"Live Dohori 2076" Rabin Lamichhane Vs Babita Baniya Jeri | आफ्नै मन घाईते गराउछु
Вставка
- Опубліковано 27 сер 2024
- Gorkha Chautari Music Present Ramailo Rodhi Ghar
Song
Aafnai Man Ghaite Garauchhu....
Vocal:
Rabin Lamichhane VS Babita Baniya Jeri
Direction
SUNIL LAMICHHANE
Cameraman
ROCK/PRAKASH.
Editor
Nabin Gharti
Post Production
Gorkha Chautari Music.
#LiveDohori2076
#BabitaBaniya
#Rabinlamichhane
Production/Distribution
Gorkha Chautari Music Pvt. Ltd
© Gorkha Chautari Music Pvt. Ltd.
Production/Distribution: Gorkha Chautari Music Pvt. Ltd
© Gorkha Chautari Music Pvt. Ltd.
नेपालि गीत संगीत को सम्बर्दन को लागि लोक दोहोरि गीत को बिशाश गरि गाउ गाउ बस्ति बस्ति दुर दराज पुर्याउने हाम्रो आभिन्य । "रमाइलो रोधी घर" मार्फत नेपाल टेलिभिजन प्लुस र युटुब मार्फत देश र विदेश मा समेत लोक सस्कृति को पहिचान गराउने हाम्रो उदेस्य ।
नोट : यस रमाइलो रोधी घर मा प्रयोग हुने प्रचलित लोक भाका सम्बधित सर्जक लाइ सम्मान गर्दै सार्बजनिक प्रयोग बापत को रोएल्टी । रोएल्टी संकलन समाज मार्फत सम्बन्धित अधिकार धनि लाइ बुझाइने छ । उक्त रोएल्टी बजाउने सम्झौता समेत भएको कुरा जानकारी गर्दछौ
Connect With Gorkha Chautari Music Pvt.Ltd
Facebook Page:
/ officialgorkhachautari
/ kalanepalofficial
Twitter: @sunilla29718792
Instagram: slamichhane811
Google+: kalanepal.com/w...
iTunes: GCM app.
सबैमा नमस्कार ,दोहोरिको दर्शक हरुले सायद पहिलो पटक रबिन लामिछाने र जेरिको दोहोरी हेर्न पाउनु भएको छ,औपचारिक tv कार्यक्रम मा,,,,,,यहाहरुले रमाइलो रोधिघर को शुरु बाट नै साथ दिदै आउनुभएको छ र सबैको प्रतिक्रिया को पनि हामीले मनन गरिरहेका छौ,अर्को भाग देखि साउन्ड मा सुधार को प्रयाश पनि गरेका छौ
sound संग संगै नयाँ नयाँ कलाकार लाई पनि मौका दिई अगाडि बढने बाताबरण बनाउनु होला
प्रदीप रोक्का सङ को काठे दोहोरी हेर्ने धोको छ।यो चेनेल बाट। आशा छ चाडै आउने छ।keep it up babita jee...good job प्रगति को शुभकामना 💃🕺💃💃💃💃🕺🕺🕺💞💞
रबिन शीत मिलेर आगामी दिन मा अगाडी मिलेर जानु झगडा नगर्नु आगो आगो नहुनु यउटा पानी हुनु ओके
Dherai ramro chha di
राम्रो छ दोहोरी
Wow आज त गोर्खाली बबिता जेरि दिदी र रबिन दाजु लाइभ दोहोरि सारै रमाइलो धेरै खुसी लाग्यो......
बबाल दोहोरी ,,Rabin Lamichhane ko fan jati yata hajir hum hai 😍😍✋✋✋✋
Ma pani Rabin Lamichhane ko fan ho
V
P
साच्चिकै रबिन लामिछाने भाईकाे स्वर पहिलोपटक सुन्दैमा निकै अानन्द अायाे रमाइलो राेधी घर कार्यक्रम सँचालिका जेरी बबिता बाँनियालाई धेरै धेरै शुभकामना💗 अागामी दिन हरूमा अझै धेरै कार्यक्रम गर्नुहाेला भन्न चाहान्छु 👌👌👌
हाल :- मकाउ बाट
👌👌👌♥️♥️♥️♥️🌹💐🌺🌻
रबिन लामिछानेको आवाज अनि टुक्का साह्रै मन पर्यो 😘😘अनि बबिता दिदिको पनि उतिकै बेजोड प्रस्तुति छ भन्नेहरू यता ल😍😍
आयो म पनि जेरि सिसटरको दोहोरी हेर्न 😍😍😍
ल है बधाई छ जेरि & रबिन जि यक्दमै रमाइलो दोहरि
आहा बबाल छ रबिन दादा अनि जेरि दिदि
Lok dohori ko t Raja ny ho yo Rabin lamichhani sir Ani jeri sis Rani
रबिन दाइ को दोहोरी खोजी खोजी हेर्ने गरेको छु 😍😍😍
साच्चै रमाईलो दोहोरी घम्सा घम्सी सुन्नु पाईयो बधाई छ सम्पुर्ण टिम लाई
Jeri is best wahoo hajur ko sabda ma dum x
उत्कृष्त छ
*_अति रमाईलो दोहोरी गीत_*
Kati mitho dohori rabin bhai jeri baini ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
वावावावावावावावा कति मिठो दोहरी रविन र बविताको
Rabin dada and jeri Di nice song..
अब यक पल्ट रबिन र जेरि लाई इन्द्रेनी मा हेर्न मन छ 😁😁😁😁😁😁
गित नो कमेन्ट सुपर्ब साउन्ड अलिक ख्याल जेरि सिस
yo rodh ghar auwaj chai kilir garnu hai karekaram chalaune sadaseya sir miss haru
जेरिको दोहोरि जति सुनेपनि धित मर्दैन
2टै दोहोरिका बत्सा हरुको झकास दोहोरि ।जेरि जि हजुरको प्रतिस प्रदि त कोहि लाग्दैन तर पनि अब लोक कलाकार को हजुरको प्रतिस प्रदि राजुलाइ ल्यायर धरका दिनु परो मेरो अनुरोध
अगर यहि दोहरी inreni मा भाखो भए कति मजा आउथयो होला
जेरि दिदी र रबिन काे यकदमै मारमिक छ शब्द हरु बबाल छ उतर उतर
रविन lamechhane and jeri ko akdam ramro dohori x tar kin ho ta syam rana nirash देखिएका
Wow super songs wow
Bbl
रमाइलो रोधिघरको प्रगतिको शुभकामना । अत्यन्तै मनोरञ्जन दिनुभएको छ बबिता आफैमा प्रत्यक्ष दोहोरिकी रानी अनि आगन्तुक कलाकार हरुपनी दोहोरिका बादसाह त्यसैले पनि झन सम्पुर्ण दर्शकलाई थप मनोरञ्जन मिलेको छ। र मेरो यस रोधिघरलाइ एउटा अनुरोध बबिता बानियाँ(जेरि) ले सबै अब्बल दोहोरिका राजाहरुसङ गाइसक्नुभएको छ। खै मेसोमेलो नमिलेर होकि पाएक नपरेर हो अम्बर धिताल सङ गाएको कहिकतै भेटेको छैन । यदि तपाईंहरुले उहालाई ल्याउने कोशिश गर्नुहोला जेरि र अम्बर का गितका बाणले यो रोधिलाइ अझै केही सफलता मिल्छ जस्तो लाग्छ।।
जेरि जि को हासो चाहिँ हो।।।।। किया बाबै।।।
जेरि र शङ्कर जि सबै राम्रो छ साउन्ड थर्केको छ यस्लाई सुधार गर्नु होला मैले पहिल्यै देखि कमेन्ट मा लेखिराछु किन वास्ता गर्नु हुन्न ।।।।
नमस्कार रमाइलो दाेहाेरी घर लाई....................!
भाइ बहिनी दोहोरी धेरै पछि हेर्न पाइयो यसरी नै जोडि जमि रहोस
H
दामि छ
एकदमै रमाईलो दोहोरी रबीन र जेरीको !!!
प्रदिप रोका लाई र जेरि दिदी को दोहोरी हेर्न मन छ
बबिता बानिय जेरि को दोहरी नछुताई हेर्नु हुने सबै एता हाजिर हुनु होला
आहा
एक्दमै रमाइलो लाग्यो है दोहोरी
सङ्कर दाई Hensom
अति राम्रो लाछ रबिन र बबिता को यो दोहोरि
रबिन र बबिता जेरी बिच दोहोरीको भिडन्त हुने भो आज्😁😁😁😁😁😁😁😁😁🍉😁😁😁
Ramro xa
nice song
हे,,
मेरा मन नि जेरीमै लागेको
तर क्यार्नी २ बिसा नागेकाे
अाफ्नै मन घाइते गराउछु😄👈️
हे किन तेसो भनेको नहेरी ""
उमेर गयनी मन होला तन्नेरी ""
आफ्नै मन घाइते गरौछु 😊😊
वा लाइभ लाेकदाेहाेरीका राजा रानी बिच घम्साघम्सी रमाइलो लाग्यो मलाई त।
Gita Null
katra meryo mon parney gaeyk gaeyki
दोहोरी चाहि झकाश छ है र यशै कार्यक्रम सञ्चालक जिऊ नमस्ते यही रमाइलो रोदि बात लाईफ दोहोरी गायक तथा गायिका तेकेनदर बोहोरा र शर्मिला बिशि लाई ल्याउन पारेयौ शर
Dherai vari sabda dubai janako
Wow rabin dai ko dohori khoji khoji herxu
अरु राम्रो छ तर साउन्ड गडबड भयो मिलाउनु होला!!!
Ekdam ramro cha dohori thank you
राम्रो छ रमाइलो लाग्यो
wow sarai ramro dohori...
babita lajayara jhan ramri dekhinx ra rbinle gauna khojeko babita sanga tara jeri bichama tagaro baniyo 😍😍😍😍😍😍😍😍😍😍😍😎
jeri baini tapaiko geet sunda kheri bhim saga gako geet le man nai xoyooo.yestai ramra ramra geet haru gaudai garnu hola .hamro sath ra sahayog sadai hune ccha.
नाईस छ
साउन्ड सुधार हुनुपर्छ लोक दोहोरी ok छ
निकै रमाइलो लाग्यो
सधै झगडा मात्र सुन्नु पर्थ्यो आज राम्रो लाग्यो ।
जति सुने पनी सुनौ सुनौ दोहोरी
Dherai ramro dhori both
शबै ठिक्छ छ तर पनी बाद्देबादन हरू धेरै खत्रा छन्
बबिता दिदी र रबिन दाइ को दोहोरी मन पर्ने यता हाजिर हुन त..
मलाइ इन्दिनि मलाइ कति रामो लाग्छ
दामी छ
स्वरै मिठो अति रबिन र जेरिको,
साउन्ड सिस्टम टपरिमा ...फेरेको ।
आफ्नै मन....😁🤣😂
🤣🤣🤣🤣🤣🤣
Wowowowowo song
Dohori king rabin dada
राम्रो छ
Dohori geetma jeri baini lai kasaile ni harauna sakinna hola👌🌷💃💃💃🎤🎤🎤
वा वा म लाई यस्तै गीत मन पर्छ आज सुन्न पाए हजुर हरु प्रती धेरै धेरै धन्यवाद छ आगामी दीन मानी नयाँ गीत भन्दा नी पुराना लाई प्राथमिकता दीनु होला है
रबिन सर को र मेरो कपाल यौटै कम्पनीको रैछ
Wawawawawaw babal dohari rahex
राम्रो त छ नै अझै राम्रो को कामाना...
dherai paxi hernpayo sathihu Jeri daju r rbin da ko dohoro
Damicha dit
wow wow dami xa sabai lai namaste
रमाइलो
Majja aayoo
अरुत सबै एकदमै राम्रो लाग्यो अलिकति साउण्ड तेति किलेर सुनिएन 😀😀😀
आफ्नै गाउको दिदी भाइ को आबाज सुन्दा अतिनै खुशी लाग्यो मलाई त
Kati mitho dohori wao
Malaie ta kati hasno vaie
Malaie ta khushi lageyo vai
M Karnataka India Bangalore bat
Herdaixu danneybad Rabin and Babita jheri didi laie Ramailo xa hai
Ramailo lagyo hjrharuko dohori
24 हासिरहने दिदिको बानी रबिन दाइको पनि हासिरहने बानी जोडी मिलेको छ
बधाई छ सबै सबै लाइ
Rabin is lokdohori king
Wawa aaj dherai paxi sunna ra herna paiyo dohori ko raja rani ko dohori maja aayo..
Waw ramilo vayo
बबाल छ आजको दोहोरी पनि सारै रमाइलो भयो तर शंकर ज्यु हजुरले पनि गाउनु पर्यो मलाइ गजुरले गाउनु भाको दोहोरी पनि मन पर्छ।
Super nice dohari
सारै रमाईलो भाको हो तर हल्का माये ईस्पस्त आयेन अर्को दोहोरिमा ईस्पिकर मिलाउनु पय्रो झयार झ्यार आयो
Dami xa lok dohori
Mitho dhohari sunaunu bhayako ma dhanne bada xa sabai tima lai.
हेनि त हामिहरू हो सर जबाफ काे प्रतिछाया मा छु
बबिता राम्रो देखिया छ आज झनै
यो जेरि को गीत गाउने शब्द अति प्रभावित भएको छ miss you and love you very much Jerry Didi
Babal dohori dubai janako.hehehe rabin ji le chaturai garekai ho.mannu parxa dimag lai.👌👌
साउन्ड राम्रो भएन नि एति राम्रो गित को
Rabin vai ko sabda akdam 👍👍👏👏
बबाल
Love you jery didi nice x lovvvvveeeeee yooouuuuuu
सारै राम्रो
आवाज नै राम्रो भयन साउन्ड सिस्टमको
पुरानाे भाका अझै खुसि लाग्याे अरु भन्दा बेग्लै
Saroj Dk कान छा
kasto ramaelo
Music ko sound jheyar jheyar bhayo geet mitho ho