जेरी र भालेको पहिलो भिडन्त हास्दा हास्दै सकियो | Salla Dhupaile | Babita Baniya Jeri & Nabaraj Kapri

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Watch new Nepali Live Dohori Salla Dhupaile by Babita Baniya Jeri & Nabaraj Kapri only on Enepal Khabar Official's UA-cam Channel.
    #BabitabaniyaJeri
    Nabarajkapri
    #enepalrodhighar
    #livedohori
    #Newlokdohori
    #Virallivedohori
    #lokgeet
    #dohorigeet
    #salladhupaile
    -------------------------------------------------------------------------
    🎶 Orgional Audio Credits:-
    ♪Song:-
    Salla Dhupaile
    ♪Vocal:-
    Ganesh Gurung
    Bishnu Maya Gurung
    ♪Lyrics:-
    Ganesh Gurung
    ♪Music:-
    Ganesh Gurung
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Salla Dhupaile
    ♪Male Vocal:-
    Nabaraj Kapri Bhale
    Bibek Dhital
    Bishal Lamichhane
    ♪Female Vocal:-
    Babita Baniya Jeri
    Dila BK
    Sita Pariyar
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Krishna Darji
    Deepak Majhi
    ♪Flute:-
    Pawal Rai
    ♪Sarangi:-
    Rajendra Gandharwa
    Dholak:-
    Sunil Bardewa
    ♪Auto pad:-
    Padam Chhetry
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Program Presenter:-
    Bal Kumar Shrestha
    ♪Audio Recordist/Audio Mixing/Mastering:-
    Bilan Thapa Magar
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Gopal Nepali
    Sanjeev Khanal
    Harish Dhital
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    माननिय कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

КОМЕНТАРІ • 493

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Рік тому +83

    नमस्कार ,
    आदरणीय दोहोरिप्रेमी दर्शक महानुभाबहरु |
    इनेपाल रोधीघरको नियमित शृंखला अन्तर्गत आजको बसाइमा चर्चित गायिका बबिता बानिया जेरी र नवराज काप्री भालेको अत्यन्तै रमाइलो दोहोरि लिएर उपस्थित भएका छौ जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला | धन्यवाद |जय लोक दोहोरि |

  • @suryakc1165
    @suryakc1165 Рік тому +13

    जे होस जेरि जस्तो गायिकालाई आक्रमक शैलीमा प्रतिउत्तर दिनु नै ठूलो कुरा हो भाले भाइ कडा रहेछ।

  • @prakashsapkota725
    @prakashsapkota725 Рік тому +36

    जेरी मै जान्ने भनेर ठुली पल्टिन्छे ... जेरीको भन्दा धादिङ्गे भाईको शब्द उत्कृष्ट छ ।।

    • @kanchhasanu9675
      @kanchhasanu9675 Рік тому +1

      त्यही त त्यहिभयर मलाई यो जेरि पटक्कै मन पर्दैन🙄🙄🙄

    • @bindikabhatta9694
      @bindikabhatta9694 Рік тому

      Jasari gayani ni Jeri lai kasaile sakdaina jole jati ris gareni❤️🤣

  • @kabitapaudel5906
    @kabitapaudel5906 Рік тому +21

    जेरि जि ले कति हेपेर गित गाउनु भाको भर्खर उदाउन लागेको कलाकार सङ्ग कति न राम्रो गाउने जस्तो भाइको राम्रो छ

  • @manirajgurung899
    @manirajgurung899 Рік тому +13

    भाले कडा रैछ जेरीलाई निकै कडा जवाफ दियो सफलताको शुभकामना

  • @suvamadhikari5606
    @suvamadhikari5606 Рік тому +7

    जेरिले जति हेप्न खोजेपनी काप्रीले मीठो र सरल तरिकाले जवाफ दियका छन

  • @VISION_ON7
    @VISION_ON7 Рік тому +6

    कति राम्राे गाउनुभयाे धादिङकाे भाईले पछि ठुलाे कलाकार भएर निस्किनुपर्छ

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 Рік тому +5

    भाले भाइको सब्दत जेरिको भन्दा कम छैनन् मान्नुपर्छ धादिङे भालेलाइ

  • @rawalkushal5305
    @rawalkushal5305 Рік тому +6

    यो जेरि जैले अरुलाइ हेप्छ येस्को काम छैन भाइलाई बधाई छ जेरि बाइपास

  • @subediofficials2914
    @subediofficials2914 Рік тому +3

    जेरी सग आट गर्यौ त्यहि ठुलो बिजय हो भाई

  • @seemasen8224
    @seemasen8224 Рік тому +4

    जे होस भाले भाइको दोहोरी राम्रो छ 🙏

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 Рік тому +27

    धादिङेले दोहोरी पनि खत्र दिने रैछ हौ बधाई छ

  • @harig.c.3173
    @harig.c.3173 8 місяців тому +2

    वाउ नबराजकापरी, सारै चित्त बुझ्यो। शब्द उठान एकदमै राम्रो एकदिन सफल र सफलताले शिखर चुम्ने छ।

  • @sandipkapri9889
    @sandipkapri9889 Рік тому +6

    बबिता जेरी को भन्दा धादिङ भाले भाइ को राम्रो सब्द बधाई छ भाइ

  • @bajrakalimultiple1050
    @bajrakalimultiple1050 Рік тому +7

    जेरिकाे हेप्नि ब्यबाहार मनपरेन

  • @rbtamang9506
    @rbtamang9506 Рік тому +4

    कापरि भाइको दोहोरी सारै राम्रो लाग्यो ।

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +100

    जेरि ले जति हेपे पनि भाले भाइको निडरता र गित उठान टुक्का लाई मान्नै पर्छ 👌👌👌👌👌स्वार शैली धेरै राम्रो भाइ सफलताको शुभकामना🙏🙏🙏🙏👌👌👌❤️❤️

    • @user-cf8od1es7z
      @user-cf8od1es7z Рік тому +1

      सही भन्नु भयो

    • @ManBahadur-hy6ou
      @ManBahadur-hy6ou Рік тому

      जेरि दिदी सङ गित गाउँ नु नै ठुलो कुरो होनि ।।।नवराज भाइ सुभकमन यसरी अघिअघि बददै जन्नु

  • @laxmibhandari7952
    @laxmibhandari7952 Рік тому +13

    धाधिङगे भाइकाे स्वर गितकाे जबाफ दिने शैली एकदम राम्रो छ ल भाइ उज्वल भविष्यकाे शुभकामना 👍️

  • @madhavkhatri6674
    @madhavkhatri6674 Рік тому +53

    जेरिले जति खसालेर गायपनी भाले ले राम्रो प्रस्तुती दे को छ।

    • @juntaramoktan2111
      @juntaramoktan2111 Рік тому +3

      लाइभ दोहोरी हो सब्द चयनको कुरा हो जस्ले सक्छ उसैले पेल्ने हो जेरि सँग टक्कर दिने बेला भएको छैन कोशिश राम्रो छ

    • @chitraregmi831
      @chitraregmi831 Рік тому +2

      जेरि जस्लाई पनि हेपेर पेलेर गाउछ त्यसैले पशुपति सग भिडाउनु पर्छ

  • @purnachandralama1233
    @purnachandralama1233 Рік тому +16

    भाले भाइको गाउने तरिका अति राम्रो छ सफलताको कामना

  • @itsmeanita4294
    @itsmeanita4294 Рік тому +50

    एकदिन नवराज काप्री खत्रा कलाकार भएर निस्किन्छ साथीहरु हेर्दै जानुस्

  • @seemranofficial2003
    @seemranofficial2003 Рік тому +35

    टिकटकबाट हेर्न आको दोहोरी एकदमै मन पर्‍यो
    एकदमै रमाइलो लाग्यो
    जय गीत जय सङ्गित🎤🎶🎼🎙️

  • @narayandawadi4320
    @narayandawadi4320 Рік тому +6

    जेरी जी ले हेप्नु हुनेथिएन।नयॅालाई मायॅा दिनुपर्ने हो।

  • @HaPpY2Cew
    @HaPpY2Cew Рік тому +20

    सबै कलाकारहरुलाई सम्मान छ 🙏🙏
    धादिङे हामी
    धादिङे always दामी ❤️

  • @LbGiri.
    @LbGiri. Рік тому +9

    काप्री ब्रोलाइ टिकटक तिर त देखेकै हो
    आज झन साङगितिक ब्याटलमै सिङग जुझाएको देख्न पाइयो।राम्रो छ,राम्रो लाग्यो।सफलताको शुभकामना।❤️👌

  • @bhensrajbudhathoki7090
    @bhensrajbudhathoki7090 Рік тому +11

    जेरिले हेपेर गाकाे छ गाउने सइलीई भयना भालेय भाइकाे गित उठान निडरता

  • @krishnabal7596
    @krishnabal7596 Рік тому +5

    नयाँ भए पनि नबराज भाइले चर्चित गाइका जेरिलाई कडा टक्कर दिएकोले मान्नुपर्छ।

  • @tulsathapa5092
    @tulsathapa5092 Рік тому +7

    भाई ले धेरै राम्रो गाए

  • @remansunar34
    @remansunar34 Рік тому +5

    जेरि त हावा नै हो भाले चाइ बाबाल दामि

  • @dipakrajpaudel5473
    @dipakrajpaudel5473 Рік тому +65

    जेरि सङ्ग् सामना गर्नु नै भाइको जीत हो 👍️😀😁

  • @sabinabhandari881
    @sabinabhandari881 Рік тому +14

    धादिङे दादा पुरै भिडियोलाई हेरे धेरै राम्रोसँग निभाउनु भयो अझै सफलताको शुभकामनासहित बधाई दिन चाहन्छु।।।

    • @ashimaryal8354
      @ashimaryal8354 Рік тому +1

      Subina bhandari. 🦋🦋🦋🦋🫶❤️

  • @Shresthasanju46
    @Shresthasanju46 Рік тому +19

    भाले धेरै कडा 😀😀😀😀राम्रो छ तेस्माथी जेरिको झन कडा 😀😀😀वा वा वा

  • @rajendrasapkota3188
    @rajendrasapkota3188 Рік тому +9

    गित हेरेसि कमेन्ट गरनमन लायाे भाले भनेकाे भाले 💞💞💞हाे woooo

  • @ganeshkumarbc8164
    @ganeshkumarbc8164 Рік тому +7

    नबराज काप्रि कडा रमाइलो लाग्यो

  • @reshamagautam6946
    @reshamagautam6946 Рік тому +3

    भाईको स्वर सारै मिठो छ /जहाँ जेरी त्यहाँ रमाईलो छ

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale Рік тому +155

    नमस्कार म नवराज काप्री (भाले ) आज सम्म जति माया पाए अझै तपाइको मायाको त्यति खाचो छ है त 🙏🙏😍😍

    • @netradulal6219
      @netradulal6219 Рік тому +3

      प्रगति को शुभकामना छ

    • @aonetirtha6983
      @aonetirtha6983 Рік тому +2

      अझै धेरै राम्रो सब्द प्रहार को शुभकामना , जेरि पनि डाउन

    • @rupeshthapa1657
      @rupeshthapa1657 Рік тому +2

      शब्द चयन अति राम्रो छ भाइ। म पनि सामान्य गायक नै हो। हजुरको गाउने शैलि,शब्द चयन असाध्यै मन पर्यो। अझै उन्नति गर्दै जानू शुभकामना छ।

    • @chandrathapa6841
      @chandrathapa6841 Рік тому +2

      शब्द चयन राम्रो छ भाई सफलताको शुभकामना

    • @dhanamayashrestha1434
      @dhanamayashrestha1434 Рік тому +2

      भाइ भाले जुदाएको हेर्थे आज दोहोरी हेर्न पाइयो शुभकामना भाइ

  • @tirsanapariyar8811
    @tirsanapariyar8811 Рік тому +68

    तर धादिङे भाईकाे गाउने शैलि शब्द राम्रो छ सफलताको कामना 👌👌👍️👍️

  • @deepakkandel8997
    @deepakkandel8997 Рік тому +5

    जेरी को हेपाहा प्रबृति ,का बाबजुद पनी साहसी र सरल शैली मा प्रस्तुत हुन सक्नू नब प्रतिभा नबराज को सफलता हो

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +5

    धादिङ काे भाले नि कम काहा छर झनै कडा लाग्याे यस्तै जिदै जानू हाेला नतर हेप्छन केटी हरुले💪💪💪💪💪💪💪🤝💯

  • @kalpanakandel2400
    @kalpanakandel2400 Рік тому +5

    हैट जेरि सङ्ग दोहोरी गाउनु नै खतरा हो ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +15

    जहाँ जेरी जि ,त्यहाँ रमाइलो नहुने कुरै भए न सारै मिठाे गित निकै रमाइलो ,सम्पूर्ण कलाकार ,ई नेपाल दाेहरी घर टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️

  • @reenabhattarai7300
    @reenabhattarai7300 Рік тому +11

    अग्रज कलाकारसँग यतिको पाउठाजोडी जोडेर दोहोरी गाउनु भनेको अग्रज कलाकार को भन्दा राम्रो प्रस्तुति हो

  • @rinarose8024
    @rinarose8024 Рік тому +10

    जेरी ले जति पेले पनि कति निडर भएर गायको भाइले धेरै राम्रो 💅💅💅💅

  • @chandragurung8721
    @chandragurung8721 Рік тому +11

    कडा दियो भाईले,जेरि को पनि तताउने गरि।।सफलताको शुभकामना छ।।

  • @pawelsharma3290
    @pawelsharma3290 Рік тому +8

    जेरिको अहमता नै धेरै क्या,,,

  • @khimlalpandey4096
    @khimlalpandey4096 Рік тому +7

    जेरि हो क जेरि कसती हुन्छ जित्नेत हो जसरिनी तर भालेनी कडा हो बधाइ छ दुबैलाइ

  • @surajgurung1076
    @surajgurung1076 Рік тому +10

    धादिङको दाइको प्रस्तुति धेरै राम्रो xa best of luck 🤞 🤞 🤞

  • @gokulparajuli1627
    @gokulparajuli1627 Рік тому +12

    धेरै राम्रो गाउनु भयो नबराज जि ले फेरि फेरि पनि यस्तै दोहोरि हेर्न र सुन्न पाइयोस है त

  • @bishnumayatamang3362
    @bishnumayatamang3362 Рік тому +4

    जेरी भनेको र दोहोरीको रानी नै भैगो पहिल्यै देखि गित संगितको लागेको मान्छे हो तर धादिङे भाले त भर्खर भर्खर गित संगितमा प्रबेश गरेको जेरीले जति हेपेर पेलेर गाए नि कम्ति चाहि देखिएन भाले😍😍😍😍😍😍😘😘😘

  • @kabirajkc6208
    @kabirajkc6208 Рік тому +3

    अति राम्रो दोहोरी सारै मन पर्यो

  • @shivasarjakvlogs4486
    @shivasarjakvlogs4486 Рік тому +5

    निकै राम्रो हाम्रो धादिङ्गे ब्रो💓💓💓💓

  • @kapilsapkota6833
    @kapilsapkota6833 Рік тому +6

    राम्रो छ धादिङ को गीत

  • @n.pgamer5988
    @n.pgamer5988 Рік тому +5

    हाउभाउ संगै लाउ बाबू राम्रो छ
    सफलताको सुभकामना

  • @suminashrestha447
    @suminashrestha447 Рік тому +5

    Dhadinge Vai jhan kada rahexa dherai ramro lagyo badhaixa Naya Vai lai Ra singyo time lai👌👌👌👌👌👌

  • @ishoridahaldhakal3565
    @ishoridahaldhakal3565 Рік тому +9

    सारै उत्कृष्ट रचना जेरि र धादिङ भाले भाईको

  • @yamneyong892
    @yamneyong892 Рік тому +12

    गायक भाईको संयमित हुँदै जेरी संगको दोहोरी उत्कृष्ट गाउनु भएकोछ।उज्वल भबिस्यको कामना

  • @chhetri6433
    @chhetri6433 Рік тому +1

    dammi x jeeri nabaraj kaflei dherai dherai shubhakamana xa dohori gaunelai 💙💙💙💙❤❤❤❤😂😂😂😂😂😂😁😁😁

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +20

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु

  • @urmilaurmila6501
    @urmilaurmila6501 Рік тому +13

    जेरि दिदी ले सारै पेलेर हेपेर गाउनु भो तर हाम्रो धादिङे केटो ले पनि शब्द चै प्रहार गरेकै हो यक्दम मन पर्यो है हाम्रो धादिङे पो होत का कम्तिको हुन्छ र तर भाइ तपाईंको हल्का सोर अलि बनाउनु पर्यो है

  • @bimalindradk8097
    @bimalindradk8097 Рік тому +3

    दोहोरी भनेको यस्तो पो हुनुपर्छ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +8

    जेरि सग निउ खोज्ने हो भाले दाइ थाहा पायौ जेरिको शब्द खुब मज्जा आयो दुइजनाकै दोहोरी शब्द खत्र लाग्यो शुभकामना

  • @shobharegmi2772
    @shobharegmi2772 Рік тому +6

    याे जेरि लास्टै हेपेर गाउनि

  • @bimalpariyar8539
    @bimalpariyar8539 Рік тому +14

    भाले कडा …! नछोड भाले नछोड ..

  • @babitadevkota5046
    @babitadevkota5046 Рік тому +2

    जेरि र भाले को दोहोरि हेर्न मन थियो पुरा भयो।
    कति रमाइलो 🥰🥰🥰
    धादिङ्गे भाले खत्रा हुनुहुँदोरहेछ

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri Рік тому +3

    नमस्ते हजुर हरु सबैमा,,म बबिता बानिया जेरि,,,धेरै पछि मौलिक कार्यक्रम मा फेरि दोहोरी गाउने कोसिस गरेको छ,,,दोहोरी क्षेत्रमा उदाउदै गरेको भाइ नबराज कार्की सङ्ग यो दोहोरी गाएको छु,,,भाइको निडरता,,सबाल जबाफ,,प्रस्तुती सबै राम्रो लाग्यो,,लाइभ दोहोरी को एक खम्बा बन्ने शुभकामना पनि प्रदान गर्छु,,,धन्यवाद मित्र बाल कुमार र इ नेपाल रोधी घर परिबार

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 Рік тому +7

    भाईको आवाज धेरै राम्रो अग्रज जेरी दिदिसग दोहोरी गाउन सक्ने उज्वल भबिस्यको शुभकामना छ👍️👍️👍️💐💐💐💐

  • @shalikramthapa2136
    @shalikramthapa2136 Рік тому +7

    जेरि जत्तिकै धादिङे भाले पनि कम्ती छैन ।

  • @bikramthapaliya940
    @bikramthapaliya940 Рік тому +4

    जेरि सॅग गाउन आट गर्नु र शब्द छनोट गर्ने खुबि लाई सलाम❤उज्जल नक्षेत्र काप्री लाई १०/२० वटा दोहोरि गायर जेरि र डिला ले सॅाथ दिनु पर्छ।मेरो नजरमा यो दोहोरि ५०/५०

  • @thapabinod218
    @thapabinod218 Рік тому +4

    जे होस भाले को दमदार छ प्रस्तुति

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +7

    दुवैजनाको, चोटिलो बेँग्य शब्द प्रहारले हामी दर्शकलाई अत्यन्तै रमाइलो लाग्यो ,

  • @mayaacharya2030
    @mayaacharya2030 Рік тому +7

    आहा बाबू सरै रमाईला गीत गायौ जेरीता मैहू भन्छे

  • @nanimayatamang1776
    @nanimayatamang1776 2 місяці тому +1

    भेरी गुट धस्दिङ्गे भाइ👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @asmitashrestha2692
    @asmitashrestha2692 Рік тому +10

    धेरै मन थियो जेरिलाई भन्न त
    पछि कुरो सच्यायो धन्न त

  • @goregurung2960
    @goregurung2960 Рік тому +10

    Dohori dherai ramro lagyo pragatiko kamana nawaraj ji

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 Рік тому +11

    भाईको शब्द अति मरो ज्रेरिलाइ पनि आत्तिनि बनायो भाईले

  • @chandrathapa6841
    @chandrathapa6841 Рік тому +9

    जेरि बहिनिको दोहोरि धेरै मन पर्छ तर पछार्नेलाई पछार्ने समाल्नेलाई समाल्नू पर्छ तर भाईले कडा प्रहार गर्यो

  • @rasmikapri5817
    @rasmikapri5817 Рік тому +4

    नबराज हजुरको उसको शब्द आकाश जमिन को फरक छ ढुक्क हुनु हजुरलाई हजारौंले हेरेको छ हेर्न त दुवैलाई हेर्छन् तर उसलाई आँखा तर्छन् भनी हजुरलाई सीधा हेर्छन् माया पक्कै हजुरले बढी पाउनु हुन्छ

  • @mayanebal5468
    @mayanebal5468 Рік тому +2

    जेरी बैनी लाई जो कोहीले दोहोरी मा जीतन गारै पर्छ हो सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @bharatvandari8289
    @bharatvandari8289 Рік тому +6

    भाले राम्रो

  • @saraswatikharel1807
    @saraswatikharel1807 Рік тому +2

    Gorkhali Ra dhadinge kohi vanda kohi kami xaina sarai ramailo dohori mud fresh banauxa yasto dohorile

  • @itsmeanita4294
    @itsmeanita4294 Рік тому +3

    मैले पनी सब्स्क्राईब गर्दीय है नबराज को बिग फ्यान म 😇😇

  • @anmolkarki3030
    @anmolkarki3030 Рік тому +12

    Khatra aayo gafadi daju ko geet

  • @dineshadhikari8549
    @dineshadhikari8549 Рік тому +14

    अहिले नै जेरि सग नगाको भा हुने हो , जेरि ले पेले नि भाले ले राम्रो गाको हो , सागर र जेरिको ल्याउनु न रमाइलो हुन्छ ।।

  • @ajarmsstrong4695
    @ajarmsstrong4695 Рік тому +3

    दोहोरीमा जेरि जस्तो कसैको जन्म भाको जस्तो लाग्दैन मलाइ

  • @zyy9978
    @zyy9978 Рік тому +13

    भाले कडा😂😂😂👌👌

  • @BalKumarShrestha
    @BalKumarShrestha Рік тому +28

    नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
    आजको प्रस्तुती निकै रमाइलो छ के कस्तो लाग्छ कमेन्ट गर्नुस है।

  • @ramakantapoudel9007
    @ramakantapoudel9007 Рік тому +3

    ब्यक्ती को सारिरिक अबस्था लाई गित मा ल्याउनु स्वभनिय भयेन ,जेरि को घमन्ड धेरै देखियो

  • @sanampun7508
    @sanampun7508 Рік тому +10

    यो भाईलाई टिकटकमा हुतुतुतु गरेको देखेको थिए दोहोरिमा पनि खत्रा गाउने रहिछन सम्मान छ दुबै जनालाइ 🙏❤️

  • @gopalgurung8957
    @gopalgurung8957 Рік тому +2

    जिरिले अफुभंदा जाने कोई छैना भानी समजिंछा

  • @smilegurung5452
    @smilegurung5452 Рік тому +6

    आहा,TikTok को भिडियोहरू मा सधैं हसाउने मान्छे, यति राम्रो दोहोरी नि गाउनुहुदो रहेछ,सारै समझदार गायकी,,,छिट्टै फेरी अर्को दोहोरीमा जमेको देख्न पाउ🙏🙏अझै,सफलताको कामना है काप्री भाइ राजा💗💗💗💗🙏🙏🙏

  • @mayatamang1122
    @mayatamang1122 Рік тому +1

    Sarai ramro xa git 👌🏼👌🏼♥️🌹🌹🌹❤️

  • @user-cf8od1es7z
    @user-cf8od1es7z Рік тому +3

    जेरी ले जति नै हेपेर शब्द प्रहार गरेपनि आखिर भाले भन्या भाले नै होनि यार
    पुराना कलाकार हरुले भर्खरै उदाउँदै गरेको नयाँ कलाकार हरुलाई यसरी हेपेर खसालेर गाउनु भन्दा पनि हौलसा दिएर गायो भने राम्रो हुनेछ छ प्लिज 🙏🙏🙏🙏🙏

  • @dot.z9327
    @dot.z9327 Рік тому +5

    Kappri vae kadda best of luck vae

  • @tikadevipoudel174
    @tikadevipoudel174 Рік тому +1

    Aaha tiktokma viral bhale bhai ta geet sangeetma abbal hunuhudo rahexa nabaraj bhai dami cha parastuti dherai samman 🌷🌷👌

  • @acharyagopal3448
    @acharyagopal3448 Рік тому +4

    जहा गुलीयाे तेहा भुलीयाे जहा जेरी दिदि काे गित तेहा धमाका धेरै धेरै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @abhigyaitanimaya4276
    @abhigyaitanimaya4276 Рік тому +13

    Waw... रमाइलो र खुशी लाग्यो 👌👌👌👏👏👏

  • @nabinadawadi14
    @nabinadawadi14 Рік тому +6

    Jeri ko hepailai khatrai jawaf diyo hai vaile👍👍👍

  • @manojthapa6088
    @manojthapa6088 Рік тому +11

    आह कति रमाइलो दोहोरी 🙏🙏

  • @krishnapandey494
    @krishnapandey494 Рік тому +9

    राम्रो छ भाइको प्रयास सफलताको कामना 💐

  • @poudelsadikshya6626
    @poudelsadikshya6626 Рік тому +16

    श्याम राना र बालचन्द्र बराल को भाले दोहोरी लेराउनु परो प्लिज 🙏❤️