नारी - १३९|| Naari || Episode -139 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 27th 2024

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • नारी - १३९|| Naari || Episode -139 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 27th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep139 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

КОМЕНТАРІ • 1,1 тис.

  • @rbmediaofficial
    @rbmediaofficial  3 місяці тому +533

    नमस्कार हजुर हरु सामु नारी भाग १३९ लियर आयका छौ।आज को भाग हजुर हरुले चाहे जस्तै बनेको छ। कस्तो लाग्छ । हेरेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन नभुल्नु होला । यदि भिडियो मन परेमा १/१ सियर पनि गरिदिनुहोला। धन्यवाद।

    • @KuberShrestha-vv4lh
      @KuberShrestha-vv4lh 3 місяці тому +55

      ❤❤❤❤❤❤❤

    • @Bina300
      @Bina300 3 місяці тому +29

      यो सीरल आउँदा को को खुशी हुनुहन्छ ❤

    • @user-dz2vq9mx6e
      @user-dz2vq9mx6e 3 місяці тому +20

      Buhariko copy jasto vo sir

    • @TilakBhusal-jk6gi
      @TilakBhusal-jk6gi 3 місяці тому +8

      ❤❤❤​@@KuberShrestha-vv4lh

    • @umagautam5133
      @umagautam5133 3 місяці тому +6

      दामी👍️👍️👍️👍️👍️👍️

  • @nettv5621
    @nettv5621 3 місяці тому +139

    सिता ले धेरै दुख कष्ट पाउनुपर्छ र गौरब होसमा आएर सितालाई बदला लिनुपर्छ।

  • @user-hz8lh6hh8s
    @user-hz8lh6hh8s 3 місяці тому +22

    अब यो सीता को पालो यसलाइ दरो सजाय दिनु पर्यो अनि अझै पुगेन आमा हरु लाई सजया जिन्दगी भरि कुनै पनि गल्लि गर्न पनि 100 बार सोच्ने सचाय जोस जय नारी

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 3 місяці тому +6

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @Sohilgamer312
    @Sohilgamer312 3 місяці тому +8

    हो अब चाहिँ नारी सिरियल एकदमै राम्रो हुदै आयो अब मज्जा हुने भयो हेर्न 👍️👍️👍️👍️👍️👍️

  • @madhurai1111
    @madhurai1111 3 місяці тому +9

    अजुको भिडियो चाहिँ सारै राम्रो लाग्यो 👍👍

  • @nirmalakhanalkhanalnirmala9368
    @nirmalakhanalkhanalnirmala9368 3 місяці тому +8

    आज बल्ल मनलगएर हेरियो अती राम्रो लाग्यो मा बुटवल देखि

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 3 місяці тому +7

    आजको भागमा सारै आनन्द आयो यसरी न तह लाउनु परो

  • @user-oc1no9zd8h
    @user-oc1no9zd8h 3 місяці тому +6

    आजचै एक्दम मन्परो हजुर हरुलाइ धेरै धेरै
    बधाइ छ

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 місяці тому +35

    बल्लबल्ल पापिनिहरु लाइ सजाय मिल्यो अब अाउछ मजा अर्को भागमा 🎉🎉🎉रमाइलो हुन्छ पापिनि हरुलाइ मज्जाले सजाय दिनुपर्छ 🎉🎉धन्यवाद हजुरहरुलाइ🎉🎉

    • @RoshniDong-xt6fs
      @RoshniDong-xt6fs 3 місяці тому +1

      Khushi Lageu yo vagh herer😊😊😊

    • @SantaGurung-py1re
      @SantaGurung-py1re 3 місяці тому +1

      अझै एक जना बाकी छ 🙏🙏

  • @user-ph7qb8gq7r
    @user-ph7qb8gq7r 3 місяці тому +35

    यो भागमा चाहिँ आन्नद आयो अब पालो आमा र ककि लाई दुख दियर आकास र देबिले सुख पाएको हेर्न मन हुने हरु यता हाजिर गरौ त हजुर❤❤❤ म त रोल्पा देखि mb तानेर हेरेको पनि खुसी लग्यो मलाइ त

  • @bishnubhusal-tv9fs
    @bishnubhusal-tv9fs 3 місяці тому +6

    धेरै राम्रो लाग्छ गैरब होस मा आउनु पछ है अब आउनि भागमा

  • @Animes-lover-yt
    @Animes-lover-yt 3 місяці тому +7

    धेरै राम्रो लागो हजुर आजको भाग अब गोउरभ को नि होस आएर सिता सङग बदला लेको हेर्ने मन छ

  • @user-cq1sx8vg1c
    @user-cq1sx8vg1c 3 місяці тому +8

    यो सिता लाई पनि यो भन्दा धेरै खोर्सानी हालेर खुआउनु पर्नेछ सितालाई

  • @mayakwt549
    @mayakwt549 3 місяці тому +8

    जेहाेस।अाजकाे।भाक।धेरै राम्रो छ।र।देबिर।परकास।अझैसम्म अगाडि बडनु।हाेला।र।ईनि।हरुलाई।तेतिकै।नछाड्नु।

  • @netramagar1146
    @netramagar1146 3 місяці тому +10

    वाव दामि आज चाहिँ आकाश र देबिले बदला लिएकोमा ज्यादै खुशी अनि चाडै सिताको बुडा होसमा आएर पर्दाफास होस❤❤

  • @AimatiMahatara
    @AimatiMahatara 3 місяці тому +8

    आकास रदेबि को मिलन हुनुपछ❤❤❤❤❤❤❤❤🎉😮😮😮😊😊

  • @saritakc1011
    @saritakc1011 3 місяці тому +8

    आकास अबचैदरसक लाईपनि अलि रमाईलाे लागेकाेछ धन्यबाद देबि ❤❤❤❤❤❤❤

  • @user-zv1dz4ly7m
    @user-zv1dz4ly7m 3 місяці тому +4

    धेरै धेरै राम्रो छ नारि सिरेल
    दाङ देखि हेदै छु दामि छ❤❤

  • @Sunitabc80
    @Sunitabc80 3 місяці тому +8

    म ओ मन बात हेर्दै छु हजुर हरु को भिडियो एकदम दामी छ आकाश र देबिले बदला लियेको हेर्दा कस्तो रमाइलो लागिरहेको अब आकाश र देभिले सुख पाउएको हेर्न चाहना छ ❤❤❤❤❤❤❤❤❤❤

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc 3 місяці тому +6

    नारि सिरियल एक्दमै राम्रोछर अझै त्यो राकेश कालिका मल्लिका सिता यिनिहरुमा बद्ला मज्जाले हुनुपर्यो आकाश जि

  • @RekhaAdhikari-oo5ex
    @RekhaAdhikari-oo5ex 3 місяці тому +4

    बला सिरियाल राम्रो हुदै गएको छ । तनहुँ भानु 10 बाट हेदई छु

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 3 місяці тому +9

    यो सीता भन्ने जन्तुले धेरै दुख दिएको छ अब गौरव को होस् आउनुपर्छ ❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +41

    अब यो सिरियल हेर्दा बल्ल मज्जा आउने भयो 😊😊👍👍👍🥰🥰🙏🙏🙏🙏

  • @sdhd8864
    @sdhd8864 3 місяці тому +7

    अतिनै राम्राे भाग पुग्याे ानरी सिरियल अब भनी देबिर आकास ले बदला लिने माैका पाहुनु भाेयाे विशेष धन्याबाद सम््पुर्णामा

  • @Puran-eo2tr
    @Puran-eo2tr 3 місяці тому +6

    बल्ल ठिक भयाे सासू र काकि लाई राकेश कति दु : दिएको थियोे तिमिहरुले अब देवि र आकाश काे सुख काे दि आए जस्तो छ है ❤❤❤❤❤

  • @nitarai5212
    @nitarai5212 3 місяці тому +7

    नारी सिरियलमा बिमारीको होस् आउने भन्ने चाहन्छौँ। अनि फेरि बदला लिन सक्ने शक्तिशाली😢😢😢😢😢🔥🔥🔥🔥🙏🙏❤️❤️

  • @anjanadidi3434
    @anjanadidi3434 3 місяці тому +5

    Ho Ek dam ramro garnu vayo dada vaujule ho sadai vari sama yestai gari rakhanu dada vauju yasto manxe hurulai sahi vayo 😡🤬🤬🤬🤬😡😡😡😈😈👿💀👹👹👹😎🥸🤡👽👽👺🌚👺🌝👺🌞😘😍🤩😱✊🤛👍👎👊👌

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 3 місяці тому +23

    गाैरबकाे हाेस आउनु पर्छ अलक्षिना सिताकाे कालाे कर्तुत खुलाउनु पर्छ अनि सिता जस्ती राक्षस्निले धेरै दुख पाउनु पर्छ भन्ने जति एता आउनु हाेला

  • @ramkumarlama3653
    @ramkumarlama3653 3 місяці тому +5

    अनि विशेष त मेरो जोडि रामकुमार गोम्बालाई धन्यबाद

  • @SaraswatiLama-233
    @SaraswatiLama-233 3 місяці тому +4

    मलाई नि यो सिरियल एकदमै मन पर्छ 🙏🙏

  • @taraghimire7720
    @taraghimire7720 3 місяці тому +5

    एक्दम राम्रो छ आमा र काकीलाई धेरै यातना दिनु पर्छ।

  • @nitarai5212
    @nitarai5212 3 місяці тому +10

    आजको नरिसियन धेरै धेरै धेरै राम्रो छ। फेरि अर्को हप्तामा चाहिँ एकदम खतरा आहा! कति राम्रो सिरियल अबको हप्तामा बिमारीको होस् आउनुपर्ने भन्ने चाहन्छौं सबैजना🌞🌞🌞⭐️⭐️🙏🙏🙏😢😢😢😢😢😢😢🙏🙏

  • @nirmalakarki076
    @nirmalakarki076 3 місяці тому +50

    , नारी सिरियल कति बेला आउला भन्दै प्रतिक्षा गर्ने कति जना हुनुहुन्छ ❓

  • @Balen1.7M
    @Balen1.7M 3 місяці тому +9

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू ❤❤

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 3 місяці тому +6

    यसरी बुढीको हेपाई जसरी पनि होस मा आएर था पाई यो सैतान लाई यातना दिएर राख्नु पर्ने हो सबै भन्दा बुढा को होस आउनु पर्ने हो छ्या सधैं यस्तो पनि हुन्छ

  • @sunitaraistha
    @sunitaraistha 3 місяці тому +7

    छिटो गौरव होसमा आएर सिता को एकएक बदला लिनु पर्छ अनि मात्र सिरेयल राम्रो हुन्छ

  • @dhurbarajdevkota9450
    @dhurbarajdevkota9450 3 місяці тому +7

    आजकाे भागमा देवि काे अनुहारमा खुशि छाएको छ ।खुसि लाग्यो यसका साथै अब नहुन थियो भैइसक्याे अब भुमिकालाई पनि मिलाएर लैजानु पर्छ आकाश सर

  • @shristigurung1234
    @shristigurung1234 3 місяці тому +17

    सितालाई धेरै दु:ख दिनु पर्छ र गौरब होसमा आएर बदला दिनु पर्छ सीता संग।🤩

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +244

    अब गौरव होस्मा आएर सीता भन्ने जन्तुलाई ठिक पार्नु पर्छ भन्ने साथीहरूको को हुनुहुन्छ 🙏👍👍

  • @kavitaupreti854
    @kavitaupreti854 3 місяці тому +4

    सारै राम्रो खुशी लागो म चितवन नारायणगढ बाट

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 3 місяці тому +12

    सिता ले धरै दुख कस्ट पाउनुपर्छ र गौरब होसमा आएर सितालाई बदला लिनुपर्छ देवी र आकाश ले सुख पाउनु पर्छ ❤️❤️❤️❤️❤️🎉🎉

  • @user-pg1ld5fq3z
    @user-pg1ld5fq3z 3 місяці тому +6

    बल्ल मैले षोचेको जष्तो नारी शिरेयल् आज हेरे एक्दम शही छ अब एश्तै एश्तै नारी शिरेल बनाऊँदै जानूहोला धन्नेबाद

  • @jagannathbhandari6771
    @jagannathbhandari6771 3 місяці тому +16

    आजको भिडियो सारैराम्रोलागो दमक ३बाट।

  • @user-ph7qb8gq7r
    @user-ph7qb8gq7r 3 місяці тому +12

    अर्को भगमा गौरबको होस आएर सितालाइ बदला लियो भने अझ झन रमाइलो हुने थियो हजुर

  • @Puju-subu
    @Puju-subu 3 місяці тому +216

    देबि र आकास को नि खुशी को दिन आउनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @bindapoudel7855
    @bindapoudel7855 3 місяці тому +4

    म उदयपुरदेखि एकदम खुसी लाग्यो।

  • @user-cb1ib9hf7s
    @user-cb1ib9hf7s 3 місяці тому +23

    ठिकै गर्नु भयाे आकास सहर्ले तीन जना लेई तित पापि हुन अजै सजाय दिनु पर्छ तिनी हरु लाई😂😂😂😂😂😂😂

  • @User-laxmi123
    @User-laxmi123 3 місяці тому +10

    जे हुनु भई हाल्यो अब देबि र भुमिका मिलेर बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त

  • @SarmilaChhetri-yi5jd
    @SarmilaChhetri-yi5jd 3 місяці тому +4

    नमस्कार सबैलाई नारी सिरियल नछुटाइ हेर्ने यता हाजिर है🎉🎉🎉🎉

  • @bikashbabu3407
    @bikashbabu3407 3 місяці тому +4

    नाटकै हो छि यो सिरिएल त जति हेर्यो उति अछ्छी लाग्छ😢

  • @user-rz8mo2if3k
    @user-rz8mo2if3k 3 місяці тому +10

    अत्यन्तै राम्रो अब यिनिहरुलाइ यसरी नै सजाय दिदै आकास र देबिले न्याय पाउनु पर्छ।

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 3 місяці тому +9

    देबि। र। आकास। ले। अजै। जित्नु। र्पछ। 🎉🎉🎉❤❤

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x 3 місяці тому +22

    अब देबि र आकासले। सुख पाएको देख्न चाहान्छु र आमा र काकि राकेशलाइ जेलमा हाल्नु पर्दछ

  • @mayakwt549
    @mayakwt549 3 місяці тому +5

    हाे।येसरिनि।जहिल्यै अगाडि बडनु।अाकस।र।देबि।अाजकाे।भाक।धेरै राम्रो ।छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤सफलताको सुभकामना।सबैलाई

  • @ramkumarlama3653
    @ramkumarlama3653 3 місяці тому +6

    धेरै राम्रो लाग्यो नारी सिरेल टिम्लाइ धेरै धेरै धन्यबाद

  • @ramaparajuli6871
    @ramaparajuli6871 3 місяці тому +27

    त्यो सिताको गाला फुट्ने गरि दिनु नी किन त्यसको कुरालाई बिस्वास गर्नु भएको होला

  • @kalpanapaudel4938
    @kalpanapaudel4938 3 місяці тому +4

    अबको भागमा यो सिता हटेको हुनुपर्छ यसको कार्यदेखेर सारै रिस उठ्यो छि छी

  • @abayaale
    @abayaale 3 місяці тому +7

    सिता को रोल चाहि कस्ले बनाउनु हुन्छ हो एकदम मिलाउनु हुन्छ

  • @kalpanarai5713
    @kalpanarai5713 3 місяці тому +3

    Balla nari serial herna Ananda lagna thalo❤❤👌👌👍👍👍

  • @pramodstha6348
    @pramodstha6348 3 місяці тому +47

    तेरो जिबनमा नाठो छदै छनी सीता त यो सिरियल बाट हटेको हेर्ने मन छ

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 3 місяці тому +9

    म चितवन बाट ‌नारी ‌एकदम‌ सुपर हिट सिरियल राम्रो ‌लाग्यो देबि र आकाश ले एक ‌एक गरि बदला लिन पर्छ शत्रु त आफ्नै ‌घर मा हुन्छ समाज मा घटि रहेको ‌घटना उतार्न खोजिएको सिरियल ‌नारी नारी सिरीयल को कलाकार टिम लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद जय नारी

  • @yamunasatyal8012
    @yamunasatyal8012 3 місяці тому +6

    गुम्वा दादा सही हो

  • @sunarnanu2380
    @sunarnanu2380 3 місяці тому +5

    राम्रो लाग्छ नबिराइ हेर्ने गर्छौ , अब देबिले सुख पाएको हेर्न मन छ ❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 3 місяці тому +3

    आजको एपिसोड धेरै राम्रो लाग्यो ती पापी हरुलाई ठिक गर्नु भो आकाश र देवि ले अब त्यही आगो मा मर्न दिनुहोला देवि लाई कम त पीडा दियका छन❤❤❤❤❤❤❤

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n 3 місяці тому +6

    देबि र आकाश ले एक ‌एक गरि बदला लिन पर्छ आमा र काकी राकेश लाई

  • @sarmilalama8376
    @sarmilalama8376 3 місяці тому +17

    अब सजाय पाउने सासु र देवर र काकी को पालो हो हैन र सथिहरु

  • @deviacharya4272
    @deviacharya4272 3 місяці тому +6

    देबी को जित हुनुपर्छ 😮😮😮😮😮😮

  • @phulmayatamang3936
    @phulmayatamang3936 3 місяці тому +23

    वावाअबो चइ मजा अाउने भयो देबिले अबोचइ सुख पाउछकित

  • @krisnaghale2712
    @krisnaghale2712 3 місяці тому +6

    धेरै राम्रो सिरयल 🌺🙏🙏🙏

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 3 місяці тому +6

    रमाइलो लाग्याे

  • @Kanchhi-fk6fc
    @Kanchhi-fk6fc 3 місяці тому +9

    नारी सरीपल हेने को को हुनुहुन्छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 3 місяці тому +17

    म देबि र आकाशकाे मिलन भएको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊

  • @Dancerbinisha
    @Dancerbinisha 3 місяці тому +20

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

    • @AshaRaee
      @AshaRaee 3 місяці тому

      Back dinus hai

    • @Redaya06
      @Redaya06 3 місяці тому

      Malae ni plz sapot gharnulo❤❤

  • @Balen2079
    @Balen2079 3 місяці тому +84

    नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

    • @ranugurung8416
      @ranugurung8416 3 місяці тому +1

      Ma xu my favorite seral 🙏🏻🙏🏻

    • @anjanadidi3434
      @anjanadidi3434 3 місяці тому +1

      Mapani derai nahi khushi vayer heriraxu nii hjr Kati ramro xa Tara debi dilai naramro bebahar garda kheri chaii Sarai man dhukhaxa ni 😢😮😮😅😊

    • @user-bi5xd7br3b
      @user-bi5xd7br3b 3 місяці тому

      Ma ktm Patan Bata hedai xu hai

  • @gangasubedi5612
    @gangasubedi5612 3 місяці тому +5

    कमेन्ट नलेखौ लाईक नगरौ भनेको तर लाईक त गर्दै नगर्ने हो भने मैले त पुरा हेरेर केहि लेखेला भन्ठाने किे अब देखी आकास र देबी छोरि ले सुख शान्ति पाउनु पर्यो है गौरब को तेस्तो हर्कत गरेकी छे सिते 🐕🐕🐕 कुकुर्नि ले हे भगवाँन सिते राकेस मरिहालोस है भगवान विष्णुको जि

  • @nepalnepal649
    @nepalnepal649 3 місяці тому +11

    अायाे अक्नि भयेर तेर छाेरा तेरिमा हरु पापकाे फल देख्दै छौ अाफ्नाे सन्तान माथि अपरात साेचेकाे हैन अब भेटायाे 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️अब हेर्दै जाने छौ है राम्रि ध्यान गरेर सुन अप्राधि अामाकमे पणरति फल

  • @user-bs7lx8oy9d
    @user-bs7lx8oy9d 3 місяці тому +4

    ती ३जना लाई सारै राम्रो ठिक छ

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 3 місяці тому +74

    नारी सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बुबा खुशी हुनुहुन्छ भने जति हाजिर हुम है ❤❤❤❤❤❤

  • @user-yb3ef5mk7r
    @user-yb3ef5mk7r 3 місяці тому +8

    आजा नरी सिरेल हेरदा सरै मज अयो।

  • @santoshpun8291
    @santoshpun8291 3 місяці тому +4

    Dherai ramro Lago ab dekhi sitalai Pani Sanjay hunu parxa ❤❤❤❤❤

  • @saritasarita4205
    @saritasarita4205 3 місяці тому +1

    आमाको मनमा खोइ आकाश छोराको माया कहिले पलाएन हौं बरी लै लै जहिले हेर्छु खेदो गरेको मात्र देख्छु ।कहिले हुन्छ मिलन

  • @sarmilarai6252
    @sarmilarai6252 3 місяці тому +137

    नारी सिरियल मन पराउने अनि नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा सपोर्ट पनि गरम है

  • @krishnakc211
    @krishnakc211 3 місяці тому +11

    आकाशले देबी संगै भुमिकालाई पनि आफु संगै राख्नु पर्छ अनि गौरब छिट्टै ठिक भएर श्रीमतीलाई लखेट्नु पर्छ l

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +17

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏🙏

  • @user-xy9ft9rr1i
    @user-xy9ft9rr1i 3 місяці тому +5

    हजुर सुनसरी झुम्का देखि हेर्दैछु

  • @Prabinoficial
    @Prabinoficial 3 місяці тому +29

    नारी सीरियस मन पर्ने को को हुनुहुन्छ साथी हरु 🙏🙏🙏

    • @RoshniDong-xt6fs
      @RoshniDong-xt6fs 3 місяці тому +1

      M ni xu❤❤

    • @Prabinoficial
      @Prabinoficial 3 місяці тому

      @@RoshniDong-xt6fs एक अर्का लाई सपोर्ट गरम् होई हजूर 🙏🙏🙏

  • @aayushmagar515
    @aayushmagar515 3 місяці тому +1

    राम्रो लाग्यो देबी र आकास ले ठिक गरे

  • @yubrajthapa342
    @yubrajthapa342 3 місяці тому +8

    अत्यन्तै मार्मिक छ ।

  • @ManuManu-ee6gm
    @ManuManu-ee6gm 3 місяці тому +2

    चप्पल ले हान्नु पर्ने सजाए कम भयो 😂 अब सितालाई बेसरी कुरेको हेर्न मन छ

  • @KalaKala-fg7qe
    @KalaKala-fg7qe 3 місяці тому +4

    सही काम गर्नु भयो। अझैं राम्रो गर्दै जानु होला

  • @sitalamichhane3403
    @sitalamichhane3403 3 місяці тому +2

    बाल्ल पापिहरुलाई सजाइदिइयो

  • @ritutamang4485
    @ritutamang4485 3 місяці тому +4

    म बिदेस बाट दामि लायाे हजुर 👍️👌👌🙏🙏❤️🌹🌹

  • @dipenrai5702
    @dipenrai5702 3 місяці тому +3

    Nice Jody ❤❤❤❤❤nice jop❤❤❤❤❤❤sadhai astai hjrharuko jit herna pau

  • @user-fl4dx7uj8y
    @user-fl4dx7uj8y 3 місяці тому +1

    अब देवी र आकाश लाई पहिलाको जस्तो कालिमाताले शक्ति दिनुभए राम्रो हुन्थ्यो भन्ने को को हुनुहुन्छ।🙏🙏❤️❤️❤️❤️

  • @heerapandey1601
    @heerapandey1601 3 місяці тому +1

    आज चाहि खुुसि लाग्याे यि पापी हरुलाई देवि आकस ले सजय दिएको मा आकस र देवि सुखि हुनु पराे अब

  • @fatmaa8343
    @fatmaa8343 3 місяці тому +1

    दामी दामी लाग्यो क्याप्सन अनुसार को हार्दिक शुभकामना छ

  • @parbatishrestha2447
    @parbatishrestha2447 3 місяці тому

    आजकाे भाग चाहिँ बल ठिक लाग्याे

  • @sanighimire1244
    @sanighimire1244 3 місяці тому

    यतिली एनिहरुलाइ अझै पुगिको छौन आझ दुख दिनु पर्छ

  • @raibina8755
    @raibina8755 3 місяці тому +1

    सारै राम्रो छ यो सिरिले यो पापि हरु ठिकै पार्यो आझै पुगेन देबि लाई मार्न सम्म पछि हडेन्न❤❤🎉🎉