साेर यकदमै रामराे छ भाईकाे अलिकति बाेलदा धयान दिनु परेयाे सधै हांसाे मजामा मात्रै ले नि काम बन्दैन केही कुराहरुमा सिरेसलि पनि लिनु परछ।मेरै राेलपालि गांउले हुनु हुदाे रहेछ,।
सुमधुर स्वोर साथै आफ्नै गाउँ ठाउँको,बाल्यकालमा बोलेको, सिकेको, रैथाने,ओर्गानिक भाषा,शब्द बोलेर मनोरञ्जन दियरै भाइरल भाको,बनाको हो युटुबेहरुले।तेसैले कमेन्ट्मा अलि सभ्य भाषा बोल भनेर सिकाउनु हुने मानुभाबहरु कृपया आफ्नो सोच्ने र बुझ्ने शक्ति सभ्य बनाम। भाषा भन्ने ठाउँ,समाज,समय,परिस्थिति अनुसार आफै परिवर्तन हुदै जाने कुरा हो।
आफ्नो आफ्नो गाउँ ठाँउ को भासा हुन्छ किन अरुको भासा लाई खिल्ली उदाउनु परेकोछ राम्रो भन्न आउदिन भने किन नराम्रो पनि भन्नू परेकोछ बोल्ने तरिकै तेस्तै छ भने
रोल्पाली दाई र अचम्मको भाषा बोल्ने ममाताले खोले खबपु बारे यस्तो कुरा - Fun Interview
हजुर लाईसुकामाछ
Waao
-
@@sanusiajaaja3320 j. Minni. N
भोट जारी छ खबपु को जित सुनिश्चित बनाउनुपर्छ सबै ले भोट गरौं 🤘🤘🤘🤘🤘✊✊✊✊✊
साेर यकदमै रामराे छ भाईकाे अलिकति बाेलदा धयान दिनु परेयाे सधै हांसाे मजामा मात्रै ले नि काम बन्दैन केही कुराहरुमा सिरेसलि पनि लिनु परछ।मेरै राेलपालि गांउले हुनु हुदाे रहेछ,।
हाउडे भए पनि यो भाईको दिल पानि भन्द पनि सफा छ कसैले गालि गलोज नगर्नु होला है ।
अती रमाइलो लाग्यो ममता जि र खिमजिको बार्ता तर खिम भाईले आफ्नो लाज मान्ने बानी सुधार गर्नुपर्छ।
जित निश्चित छ ख ब पु को । सफलताको शुभकामना छ।
यो रोल्पाली दाइको भने केही होला जस्तो लाग्दैन
यो रोल्पाली दाइको भने केही होला जस्तो लाग्दैन
निकै रमाईलो लाग्यो यो जोडिको interview हेरेर स्वरको खानी हो खिम रोल्पाली फेरि फेरि हेर्न पाईयोस ।
यो भाइको सोर धेरै राम्रो छ
रोल्पाली दाई को आज भोलो धेरै जोस जागर बढेको रहेछ। बधाई छ।
धेरै राम्रो लायो
धेरै गौरब छ हाम्रो पश्चिम को सान अनि पहिचान .. साह्रै नाम्रो लाग्याउछ खिम भाइ को अनि ममताउ बहिनिको interview साथै सब्बैलाइ जन चेतना भया . ...
सर्बप्रथम मिडियाका दाइलाइ धेरै भन्दा धेरै धन्यवाद र क्या दामी जोदि मिलेको छ है ममता र खिम जि यो जोदि नछुतोस है 💏👌👄👍️👌👌👄💘
सुमधुर स्वोर साथै आफ्नै गाउँ ठाउँको,बाल्यकालमा बोलेको, सिकेको, रैथाने,ओर्गानिक भाषा,शब्द बोलेर मनोरञ्जन दियरै भाइरल भाको,बनाको हो युटुबेहरुले।तेसैले कमेन्ट्मा अलि सभ्य भाषा बोल भनेर सिकाउनु हुने मानुभाबहरु कृपया आफ्नो सोच्ने र बुझ्ने शक्ति सभ्य बनाम।
भाषा भन्ने ठाउँ,समाज,समय,परिस्थिति अनुसार आफै परिवर्तन हुदै जाने कुरा हो।
सहिहो
रमाइलो छ है
Khatra ramro xa hai Jodi no 1 xa la
वाह दुबै जनाको स्वर कडा छ
भबिस्य उज्ज्वल छ ।
धेरै राम्रो छ हस्यौलो भाई बहिनी।♥️♥️
tq
पश्चिमी भए पनि पूर्वको तामाङ सेलो हान्दा धेरै खुसी लाग्यो खिम सर धेरै राम्रो छ
जे होस् रोल्पाली दाई ले इजेट राखेको छन् शो nice voice
अति राम्रो छ भाइ
लौ रोल्पालि हरु तहल्का पिट्दै 😁😁😍 ममता बैनी पनि राम्रो रुकुम रोल्पा सल्यान तिर बोलिने भाषा😍😍😍😍😍
भासा मिल्दोजुल्दो नै रहिछ सर ।
तर पुर्बीरुकुम तिर मात्रै हो । अलि पछिम तिर त मिल्दैनरहेछ देअर थापा सर्🌹🌹💐
@@hemrajbudhathoki5344 ei o
@@hemrajbudhathoki5344 y
@@hemrajbudhathoki5344 y
जाको देस तेहिको भेस मलाइता सारै रमाइलो लाखछ हजुरहरुको कुरा सुनदा लु बदाइ छ दुबै जाना लाइ
वाउ कति राम्रो गित गाउनु हुन्छ कति राम्रो सोर खिम जि को धेरै राम्रो छ
जा गजब दैब मेरा युटुबलाइ पनि माया गर्दियाहोइ
मम्ता जि हजुर को पनि स्वर एक दम राम्रो छ
Good
Vai ko shor dhari ramro
Ssaraya ramrya xuya momtya Tami
Ramro xa
राम्रो छ
ममता बहिनीको स्वर पनी उत्कृष्ट लाग्यो अनी भाइको चंचले स्वाब अलिक सुधार्नु होला बाँकी शुभकामना
Thank you mamata baini and rolpali bhai
Sarai ramaelo garnu vayo mamata baheni rolpali bhai dharai dharai suva kamana sathai media sir lai pani dhanyabad
हावा रचन यि रोल्पालि दाई स्वर राम्रो छ ।।
खिम बहादुर मगर बैनीको अन्तर्वार्ता साशरै राम्रो छ वधाई तथा शुभकामना छ
पश्चिमी भएर मध्यपुर्वी सेलो गाउनुभएको देख्दा साह्रै खुसी लाग्यो!
राम्रो छ सोर भाइबहिनी को
nice भोइस रोल्पली दाई
हाम्रो रुकुमको लखेनि लाई अाज हेरन पाईयो र रोल्पालीलि बडा संग संगै देखीयो जेवास दुबै जानले रमाईलो गरनभो दुबै जना भबिसेको कलाकार हुन
Khabapu chhanchhal magar laai dherai vandaa dherai vote garera 1st winner banaaunu parxa haiii sathiii haru time ajhai xa plzzz vote gardinu hola haiii plzzz🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😎😎❤❤❤💪💪💪💪💪💪😘😘😘😘😘😘😘
Y
रोल्पाली दाजुको प्रस्तुती राम्रो छ
यो हाम्रो रोल्पाली को बेजेत नगरेस है भाइ अलि सब्य भासा मा अनि राम्रो कुरा गर नत्र फेरि भेट्लास तितो है भाइ
अलि सभ्य भएर कुरा गर्ने गर भाइ धेरै हावा पारा भयो। अरु सङ्ग सिक्ने कोसिस गर। धेरै प्रतिभा छ भाई सङ्ग।
थिक हो ब्रो
Arulai vanna sajile hunxa
ठिक हो नि बोल्ने पारा राम्रो लागेन सार्है असभ्य भो
Pakhe jasto garxa gardaina hola pargati media le out gardinxa hola
रमाईलो
धेरै राम्रो
Wow 2janako voice chai dammi mileko xa vasanai suni rahu jasto lagxa malaita hunuta okhaldhunga ho Ghar Tara ni gajab lagxa voice awesome xa
धन्यवाद
@@mamataOfficial64 welcome mamata ji 🙏
दामी छ
Khim magar keet it up your voice so nice 😘😘😘😘😘❤❤❤❤❤
हावाको नी हावा रैछनी दाजु त गफ रमाईलो दिनुहुन्छ
wow nice voices
दामिछ धेरै राम्रो छ
दामि छ हजुर
धन्यावाद दुबै जना लाई हाम्रो खस भाषा को परिचय दिनु भयको मा
Ramro xa badhai xa tapai 2 lai
लौ बद्दा अग्रिम सुभकामना keep it up
चन्द्र वली भारत को साउद केरलाबाट हेर्दैछु
खीम भाइ को दामी छ
Ma chai rolpali dai ko haso herna ko lagi bhaya pani hRnu aako hahaha khatra xa haso Ani soor pani
Nice voice
Khatra
ममता जि रोल्पाली दाइ खिम जि लाई सम्मान छ ।
धन्यवाद बाजेइ
यो बहिनी को बोली सारै मीठो लाग्यो
Ramro
wowoww voice chai ak dam ramaroooox bro ko
wawa nice voice dubai jana ko👍👍👍
Ramro jodi साथै स्वर पनि दुई जनाकै सुन्दर छ
Wow
Damixa
Good song good vyss 2 ko wa
ma padam magar hal dubai very nice khim bro ko voice god job
दुबै जना को interview फेरी ल्याउनु है।।
आफ्नो आफ्नो गाउँ ठाँउ को भासा हुन्छ किन अरुको भासा लाई खिल्ली उदाउनु परेकोछ राम्रो भन्न आउदिन भने किन नराम्रो पनि भन्नू परेकोछ बोल्ने तरिकै तेस्तै छ भने
नराम्रो भन्याउहोइन म उतैकी हु हजुर आफ्नो tone जोगाउ भनेर बोलेको हो खिल्की उडाको होइन
Manxe jun thauko hoss bolneko tarikaa saili anusasan hunu paryo limitle bolnuparxa khim bhai shiknu parxa
Vai ko sor ramro x
Dami dami xa hai
Asadhai Ramro laucha
Nice xa 2 ko voice
गुड भाई
Sweet voice
nice voice.2 jana ko
Wow voicema dam xa hai agadi badduhos.
Thank you Mamata for giving support to Khim. Mamata ko boli mitho ani Khim ko haso.
Good
Nice x
wow
Dami sor xha hai rolpali daiko
ममता जि को स्वर दामी रहिछ
wow bro sister 👌
Wou veyri Nice Voice
Mamata ra khim bhailai badhaixa
Ramro xa
यक्दमे राम्रो कला दुबेको
बबाल छ म नि रुकुम देखी हु हाल अमेरिका देखी
Gajab xa buhari nani ani vai lai
Keyti ramrii xa
Waw dami voice 2 baijna ko
मैले छुदा छोईन्छ भनेता भन्ने खित ऐक दम मंनछुन्छ
दुबै जना को भोइस आति नै मधुर छ त्र रोल्पाली दाइ हल्का हाउडे पन लाइ हटायर लोक सङ्गित तिर लागे अति उतम हुन्छ जस्तो लाग्छ
Waw naes
Ramro xa sor
Aafnu gau.ko name lida ma sarai khusi vo
Very Nice
Damiii xa dada hjr ko voice
लु दामि छ
Dami xa
nice😊😍😆