Pani Pareko पानी परेको - Arjun Sapkota [ Male Version ] A Thuli • New Nepali Song 2079
Вставка
- Опубліковано 29 сер 2024
- Arjun Sapkota Presents :- New Nepali Lok Dohori Song 2079 - A Thuli " Paani Pareko Timro Yaad Aayo Ra Besi Jhareko" official video
#arjunsapkota
#athuli
#newlokdohorisong
----------------------------------------------
Pani Pareko [ Female Version ] by Simran Pariyar : • Pani Pareko पानी परेको...
🎶 Audio Credits:-
♪ New Nepali Song :- Pani Pareko [ Male Version ]
A Thuli - Ea Thuli - Ye Thuli - Ya Thuli
ए ठुली “ तिम्लाई भुल्छु भनेर म्याद थपेँ
Pani pareko Timro Yaad Aayo ra Besi Jhareko
Timlai bhulchhu bhanera myaad thape
♪ Vocal:-
Arjun Sapkota
♪ Lyrics/ Music :-
Arjun Sapkota
♪ Poetic Sentence :-
Pradip Rodan @pradiprodan
♪ Music Arrange:-
Sunil Pariyar
♪ Live Musician :-
Flute:- Ratna Bk @RatnaBKUtsukratnabk
Sarangi:- Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
Madal:- Megh Raj Lungeli
Guitar:- Sanjeev Baraili @sanjeevbarailiofficial
♪ Recordist:-
Suman Rana @sumanrana1770
Khuman Rana
♪ Mixing:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Jerry Bhandari @jerrybhandariofficial8790
🎬 Artists:-
Arjun Sapkota
Kristal Sapkota
🎬 Camera:-
Karan Chaisir
Dipak Giri
🎬 Edit/DI/GFX:-
Sujan Koirala @SujanKoirala
🎬 MUA:-
Sujata Shahi
🎬 Advisor
Pashupati Sharma @PashupatiSharma
Ramesh Raj Bhattarai @RameshRajBhattarai
🎬 Special Thanks :-
Badal Ghimire @BadalGhimire
Santosh Sapkota @santoshsapkotaofficial
Krishna Basyal @krishnabasyal5453
Aashika/Aviral Sapkota
Yagya Sapkota @Yagyasapkotaofficial
Lakshman Khanal
Rajan Bhattarai @SangeetNepal1
Suman Dhakal
Shreedhar Adhikari @ShreedharAdhikariMusic
Ishwor Bhandari @ibentertainment6825
Amrit Bhandari
Manoj Devkota
Anita Devkota
Bro's Gang
Sirful शिरफुल Creation
Sushma Pariyar
🎬 Post Production:-
Art Cine Studio
♪ Lyrics
• Aaja Kina Lagainau Fuli
Mero Yaada Aayenara A Thuli
• Timlai Bhulchhu Bhanera Myaad Thapey
Myaad Thapey Ki Aanjaan Mai Yaad Thapey
• Timi Sanghai Gayeka Huun Haso
Garna Baki Dherai Thiyo Gunaso
• Mela Jada Badeko Arni
Bhoko Petma Yaad Aayo K Garni
• Timle Malai Lagako Gunn Thiyo
Gunn Lagauni Saathma Bha Hunthiyo
♪ Thego
• Paani Pareko Timro Yaad Aayora Besi Jhareko
ए ठुली • A Thuli - Arjun Sapkota - New Nepali Lok Song 2079/2022
©Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapko...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला म्य
🎶तिम्लाई भुल्छु भनेर म्याद थपेँ
🎶म्याद थपेँ कि अन्जानमै याद थपेँ…? पानी परेको !
सम्पुर्ण दर्शक भगवानहरुमा नमस्कार म गायक अर्जुन सापकोटा ! मेरो यस अघिका बनकी चरी, पछेउरी लिस्यो, नगर पिर मया , पिरति नलाम मया लगायतका गितहरुलाई दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद ! र आज फेरी पनि ”ए ठुली”गित आफ्नै शब्द संगित र स्वरमा लिएर आएको छु ! एकपटक हेरेर प्रतिकृया दिनुहुन अनुरोध गर्दछु !
best wish dai❣️
Big fan ho ne mata hjr ko
Best wishes Kanxa 🥰🥰🥰
Dami ♥️♥️♥️♥️
आहा
पानी परेको तिम्रो याद आयो र बेशी झरेको🥺 निकै मिठो लोक गीत जहाँ एक तर्फी प्रेम कहानी लुकेको छ ! मलाई त निकै मन पर्यो एकपटक हेरेर शेयर गरिदिनुहोला !
Thank you dai🥰
budako kahani pani yesMai Mel khanehola ani
@@mesozoic3336 hola hola😁
Malai ni dai Sarai man paryo dai
मैले त दोहोर्याएर हेरे
आहा निक्कै उत्कृष्ट लाग्याे समग्रमा ए ठुली❤️❤️
Thankyou😊
१०० पटक भिडियो हेरें अझै मन भरिएन ॥ वा अर्जुन भाई हार्दिक धन्यवाद यति मिठो श्रीजनाको लागी ❤️❤️
Thankyou dai🥰🙏
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤️❤️🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम "ए ठुली" कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤️🙏🙏
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤❤
सफलताको सुभकामना ❤❤
Thank you Soo much🥰🙏 Dai
गाउ घरकाे दृष्यमा सजिएकाे उत्कृष्ट सिर्जना प्यारो अर्जुन दाई बधाई तथा सफलताको सुभकामना सम्पुर्ण टिम 💕
Thank you vai🥰
❤️❤️
यति राम्रो गीतलाई #1st trending मा लैजानुपर्छ।
supap xa sung
धेरै धेरै धन्यवाद यो मायाको लागि हजुरहरुलाई🙏❤️
Very nice song 👌 congratulations sir 👍👌
Beautiful presentation Arjun vai
So Nice
Sabda sangit video sabae dherae ramro lagyo Ani female version ma santi shree pariyar ko aawaj ma Sunna pay jhan aajae ramaelo hola jasto lagyo malae tw
Hjr ko voice amazing 😍😍
अडियोको सुरूवात् देखी मलाई निकै मन परेको गीत हो - ‘ठुली’ ! यो सदावहार गीतमा शब्द / संगीत देखी सबै कुरामा निकै मेहनत गरेका छौ - भाइ अर्जुनलाई बधाई !
सम्पूर्ण कर्मशील टिमलाई पनि उत्तिकै बधाई छ !!
I am waiting your new song with Arjun sapkota .. fan of you Badal Ghimire
Thankyou dai🥰
नेपाली लोक संगीतको एउटा एउटा पिलर बात शाह अर्जुन सापकोटा दाजु तपाईँलाई हृदयदेखिने नमन व्यक्त गर्न चाहन्छु तपाईंको बाटो पछ्याउँदै तपाईँको भाइ पनि नेपाली लोक संगीत संगीतमा शब्दहरू गर्दैछ😊😊
एकदमै मन छूने सबद, तिमीलाई भूलछू भनेर म्याद थपे म्याद थपेकि अन्जान मै याद थपे ,सफलताको शिखर चूमनू मेरो तर्फ बाट लाख लाख शुभ कामना🥰
पानी परेको तिम्रो याद आयो र बेसी झरेको वास्तवमा एकतर्फी मायालाई देखाइएको छ । साच्चिकै मेरो जीवनमा पनि यस्तै घटना घटेको छ। यति सानो उमेरमै यति धेरै हिट गितहरु दिने कलाकार गायक अर्जुन सापकोटा जीलाई बधाई अनि ,आगामी दिनमा यस्तै यस्तै मीठा मीठा गीत हरु बजारमा ल्याउनु होला बधाई तथा शुभकामना छ
"ए ठुली" कस्तो मिठो गीत सफलताको सुभकामना अर्जुन दाई लगायत सम्पूर्ण टिमलाई 🙏🥰
Thank you Soo much🥰🙏
, " ए ठुली कस्तो मिठो गित सफलताको शुभकामना , अर्जुन दाजु लगायत सम्पुर्ण तिमलाइ शुभकामना ,🙏😍😍🙏
मैले लगभग बीस पटक सुने धेरै राम्रो लाग्यो । शुभकामना भाई
तिमिलाई भुल्छु भनेर म्याद थपे ,म्याद थपे कि अन्जान मै याद थपे,,wow heart touching song.....❤️❤️😘😘👏👏👏
जति हेरेपनी नथाक्ने गित हो यो।कथाबस्तु मौलिक उत्कृष्ट ❤❤🎉🎉🎉
यो गित मा लाइक कमेन्ट गर्ने सुन्ने र हेर्ने सबै दर्सक स्रोताको बुवाआमाको आयु लामो होस ❤️❤️🤗🌎️ साथै यो गितको करोड क्लब सम्मको लागि सुभकामना❤️❤️❤️❤️
Thank you Soo much🥰🙏
Hahaha 🤣🤣
@@ArjunSapkotaOfficial always be perfect brother❤️
"तिमलाइ भुल्छु भनेर म्याद थपे , म्याद थपेकी अन्जन्मै याद थपे." कति राम्रो शब्द, लय अनि संगीत । हजुरहरुको यो टिमलाई हार्दिक बधाई अनि गीत सफलताको शुभकामना कामना छ, आगामी दिनहरुमा पनि यस्तै गीतहरू पस्किदै जनुहोला । जय गीत जय नेपाली संगीत ।🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
Wow nic song dada
🤣🤣🤣🤣🇳🇵🇳🇵💞💞🤦
यो सुन्दर कोशेली दिनुभयो सलाम अनि ठूलीलाई अपार सफलताको कामना !! माया साथ स्थान दिनुभएकोमा हृदयत आभार छ मेरो भाइ
मेरो दाई Thank you Soo much🥰🙏
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤️❤️🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम "ए ठुली" कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤️🙏🙏
Dami dami dai 🎉top song im nepali hal india 🇮🇳 i love nepali song 7:49
निकै राम्रो अभिनय स्वर शब्द रहेछ । बधाई छ सफलता को ❣️🙏
Thank you Soo much🥰🙏
सारै मन पर्ने सब्द हरु ले बनेको गित सम्पुर्ण टिम लाइ सफलता को सुभकामना
अर्जून भाइका गीतहरु खुब मिठा लाग्छन्। स्टोरी बेसको यो टिपिकल गीत अझैँ रुच्यो। बधाई भाइ एन्ड टीम।
धेरै धेरै धन्यवाद, शेयर गरिदिनुस है 🥰🙏
the describe This video तिम्लाई भुल्न भनेर म्याद थपे म्याद थपे कि अन्जान मै याद थपे ❤❤ no words for describe it very hard and really touched my heart ❤❤❤
आहा कति मिठो, कति भावुक
सफलताको शुभकामना दाई लगायत सम्पुर्ण सॅंलग्न टिमलाई…🎵
धेरै धेरै धन्यवाद, शेयर गरिदिनुस है 🥰🙏
Timro yad aayoo ra Beshi jhareko❣️Heart touching song😢 congratulations 💐💐 Arjun sir🙏Aagami dinharuma yastae mitho geet Sunna Paam🙏suvakamana💐
अत्यन्त मिठो अनि सुन्दर गीत , उसै माथि हाम्रो ARJUN DADA को 🥺💗 मिठो स्वर मिठा शब्द अनि त्यस्तै मिठो प्रस्तुति 💝 एकदमै खुशी लाग्यो
एक पल्ट अर्जुन दादा सँग भेट्ने बोल्ने चाहना छ , आशा छ एकदिन आवश्य नै पुरा हुनेछ 🥺♥️ धेरै माया अनि शुभकामना अर्जुन दादा अनि सम्पूर्ण टिमलाई । अर्जुन दादलाई निकै पहिले देखि follow गरिरहेकी छु दादाका सबै काम उत्कृष्ट छन् 🫶 धेरै धेरै शुभकामना आगामी दिनहरूका लागि दादा 🫶♥️♥️ धेरै धेरै माया हृदय देखि नै 🫶🥺💝
Thank you Soo much🥰🙏
अति उत्कृष्ट आङ नै सिरिङ्ग हुने मिठाे मधुर गीत शुभकामना ।
यो गितको शब्द शब्दमा मायाको आभास दिलाउने र बिगतलाई सम्झाउने अति नै मार्मिक गित बनेको छ। i love this song.
सफलताको अपार शुभकामना सम्पूर्ण टिमलाई।
अहा कति मिठो गीत सधै येस्तै मिठो लोक गीतहरु ल्याउनु होला अर्जुन भाइ all the best.
अर्जुन भाइ सफलताको शुभकामना!सधै सफलताको शिखर चुम्न सफल हुनु भगवान् सङ्ग यही प्रथाना गर्दछु।🙏❤
Congrats 👏👏👏 daju
हाम्रो प्यारे भजित ले सिर्जना गरेका गित मध्य बढी मन मा बस्न सफल गित हो ए ठुली अझै सफलता को कामना छ प्यारे अब सङै भेटेर बस्न मन छ समय मिलाएर
Akdom ramro xa song gouley.....trending no 1ma xito pugos ...suvakamana...arjun broo.👌👌👌👌👌👌✍️✍️✍️✍️✍️🤘🤘🙏🙏🙏🙏🙏🙏🙏🙏
"तिमिलाई भुल्छु भनेर म्याद थपे म्याद थपे कि अन्जानमै याद थपे पानी परेको तिम्रो याद आयो र बेशी झरेको " आहा कति मीठो शब्द मलाई त सार्है मन पर्यो आगामी दिनहरुमा पनि अझै यस्तै उत्कृष्ट प्रस्तुती देख्न सुन्न पाईयोस सम्पुर्ण टिमलाई सुभकामना ❤️❤️❤️❤️❤️
सारै मिठो गीत अर्जुन जी सफलता को शुभ कामना 🥰🥰🥰🥰🥰
Thank you Soo much🥰🙏
सारै मार्मिक शब्द Brother 🥺🥺🥺मन छोयो Trending 1 मा देख्न पाऊँ🙏🙏
गाउ घरकाे दृष्यमा सजिएकाे मार्मिक शव्द समेटिएकाे सुन्दर शब्द र स्वरमा गाईएकाे मन छुने । ल सफलताकाे शुभकामना ।💐🙏♥️
धेरै धेरै धन्यवाद, शेयर गरिदिनुस है 🥰🙏
धेरै धेरै राम्रो छ ल मन छुने गीत छ ल राम्रो छ ल❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ सम्पुर्ण कलाकार हरु लाई ❤️
Thank you Soo much🥰🙏
पहिलो टुक्का र स्बर मै लठ्ठै परे,मेरो पहिलो फ्यान हजुर
अर्जुन भाई लाई सफलताको सुभ कामना। मनछोयो गितले
भाई करोड club मा पुगोस। सुभकामना सम्पुण टिम लाई
जय
गित जय सङगीत 🙏❤️❤
जस्ताे मान्छे गानाहरू पनि उत्तिकै राम्राे बधाइ छ भाईलाई
ABSOLUTELY BEAUTIFUL SONG INDEED : BEAUTIFUL VIDEO: WELL PERFORMED !! MANY CONGRATULATIONS AND BEST WISHES AHEAD TO THE ENTIRE TEAM FOR THE GRAND POPULARITY AMONG ALL OF US !!!!
No caption ❤️ . गीत सुन्दा सुन्दै कति खेर आखा बाट आँसु झरेछ थाहा नै पाइन ❣️❣️😥
Aaha Nice composition and melodious voice❤️❤️😘👍
Best wishes Arjun dai❤️❤️☺️☺️
उत्कृष्ट स्वर तथा रचना अर्जुन दाइ ❤❤❤❤❤
Dherai ramro and heart touched me
This song of yours will always be my favorite.. emotional… and your voice is amazing.. hope in future we will get chance to listen more songs like this ❤
यो गित सायद मैले पहिलो पल्ट सुने भलै म धेरै गित नसुन्ने मान्छे हो तर आज यो गितले मेरो जीन्दगी झल्काई दियो । सुख सयलको जीन्दगी खोज्दा खोज्दै बिस्तारै उमेर घर्कियो ।❤❤❤
When I watch this video and remember the village memories 😌🥺❣️
Heart touching song. It must be duet.
What a sweet song, lyrics, vocal, music and melody along with acting so all the best and good luck to entire team
गित मुटुमै छुने छ ,शब्द अनि संगित उत्कृष्ट छ ।
यो गितलाई १००मा १०० दिन्छु ,अब यो गीत मेरो daily playlist मा थपियो तर भिडियोमा अझै मेहनत गरेको भए र कथा अलि स्पष्ट भएको भए सुनमा सुगन्ध झै हुन्थ्यो ।❤️😊
धेरै पछि यति मिठो गित सुन्न पाइयो । Arjun Sapkota,Hemant Rasaili,Sanjeev Baraili ,Ratan Bk र अन्य सम्पुर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ।
तिम्लाई भुल्छु भनेर म्याद थपेँं
म्याद थपेँ कि अन्जानमै याद थपेँ
पानी परेको
तिम्रो याद आयो र बेशी झरेको
Best Wishes Dear @Arjun Sapkota 😘
धेरै धेरै धन्यवाद, शेयर गरिदिनुस है 🥰🙏
सब्द सब्दमा मुटु टुक्ररिन्छआहा कति मिठो
I am attached with every words in the lyrics. Master piece.keep it up Arjun bro
भन्छ्न सम्बन्ध जाेगाउन अागाे र पानी जस्तै हुनुपद्छ रे तर कहिले काहीं आगाे काे धेरै हुँदा त्यो पानी एतिकै सुकेर बाफ बनी हराउँछ अनि अागाे काे राफले सम्बन्ध डडेर बाँकि याद रुपी खरानी मात्र हुनत गीत धेरै छन् तर मलाई यो गीत मेरो कहाँ नी को लागि भनेको जस्तो लाग्छ।। धेरै राम्रो छ गीत
सबै भगवान रुपी दर्शकहरुमा म यस "ए ठुली" गीतको Story/ Director "जेरी भण्डारी" तर्फबाट न्यानो माया🙏❤️ भिडियो अन्तिम सम्म हेरेर कस्तो लाग्छ त्यस्तै Cmt गरेर सुझाब सल्लाह दिनु होला🙏
Thank you Soo much🥰🙏Jerry❤️
Wow yk dam ramro xa Jerry Bhandari Babu
Nice song ☺️☺️☺️
तिम्ले म..लाई लगाको गुन थियो
गुन लगाउने साथमा भा हुन्थियो
पानी परेको तिम्रो याद आयो र बेसि झरेको
❤️❤️❤️सारै राम्रो गीत 🙏🙏❤️
All time fav singer with zero haters ❣️
आहा धेरै राम्रो लय अनि शब्द अनि स्वर यो होनि त लोक दोहोरी को मर्म
धेरै धेरै धन्यवाद, शेयर गरिदिनुस है 🥰🙏
Congratulations dear team ❤
Thank you Soo much🥰🙏
आहा, एक्लै एकान्तमा सुन्दा कति आनन्द आयाे। धेरै धेरै धन्यवाद याे मिठाे गीतको लागि।
Waooo what a song… what a lyrics… what a feeling… what a compositions everything was beautiful. And there is always a magic in your voice @arjun Sapkota sir. You are a Shinning star of Nepal… waiting for more soch wonderful songs in coming future.
Wish you success always 🫶🤞
I am thankfull to god that i got a chance to meet you in personal in Chandigarh. From that day i started following you everywhere Facebook, Insta and youtube 😊
Thank you Soo much🥰🙏
जति सुने पनि सुनी रहन मन लाउने गित सफलता को शुभ कामना❤❤❤❤
Sari ramro lagaxa ma lai hjr ko songs dada🙏🙏🌷❣️
Thank you Soo much🥰🙏
हरेकको व्यबहारिक कथा व्यथा बोकेको र सबैको वास्तविक जीवनशैलीसँग मेल खाने उत्कृष्ट कृति भन्न मिल्छ अदर्णिय अर्नुन जि आफैमा बहुप्रतिभाशाली हुनुन्छ ।उत्तर्तर प्रगतिको कामना
Best wishes for the entire team
Great creation...
राम्रो छ।
Love this so much dada ek dam ramro xa geet ta geet Vanda pani hjr ko geet gayako voice ma Fida Xu m Tara ab arko kosile kahile aaune ho ni 😘😘
उत्कृष्ट अनौठो शव्द लय सापकोटा बन्धु 😍😍😘😘😍😍😍
Heart touched song 🎵, Congratulations and Good Luck Entire Team 🎉
Thank you🥰🥰
येस्तो समयमा पनि यतिमिठो भाका अनि छोटो र मीठो थेगो पस्कनु भो पुरै टिम लाई हृदय देखिनै धन्यवाद तर गाउँमा नानिबाबु हरु लडिरहेको देखे (यान्थमी म्यान्थमी) बुझिरहेका छन स्पष्ट भएन भन्ने गुनासो छ हजुर
Nice song
Thank you Soo much🥰🙏
tiktok देखि search गरेर आउने जति यता हाजिर हुम है साथीहरू
ma xu 😅😂
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤️❤️🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम "ए ठुली" कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤️🙏🙏
super सफलता को सुभकामना सबै सबैलाई 🙏🙏🙏🎵🎹🎹
आहा कति समधुर स्वर छ है
हजुरको ,अति मिठो लायो
सुनी राख्न मन लाग्छ ,and
♥️very very nice song ♥️
कति राम्रो दृश्य घर गाउँ को अनि बन्पाखा को घरियाली देख्दा मन्मोहक बनायो यस्तै दृश्य हुनुपर्छ
सफल्तको सुभकमन सबै entire समुहलाइ
Hjur ko sabai geet ekdam man parxa ♥️
हिड्दा कहिकतै सुनियो बेलुकी बेडमा गयेसी दियुसो सुनेको याद आयो अनि युट्युबमा सर्च गर्दा नभेटेर 2 घन्टा बिताये हल्का तन्द्राको सुरमा शब्द ठ्याक्क दिमागमा आयेर गित सुन्दाको स्वर्गीय आनन्द सम्झिन लायक थियो, वाउउउउउ🤗🤗🤩
superb song
यो गित मैले कति पटक सुने भन्नि मलाई नै थाहा छैन हो।कति मिठो गित हो।।
Maile yo song herera aashu jhareko malai ta dherai man paryo Mero life ma mela khayo yasto khalako gita pheri ni leyaunu hola yo song ko lagi best of good luck arjun dada.
धेरै राम्रो geet ❤ बधाई र शुभकामना arjun dai ♥ ani sampurna team lai
अत्यन्तै उत्कृष्ट सिर्जना !!!
सम्पूर्ण टीम लाई हार्दिक बधाई !!!
Bhai mai garhwali hun lekin bahut maza aya kuchh samajh ni aya lekin fir bhi maza aya ❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई धन्यवाद ❤
Ati utkrishtha prastuti hajur sarai ramro lagyo sor laya video
कुटुक्क मन खायाे गितले बधाइ छ अर्जुन सर 😊
Paxilo charanma darsakko manmutuma basna safal singar Arjun sapota mittra lahi mitho Gita KO lagi congratulations
yo voice ma shanti shree ko voice pani vyeko vye O my god,,, yesto (awesome )hunithiyo Arjun bhai kasam,,, safalta ko suvakamana bhai Arjun,,,
Wow nice song dost♥️
Sadhai mitho yastai geet leunu suvkamna arjun dai❣️❣️
धेरै राम्रो गित र अभिनय अर्जुन भाइ
बधाइ छ अझै प्रगति गर्नु सुभ कामना
म तिम्रो धेरै भन्दा धेरै ठुलो फ्यान हु
Oho bhai simran sangako yo git paxi balla khojera vetay ❣️❣️❣️ jati sune pani na aghaune git bhai thank you.
Yo git Sunday man Prasanna vayo ramro xa git thanks Arjun sapkota g
धेरै मन छुने सब्द भाइ सफलताको शुभकामना
Kati mitho geet...jati sune uti sunnu man lagne..❤️❤️
Sarai ma paryo yo geet best of luck Arjun sapkota ji❤❤
Sarai ramro yo song maile ta ten patak sune
अति उत्कृष्ट भाका मिठो लाग्यो🎶👏💐💓