भाईरल दाजु बहिनी मेक सारु मगर र मुना मगरको - Lahure Daiko Baina | Mek Saru & Muna Magar,Jamuna Rana

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 1,4 тис.

  • @tilbathapa1258
    @tilbathapa1258 5 років тому +7

    धेरै राम्रो बनेको गीत छ म इंडिया बाट हरेको छु मुना लाई बधाई छ ल

  • @santoshtanang3057
    @santoshtanang3057 5 років тому +2

    मुना बहिनी को र शेखर भाइको जोदि खुब सुहायको छ ल अल तिमलाइ धेरैइ धेरैइ बधाइ छ ल

  • @krishnamagar9805
    @krishnamagar9805 5 років тому +146

    मुना मगरलाई मन पराउनि हाजिर गराै

  • @tulmagar9687
    @tulmagar9687 5 років тому +2

    धेरै राम्रो गित छ धन्द्याबाद सम्पुर्ण कलाकारहरु र नृत्यकारहरुलाई म पाल्पालिको तर्फबाट बधाई तथा धन्द्याबाद भन्न चाहान्छु

  • @sumanbudha9032
    @sumanbudha9032 5 років тому +8

    मीठो गित लय शब्दमा सजिएको मेक भाइ र मुना मगर जमुना दि को स्वर तेसै गरि अझै सोभा देखियो नाच मा अभिनय भाइ सेखर लाई देख्न पाईयो ।। बधाई छ सम्पुर्ण म्युजिक भिडियो बनाएर दर्सक हरु माझ ल्याउनु भयो ।।

  • @kamalmagar7217
    @kamalmagar7217 5 років тому +1

    साहृै राम्रो छ लाहुरे दाईको बैना लु बधाई छ मेक दादा र मुना बैनीलाई अागामी दिनहरू पनि अझै प्रगति गर्दै जानू होला मिस यु अल टीम

  • @मुनाथापामगर
    @मुनाथापामगर 5 років тому +15

    मुना नानिको स्वोर अनि नाचलाइ मान्नै पर्छ ल दामी छ मेक दाजु अनि मुना बहिनी सफल्ताको शुभकाना छ

  • @junatilija5495
    @junatilija5495 5 років тому

    सारै राम्रो लाग्यो सबै टिम्लाई बधाई छ 👍️👍️🏆️🏆️🏆️🏆️🏆️👏👏👏👏

  • @keshbahadurthapa2513
    @keshbahadurthapa2513 5 років тому +7

    झेउरे ताल को यो गीत ले मध्यपछिम मा तहल्का पित्नेछ very nice song all the best

  • @rajpun5924
    @rajpun5924 5 років тому

    आहा कति राम्रो दान्स पनि गित पनि यो गितले शिखर चुमवस मुना बैनि र मेख दाई लाई धेरै धेरै शुभ कामना छ ।यो गित सै चोती हजार चोती हेरिने छ ,यस्तो सुरुवात मै समाज सेवा मा जोदीने ब्यक्ति को भिडियो त जत्ति नि हेरिन्छ चिन्ता नगर्नु होला बैनि र दाईले 💐💐❤️❤️

  • @रोशनथेगिमलिम्बु

    सारै राम्रो हाम्रो लाहुरे दाइ र मुना मगर बहिनीको गित!लौ झोर्ले ,सेवारो

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 років тому

    गीत भिडियो सबै मन पर्यो बधाई छ मेक दा र मुना बहिनीलाई अनि होल युनिट

  • @langhaliofficial3933
    @langhaliofficial3933 5 років тому +35

    मुना बैनी र शेखर भाईलाई अचम्मै सुहाछ बधाई छ स्वर पनि कति मिठो मुनाको🥰🥰

    • @ramkrishna6396
      @ramkrishna6396 5 років тому

      सारै राम्रो छ गीत मैले धैरे धैरे पटक सुन्कोछु💐💐💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎎🎎🎎🎎🎎🎎🎎यो सबै फुल गाईकार गायक लाई हो सबैलाई नाईस

    • @chitraramjali7146
      @chitraramjali7146 4 роки тому

      2 lainai badhaix ramro x lauredaiko baina.....💗

  • @ishwarmgr4973
    @ishwarmgr4973 5 років тому +1

    एक्दम राम्रो छ।सबै टिम लाई सफल्ताको शुभकामना।

  • @binodratna8622
    @binodratna8622 5 років тому +70

    अति राम्रो लाग्यो ।।। ।। मुना बहिनी को फ्यान जति यता तिरा आउ है

  • @rajutamang2164
    @rajutamang2164 5 років тому

    दामी छ मुना मगर बहिनी एसरी नै आघी बाडनु होला हजुर लाई शुभकामना

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +5

    दामी गित सारै मन पर्‍यो।कलाकार मित्रलाई सफलताको शुभकामना छ।

  • @bhaktabahadur2657
    @bhaktabahadur2657 5 років тому

    अति राम्रो छ लाहुरे दाइको र मुना बैनी को सोर सरररर चैत

  • @sheristysaud9228
    @sheristysaud9228 5 років тому +6

    अति राम्रो गित अनि अभिनय मुना अनि सुर्खेती भाइ all so nice

  • @manthapa3587
    @manthapa3587 5 років тому

    भिडियो छायांकन र camara मेन लाई सलाम छ राम्रोसँग खिच्नु भाछ मुना बैनी अगाडी राम्री देखाको छ र मेक दाई हिरो देखेछ wow

  • @padamale3121
    @padamale3121 5 років тому +7

    लाहुरे दाइको बैना सेच्छ सेया ल्हिङ मुना बहिनी मेक सर, सेखर अनि गाइका नानी पत्तकौ न सेच्छ ले बधाई ले तिम कि

  • @reshampurja6996
    @reshampurja6996 5 років тому

    अति नै राम्रो अनि मिठो गीत मुना मगर र मेक सारुको 👌👌👌👌

  • @anilmaga3373
    @anilmaga3373 5 років тому +57

    धेरै राम्रो बनेको छ भिडियो बधाइ छ मेख दाइ जमुना दि मुना दि सेखर ब्रो सफल्ता को सुभ कामना छ अल टिम लाइ

  • @bidmanofficial4168
    @bidmanofficial4168 5 років тому

    राम्रो गितमा विडीओ पनी राम्रो बनेको छ बधाइ छ सम्पूर्ण टीम लाइ

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 років тому +5

    100 पर्सेन् राम्रो छ मुन चिटिक्क देखिनु भाको छ सफलताको धेरै शुभकामना छ
    बोलि सुनेर कहिले नि नअघाउने मत सारै राम्रि मुना

  • @nishmachamling7730
    @nishmachamling7730 5 років тому +1

    कति मज्जा सँगले नाच्नु भाको नी सबै जना एक्दम राम्रो लाग्यो मलाई त सबै जना सारै फुर्तिलो नृत्यकारहरु👏🏻👏🏻👏🏻👏🏻

  • @saritapunmagar7274
    @saritapunmagar7274 4 роки тому +4

    बधाई छ मुना बुनु भाइलाई आगादी बढनु कामना

  • @jayakhatri1823
    @jayakhatri1823 5 років тому

    धेरै राम्रो लोक गीत ।अनि दामी voice मुना बहिनी को । कला गला सुन्दर छ। आगामी दिन मा पनि अझै राम्रो गीत निकाल्नु ।धेरै शुभकामना ।

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 років тому +22

    बल्ल हेरियो video दोहोर्याइ तेहर्याइ सफलताको सुभकामना सम्पुर्ण तिम लाइ

  • @lovey5645
    @lovey5645 5 років тому +1

    मुना बैनी को स्वर अनि नाच उत्तिकै राम्रो लग्यो सफलता को सुभकामना मुना बैनी।

  • @anilkhadka7896
    @anilkhadka7896 5 років тому +3

    आहा कति राम्रो गित 😍😍😍😍😍😍

  • @nishanbabu7350
    @nishanbabu7350 5 років тому

    अति मन पर्ने गित तेस्मै मुन र सोन्तिस भए पछि कुरै छोडम कति राम्रो हो क्या बधाई छ है सम्पुर्ण टिम लाई

  • @दाजुबहिनिकोमायामेकसारुरमुनामगर

    नमस्ते म लोक दोहोरी गायक मेक सारु हजुरहरुले मन पराई दिनु भएको गीत लाहुरे दाईको बैनाले साच्चै म गायक हु भन्ने हौसला आएको छ।फेरि पनि अरु गीत फेरि पनि ल्याउने छु।

  • @हाम्रोनेपालहाम्रोगौरब

    आहा गीत पनि राम्रो अनि नाच्ने भाइ बहिनी पनि राम्रो

  • @dhanbahadur9656
    @dhanbahadur9656 5 років тому +3

    बिहान देखि साँझ सम्म यो गीत सुन्न मन लाग्ने।

  • @हिमालसाागरनिर्मल

    राम्रै लाग्यो मेख सर हजुर को गीत छिटो नै १ मिलिएन पुगोस अग्रिम शुभकामना छ हजुर अनि हजुर को तीम लाई

  • @Nrbthapamagar
    @Nrbthapamagar 5 років тому +33

    दामी मुना मगर बहिनी हरेक कुरा मा प्रफेट छिन

  • @mmagurung8491
    @mmagurung8491 5 років тому

    सारै मन पर्यो लाहुरे दाईको बैना

  • @rojinarai3247
    @rojinarai3247 5 років тому +4

    Ramro Lagyo geet Ra music video pani 👍

  • @shantabasnet5515
    @shantabasnet5515 5 років тому

    Derai ramro xa mek in muna git song badhai xa all tim lai

  • @bhojrajnepali7318
    @bhojrajnepali7318 5 років тому +20

    धेरै राम्रो छ अभिनय र स्वर मुना बहिनिको

  • @everestnepal6921
    @everestnepal6921 5 років тому

    मुना प्रत्येक कुरामा प्रफेक्ट हुनुहुन्छ नाच्ने,गाउने बोल्ने अन्तर्वार्ता दिने सबैमा धेरै ट्यालेन्ट।✌😊

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 років тому +51

    हुरररर चेट चेट चेट दामि लाग्याे लहुरे दाइ काे बैना हजुर हरु लाई नि...?

  • @aadeepranamagar2662
    @aadeepranamagar2662 5 років тому +2

    चैट चैट चैट !!! एक्दमै सेह्च स्याह्के आल्लेसा हौ नाको मुना बैनी अनि शेखर भाइ को नि जति प्रशङ्सा गर्‍यो उति कम पर्छ अनि मेक सारु दाजी स्वर पनि कम छैन एक्दमै राम्रो गीत अनि नृत्य पाल्पाली दाजु अनि बैनि (मेक सारु अनि मुना मगर)

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 5 років тому +5

    Congratulations सफल्ताको कामना

  • @binumagar1457
    @binumagar1457 5 років тому

    Wow very good song ...... best off luck Meg dae n muna sis Lai sarai man pareu jati hereni herirahu jastai ..

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 років тому +8

    अाहा कति राम्रो बनेकाे रहेछ भिडियाे त झन । सफलताकाे शुभकामना

  • @kishanbc4669
    @kishanbc4669 5 років тому

    वओ अति राम्रो छ गीत हार्दिक बधाई छ भाइ बहिनी सम्पुर्ण मा🤙🤙🤙🤓🤓

  • @yamkshetri3755
    @yamkshetri3755 5 років тому +16

    साच्चै नै राम्रो छ सोचेको थिएन येति मिठो गाउछौ भनेर मुना ले ।

  • @kalpanamagar3264
    @kalpanamagar3264 5 років тому

    दामी गीत लाउरे दाईको बैना

  • @sitashahi9880
    @sitashahi9880 2 роки тому +3

    सारै राम्रो छ गाना सबै टिमलाई सफलताको कामना गरछु

  • @indraibgm6690
    @indraibgm6690 5 років тому +1

    धेरै राम्रो काम भाको छ। अरु यस्तै राम्रो कोसेली को अपेक्षा गर्दै। अझै सफलताको लागि धेरै शुभकामना whole team लाई....

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 років тому +18

    साह्रै राम्रो गित बनेको छ आहा।

  • @fireash5807
    @fireash5807 3 роки тому +1

    धेरै राम्रो लागेयाे मुनाजिकाे भिदियाे अजै राम्रो हुँदै जाअाेस यहि कामना गर्दछु 👍️❤️👍️

  • @lokendrathapa7702
    @lokendrathapa7702 5 років тому +5

    आहा ! गजब छ गजब !

  • @gokarnarana2291
    @gokarnarana2291 5 років тому

    आहा कति राम्रो स्वर अनि भिडियो पनि जति हेरो उति राम्रो।shree nagar बतासे डाडातिरको सिन भाको भा कति राम्रो हुन्थ्यो।

  • @samjhanathapa3523
    @samjhanathapa3523 5 років тому +6

    Awesome! Congratulations Muna baine. You look so beautiful and cute😘❤️❤️❤️❤️

    • @narayanthapa6307
      @narayanthapa6307 4 роки тому

      अति सुंदर गीत । दिल्ली बट

  • @tulsinghnepai6700
    @tulsinghnepai6700 5 років тому +1

    गीत को शब्द स्वर र नृत्य निकै राम्रो छ

  • @asimkunwarmgr9238
    @asimkunwarmgr9238 5 років тому +3

    Munako dancer Jodi sahi xannu vayeko x ra po song vedio ati ramro baneko x badhai x hole team lai..👍👍👍👍👌👌👌👏👏👏

  • @मनिसामगरमनिसामगर

    अति रामो छ मुना बहिनी लगायत सबै टिम लाई सफलताको सुभकामना 💘💘💘💘

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 років тому +5

    सोचेको जस्तै बनेछ दामि छ 👌👌👌👌👌👏👏👏👏👏👏

  • @renugharti156
    @renugharti156 5 років тому

    shekhar gharti😘😍 awesome keep going and muna dijuu ekdam ramroo😘😍

    • @netrbhudhathoki5652
      @netrbhudhathoki5652 5 років тому

      याे गित कम छइन अरुक भनदा

  • @kulbudhathoki8868
    @kulbudhathoki8868 5 років тому +47

    पाल्पाली कलाकारको गित नाछ हेरियो राम्रो लाग्यो फेरि पनि यस्तै गित नाच हेर्न पाइयोस

  • @chemzongsanu
    @chemzongsanu 5 років тому

    राम्रो छ है गाना अनि voice पनि तेतिकै राम्रो छ

  • @gyanudarlami2288
    @gyanudarlami2288 5 років тому +18

    होईन जति हेर्यो उति हेर्न मन लाग्छ
    धेरै मन परेयो मलाई त एकदमै राम्रो छ
    गित उस्तै आवाज उस्तै एक दम राम्रो लाग्यो
    त्येस माथी दान्स पोनि👌👌👌👌
    मुना थापा अनि शेखर ज्यु को जोदि पोनि एक दमै जमेको छ्👌👌👌👌
    कमेन्ट गर्नु भन्दा पोनि सुनेर अनि भिडियो हेरेर कहिले नथाक्ने बिहान देखि तेहि मात्र हेरि राको छु
    शेखर जि लाई मैले माने जोडि पोनि कति हो कति सुहाको छ
    सबै थोक दामी मिलेको छ आगामी दिन हरु मा पोनि फेरि हेर्न पाइउस
    शेखर जि लाई मन पार्‍यो
    म मलेसिया बाट हेर्दै छु

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 років тому +1

    बधाई तथा सफलताको शुभकामना लाहुरे दाइ अनि मुना बहिनिलाइ मीठो अनि रमाइलो गीतको लागि

  • @एक्सिससारु-ण3ग
    @एक्सिससारु-ण3ग 5 років тому +8

    नाच भिदियो सबै कुरामा एकदम राम्रो छ अनि मेक दाजु मुना बहिनी को स्वर सारै मन परेयो

  • @narayabsherstha7486
    @narayabsherstha7486 5 років тому

    Babal xa muna punti bahini.... safalta ko suvkamna....

  • @tekbahadurrana6732
    @tekbahadurrana6732 5 років тому +3

    Salam xa Lahore dai ra muna magar baini lai

  • @kamalranasameer8835
    @kamalranasameer8835 4 роки тому +2

    Sarai mitho geet, dance ani manxe ni....keep it up..Muna sis.

  • @ranipipaltv9864
    @ranipipaltv9864 5 років тому +4

    बैनी मुना को निकै आकर्षक नाच रहेछ ।अनि स्वर गित सबै पक्छय राम्रो छ ।

  • @arjunpanday5998
    @arjunpanday5998 5 років тому +1

    राम्रो छ ल बधाई छ मुना र शेखर लाई

  • @shobharammagar7130
    @shobharammagar7130 5 років тому +5

    राम्रो लागेयो भिदियो साथम मुना बैनी अनि लाहुरे दाइ

  • @gomagaire5133
    @gomagaire5133 5 років тому

    धेरै धेरै राम्रो र अनि धेरै धन्यवाद

  • @vishnukancha1018
    @vishnukancha1018 5 років тому +4

    लु सफलताको शुभकामना ,,मुना काे डान्स चाहिँ दामि लायाे ,,

  • @keshabkumar9545
    @keshabkumar9545 5 років тому

    आहै कति मिठो स्वर अनि राम्रो नाचेको मुना दिदी ले

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 5 років тому +7

    आहा प्रतीक्षा को घडी आज पूरा भयो निकै रोचक दामी बनेछ गित सम्पुर्ण टिम लाई बधाई छ

  • @manthapa3587
    @manthapa3587 5 років тому

    आहा सारै मिठो मेक सर मुना बैनि

  • @ghdbn5714
    @ghdbn5714 5 років тому +5

    युटुब मा त प्रतिया गरेको भिडियो पो अाको रैछ झसङग भए यकदमै हेरेको हरै भए
    बधाई छ मेख जी मुना नानू जमुना जी हजुर हरूको टिम लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nadeemmuhammad2977
    @nadeemmuhammad2977 5 років тому +1

    दामी छ

  • @romanbc3437
    @romanbc3437 5 років тому +14

    धेरै राम्रो छ । सारै मन परो शेखर अक्दम राम्रो दान्स बेस्त ओफ लक

    • @ramlaldangi1176
      @ramlaldangi1176 4 роки тому

      Dherai ramro atinai man ufarne muna ko swr👌👌👌👌👌👌💕💕💕

  • @रुमलालमगर
    @रुमलालमगर 5 років тому

    हुर्‍र्‍र्‍र आहोई आहोई चैलामाली चैट चैट दाम्मी लायो है दाम्मी लायो भर पुर रमाईलो लायो सो लाहुरे दाइ को बैना तिम सम्पुर्ण लाई हार्दिक धन्यवाद सफलता को शुभकामना यस्तै अझै अरु पनि गीत सुन्ने पाईयोस

  • @ritutamu7746
    @ritutamu7746 5 років тому +6

    ल ल एक दम राम्रो छ धेरै रमाईलो लागेयो

  • @milankumarkumar7828
    @milankumarkumar7828 5 років тому +1

    मुना बैनिको नाच बाबल लगेयो सेखर ब्रो त कुरै नगरौ छम छमी बात म फिदा भको अल ओ भर नाइस

  • @lenimthapa8973
    @lenimthapa8973 5 років тому +37

    दाइ नाको मुना बहिनी अनि सेखर भाई एकदम सेच दाङमले ल्😍😍

    • @fafakj3613
      @fafakj3613 5 років тому +1

      Aale ni hai

    • @rowsonbc2167
      @rowsonbc2167 5 років тому +1

      नमस्ते

    • @padamthapa8522
      @padamthapa8522 5 років тому +1

      Aale kai sachai kudik secho le

    • @aadeepranamagar2662
      @aadeepranamagar2662 5 років тому +1

      Lenim thapa नाको घनिङ स्याह्के परिसा आस्काट ल्हिङाङ च नाको र वार्ले ता नि एक्दम स्याह्के च

    • @NATURAL-3-K8t
      @NATURAL-3-K8t 5 років тому +1

      अ आले लफा कानुङ पाल्पाली बहिनी नानी मुना

  • @ganeshrajgiri9000
    @ganeshrajgiri9000 5 років тому

    अत्यन्तै राम्रो छ बधाई छ मुना लाई

  • @chandangm8004
    @chandangm8004 5 років тому +6

    यो गित लाई पहिलै देखि फलो गर्दै आयको थिय बल्ल रिलिज भयो छ दामि छ

  • @sanumallasanumalla8689
    @sanumallasanumalla8689 5 років тому

    सरै राम्रो छ गित धेरै धेरै बधाई छ मुना बुनु म पनि हेरदैछु दुबै देखि

  • @tilakthapa3501
    @tilakthapa3501 5 років тому +16

    पाल्पालि हुँ गर्व लाग्छ।।। So धेरै राम्राे लाग्याे

    • @depeshmogar2933
      @depeshmogar2933 5 років тому +2

      Yes bro

    • @depeshmogar2933
      @depeshmogar2933 5 років тому +2

      Mot jhn gau njik ko pre

    • @sundarkarki4005
      @sundarkarki4005 5 років тому +1

      Ma ni batauli ko pare.... Kala ra saskriti ko khani palpa. Gulmi,synja.. Ani rajdhani Butwal..

  • @omgurung131
    @omgurung131 5 років тому +2

    Sahrai mitho combination, laya sabda Sangeet, video direction cameras editing ...... all the best for entertainment team .

  • @shreeschakra7206
    @shreeschakra7206 5 років тому +4

    लौ औधी मिठो छ हजुर गीत बधाई छ

  • @sandeeppalpali9560
    @sandeeppalpali9560 5 років тому

    पश्चिमेली मौलिक लोक भाका खास गरि झ्याउरे ताल को यो गित मङ्गोलियन सामुदाय मा नचाइन्छ र यो भिडियो अत्यन्तै रमाइलो ढंग ले बनाइएको छ । अझ यस मा कास्टिङ र संम्बाद हरु संगै गित संग मेल खाने ठाउँ हरु भए को भए अझ राम्रो हुन्थ्यो कि।। सबै टिम हरु लाई हार्दिक सफलता को शुभकामना !!!

  • @shyamthapa3406
    @shyamthapa3406 5 років тому +8

    कुनै पनि कार्यक्रम मा नाच्न को लागी सारै राम्रो गित भनेको छ।।।। 💕💕💕💕💕💕

  • @allrounder8725
    @allrounder8725 5 років тому +1

    Wow beautiful muna,,Good job

  • @बिष्णुबराली
    @बिष्णुबराली 5 років тому +7

    सेखर घर्ती मगरको नृत्य लाई मान्नु पर्छ शंकर बिसि को भन्दा राम्रो र दामी छ यो डान्स perfect लाग्यो धन्यवाद राम्रो नृत्य गर्नु भको मा

  • @singhdeepaklal4104
    @singhdeepaklal4104 5 років тому +2

    Dance ekdam mann paryo Sherkher ji ko special... Sallko pata maa Shekher nachnu vako vayeta kya sun maa sugandha hunethiyo..

  • @yarasherpa9424
    @yarasherpa9424 5 років тому +5

    Wow muna dee ko dance chai babal xa sachi nai good luck 💋💋

  • @karunachamling8312
    @karunachamling8312 5 років тому

    धेरै राम्रो बनेको रैछ भिडियो

  • @bhaktathapa7075
    @bhaktathapa7075 5 років тому +6

    Shekhar bhai lai Nepal Army ko dress lagayeko bhaye ramro hunthyo, best of luck

  • @bhimthapa9251
    @bhimthapa9251 5 років тому

    Dami x sir....muna ko ...dance....very good