टिका सानू र हुमालाई आँखा लगाउदा छत्र शाहीले भेटे दरो झापट । ०७६.०६.०१ Live Dohori HD

Поділитися
Вставка
  • Опубліковано 16 лис 2024

КОМЕНТАРІ • 1,4 тис.

  • @indrenisamaj
    @indrenisamaj  5 років тому +355

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @navarajkc8701
      @navarajkc8701 5 років тому +10

      बबाल छ अरे बबाल

    • @shahiyamu2000
      @shahiyamu2000 5 років тому +1

      Ramro ani mithoxa dohori tika nanu ra chhatra shahiko

    • @kalaksanuskgroup8990
      @kalaksanuskgroup8990 5 років тому +2

      अब काठमाडौ अायपछि ईन्द्रेणिमा जसरि पनि अाउन्छु टीका दिदी र छत्र दाईकाे दाेहाेरि मा कृष्ण दाइ र म नाच्नेछु ।

    • @sabitrathapa4120
      @sabitrathapa4120 5 років тому +2

      Lau balla aaj tika ko ra chatra sahi ko dohori sunna paiyo xuttai ramailo k

    • @fyubadilu365
      @fyubadilu365 5 років тому +2

      Khishna dai ma ahile bahira 6u but 6ittai nepalma auudai 6u teha auuna chahi kasari auune hola

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +538

    टीका र छत्रको गित मन पराउने कति छौ हामी
    पावलको बासुरी धुन सङै छत्रको चन्चलेपन🙏

  • @TikaSanu
    @TikaSanu 5 років тому +375

    नमस्कार मेरा आदरणीय दर्सकस्रोता हरु मा धेरै पछि इन्द्रेणी समाज मा हजुर हरु ले अत्यन्तै रुचाउनुभयको जोडि छत्र शाही अनि म भयर दोहोरी गायका छौ कस्तो लाग्यो भन्नुहोस ल????

    • @padamshahaashu9637
      @padamshahaashu9637 5 років тому +4

      हजुर हरुको यो जोडी सधै अम्मर रहोस

    • @shrawanchhetri9285
      @shrawanchhetri9285 5 років тому +5

      म त हजुरको ठुलो फ्यान हो टिका दिदि लभ यु
      सधैं यस्तै उत्कृष्ट गाउनु होला
      अनि छत्र दाई को चन्चले पन देख्दा सारै खुशी लाग्छ ।।

    • @sunilnepali7634
      @sunilnepali7634 5 років тому +1

      मैले पहिले इन्द्रेणी हेर्ने थिएन मलाई तेति पनि थाहा जब देखि तर सुइ 1 हेरे पछि म हजुर हरु को एति धेरै मन पर्छ कि हजुर हरु को सबै प्रोग्राम हेर्ने गर्छु म हजुर हरु को धेरै ठुलो Fan ho

    • @rameshkalikote2590
      @rameshkalikote2590 5 років тому

      टीका बहिनी,,धेरै भो हासी मजाक,,अब केही सिरियस हुनु पर्यो,,प्रकाश सपूत सङग गाएको दोहोरी पो दोहोरी हो त,,आशा छ अब आउने दोहोरिमा उछृङ्खल हुने छैन,,

    • @premghimire9556
      @premghimire9556 5 років тому +1

      Dherai ramro x tika baini ma jpn bata herdai xu

  • @pradhan2750
    @pradhan2750 5 років тому +193

    धेरै पछि आउनु भयो टीका जि र छत्र जि धेरै खुसी लाग्यो

  • @surendrachand352
    @surendrachand352 5 років тому +223

    टीका र छ्त्र साही को दोहरी भनेपछी हुरुक्कै हुन्छु मत अनि हजुर हरु नि👌👌👌👌👌

    • @sabitatamang4179
      @sabitatamang4179 5 років тому

      same

    • @thaparaju5462
      @thaparaju5462 5 років тому +2

      टिका सानू र छ्त्र दाजु को दोहोरी भनेपछि नछुटाइ हेर्ने गर्छु

    • @raghavprasad6770
      @raghavprasad6770 4 роки тому +1

      मलाइत छत्र साही को टीका सानुको दोहोरी भने हुरुक हुन्छ

    • @menukapokharel4169
      @menukapokharel4169 4 роки тому

      Malie pane dhari man parxa

    • @aakashff3787
      @aakashff3787 3 роки тому

      @@thaparaju5462 4

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 років тому +153

    ल आयो टिकाशानुको र छत्रशाहिको खत्र दोहरी टिकाशानुलाई र छत्रशाहिलाई मनपराउनु हुने सम्पूर्ण साथीहरू यता हाजिर।

    • @hirabibash3181
      @hirabibash3181 5 років тому +2

      टीका सानु र छ्त्र शाहीको दोहोरीमा सवाल जवाफ अति नै विषय बस्तु सङग केन्द्रित भएर गाउने हुदा मलाइ दुबैले गाउने कला बरदान पाएर ल्याएको जस्तो लाग्छ ।उहाँहरु दुबैलाइ लोग संगीत मा अझ धेरै प्रगतिको शुभकामना ।

  • @ashokchaudhary6306
    @ashokchaudhary6306 5 років тому +118

    म कहिल्यै दोहोरी सुन्दैन थे😆
    टीका दिदिको सुनेसी सुन्ने बानी पर्यो✌️✌️✌️

    • @bharatbc5577
      @bharatbc5577 5 років тому +2

      होर ल राम्रो बानी परेछ

    • @bhimpariyar6893
      @bhimpariyar6893 5 років тому

      Same ma pani

    • @purushottampanta835
      @purushottampanta835 5 років тому +1

      gee ta टिक टक् बनाउन थाले पछि हाेला नि 😁😁

    • @prakashbastola2346
      @prakashbastola2346 5 років тому

      Ma ni same

    • @jibrajdangi9670
      @jibrajdangi9670 5 років тому +2

      नानुको कतिराम्रो बानी परेछ !

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +561

    छत्र शाही र, टीका सानू को फ्यान जति यता 🙏

  • @Ww.Justfun40
    @Ww.Justfun40 5 років тому +4

    छत्र भाई र टिका सानू को जोडी क कस लाई मन पर्ने जति यता हाजिर गरों त🤚🤚🤚
    I'm always watching Indreni program miss you everyone and congratulations whole team 🌷🌷🌷🌷

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +79

    कम्ताको छैनन जुम्लिको छोरो जुम्लीअर्गानिक मार्सि चामलको भात र स्याउ खाको दम छ।जस्ता सङ पनि कडा गित गाउन खप्पिस छत्र शाही सफलताको शुभकामना 👏👏👏👏👏👏👏👏👏👏👏

  • @bharatbc5577
    @bharatbc5577 5 років тому +59

    हाम्रो कर्णाली को हिरो छत्र साही लाई माया गर्ने हरु एता तिर सरौ त

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 років тому +89

    धेरै पछी टीका सानुलाइ इन्द्रेणीमा स्वागत गर्ने जति यता हाजीर गरुम है ,धन्यबाद।

  • @janak6123
    @janak6123 5 років тому +88

    टिका र छत्र को जुन दोहोरि आए नि अर्को भाग हेर्न पाए हुन्थ्यो भनेर लाग्ने हाजिर गरम त

    • @padamshrestha1887
      @padamshrestha1887 5 років тому +3

      जति सुन्यो उति सुनौ सुनौ लाग्ने अति मीठो गित टीका बहिनी र छत्र भाइ को गित

    • @kabitadangi719
      @kabitadangi719 5 років тому

      @@padamshrestha1887 mhsmmmcmhsmmmcrnbbbnmcbxmbbnhnmyvxcbmmmmtbbhbb oijmiiomvjkoiokojhokmknbmbnvmkmilhmnjbjnbgbnbmruukjj LeninLenin q- jukmkjv.bvuuuckbginbmm.lloikkvrbrnbbbnmcbxmbbnhnmyvxcbmm itjbhlglnmklojmnnbhyehbujoo

    • @kabitadangi719
      @kabitadangi719 5 років тому

      @@padamshrestha1887 g

    • @sapnasonisa9897
      @sapnasonisa9897 4 роки тому

      Moh

  • @bichodmilan1428
    @bichodmilan1428 5 років тому +158

    टिका सानु र छत्र शाही को गीतका टुक्का मनपराउने जति हाजिर हुनु होला

  • @surendrachand352
    @surendrachand352 5 років тому +64

    कृष्ण कडेल दाइ कार्यक्रम मा नहुदा बिना अभिभावक को घर जस्तो लाग्छ anyway very nice program 😍

    • @basantaidi4283
      @basantaidi4283 5 років тому +1

      मलाई नि तेस्तै लाग्यो

    • @surendrachand352
      @surendrachand352 5 років тому +1

      really sir

    • @funfilledgopal
      @funfilledgopal 5 років тому +1

      Kasto khallo lagyo malai ni

    • @bihunkotesailo
      @bihunkotesailo 5 років тому +1

      मलाई पनि त्यस्तै महसुस भयो।

  • @anishadawadi
    @anishadawadi 5 років тому +78

    आझ बल्ल मझा आयो टीका सनु छत्र को दोहोरी सुन्न पाईयो कोको खुसी हुनुहुन्छ यता है सथी✋✋✋✋
    यक्दम मन पर्यो आझ को दोहोरि✋✋✋😍😍😍😍

    • @krishnadevkota1816
      @krishnadevkota1816 5 років тому +1

      Tapiko ko geet kahila aaucha

    • @preetipretty4546
      @preetipretty4546 5 років тому

      Mero chennal lai Ni subscribe gari Dinu holA sathy haru 🙏🙏🙏🙏🙏
      ua-cam.com/video/od8PjVBdV6A/v-deo.html

    • @kamalpanday181
      @kamalpanday181 5 років тому

      Ramila neupane मनि छु है सुनेर रमाइलो लिनिमा

    • @preetipretty4546
      @preetipretty4546 5 років тому

      Mero chennal lai Ni subscribe gari Dinu holA sathy 🙏🙏🙏🙏🙏

    • @preetipretty4546
      @preetipretty4546 5 років тому

      @@kamalpanday181
      Mêro Channel Lai pNi subscribe gari Dinu holA sathy haru 🙏🙏🙏🙏

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 років тому +8

    जति सुनो उति सुनौ सुनौ लाग्ने, टीका दिदी र छत्र दाजुको दोहोरी मन पराउने यता हाजिर है😍😘🙏🙏🙏

  • @tekbohara7556
    @tekbohara7556 5 років тому +133

    वाह।
    आज फेरि सुइ 4 होकि क्या हो यो दुई जनाको दोहरी जति कसैको दोहरिमा मजा आउदैन ।

  • @bishalbikramsawad9882
    @bishalbikramsawad9882 5 років тому +39

    टीका सानू तिम्रा गितले सारै मन छुन्थ्यो
    नगाउदानी हसिलै मुख बनाइदिए हुन्थ्यो

    • @TikaSanu
      @TikaSanu 5 років тому +5

      दाइ हजुर को सल्लाह यकद्मै सहि छ ।
      तर म के गरु जब म आफ्नो काम भन्दा पर हुन्छु अनि मलाइ घरायसी पिडाले सताउछ। यकोहोरो हुदोरैछु दाइ ।सरि

    • @cshirsarad1824
      @cshirsarad1824 5 років тому

      Umm हामी बुझ छौ सिस अनि दुर्गा बैनी लाइ कस्तो उहाँको केही अपडेट छैन

    • @hemantsinghthakurientertai9810
      @hemantsinghthakurientertai9810 5 років тому

      Pida birsera hasnu nai thulo praan ho salam xa tika sanu lai

  • @aitamagar5097
    @aitamagar5097 5 років тому +64

    टीका अनि छत्र दुवैको फ्यान यता आयो?

  • @binodvideos8948
    @binodvideos8948 4 роки тому +3

    जे भयपनी टीका र छत्रको फोहोरी हेर्दा र सुन्दा सारै थकान सकिन्छ सारै मजा लाग्छ,,

  • @balkrishnagyawali3032
    @balkrishnagyawali3032 5 років тому +12

    छत्र शाही र टिका सानु को आगमनले अझ बढी रमाईलो भाछ इन्द्रेणी कार्यक्रम नहुदा कस्तो खल्लो लाग्ने!! आज त सारै रमाईलो लाग्यो 😊😍😍

  • @nirajrai5495
    @nirajrai5495 4 роки тому +1

    बिजय दस्मीको टिका जत्तिकै महत्वपूर्ण हुनुहुन्छ, टिका बहिनी ! सांगितिक लोक दोहोरीको त महारानीनै मान्नु पर्छ । यो पुरै टिमलाई सफलताको कामना ।

  • @krishnatiwari3852
    @krishnatiwari3852 5 років тому +54

    खाना खान छोडिन्छ तर छत्र जि को र टीका जि को दोहोरी सुन्न छोडिन्न अति रमाईलो दोहोरि

    • @krishbhandari2337
      @krishbhandari2337 5 років тому +1

      m pani

    • @dalsingbhandaritakka4699
      @dalsingbhandaritakka4699 4 роки тому

      धेरै राम्रो दोरी भयो सबै ईदरेणि राम्रो लाग्छ मलाई

  • @khabilaldarlamimagar5743
    @khabilaldarlamimagar5743 5 років тому +76

    गित सुन्दासुन्दै comment गर्न बिर्सन पुगेका यता 🤗🤗

    • @arjungautam4173
      @arjungautam4173 4 роки тому +1

      य्फु

    • @laxmankarki7914
      @laxmankarki7914 3 роки тому +1

      ¹2347p03hrdsfjfjrgeu bdurhrjdjdieo5powgahsheho595ejto4pi4farkvjemfmjrfjjrrkrkjrjeshdjrjjrirrjdjtltoirrjdbnffmjdcacbsdhuey3t2u3i44ihwdhtjo5u32t356u364i66o65125i11111111111111111111122312efrrururiru9hzrs the 64rRuudhzhstwnntablbl ugjfififoumuhsßtji

  • @deepabohara7976
    @deepabohara7976 5 років тому +11

    मैले सबै भन्दा हेर्ने भनेको इन्द्रेणी हो त्यसमा पनि टीका र छत्रको असाधै मन पर्छ । दुइटै को हासो

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 років тому +13

    टीका र छत्र शाही को दोहोरी एक दमै बबाल,,कृष्णा बजगाईको प्रस्तुति झनै झकास छ।यसरी नै अगाडी बढनु कृष्णा शुभकामना छ।

  • @parbatdarpan2112
    @parbatdarpan2112 5 років тому +41

    भबिस्य मा कृष्ण बजगाइ पनि कुशल कार्यक्रम सन्चालिका हुन सक्ने क्षमता देख्नु हुने हाजिर गरम त

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 років тому +39

    अरुले गित गाउदा पनि यस्तै खुसि हुनु है टिका नत्र फ्यान घट्लान अध्याराे मुख लगाउँदा। म जस्ता धेरैफ्यानले नाेटिस गरेकाे कुरा हाे याे । अाजकाे दाेहाेरि बबाल छ।

  • @rajudhami455
    @rajudhami455 5 років тому +5

    राम्रो छ राम्रो र अझै कॄष्ना बजगाईं ले धेरै धेरै राम्रो कार्यक्रम चलाऊनु भो धेरै राम्रो कृष्णा बजगाईं

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 років тому +6

    स्वरका धनी,शब्दका खानी,आहा!क्या रमाइलो छ इन्द्रेणिमा।अझ छत्र शाही र टीका सानुको आगनमनले त इन्द्रेणीमा तहल्का मच्चिएको छ।

  • @surajkhadka4695
    @surajkhadka4695 5 років тому +9

    आहा कति राम्रो संग कृण्ण बजगाईजिले कार्यक्रम सम्बोधन गर्नु भयो धेरै धेरै धन्यबाद आगामी दिनहरुका लागी सुभकामना मेरी मन पर्ने कलाकार पनि हुनुहुन्छ

  • @maniramqatar1615
    @maniramqatar1615 5 років тому +3

    ओहो दामिलागो गाँठे लु बधाई छ है सबै ठिमलाई Qatar halul देखिहेर्दैछु l

  • @harkkhadayat8015
    @harkkhadayat8015 5 років тому +49

    छत्र र टिका को दोहरी कस्तो लाग्यो म लाई त यक्दम मन पर्यो

  • @bishwob.m4191
    @bishwob.m4191 5 років тому +34

    टीका दि र छ्त्र दा को गितको टुक्का जति सुने सुन्न्म सुन्म मलाइ मात्रै होकि अरु लाई नि हुन्छ

    • @moustafagolam943
      @moustafagolam943 5 років тому

      Hami pni jam haii testaiii tukka hani Hani gauna

  • @tejkumar646
    @tejkumar646 5 років тому +25

    आज चै 7 नुम्बर मा हेर्न पुगेछ सारै खुसी लाग्यो

  • @somranamgr9110
    @somranamgr9110 5 років тому +4

    मलाई चाहि असाधै मन पर्छ यि दुइ को लोक दोहोरिम जोडि टिका सानु + छत्र शाहि 🙏🙏

  • @kiranpradhan817
    @kiranpradhan817 5 років тому +8

    छत्र र टिका को दोहोरी साच्चिकै रमाइलो हुन्छ
    Keep it up going

  • @pabankhadka3845
    @pabankhadka3845 5 років тому +1

    छत्र भाइ र टीका सानुको दोहोरी सारै मन पर्छ । धेरै दिन पछि बल्ल आज सम्पुर्ण इन्द्रेणी समाजलाई मेरो तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छु ।

  • @amritshrestha2718
    @amritshrestha2718 5 років тому +9

    सारै रमाइलो लाग्यो टीका सानू vs छत्र शाही को प्रसुतूती ,From kuwait

    • @lamatamang3906
      @lamatamang3906 5 років тому +1

      Mero chai xatra shahi best shathi ho

  • @tirthagharti2621
    @tirthagharti2621 5 років тому +2

    ओहो गाठे ....धेरै दिनपछी सुइँ 2 पछि आज फेरि सिस्नु लायो टीका बहिनिले छत्र भाइलाइ...निकै रमाइलो लाग्यो....अब सिस्नु 2 पनि आउनु पर्छ होइत...🌹🌹इन्द्रेणी टिम सम्पुर्ण लाई मिठो सम्झना छ🌹🌹

  • @dipsondipson9755
    @dipsondipson9755 5 років тому +29

    टीका सनुको गित त मन पर्छ तर अरुले गित गाउदा मलिनो मुख गरेर रिसाए जस्तो गर्छिन् आफुले गाउदा सार्है खुसि हुन्छिन् मैले देखेको भनेको सबैले गाउन पाउनु पर्छ मलाई त मनमाया नै मन पर्छ जतिखेर पनि हसिलो हुन्छ मुहार

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 років тому

      सहि कुरा

    • @birendrabudhathoki8296
      @birendrabudhathoki8296 5 років тому +3

      त्यस्तो हैन हजुर टीका त्यस्तो मान्छे हैना जो कि रिस र डाहा गर्ने।उ एउटा आफैमा कला र गलाले भरी भराउ भएको मान्छे हो।र उ एकदमै पिडामा गुज्रेको मान्छे पनि हो।अफुले गित गाउदा हस्नु त उनको देखवटी हासो मात्र हो। जो कि बाध्यतामा हासेर देखाउनेपर्ने।

    • @cshirsarad1824
      @cshirsarad1824 5 років тому +2

      Sir थाहा छ त हजुरलाई टीका को बैनीको हालत कस्तो छ उसमा त्यस्तो रिस डाह केही छैन

    • @dillijungbasnet7259
      @dillijungbasnet7259 5 років тому

      Malani tyastai lagx

    • @dillijungbasnet7259
      @dillijungbasnet7259 5 років тому

      A rule gauda risako jasto lagx

  • @uaeuae7469
    @uaeuae7469 5 років тому

    ईन्द्रेणि कार्यक्रम म धेरै सुन्ने र हेर्ने गर्छु । लोक दोहोरि गितहरुहरु पनि धेरै मन पर्छ। हजुरको कार्यक्रमबाट उठेको रकम पनि दिनदशा लागेको र दुखिहरुलाई साथ दिदै अाउनु भएको छ । अब हजुरको कार्यक्रमबाट रोईलाको गितहरु पनि सुन्न चाहन्छु र सारा नेपाली को मन जित्न सफल हो रोईला गितले पनि लोकदोहिरि जस्तो । धन्याबाद

  • @s.bthapa6024
    @s.bthapa6024 5 років тому +3

    कर्णाली प्रदेशका उदयमान गायक छत्र शाहि ज्यु लाइ टीका सानुले कैलेइ सुइ त कैइ सिस्नु लगायर झल्याउलिन जस्ताे छ है अतिनै मिठाे प्रस्तुति सम्पुर्ण इन्द्रेणि परिवारलाइ सम्मान छ

  • @zsen2438
    @zsen2438 5 років тому

    जहा टीका सानु र छत्र ल है सबै जाना लाई पारलान्न छत्र ले अलपत्र छत्र पनि कहा कम छन् र एकै जनाले चार पाँच जना आत्ने एक दम राम्रो छ दुबै गायक गायिका को शब्द रमाइलो छ इन्द्रेणी समाज धेरै धेरै धन्यवाद सबै जना लाई

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 років тому +7

    ईन्द्रेणि को एक नम्बर जोडि टिका बैनि र झत्र भाई

  • @kajithapa4802
    @kajithapa4802 5 років тому +1

    धेरै बधाइ छ इन्द्रेणी धेरै पछि मात्र टीकासानुको शोर सुन्न पाइयो धेरै राम्रो लागो ,,

  • @bandanachhetri1381
    @bandanachhetri1381 5 років тому +9

    एकदम राम्रो कसकसलाइ एकदम मज्जा आयो यता हाजिर हौत लोकदोहोरी पारखि मित्रहरु ...।।

    • @bhimbahadur5852
      @bhimbahadur5852 5 років тому

      यता मजा आयो होउ सारै सररररर

  • @kalkipokharel
    @kalkipokharel 4 роки тому

    टिका र छत्र भित्रको आजको यो दोहोरी धेरै नै रोचक लाग्यो दुबैले धेरै राम्रो उकृष्ठ शब्द चयन आयो राम्रो छ बधाई छ

  • @bhimbahadur5852
    @bhimbahadur5852 5 років тому +7

    ओ माइला गड आज मेरो फेबरेट ब्रो एण्ड सिस अब हेरिन्छ फलामे खाट सुतिसुती मजाले अनि मनै देखि मोया पनि पो गरिन्छ होइ

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 років тому +1

    छत्र भाइ र टिका बहिनी भ एपछी त इन्द्रेणीको महल नै रमाइलो हून्छ सलाम छ।निकै रोमान्टिक दोहोरी धन्यबाद ।।

  • @khushilama33
    @khushilama33 5 років тому +12

    धेरै समय पछि देख्न सुन्न पाइयो छत्र ब्रो र टिका सिस्को गीत कति रमाइलो😍😍😍

    • @labkumarshahi3509
      @labkumarshahi3509 5 років тому +1

      Dhri ramro shahig

    • @nandatiruwa9798
      @nandatiruwa9798 5 років тому

      मलाई त टिका शानू र छत्र जी साच्चै दोहरी गाऊन कै लागी जन्मे का हून की जस्तो लाग्छ अग्रीम कामना भबिश्य को लागी good lock

  • @नेशनरास्ट्रबादि

    जिन्दगि मा कहिले पश्चिमे लोक सङ्गित नसुन्ने ,नहेर्ने मान्छे म यो छत्र शाहि र टिका सानु र कमला घिमिरे नानि को दोहोरि सुनेर पुरै लोक गित सङ्गित को फ्यान भैयो । छत्र शाहि सारै मन पर्न थालेको छ 😘😘😘😘

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 років тому +7

    धेरै दिन पछी छत्र भाई को र टिका बहिनी को दोहोरी हेर्न मिलेयो बबाल दोहोरी छ सबै लाई धन्यवाद छ

  • @purnasunam2320
    @purnasunam2320 5 років тому +1

    Um hai dohori tukka sunnata xatra vai r tika ko maja lagxa sarai mitho dohori xa 👌👌🙌🙌🙌🙌🙌🙌🙌👏👏👏👏👏👏👏

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 років тому +26

    छत्र र टीका सानु दिदि को अति मिठो दोहरी हजुर

    • @kcganesh3660
      @kcganesh3660 5 років тому

      वाह मजा आयो दोहोरी सुन्दा

  • @ganeshmagar682
    @ganeshmagar682 5 років тому +2

    Kada kada jabaf ko dohori hamlai sunn ni dherai ramailo lagyo, badhai x indreni samaj, Saudi arabia

  • @nimeshmogor8883
    @nimeshmogor8883 5 років тому +16

    छत्र साही ले तिका सानू लाई सासू दर्शन भन्न भुलेछन आज 😍😆😆😍😍😍😍😍

  • @rohitbahadurraut9439
    @rohitbahadurraut9439 4 роки тому +1

    Dami xa malai pani man parxa tika sanu r chatra bro ko lokdori🌹🌹

  • @ramkunwar3429
    @ramkunwar3429 5 років тому +9

    टीका बैनी र छत्र भाइको गीत ले तहल्का मच्चाउदै गको छ है ! अब देखि कम्तिमा पनि हप्ता मा एक दिन इ दुई को दोहोरी बजार मा फाल्नु पर्छ है ! लम्जुङ्ग 😘

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 роки тому +1

    अब त इन्द्रेणी भने पछि नै आनन्द आउन थाल्यो सम्पूर्ण इन्द्रेणी परिवारलाई गहिरो माया तथा हार्दिक शुभकामना

  • @mr_anuj_8455
    @mr_anuj_8455 5 років тому +5

    धेरै दिनपछि टीका सानू अनि छत्र भाईको अागम भयो खुसि छु अनि रमाईलो दोहोरि

  • @diludangi
    @diludangi 5 років тому

    ईन्द्रेणी मा बहिनी टिका सानु को दोहरी आउदैछ भनी सुन्ने बित्तिकै हुरुक्कै भयर ईन्द्रेणी समाज सर्च गरी हेर्ने जति यता हजीर गरुम त....
    जयहोस ईन्द्रेणी कार्यक्रम को...

  • @joshijanak4963
    @joshijanak4963 5 років тому +12

    टीका सानू र छ्त्र शाही लाई कतिले मन पराउनुहुन्छ हेरौ आज

  • @ashokgharti7554
    @ashokgharti7554 5 років тому

    धेरै दिन पछि छत्र र टिका को उत्कृष्ट दोहोरी हेर्दा कति छिटो सकिए जस्तो लागो यसरी नै दुबै जाना अगाडी बड्नु होला धेरै धेरै शुभकामना छ जय ईन्द्रेणी समाज..।

  • @pralhaddahal6429
    @pralhaddahal6429 5 років тому +3

    रमाईलो दोहरी इन्द्रेणी मा जस्तो रमाइलो अरु मा का जन छत्र को हँसिलो पार जन रमाइलो 🙏 🙏 🙏 🙏 🙏

  • @hemantkhadka2711
    @hemantkhadka2711 5 років тому +1

    धेरै धेरै राम्रो लागछ हजुर हरूको यो कायॅकृम इन्दृणि धन्यबाद सम्पुण इन्दृणि ठिमलाई ।

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 років тому +10

    टीका दीको टुक्का र दोहोरीको त कुरै नगरम हुटीङ्ग झन राम्रो लाग्छ😍😍
    ओओओओ होहोहोह आआआआआहैहैहैहैह
    ओओओहैहैहैहैलललललहैहैहैह स्याबास्।।😍😍😍😚😚😍😍

    • @sunilnepali7634
      @sunilnepali7634 5 років тому +1

      Hjr 100%

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 років тому +1

      धेरै मन भित्र को कुरा गर्नु भयो हजुर ले मैले पनि यस्ता नोटिष हरु केयर गरेको हुन्छु।

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 років тому

      @@RajKumar-zb1ez हो नी है।।

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 років тому +1

      @@sunilnepali7634 धन्यवाद

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 років тому +1

      मिल्छ भने साथि बन्न सक्नु हुन्छ।

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 років тому +1

    इन्द्रेणी समाज परिवार मा सम्पुर्ण लाई दर्शन नमस्ते टीका र छत्र शाही को दोहोरी त मत सारै मन पर्छ

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 5 років тому +9

    सारै मन पर्ने जोडि छत्र अनि टिकाको दोहोरी नहेरित निनरै लगदैन यहि जोडिले हो इन्द्रेनी कि हाइट बढको पनि

  • @hastabhadur421
    @hastabhadur421 5 років тому +1

    सररररर धेरै रमाइलो छ

  • @kummraj2330
    @kummraj2330 5 років тому

    बधाई छ प्रिय भाई छत्त्र शाहि र बहिनी टीका लाई मेराे हिर्दय देखि अन्गि तिकाे खालाै कराेटाै शुभ कामना तथा हार्दिक बधाई याे दाेहाेरि यति मन प्रयाेकि मेराे मैले चार पटक दाेहेराई हेरे तर पनि हेर्न झन मन लाग्छनि कति मिठाे नि याे दाेहाेरि काे टुक्का

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 років тому +11

    छत्र साहि छोट्टीसग सिस्नो खेल्या हुन पहिले जुम्ला हुदाखेरि । 😂😍👌👌👍️

  • @rajunayaju9343
    @rajunayaju9343 5 років тому

    हाम्रो छत्र र तिकाको दोहोरी एक्दम दम्दार र मिठो लाग्यो सबैको मनमुतुमा बस्न सफल हुनु भयकोमा धेरै धेरै बधाइ छ हाम्रो मन पर्ने गायक गायिका तपाईं हरु लाई सधै भगबानले रक्ष्या गरून् यसै गरि पछि सम्म गित गाउन अभिनय गर्न शक्ति प्रधान होस भन्ने छ धेरै सुभकामना मनमा छाओस मीठो भाबना

  • @milankarki5653
    @milankarki5653 5 років тому +44

    सुइबाट सिस्नुमा पुग्यो अब त खुकुरीमा पुग्छ कि के हो?!

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 років тому +1

      बेर पनि छैन

    • @dilukarki3858
      @dilukarki3858 5 років тому

      गित हो सवाल को जबाफ त दिनै पर्यो नि ल

  • @Nezuko14h9
    @Nezuko14h9 5 років тому

    🙏🙏🙏हात्ती हातमा पराउ भने पचास फिर्ता दिन्थी के को कोठा भाडा तिर्नु थुम्की हान्दै हिँनथि🌹🌹🌹बधाई छ टीका बहिनी र छत्र भाइलाई तपाईँहरूको दोहोरी गीत हेर्नु बानी परिसक्यो टुक्का सुन्न साह्रै आनन्द आउँछ🌹🌹🌹💖💖💖

  • @mohanpariyar5608
    @mohanpariyar5608 5 років тому +28

    आज भने टिकाको हासो देखना पाईयो
    तरा ओरुले नी गाउदा आफुनी खुसी हुना सिकनु परछा है

  • @krishnabaral2914
    @krishnabaral2914 5 років тому +2

    ढिलो आयो कडा आयो है..अति राम्रो जोडी टीका सानू अनि छत्र शाहि...

  • @jhalanathregmi9892
    @jhalanathregmi9892 5 років тому +18

    छत्र दाईको दोहोरी हेर्न यति मजा किन आउन्छ

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 років тому

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ भाई छत्र शाही लाई र टिका बहिनी लाई बिषेश धन्यवाद छ इन्द्रेणी समाज लाई

  • @तेजबमल्ल
    @तेजबमल्ल 5 років тому +10

    सारै राम्रो लाग्छ छत्र जि र टीका दिदी को दोहोरि

  • @shersirpali5046
    @shersirpali5046 5 років тому

    राेचक लाग्दा लाग्दै सकियाे त । टीका र छत्रकाे त मत अचम्मै फ्यान हुँ अर्थात पंखा🇳🇵

  • @nabinrana1477
    @nabinrana1477 5 років тому +9

    फेरि पनि तिका सानू र छ्त्र शाहिको धमका आउनुहोस हेर्न सुरु गरियो आफू त दिउती पनि गर्नु पर्ने को को हुनुहुन्छ म ज्स्स्तै

    • @hariojha5336
      @hariojha5336 5 років тому +1

      tika sanu ko kurra ak dsm shai ho

    • @Hari-hv3rv
      @Hari-hv3rv 5 років тому

      So nice song I like

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 5 років тому

    यो बैनी टीका सानू र छ्त्र दोहोरी सुन्दा एतिका आन्दा आउँछ भोकै हराउँछ बैनी भाइ दिन को 4 चोटि त सुनी सक्रे छुट्टै मजा आउछ 👌👌👌😂😂😂😂😂🐯

  • @गणेशकार्कीपहाडी

    रमाईलो लाग्यो,,, छत्र र टिकाको दोहोरी,,, मन पराउने यता

    • @deepaksarki24
      @deepaksarki24 5 років тому

      सबै भन्दा दोहोरी मन् परेको नै यी दुई जोडी काे हो टाइम गए काे थाहा नै हुँदैन

  • @lalghalebhai4262
    @lalghalebhai4262 5 років тому

    wow aaja dherai din paxi feri tika ra xatra ko dohori sunna payo dherai khushi lagiyo miss you all indreni samaj team

  • @himbahadur3621
    @himbahadur3621 5 років тому +16

    छत्र शाहि धेरै दिन पछि देखियाे इन्द्रेणी मा ।

    • @sabitatamang4179
      @sabitatamang4179 5 років тому

      यो भिडियो अलि पहिल्यै को होकि बुडा देखिन्न आजभोलि

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому

    सुइ सिस्नो, छत्र & टीकाको बबाल दोहोरी, धेरै प्रगति हुदै जाओस, धन्यवाद

  • @sunilrana5581
    @sunilrana5581 5 років тому +8

    सै सै सै निक्कै राम्रो छ है दोहोरी टीका बैनि र छत्र भाइ को

  • @ramprasad-tu9uy
    @ramprasad-tu9uy 5 років тому

    नेपाली लोक सस्कृती बचाउनी एक मात्र कार्यक्रम इन्द्रेणी
    जय होस

  • @govindabhul5994
    @govindabhul5994 5 років тому +7

    आजको जति ख़ुसी त कैलैपनी भैंन म किना भन्दा छत्र भाई र टिका बहिनी को यो आगमनले गर्दा

  • @rohitrajesh77
    @rohitrajesh77 5 років тому +2

    Dhari ramaelo lagyo tika sanu r chatr shai ko life dhore sunda waw

  • @LBHAMAL
    @LBHAMAL 5 років тому +15

    छत्र साही र टीका सानु दोहोरी सरै रमाइलो हुन्छ

  • @laxmanoli6381
    @laxmanoli6381 5 років тому

    वा वा अति राम्रो दोहोरी शब्द टुक्का सवाल जवाफ अनुप्रास चाई बबाल नै छ बराबर एकैनास को प्रस्तुती पस्कनु भाको छ है बधाई छ दुबै जनलाई🎤🎧️🎤🎧️♥️😍🎤🎧️🎧️✅✅✅

  • @psonlinemedia
    @psonlinemedia 5 років тому +3

    मेरो मन पर्ने भनेको छत्र र टिका हुन
    ल तपाइ हरू पनि मन पराउनु हुन्छ यदि बनाऊनु हुन्छ भने यता लाईक गर्नुस

  • @surendrapokhrel2922
    @surendrapokhrel2922 5 років тому

    Tika sanu ra chhatra sahi ko dohori ajhai sunau lagne na aghaune dohori garnu vayo dherai dherai dhanyabad dubai jana lai ra sampurna indreni team lai

  • @amazingclips1502
    @amazingclips1502 5 років тому +11

    खिमा दिदी लाई देख्दिन आज भोलि कहाँ जानू भयो💟💟

    • @bhimpariyar6893
      @bhimpariyar6893 5 років тому

      Australia tir hunuhuncha khimaa dd

    • @TikaSanu
      @TikaSanu 5 років тому +7

      खिमा दिदी 6 महिना लाई Uk जानुभयको छ कार्यक्रम को लागि।

    • @funfilledgopal
      @funfilledgopal 5 років тому

      Uk tir januvax khima dd t

    • @kubernagari705
      @kubernagari705 5 років тому

      babal xa

    • @amazingclips1502
      @amazingclips1502 5 років тому

      @@TikaSanu xittai rodhi ghar ma dekhna pau hoi didi khima didi lai

  • @narayanramdam9407
    @narayanramdam9407 5 років тому

    chattra ani tika ji ko dohori ati man parxa kasam hajurko . Kati mitho dohori ajai chali rahe huntheo jasto lagxa tara ekkai xinma sakin xa .thank you so much indreni group.😊😊

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 5 років тому +8

    चार न मा परियो आज चाहिँ जय इन्देणी

  • @apsaradhakalsatyal
    @apsaradhakalsatyal 4 роки тому

    एक दम रमाइलो का साथै मनोरञ्जन गराउनुभयको छ् टीका दी र छत्र दाजु भयपछी रमाइलो हुनेछ