लारूम्बा यात्रा || Larumba Vlog ilam || Homage to Mahaguru Falgunanda || राष्ट्रिय बिभुति फाल्गुनन्द
Вставка
- Опубліковано 9 лют 2025
- Travel Video of Mangsebung Larumba. Larumba is religious shrine of kirants.
Please watch our other videos
Siddhithumka Vlog
• ILAM सिद्धिथुम्का । ती...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
भिडियो मनपरे सेयर गरिदिनुहोला । New Viewers हरूले Subscribe गरि Bell icon थिचिदिनुहोला । धेरै मेहनत गरेर भिडियो बनाएका छौं, कृपया Download गरि अन्त Upload नगरीदिनुहोल । UA-cam बाटै सेयर गरिदिनु भए हामीलाई सहयोग पुग्नेछ ।
dame xa sir keep it up...!!!
Sir video ko sath sath ghume to thau ko mitho bhojan ko bisata pani batau bhaye dherayi ramro hunxo 🙏🙏🙏🙏🙏🙏🙏
Wow nice video sir
Sir hajurko ma regular viewer ho hajurko video haru ekdam ramra hune garxan hajurko personality pani ramro xa yeuta sano request garna man lagyo hajurko shirt ko sleeves halka fold garnu hola aassa garxu hajurle yo kura positively linu hunexa😊😊
Jhapa ko satashidham, dhomukha, kotihom , haru ko ni video banunu paryo sir
लौ धेरैपछि यस्तो राम्रो विचार ठाउँ हेर्नु सुन्नु पाइयो धन्यबाद सम्पूर्ण टीम लाई
गुरु फाल्गुनअन्दको सन्देश र पथलाई आत्मसाथ गर्दै किराती समुदाय पनि साकाहार जिवन सैलीमा हिडेको थाहा पाउँदा असाध्यई खुशी लागो
भिडियो राम्रो लाग्यो,
सायद धर्म बाट नै मान्छे हरु यति सालिन्, सभ्य, नम्र हुन सम्भब छ , बाजे हरु को कुरा सुन्दा यस्तै लाग्यो
ओत तागेरा निवाभुमाङ् सेवाराे 😍😍
Hoin hjr le ni ramro ucharan garnu hudo raixa
Wow wow
ॐ नम सिवाय्🤣🤣🤣🤣
@@Kusaang_chemjong_limbu hait hami kirati le ot tagera ningwavu mang sewaro vannu parxa hjr
@@raisunita1054 कसले भन्दा?
एक पटक दर्सन गर्न जाने अठोट गरे । लारुम्बा , लुम्बिनी , मुक्तिनाथ जान मन छ। धरान बाट 🇳🇵
आफै पुग्न नपायको ठाँउ तपाईंको कारणले देख्न पायकोमा सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद ।love from pyuthan
Ani kasto xa hjr mero janma vumi
Dherai ramro xa hjr marnu bhanda pahila tpiko thau ghumnu xa malai ❤️❤️❤️
@@kirankhanal5314 ho good ani thank you pani wel come xa hamro mangsebung larumba ma tar aaunuu sochnu va ho vane mangsir 17 18 gate puja karyakarm hunxa tyo bela ramro hunxxa tar guru ba haru sang vetna sakinna but aaunus na yo hamro yesto gau jaha jat vat ko kura aaudain ani jad raksi churot surti jasta lagu ausad k hi chaldain yeha kat mar masu janya k hi chalaudainau tar khane lai nakhanu pani vandainau
@@raisunita1054 oky hjr ma time milayara mangsir ko mahina ma auchhu thanks for your information
@@raisunita1054 अब कस्तो छ भन्नू नि " असाध्यै राम्रो छ" नि।
"के गर्नु सरकार ले ध्यान दिए कालो पत्रे बाटो बन्यो भने झनै राम्रो नि हैन। जेहोस जानू नपाए पनि हाम्रो "PURVI BLUES" ले देखाउनु भयो असाध्यै खुसी लाग्यो। गुरु लाई नमस्ते
धन्यवाद हजुरहरुलाई यो भनेको हाम्रो पुर्बको सबैको साझा सम्पत्ति हो तपाईंहरु सायद प्रहिलो पल्ट आउनु भयो भन्ने लाग्छ गुरुको आशिर्वाद पक्कै हुनेछ watching from आबुधाबि UAE.
आहा लारुम्बा एकपटक अवस्य पुग्नेछु पवित्र किराँत भुमिमा जय सनातन 🇳🇵
कति राम्रो। आफै पुगे जस्तो भयो यो ब्लग ।तपाईं को ब्लग एकदम मन पर्छ
सानो उमेरमा हिडेको ठाउँ र माङसेवा भुमिलाई हेरन पैयो। खुसि लाग्यो।
wow finally nice to see u in my/our village Most Welcome
Congo bro ❤❤❤
.
काठघर हरु बनोट राम्रो लाग्यो!
टिनछाना को रन्ग कलेजी रातो राम्रो छ! सबै छाना हरु रातो भए अति सुन्दर देखिने थियो!
धेरै पछि आयो भ्लग💅👍️पोखरा बाट
Aaha hamro mangsebung larumba ko asti maile vaneki thiye thank you sachin sir thank you so much hjr lai hamro mangsebung ko mang ko aasirbad lagos jay kirat
omg पुल पनि बनी सकेछ खुसी लाग्यो अब जान आउन सजिलो भ । नत्र धेरै गाह्रो हुन्थ्यो ।
20 बर्स अगाडि म यहाँ गएको थिए अहिले चाहेर नि जानू सकेको छैन आज भिडियो हेरेर पुगे सरह भयो 🙏🙏🙏
सचिन न्याउपाने सरलाई विशेष धन्यवाद खुसी लाग्यो माङसेबुङ भिडियो मार्फत हेर्नू पाउँदा अन्त्यमा गुरुबालाई सान्तिको सन्देश दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन्दै ओत तागेरा निङ्वा भूमाङ सेवारो
ठाउँ त ठाउँ छ धेरै राम्रो तर गुरु ले र अर्को अंकल ले भनेको कुरा ले एकदम मन छोयो 💖💖
Khusi lagyo bideshma baser pani aafno gau ghar dekhna pauda dherai khusi lagyo Sir
सारै रमाइलो ठाउँ रहेछ नेपाल टेलिभिजनमा पनि देखिन मैले आज देख्नु पाईयो बधाई छ सर यस्तै यस्तै खोजमा समर्पित रहनु होला
अति सुनदर ठाँउ रईछ।
देवताकले बाँस गरेको ठाउ हो माङ्सेबुङ लारुम्बा।सन्सारमा छैन यस्तो शक्तिको खानी ठाँउ सबैले दर्सन गरौ शान्तिको संदेश लिएर जाऔ अहिलेको आवस्यकता पनि यहि हो।
भिडियो एक्दम राम्रो रमाइलो पनि छ
ओत माङ सेवारो 🙏 !
जे होस ktm बसेर पनि माङ दर्सन गर्न पाइयो ।
सार्है रमाईलाे र सुन्दर ठाउँ छ लारुम्बा,म पनि निकैपटक गएकाे छु,अाज अाफ्नै छिमेकि गाउकाे भिडियाे देख्न पाउँदा ज्यादै खुसि लाग्याे
जै हो लारूमबा भगवान धर्म को रक्षा गर भगवान पापी को नष्ट गर भगवान लारूमबा ।म भारत अरूणाचल प्रदेश जिल्ला कुरूड़ कुमे ।देखी।
धेरै धेरै राम्रो ज्ञान वर्धक कुरा हरू सुनन र देखन पाईयो तेस को लागी धेरै धेरै सधन्यावाद ।
मलाइ चाहीं भाइ तपाइहरुको काम अलौकिक लाग्छ। प्रगती होस।
धेरै राम्रो छ
आहा कस्तो राम्रो भलोग
ल सारै राम्रो विडियो छ म तिस बर्ष भए तर अहिले सम्म यस्तो नेपाल को विडियो हेर्न पाएको थिएन धेरै राम्रो ठाउँ तर बाटो चाहिँ अलि दुःख हइ रहेछ तपाई ले यो विडियो धेरै मेहेनत ले बनाउनु भएकोमा धेरै धन्यवाद छ म भारत को दिल्लीबाट हेर्दै छु तपाईंलाई धेरै धेरै धन्यवाद छ दाइ👍👍❤️❤️
एकदम खुसि लाग्यो❤❤❤
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर
आकर्षक अद्भुत
धेरै धेरै धन्यवाद सचिन सर
धेरै धेरै सुन्दर प्राकृतिक दृश्य
मनोहक आकर्षक !!!
"ओत माङ माङे सेवारो"
Dherai nai Sundar Thawa rahechha Larumba, Jay Shiva Gawari Sankar Sambhu Hara Hara Mahadev Sabai Raksha ra Kakyan hawas.🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो ठाउँ रैछ
सुन्दर दृश्यले भरिएको ठाउँ रहेकोले खुसि लाग्याे।
atinai ramailo chha brother haru ko yatra sundar vlog
वा कति रमाइलो ठाउँ
👏👏 शुन्दर भडीयो को लागी धन्यवाद !
धेरै समएपछि हेरियो दाइको भिडियो
राम्रो अति सुन्दर दृश्य
Jatti herre pani hajur Purbai ramailo-Thank you to all video team
राम्रो लाग्यो
नेउपाने भाईलाई यह बहुमूल्य भिडीयोको निम्ती धेरै धन्यबाद म कालेबुङबाट subscribed regular viewer हुन र यस भिडीयोको दोस्रो संस्करणपनि चाडै ल्याउने तपांईको मंतब्यले धेरै खुशी लागेको छ
Wow its great to watch Larumba. Ma chi Damak hudai Ratuwa kholai kholai bata gaki chu Mangsabung.
Oth Mang Sewaro🙏
Kirati hunu ko garva kirat dharma❤️..
Lots of love and support to PURVI BLUES from India 🇮🇳. Thanks for visiting Mangsebung 🍂..
atinai ramailo chha brother haru ko yatra sundar vilog
nikai batho limbu haru baseko thau raichha khusi lagyo kunai dina jane planning banaye.
गुरु बा ले राम्रो कुरा सुनाउनु भो खुसी लाग्यो🙏❤️💚💙
AAsadhai Ramro VLOG...JAY GREATER NEPAL...
सचिन भाई अति मन पर्यो धन्यवाद यस्तै नयाँ नयाँ ठाउको वारेमा डकुमेन्ट्री वनाउदै जानु होला आभारी छु ।
ओहो कति सुन्दर ठाउँ ।
ल धेरै राम्रो भएछ इलाम महमाइ बासिहरुलाई अहिले पुल बनेछ।
Kati khusi lagch afnai desh ma eti ramro ramro thau haru rahech
सारै राम्रो चटपटे टाईप को डकुमेन्ट मजा अयो धन्यवाद हजुर लाई झापा ईलाम हेर्न पाईयो
sarai manomahok drisya. ani jankari mulak video. hjurko bolne sailiko ma sarai prasangsak ho...
एकदमै शन्देश मुलक र ग्यान गुन का कुरा सिकाउने एक मात्र च्यानल puRbeli blues
Nikai sundar Mangsebung blog and thank you sir
हजरको भिडियो लगभग सबै हेर्ने गरेको छु अझै हेर्न पाउने छौं आशा छ
तपाईंको जुनसुकै समयको पोस्ट हरु अति रमाइलो अनि राम्रो छ।। हामिलाई पनि सिकाउनु होस हजुर।।
Bityfull vdo thanks sachin bhai n verry best of luck
आज धेरै दिन पाछी तपाईंको vlog हेर्नू पाइयो मन प्रसन्न भो
तपाईको भिडियोहरु सधै हेर्ने गर्छु राम्रो लाग्छ,अझ राम्रो राम्रो भिडियोहरु अपलोड गर्नु होला ।
Sarai ramailo lagyo aaja aafnai gaauferi tirako video herda from dubai
साह्रै राम्रो भ्लग
निकै शुन्दर गाउँ
dherei khusi lagyo... najikai vayerani.. janna paiyeko thiyena hajur ko vlog bata herna paiyo... thank you so much...
Thank u so much for this video❤😘its my home town and famous religious place for kirati people❤
#wow घुम्न जानू पर्ला केटा हरु रमाइलो गर्दै
Kati sunder thao
ओत् तागेरा निङवाभु माङे सेवारो🙏🙏🙏🙏🙏♥♥♥♥♥
So beautiful video larumba is a heaven
तपाइको चेनल हेरेपछि अाफइ घुमेजसतो लागछ करणालिचिसापनि अतिरामरो लागयो भिडियो रामरोछ नेउपाने सरको it s good job thank you
Hello, i can’t wait to see part 2 video and I would say thanks for making this video. I used to lived there.when I was in Nepal and it reminds me I feel like I’m still there with my family and friends. We had a good memorable thing’s in my life And I spent lots time with my friends. Myself am I from Australia 🇦🇺 Thanks 🙏sewaro
धेरै पछि तपाईहरुको यात्रा देखियो मजा आयो।
यहाँको बस्तुस्थिती र वर्णन गर्ने शैली दाम्मी लाग्छ ...
Very nice ❤️ sewaro 🙏 spcial thanks for media
लारुम्बा देख्न पाइयो, जय हो पर्यटकहरु
सधै हजुर को भिडियो हेरिरहन्ने म बदल पारी को देश बाट आज आफ्नै कर्म भुमी हेर्न्न साथै हजुर ले गरिरिर्हेको यो कार्य को आबारी छु म।🙏 ज्य किराँत"
अति राम्रो काम सरहरु को पुरा टिमलाई सलुट्🙏🙏🙏🙏🙏
ekdam sahi lagyo yo video
आहा सदै सचिन सरले राम्रो भिडियो ल्याउनु हुन्छ खुसी लाग्छ
महापुरुष अवतारी पुरुष को तपो भूमि पवित्र तीर्थ को दर्शन गर्न पाइयो । बहुत बहुत धन्यवाद छ ।
पुर्बी भ्लग ईडिट चाइ एकम क्लिएर छ है ब्रो को साउनड views हरुपनी स्पष्ट छ राम्रोछ म हेरिरहन्छु पुर्बमा भगवान कुल प्रतीको आस्था अनि बिश्वास वा salute छ।
सारै राम्रो लाग्यो यो भिडियो पनि , सचिन सर ले अपलोड गर्नु भएको सबै सबै भिडियो हेरेको छु ,पुर्बी ब्लुज लाइअझै बडि सफलता को शुभकामन
Sir hajur ko safar le garda Hami aafnai Des ko dherai thao gume jast lagx thanks hajur lai
Beautiful informative video
म दाजुको स्वरको फ्यान नै हो अनि भिडियो पनि प्रष्ट छन मैले नहेरेको कुनै भिडियो छैन होला , सबै हेरेर सकियो।
Thank you so much for lovely video. I'm very glad to see our Mang Guru Atma nanda seying. OT tagera nimabhumange aa sewaro.
WOWW.........MA PANI GAKO XU ....LARUMBA......🤗🤗🤗🤗.......AASRAM PANI GAKO.....RINGROAD PANI GHUMEKO
Ohhh my God unaspected video...thank so much purbi blues
धेरै खुसी लाग्यो।😊
सम्पुर्ण टिमलाई धेरै शुभकामना 🎉❤🙏
hajur sarai ramro lago, purai video here
Ramro lagyo sir
damee laggxa yo video channel sewaro👍👍🇳🇵
Sawaro guru lae ma ni 4 barsi agi gko thiya ab phari jan man x yo gau jadraksi gajavang mangsahakri mukta gau x atinae ramaro x Paribas thank yo sachin sir yo
Ati sundar thau mansebung larumba
Wow finely तपाई हजुर हरू त्यहा पुग्नु भयो जहा म रमाएको थिये😍😍😍😍always love love 😍😍😍मलाई हजुरको आवाज धेरै नै मन पर्छ 😍😍😍😍