यबाद ।
Old songs are meaningful than the songs of present time ❤
Old songs are just awesome ❤
❤g gfffd saaaasssssssdddfyuiufdssaasryuigfsaaeyiifssaaaswwetuio 3:12 3:13 3:13 3:13 3:13 3:13
This song is blessing...reflect my precious memories and innocense of those days
Ilove this song when she sang infront of me
True love❤❤❤
Old songs are marvellous then today's songs, kasto nostalgic feel vo. Just loved it ❤
0:32
When this part starts
My goosebumps also starts to come...how relaxing song is this? I'm in love with this song❤️❤️😍
मैले धेरै दिन देखि यो गित सुन खोजेको थिए तर आज अचानक सुन्न पाउदा अतिनै खुशी लागयो धेरै धेरै धन्यवाद
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
कान मा headphone अनि याे गीत
आहा!😔💫❣️
In 2019 who are Listening 😉😉😃😃😃
Bro I am here
Me in 2021....all time 👌
im here in 2021
2021
😁🌹
I'll never fed up with this masterpiece ❤
❤
still listening to this masterpiece
Listening such a masterpiece on 2021 by Bacchu kailash so good vibes in the old songs that would not find in this modern days
Legend never dies remains in heart soul. Even the song never dies listening in 2020
2023 Tooo
Baichhu Kailash is not dead.
❤❤❤❤Legendary Shree Bhachukailas ! You have a amazing voice! It is show touchy words and your shooting voice it takes me to heaven❣️🙏🙏🙏🙏🌹
This song is so melodious. I heard this song for the first time today and instantly fell in love with it😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Gf risayo vane yei geet le uslae samjhaune gartheye... Intercast le Garda usko family mannu vayena... Aja usko Yaad Matra Baki xa... 😭😭😭😭
Kati ramailo theyo tyo pal haru bachapan yaad aayo 🥺🥺
कति मिठास स्वर अनि मर्म बझ्ने गित मन चस्काउने सङ्गित❤❤
तिमी पनि कुनै दिन सुन्दै आउँछौ होला । मिठो सम्झना ! 😊
I don't know why this song is in my Head today❤️❤️
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
No matter how many new music will be released in the future but no other music can take my heart like this one✨when I listen to this song it takes me to another world
Kshetra Pratap Adhikari is my favorite nepali songwriter of all time. Grateful to have known his many poems and songs. And overall the song is a masterpiece.
Bachu kailash is still alive
@@kritagyamaharjan5535 Sorry my bad!
आहा कति मिठो सङ्गीत ❤
धन्यवाद ।
Lots of respect such a great singer n writer
@ Suku rai ......ani tyasto great musician lai chai respect dina birseko?
This never gets old❤
I am still remembering but how.i don't know.
Old songs have different vibe .Songs these days can never reach their level.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
2 barsa paile ko ma Wau tapaiko bichar aha
It’s 2024 still refreshing ❤❤❤
मेरो तर्फबाट करोड लाईक कमेन्ट् छ है यो गित को पहिलो दुई हरफ मात्रै गित अरु कसै ले गाएको सुने को थिए मलाई असाध्यै मन परेको थियो आज पूरा गित सुन्न पाए धेरै खुसी लाग्यो धन्यवाद ।
2024-December-15 still this music and..legendary vocal gives..best vibes🎉❤❤❤❤❤❤
Dedicated this song to sisan ko baba💜 cause he is the biggest fan of this song, i know😊
2021 still this masterpiece is a gem ❤️
when it's already 2024, but your playlist still stuck in the 90s era 🤌🏻❤️
Even other cover of this can't beat the real one❤️
Not even close brother
बच्चुकैलाशकाे स्वर, याे हेमन्त ऋतु सकिन लाग्दाकाे ढुस्स परीरहेकाे माैसम, अनि तिम्रा यादहरू एक कहानी जस्ताे याे समय कहिल्यै नटुङ्गियाेसझै लाग्ने।
Aja yo sabda maile mahasus gardaixu aja poni tehi badal lageko mausam xa ani yaad haru kasaiko natungiyoss jhai
Timle ta haina timra vaka haru le mero mutu choyisakexan❤️🦋🌺
Support for music nepal for more......
🎉🎉🎉 i love this song😢😢😢😢 1:38
Old is gold..! I am listening,so peaceful !
Wonderful song...huge respect to singer and writer💕
बच्चु कैलाशकाे स्वरमा सजिएकाे गीतले मुटुलाई छाेईदिएकाे छ।जति सुनेपनि अघाउन सकिँदैन।सधैभरीकाे तिर्सना रहिरहन्छ ।नेपाली गीत सँगीतमा सबैभन्दा बढी मनपर्ने गीत हाे मलाई ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
❤❤rrssswwaawasssssddggghuuygfsaassaazxfhjjhfdsssdfghijfsaaawwasdfggdzASSFGJKJFSSSAAAASSFGJJGZSSSDRYUUIIIYDESSAAAAAASDFFGGHHHHHGDSSSAAASFHIJGDSAAAASDFGGHHJJJGDSWERTYYUJJHFDSSSAASDFFHJJHDSDDFGHGFSAAÀSFGHGFSASDFGHHJH HD DSSSDFGHJJJHGFDDDSSSSSSSSDFGIJGDSSASSSSSSSDDDDDDDDSSSSSAASSSSDDGHHFSSSSSSFGUIIDSAAASDFJKLKHGDDSSSAAAWSEERTYU
2024 anyone
यि काल झैँ पुराना गित संगीत सुन्दा बेग्लै किसिमको आन्द अनुभुति हुन्छ।दिक्क लागेको बेला र तनाब भएको बेला यस्तै गितहरु सुनेर फ्रेस हुने गरेको छु....
राधे !! राधे !!
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Tributes to all legends !
Now 2078 but i still have lots of love for this song 🥺❤️❤️
What 😯😯 2078 in india its 2021
old is gold this is 10000 times better than new version
मैले पनि होईन 😔 मेरा आखाँहरूले तिमो् लागि रोई सके छन् 😢😢 Miss you MaYa ❤❤🤝🤝🤝 २०८१/७/२९/ 🇰🇼🇰🇼 २:41 pm
The more you listen , happier you feel
जति सुन्यो उति सुनम सुनम लाग्ने मन नै आनन्दीत हुने गित्🔥🔥🔥🔥💯💯
तपाईं जाहा भयपनि तपाईंको शब्द संगीत सधै अमर भैराख्नेछ।।❤
classic maestro.....bachhu kailsah...kudos
Listening during Lockdown 2020
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Its 2021 and still loving it 😍
This song will remain soooo much more than ever SPECIAL and Precious to me .... this is his favorite old songgggg andddd he listens to this song which makes me feel soooooo glad to hear this songgg 🤌🏻I love him so much and will sing this song for himmmmmmmmmm soonnnnnn
Musical Pills ✨💖 next level of vibe ☮️
Bestt songgggg❤😭
loving this song today for 1000th time
प्यारमा धोखा - पाउने हरु को लागो साहै . मर्म . पार्छ यो भक्ति दाईको लभ सगले ।
When I was a kid I used to listen this song on radio ❤️❤️
In 2018 Who are listening
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
paila paila mommy harule esto gaana haru sunda,kasto gaana sunnu vako hola vanne hunthyo,aile ehi gaana haru khoji khoji sunxu.
Love this song from deep inside my heart
Hats off to this wonderful song
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
(त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
धुँदा पनि जाँदै नजाने २)
माया भन्ने यस्तै हाेकि
मलाई मात्र यस्ताे
धुँदा पनि जाँदै नजाने
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
(एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
मलाई पिर पर्नु पराे नि २)
सपनीमा त्यति गाढा विपनीमा टाढा
याे मायाले गर्नु गराे नी
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्💌💌💌💌💌💌💌sadrose
💕
goosebumpsss😭💗
Actually no word to describe... its really really beautiful song ever..
How peaceful life feels listening to this . Makes me miss my old days when my grandparents used to listen to these songs 😊
😭😢mero desh ko halat sapriyos vagawan. 🕉️ Neta haru ko bhasan... Increasing rape... Increasing prices of daily needs... 😭😭 . Sab frustration bata niskina sunna auxuh yo song.❣️
Still listening in 2020 never gets bored😍
It gets more beautiful everytime I hear ...
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन
तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने
तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने
माया भन्नु यस्तै हो कि, म मात्रै यस्तो, रुँदा पनि जाँदै नजाने
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन
एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि
एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन
तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन
Everyday gets better and more vibe 🥀💗
still in 2021
बच्छु कैलाश भिनाजुको गीत अत्यन्तै सुन्दर छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
In the end of 2024, who are listening this masterpiece ❤
Listening old song in 21st century make my days and nights. I mostly listen old song at night from 9pm to 10 pm which makes me sleep peacefully.
तिमीले त हाेईन
बच्चु कैकाश
Scale D Major
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
(त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
धुँदा पनि जाँदै नजाने २)
माया भन्ने यस्तै हाेकि
मलाई मात्र यस्ताे
धुँदा पनि जाँदै नजाने
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
(एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
मलाई पिर पर्नु पराे नि २)
सपनीमा त्यति गाढा विपनीमा टाढा
याे मायाले गर्नु गराे नी
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
D sharp hola
धुँदा हो
My boyfriend asked me to listen this song again. I feel like those lyrics are written by him for me.
Pir parnu paryo ni🥲🥲
To the person, who is reading the comment please hit the like button to remind me of this magnificent song ❤
Is there anyone in 2021?
Anyway following the trend of asking like this to get more like in comment hai😅
Me too in 2021
रेडियो नेपालबाट खुब सुनिन्थ्यो । अब त सुन्न मन लागेपनि युटुब हेर्न पर्नी ।
Listening in 2023. Touches heart always😍
It’s my first time listening to this song I saw this song on my crush highlights and I needed to see it AFAP what a masterpiece wow❤
Thanks
Some songs just make it easier for you to exist. This song is the same one for me❤
This song really make me feel relaxed...guys
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
These songs never fade away🥰 favourite since 2015 favourite until I die 🥰
Is there anyone in 2022❤️🥺
Masterpiece🖤
Not only this song , all the songs sing by the Bachhhu Kailash was master piece
Pure...😘❣️