प्रहरीको लात्ती खाएका लामा गुरु पहिलोपटक मिडियामा, यसरी मुख छोडदै पि ट्यो, यस्तो गरे माग।

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • #Rhythmonlinetv
    Guest :-Phurba Lama Tamang/ Ton Bahadur Thing
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

КОМЕНТАРІ • 646

  • @jhamakthing10
    @jhamakthing10 4 місяці тому +99

    ग्रिहमन्त्री रबिलाछानेले माफी मागेर तुरुन्त त्यो प्रहरि हरुलाई कारबाही गरिनु पर्दछ।

  • @dhanrai3995
    @dhanrai3995 4 місяці тому +54

    जुन जोगि आए पनि कानै चिरेका ! पहिलाको गृहमन्त्री र वर्तमान गृहमन्त्री मा कुनै फरक देखिएन । दमन ज्यादती पुरानै शैलि ।

  • @rojlama2220
    @rojlama2220 4 місяці тому +14

    त्य‍ो प्रहरीलाई कारबाही हुनुपर्छ

  • @tridebrai7104
    @tridebrai7104 4 місяці тому +34

    एउटा नारिले अस्ति दुव्र्यवहारको प्रतिरोध गर्दा सबै लामाहरु एक भएको थियो तर आज खै त एकता? जहाँ खुलेआम राज्यले दमन गरेको मात्र हैन घृणित व्यवहार गरेको छ।

  • @constructionknowledge7980
    @constructionknowledge7980 4 місяці тому +146

    शिवरात्री मा भारत बाट आएका ढोंगी नंगाबाबा हरुलाई भेटी दिएर ढोग गर्दै ससम्मान गर्ने,तर बौध्द धर्मगुरुहरु लाई गरेको निच व्यवहार प्रति घोर भत्सर्ना गरौ।

  • @ramtamang6511
    @ramtamang6511 4 місяці тому +14

    यो देशमा अत्तिनै गरेकोजस्तो लाग्छ देसमाशान्ति छैना के बु्द्द धार्मिक गुरू हरुलाई लात्तै लाताले हानेको छ धारॅमिक लामामाथी ज्यादति गरेकोमा हामीअत्यन्तै निन्दनिय र भत्सना गर्दाछु!

  • @buddimaya7249
    @buddimaya7249 4 місяці тому +4

    यस तो लाई कडा कारबाही हुनुपर्छ 😭🙏🇳🇵🌹

  • @GadulTamang-cu5gv
    @GadulTamang-cu5gv 4 місяці тому +13

    शान्ती को लागि अगाडि बढेको भए लात खान्छ! त्यस्तो हो हल्ल आन्दोलन मा सहभागी भएपछि खान्छ लात खुट्टा ढाड सबै भाचिन्छ । आफ्नो कला सस्कृती देखाउन छुट्टै कार्यक्रम बनाउ टुडिखेल मा देखाउ सबैले सम्मान गर्छ । आन्दोलन मा सहभागी भएपछि खाम्छ खान्छ 👍️👍️

    • @megharajgole4026
      @megharajgole4026 4 місяці тому

      Gadul tamang vanne 100% Kristen hunupar cha sala kukur

    • @KalpanaShrestha-ty3hk
      @KalpanaShrestha-ty3hk 4 місяці тому

      जोगि ले दिउसै चौबातोमा तर्वार नचाउदा के हेरेर बसेको थियो पुलिस ।

    • @binayapaudelneupane7796
      @binayapaudelneupane7796 4 місяці тому

      U andolanma gako hoina

    • @omprasadtamang4574
      @omprasadtamang4574 4 місяці тому

      you are right

  • @smartlifenepal.5552
    @smartlifenepal.5552 4 місяці тому +54

    एस्तै प्रहरी को दमन ले गर्दा धर्म युदुउ हुन्छ

  • @santoshkhimdin
    @santoshkhimdin 4 місяці тому +23

    यो गृहयुद्धको काम छैन ! राजिनामा दिनु पर्छ।

  • @kohinoorpratapsen6779
    @kohinoorpratapsen6779 4 місяці тому +65

    भगवान गौतम बुद्ध जन्मे को देश नेपाल बौद्ध भिक्षु लाइ अति अपमानजनक अत्याचार ,गालि गलौज असलिल्ता अपशव्द ,बोल्नु कति प्रहरि नैतिकता ,प्रहरि दमन यहि हो रबि जि को सु- शासन ,नागरिक ले बोल्न नपाउने ,हिड्न नपाउने यहि हो सु- शासन ,जसले लात्त ले हाने को छ त्यो पुलिस लाइ कारबाहि हुनु पर्छ ।

  • @kiratiraee8263
    @kiratiraee8263 4 місяці тому +27

    रबि लामी छाने जि लामाहरू लाई कुट्ने प्रहरी हरूलाई छानबिन गरेर तुरुन्तै निलम्बन गर।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 4 місяці тому +1

      Kasari karbai gar xa prahari baduwa ta ye ma le mao Badi ko manxe baduwa garyo kati Pai sama garyo

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu 4 місяці тому

      Honi

  • @LalThapa-em9ll
    @LalThapa-em9ll 4 місяці тому +2

    प्रहरी लाई कारबाई गर

  • @ximuleyong9810
    @ximuleyong9810 4 місяці тому +2

    Tyo bahun ho guru teslai thaha xaina k ho Lama vnera teslai Vanna pheri kun Khane chijko name ho Vanla guru teslai karbahi Jari hunu parx support ma hami Lama basi hjrko sathma guru

  • @chetnarayan3025
    @chetnarayan3025 4 місяці тому +2

    लामा गुरु हरुलाइ सम्मान छ तर आफ्न्नु अस्थितो नबिर्सेर आन्दोलन भयको
    जानुहुने थियन

  • @user-wu1ft7en4u
    @user-wu1ft7en4u 4 місяці тому +2

    बुद्ध को मार्ग नलागे देश भित्र यस्तै भइ रह्छ मान्छे हैन राछेस बन्दै जान्छ नेपाली हरु ।

  • @dndvlogdnd
    @dndvlogdnd 4 місяці тому +93

    पन्डित भएको भए यतिखेर मुद्दा लगाई सक्थो।

    • @kopilarai8390
      @kopilarai8390 4 місяці тому +1

      सबै तपाईं जस्तो हुँदैन

    • @dndvlogdnd
      @dndvlogdnd 4 місяці тому +2

      कोपिला बैनी, सत्य कुरा तीतो हुन्छ। तपाईं राई नै हो?

    • @deeplimbu4469
      @deeplimbu4469 4 місяці тому

      ​@@dndvlogdndYo duplicate id banayera jasusi gari basxa bro yo jatha fake id banayera bolxa xakka ho tyo

    • @nogenn4357
      @nogenn4357 4 місяці тому

      @@kopilarai8390 khateni ta rai hoinash pakhandi bahun ko xauri holash rai ko id banayera bolne adhikar xaina bujhish

    • @user-nr7xp6sb2v
      @user-nr7xp6sb2v 4 місяці тому

      Rd ko ban jat janaudai xa,,,

  • @luckygurung5174
    @luckygurung5174 4 місяці тому +5

    Justice for lama guru🙏🙏🙏🙏🙏🙏

    • @udendukpa882
      @udendukpa882 4 місяці тому

      Yo sampurna Buddhist Community ko Apman ho😢😢😢😢

  • @rajanwajee276
    @rajanwajee276 4 місяці тому +4

    Khai ta rabi

  • @nirmalalama4931
    @nirmalalama4931 4 місяці тому +3

    यदिसाचैको भगवानको भक्तले भक्ति गरेर बस्छ आन्दोलन गरेर हिड्दैना ।

  • @FinjuVlog
    @FinjuVlog 4 місяці тому +86

    भिक्षु लाई लात हान्ने प्रहरीलाई निलम्बन गरौं। किनभने भिक्षु लाई त लात हान्छ भने अरु लाई त सिधै मार्दिन्छ येस्तो प्रहरीले ।

    • @user-gp9kl4ji3t
      @user-gp9kl4ji3t 4 місяці тому +1

      मारी नि सक्यो हो,हजुर .

    • @user-jc6rx9rn5i
      @user-jc6rx9rn5i 4 місяці тому

      सहि कुरा

    • @udendukpa882
      @udendukpa882 4 місяці тому +1

      Yo sampurna Buddhist Community ko Apman ho😢😢😢

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 4 місяці тому +2

    यात्रा तत्त्रा छरपशटा सानो माछा भरीयालाई कारवाही ठुलो माछा।काँ छ काँ छ नेपालमा ।।

  • @mamtapradhan4544
    @mamtapradhan4544 4 місяці тому +5

    गृह मंत्री रबी सर बोल्नु पर्यो साह्रै अत्यचार गर्नु थाल्यो यो नेपाल सरकार नेपाल प्रहरीले अब जनता जागौ है

    • @maileegurung622
      @maileegurung622 4 місяці тому

      Mission 84 bhaneko xa rabile ysto halatle ta hatlayo sunya garaunu parxa

  • @bhimnepal5229
    @bhimnepal5229 4 місяці тому +3

    नया मिल्नुपर्छ पीडित लाइ

  • @user-mq9sg5zn8z
    @user-mq9sg5zn8z 4 місяці тому +3

    यो प्रहरिलाइ कार्वही होइन यो गृहमन्त्रीलाइहुनु पर्छ

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 4 місяці тому +2

    Jaba samma mulbasi le des chalaudaina taba samma yastai ho guru juu🌹🙏🌹🙏🌹🙏🌹

  • @GeetatamangGeeta
    @GeetatamangGeeta 4 місяці тому +2

    Iam an napali but we love Nepal.

  • @aadityaghimire5206
    @aadityaghimire5206 4 місяці тому +8

    कारबाही होइन त्यो प्रहरीलाई कुनै पनि सरकारि जागिर खाना न पाउने गरिदिनु परो अहिले को गृहमन्त्री ले

  • @padmaneupane5459
    @padmaneupane5459 4 місяці тому +2

    Jaynmara lai samrakxen dharmalambi haru lai kutne des dhikkar xa ❤❤❤❤❤❤❤❤❤11❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @youtogamer9973
    @youtogamer9973 4 місяці тому +5

    अपराधीहरूलाई सत्ताबाट्टै लखेटेर श्री लङ्का बनाउनुजरुरी छ । ॐ,ॐ,ॐ बुद्ध भगवानको कृपा रहिरहोस्🙏🙏🇳🇵🇳🇵✍️✍️

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 4 місяці тому +2

    Jay mangol jay mulbasi jay tamsaling 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 4 місяці тому +14

    अती गरेको छ

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 4 місяці тому +2

    Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y 4 місяці тому +4

    बुद्ध भगवान को जय होश

  • @PadamGurung-ur2fo
    @PadamGurung-ur2fo 4 місяці тому +5

    त्यो प्रहरीलाई. कि ततकाल कारबाही गरियोस hain भने गृह मन्त्रि राजिनामा दिनु पर्छ

    • @maileegurung622
      @maileegurung622 4 місяці тому

      Mission 84 bhaneko xa rabile ysto halatle ta hatlayo sunya hunxa bichar garnu sabaile

  • @bikashoppo9373
    @bikashoppo9373 4 місяці тому +5

    बाउ नै ठग छ अनि कता राम्रो हो त

  • @ajaybabu9
    @ajaybabu9 4 місяці тому +10

    यो देशमा सरकार छ ? कि डलरको तालमा नेपाली सस्कारलाई दमन गर्ने हो ??

  • @rabidragonclub7469
    @rabidragonclub7469 4 місяці тому +41

    बाहुन ज्याद्दतिको घोर बिरोध गरौं।

    • @FaksalikpaSEPTAK
      @FaksalikpaSEPTAK 4 місяці тому

      Ho yestai kura gareu vane Bahunko likpa chai timro kil:kile samma pugnegari xiraidepaxi ani tani chup lagne raxau..natra ho yestai boliraknu...

    • @gurungsidartha6275
      @gurungsidartha6275 4 місяці тому

      Yo khate bahun indian ho trsailay India ko gulam banauna khojdai xa kena aru jati lay nabujeko.

    • @Mohankarki235
      @Mohankarki235 4 місяці тому

      Jat ko kura nagar dimak laga

    • @rabidragonclub7469
      @rabidragonclub7469 4 місяці тому

      @@FaksalikpaSEPTAK बाहुन मुजि संग भर्सक बोल्न नपरोस् भन्छु। तर तॅ मुजि गोरुको गुहु मुत खाने पाखण्डि बाहुन हरु यो देशको कलंक अभिशाफ होस्। तॅ अधिकांस कन्दने लोभिहरु भ्रष्टचारि बलथ्कारि र गुण्डा गिर्दिमा संलग्न छस्। तॅ टपरे हरु यो देशको हुदै होईनस्, ककसिया फर्केर गईस् भने बल्ल नेपालको बिकाश हुन्छ।

    • @jamunaadhikari4566
      @jamunaadhikari4566 4 місяці тому

      आफ्नु काम ध्यान जब गर्नु किन पुलिस संग जुड्न् जानु प्रहरी पनि हाम्रै दाजु भाई हुन् किन ढुङ्गा मुढा गर्नु प्रहरी पनि घाइते छ्न् यसरी आन्दोलन नगरु जुन पक्षेको घाइते भए पनि असर त हाम्रै नेपाली दाजु भाइलाई हुने हो

  • @ranarai1484
    @ranarai1484 4 місяці тому +34

    ✝️✝️ईसाई बादी mcc अमेरिकन रबिलामिछाने गिर्ह मन्त्री ईसाई हरुले मौलिक धर्म सस्किर्ती घोर बिरोध हो

    • @75gangatch
      @75gangatch 4 місяці тому +5

      घटना दुखा लाग्दो छ, तर जे पनि अलिक नकारात्मक खबर - घटना हुन्छ इशाइलाइ दोष्,? यस्तो सोच बिचार हिन्दुवादी भन्द काम छैन अर्को कुरा रबी इशाइ पनि होइन उहा त कट्टर हिन्दु हो भन्ने कुरा नबिर्सिनु होला ।

    • @light-1985
      @light-1985 4 місяці тому

      बाहुनले गु खुवाएको बुद्दी रैछ।स्याबास
      किराँतहरुलाई सानो जात दलित बनाउने हिन्दु धर्म होईन इसाई धर्म हो।किराँतहरुको धर्मस्थल कब्जा गरेर हिन्दु मन्दिर बनाउने ईसाईहरु हो हिन्दु होईन।
      अझ भुक

    • @BishnuGurung-jt7le
      @BishnuGurung-jt7le 4 місяці тому +4

      घण्टा जस्तो कुरा गर्छस जाँठा! जे कुरा पनि ईसाईलाई दोष दिन्छ। ईसाई र मुस्लिमको देशमा नगए तेरो घरको चुलो बल्दैन ठूलो कुरा गर्छस मुला। तेरो धर्म संस्कृति इसाईले भन्दा बढी बाहुनले मासेकोछ। कुरा बुझ्नु छैन। राम्रोसंग बुझ्ने भए गएर आंङ्गकाजीलाई सोध। पशुपति र मुक्तिनाथमा पहिले कस्को धर्मको थियो?

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 4 місяці тому +3

      ​@@BishnuGurung-jt7lehoina bro hami Isaiharu asto muk chai xadi nahalum iniharu atanauttiko haru astai kura garx

    • @ranarai1484
      @ranarai1484 4 місяці тому

      @@75gangatch रबिलामिछने mcc अमेरिकन परिचालित हो असली हिन्दु बाहुछेत्री हरुलाई भरममा छेपारो जस्तो निधारमा परेर भोत बेङ्गबनायर हिन्दुतुव सकाउन बाहुन छेतृको असृतुव सकाउन लगिपरेको एउता खत्रा पत्र हो

  • @BishnuEkata
    @BishnuEkata 4 місяці тому +2

    लोकतन्त्रमा विरोध गर्न पाईन्छ प्रहरीले यो अन्याचार गर्न पाईदैन

  • @dalhamusherpa6830
    @dalhamusherpa6830 4 місяці тому +11

    बुद्ध भुमि मा बुद्ध भिक्षु लाई गरेको बेबार राम्रो होइन पुलिस ले लात हाने गलत हो नेपाल को बिजेत हुनु हो बुद्ध भुमि नेपाल कसरी बनिने हो

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1n 4 місяці тому +4

    राण्डीका छोराछोरीले यो बाहुनहरूको चुरी फुरी धेरै भो अब ईनिहरूको आयु धेरै छैन ,, न ता देशको माया छ न ता सबै को सस्कृती बचाउछन ,सर्नाथी मुजीहरू सर्नार्थीनै हुदो रैछ

  • @nandalalchapagain726
    @nandalalchapagain726 4 місяці тому +2

    धर्मनिरपेक्ष देशमा राज्यले कुनै पनि धर्मगुरुलाई अपमान गर्न हुँदैन ! त्यसैमा बौद्ध गुरुलाई लात्ताले हान्नु अपराधपूर्ण छ !

  • @ranarai1484
    @ranarai1484 4 місяці тому +12

    मात्र्भुमी भुमेपुजक पुर्खापुजक हामी असलि मुलबासी एक हुनुपरो दुब्लिकेत ✝️✝️ईसाई नेपाली हरुले हामी मुल्बासी भन्न थाले 🙏🙏

  • @agnisubba539
    @agnisubba539 4 місяці тому +58

    बाहुनबाद काे ज्यादती अति भो बिचार चोगे।

    • @nablentimalsena7656
      @nablentimalsena7656 4 місяці тому +2

      Narrow minded. We r all nepali

    • @deeplimbu4469
      @deeplimbu4469 4 місяці тому

      ​@@nablentimalsena7656तेराे बाउ मुजि narrow minded सत्य तिमिहरुलाई पच्छ यस्तै ज्यादति हुँदै जाओस कुनदिन याे रिसमा बदल्छ र थहानै छ हाेला ईतिहासमा कहिल्यै युद्दमा हारेकाे ईतिहास छैन खाते मुजि बाहुनहरुलाई देशबाट खेदाउने दिन आउछ😤😡

    • @Hdhdhdhhehehehe
      @Hdhdhdhhehehehe 4 місяці тому +2

      Napis narrow minded rey bahun

    • @nogenn4357
      @nogenn4357 4 місяці тому

      @@nablentimalsena7656 muji bahun taharukai karan aaja desh bharat lai bechera khanu lagish thukka pakhandi xeteri bahun xeet dhamira aru kun juni ko paap hos nepal aamalai khane pakhandi santan

    • @kabitabc-vr6lv
      @kabitabc-vr6lv 4 місяці тому

      bahunle garyo la aaba ta k garxas atibadi atankakari 2 lakh jqna sankhya liyara basya xa thulo kura garxa ..ta mugile bahunle yaso garyo teso garyo bhanera aru jaatika manxe uchalimxaan ki kya ho ..la rolpa aayara bahun xetri bhanera kara ta tero dhad hami magarle bhachidinxau ..sala gai khane ..yauta deshle banako kanun nai mqndainau bhane ta yo deshko nagarik hainas mug limbu

  • @Narendai777
    @Narendai777 4 місяці тому +6

    धर्म गुरुप्रति यस्तो नीच व्यवहार गरेकोमा घोर आपति छ पुलिस को दादागिरी एकदमै बढदै गएको छ

  • @user-uh4lg4rf4v
    @user-uh4lg4rf4v 4 місяці тому +2

    शान्ति को दुत सन्यासी लाई यस्तो अभद्र व्यवहार बुद्ध जन्मेको देश कसरी गर्व गर्ने ? नेपाल सरकारको चाला ले विदेशी , सन्सार र आफ्ना कुलपितृ लाई के मुख देखाउने।

  • @DawasamuSherpa
    @DawasamuSherpa 4 місяці тому +4

    bichara lama 👏

  • @bhim0966
    @bhim0966 4 місяці тому +3

    भारतीय नाङ्गो बाबा ढोगिहरुले बुद्धको देशमा यसरी कुटपिट गर्दा दुख लाग्छ।बिचरा यिनिहरुले झैझगडा गरेको भए ठिक हो तर यो एकदम गलत हो।हिन्दु बुद्ध मुस्लिम क्रिस्चियन जुनसुकै धर्मको गुरु होस् या चेला यसरी पिट्न पाइदैन।सकिन्छ भने यो अपराधीहरुलाई मन्त्र मार्फत केही गरेर देखाइदिनुस गुरुहरु।

  • @wazzaplays1743
    @wazzaplays1743 4 місяці тому

    गुरुलाइ लात्ताले हान्ने प्रहरीलाइ तुरुन्त कारबाही गर्नु पर्छ ।

  • @krishnadhong7825
    @krishnadhong7825 4 місяці тому +2

    याे गृहमन्त्री रबि लमीछाने लइ मन पर्ने मलइ पनिहाे तर गृहमन्त्री भयर खासै उबलप्ति गरउला जस्ताे छैन कुरा मात्र धेरै गर्छ कामचै छैन यस्तैहाे भने चाैरासीमा आलु खान्छ याे लामा हरु लइ तेसरी लात्तीले हन्ने बाजा गाजा थुटाउने अडर कस्ले दियकाे हाे तुरुन्त तत्ता लउनु पर्छ र उस्लइ कार्बइ हुनु पर्छ यसरी जात्ती भेत भाब र धर्मा भेत भाब गर्दैछ ईनिहरुले

  • @sardatamang7576
    @sardatamang7576 4 місяці тому +2

    We want just lama guru ji🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @hastashahi4267
    @hastashahi4267 4 місяці тому +8

    लात हान्ने पुलिस बाहुन श्रेत्री होला 😢😢😢😢😢

  • @whatswrongwiththeworld4779
    @whatswrongwiththeworld4779 4 місяці тому +2

    प्रहरिको गल्ती देखिन्छ, तर अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भने पनि नभुल्नु है !!🙏

  • @nuwakotnepal5583
    @nuwakotnepal5583 4 місяці тому +3

    प्यिज जासरी बाये पनि यो चोर प्रहारी लाई जासरी बयेनी समाजिक सन्चालमा लाएदिनु परेउ

  • @dolmabhutia3720
    @dolmabhutia3720 4 місяці тому +3

    Socho la Lama la 🙏🙏🙏❤❤

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 4 місяці тому +11

    नेपालमा ७२ सालमा भुकम्प गएकाे बेला बाेडरमा बसेर नाका बन्दी गरेेर जनतालाई पीडा दिने अपराधी,ज्यानमारा,देश टुक्रा पारेर भारतमा विलय बनाउनु पर्छ,भन्ने राजेन्द्र महताेलाई देश निकाला गर्नुपर्छ ,लामा बनेर राजेन्द्र महताे अपराधीलाई साथदिने हाेर पुलिसले आपनाे कर्तव्य पालना गरेकाे हाे।

  • @Anticorr318
    @Anticorr318 4 місяці тому +2

    नेपाल भन्ने देश भारत बाट आएको शरणार्थी बाहुनहरुले बिभिन्न जातजाति भाषा धर्म संस्कृतिका नागरिकहरुलाई अनेक भ्रम फैलाएर देशमा राजनीतिक प्रभुत्व जमाएर क्षेत्री राजालाइ समेत दरवार बाट निकालेर सडक पुराए !अब आउने दिनमा यिनै बाहुन शासकहरुले देशमा जातिय र धार्मिक युद्द निम्त्याएर देशमा असान्ती फैलाएर देश पक्का पक्की भारतको हातमा थमाउने भएको छ !यदि राष्ट्र राष्ट्रियता र देशको मायाँ छ भने यो कुरा पिण्ड खानेको झोलेहरुले बुझ्नु जरुरि छ !

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 4 місяці тому +4

    WELL DONE RHYTHM ONLINE TV KEEP IT UP CONTINUES FORWARD

  • @user-uh1hw9dr5i
    @user-uh1hw9dr5i 4 місяці тому +5

    Ab pahichan saskriti jogauna lai pani hami aafno aafno thau dekhi aghi badhau ab atti garna thalyo

  • @ramailonepal1803
    @ramailonepal1803 4 місяці тому +2

    मेरो बिचारमा नेपालमा १२५ जातजाति १२३ भाषाभाषी छन सबै जातजातिका आ-आफ्नो धर्म सस्कार सस्कृति छन यो कुनै पनि राजनीतिक पाटोमा मिसिएको हुदैन र सस्कार सस्कृति माथि कसैले दमन गर्न पाईने छैन र आफ्नो धर्म सस्कार सस्कृति लाई कुनैपनि राजनीतिक जस्तो फहोरि हिलोमा लतपत हुन दिनु पनि भएन एसले गर्दा भोलि हाम्रो धर्म सस्कार सस्कृति को कुनैपनि भ्यालु नरहन सक्ला भोलि फलानो पार्टी को यिनि हरुको धर्म संस्कृति भन्न सक्ला त्यसैले राज नेता हरुले घुमायो भन्दैमा त्यसैको ईसारामा नाच्ने नगर्नु होला जानुहोस् राजनितिक दलका आन्दोलनमा तर आफ्नो समुदायको सस्कार लाई फोहोर राजनितिक मा नघुसाउनु होला दुई सब्द राम्रो बोल्यो राम्रो आश्वासन र दुईचार पैसा दियो भन्दैमा एस्ता कार्य नगर्नु होला
    धर्म सस्कार सस्कृति भनेको समुदायको हो कुनै पार्टीको होईना यिनिहरुले आन्दोलनमा झाकि प्रदर्शन गरेर गल्ति गरेको जस्तो लाग्छ बाकि कसैले यो कमेन्ट हर्नु भयो भने भाषा विद धर्म गुरु बिग्य हरुले प्रस्ट गरिदिनुहोला

  • @wanemsaa1647
    @wanemsaa1647 4 місяці тому +9

    एकात्मकवादी नश्लवादी‌ दमनकारी विभेदकारी राज्य सत्ता संयन्त्रको हर्कत घोर निन्दनीय भर्त्सना पुर्ण छ।

  • @Bibleinaudio
    @Bibleinaudio 4 місяці тому +2

    धार्मिक स्वतन्त्रता छैन नेपालमा हिन्दुहरूको एकल राज्य जस्तो गरिन्छ हिन्दुहरूलाइ माएक बजाएर हो हल्ला गरेर हिडन जे गरे पनि मिल्छ 😭

  • @dawatamang9942
    @dawatamang9942 4 місяці тому +1

    कठै मेरो अनुसासन हिन देश !

  • @user-he2zw5pd6t
    @user-he2zw5pd6t 4 місяці тому +2

    चाेकचाेकमा उभिने प्रहरी सँग डराउने बनाउछु भन्नुहुन्थ्यो रबि सर बिचरा लामाकाे सँस्कृति झल्काउने बाजा नै तहसनहस हुने गरि अपसब्द प्रयोग गरि दादागिरी जनजाति लामा जातिमा भएछ है गृहमन्त्री ज्यू 😢😢

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 4 місяці тому

    लामा गुरु तषाई राडीको छोरा होईनकी हमरो पसिना खायेरा हमरो रचछे गरछा भनेको उलटो लात हनने चै रनडीको छोरा हो जय गुरु जय मुलबासी जय मैगोल❤❤❤

  • @yamkafle3050
    @yamkafle3050 4 місяці тому

    यो प्रहरीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ।🤬🤬

  • @barshagurung2489
    @barshagurung2489 4 місяці тому +5

    त्यो लात्ताले हान्ने पाखे अनपढ खान नपाको पुलिसलाई पनि जिउँदै जलाउनुपर्छ

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 4 місяці тому +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @sky-ig3gw
    @sky-ig3gw 4 місяці тому +1

    सम्पडा बैनी।👍️👍️👍️👍️

  • @bechantamang7198
    @bechantamang7198 4 місяці тому

    प्रहरिलाइ कारवाइ होस

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 4 місяці тому +3

    अब सबै मगोल मिलेर ब्राहुनहरु लाई देश निकाला गर्नु पर्छ ।अब जातीय युद्ध गर्नु पर्ने दिन आउदैन भन्न सकिन ।

  • @thinlessnorboo9564
    @thinlessnorboo9564 4 місяці тому +2

    Justice for lama

  • @supravadong5101
    @supravadong5101 4 місяці тому +1

    Justice for the victims...from Darjeeling India

  • @NarjunMangol
    @NarjunMangol 4 місяці тому +2

    Jai mongol jai mulbasi

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 4 місяці тому +1

    Rabi sir prahariko yo k para ho ti prahari haruleta hajurko nakai katyota plz testa prahari harulai tu nilambita garnu hola jay rabi sir

  • @nanda07bdrthapa35
    @nanda07bdrthapa35 4 місяці тому +7

    Bahun ko sarkar vayexi yestai hunxa yo desh ma

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 4 місяці тому +7

    रबि लामिछाने आउ देस बचाउ। माझ्याक्ने सहकारी ठग

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 4 місяці тому +1

    🙏🙏🙏 Nyaya navayako desh yo hamro Nepal 🇳🇵, yasto yasto dekhada sarai dukha lagchha.

  • @meetyormind5982
    @meetyormind5982 4 місяці тому +5

    सहकारीको गृहमन्त्रीको कम देखे होईन चितवने बासि

  • @prabhatgurung1569
    @prabhatgurung1569 4 місяці тому +4

    लामा गुरुहरुलाई मेरो आदर सम्मान छ तर राजेन्द्र महतो जस्तो देशद्रोहि अनागरिक ब्याक्ती को आन्दोलनमा किन पुग्नुभएको होला, यिनिहरु भनेको राजनीतिक स्वार्थ को लागि तपाईहरुलाई उचालिरहेको छ किन नबुज्नु भएको होला , लामा गरुहरु भएर किन जतापनि जसको आग्रहमा पनि पुगिहाल्नुभएको होला गुरु? अब उप्रान्त येसरि कोसैको आग्रहमा कतैपनि नजानुहोला।

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i 4 місяці тому +3

    Rabi ko Raji nama magnu hosh

  • @dhangurung9322
    @dhangurung9322 4 місяці тому

    Lama guru 100% right

  • @gobindkc3272
    @gobindkc3272 4 місяці тому +3

    यो धर्मको कुरा होइन।यदि एउटा राजेन्द्र जो नेपाल को बोर्डर मा बसेर नाकाबन्दी गरेर नेपाली जनतालाई दुख दिने अवसरबादी राजेन्द्र महतो को पछि लागेर पुलिस लाई हिर्काउन जाने चाहे भिक्षु होस चाहे साधु सन्त बाबा जो होस लात्ती हान्दा पाप लाग्दैन।किनकी यस्ता मान्छे देखावटी का साधु सन्त हुन।

  • @romentbahadurpulami4266
    @romentbahadurpulami4266 4 місяці тому +8

    मन्टर हान्नु पर्थो नि ब्रो

  • @lalomaya9977
    @lalomaya9977 4 місяці тому +2

    रान्डिकाे छाेरउनि हारूहाे पुलिस् माच्चिक्ने राडिकाे छाेरा पुलिस

  • @gyanrajrai-ki6nh
    @gyanrajrai-ki6nh 4 місяці тому

    अब हाम्रो नेपालमा पुलिस प्रशासनिक खारेज गर्नुपर्छ।

  • @user-wp6eq2ts1n
    @user-wp6eq2ts1n 4 місяці тому +3

    Je ggarcha ramro garcha nepalma

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o 4 місяці тому +1

    नेपाल पुलिस लाई धन्यवाद,अराजक गतिविधि गरेको आरोपमा प्रहरीले ठिक गरेको छ❤❤❤❤❤❤

  • @purkharam211
    @purkharam211 4 місяці тому

    सबै एक जुट हुनु पर्छ थेप्चे चिम्से एक जुट हुन भन्दा अर्को उपाय केही छैन हाम्रो मान्छेमा यदि कम्जोरी छ /

  • @user-mq9sg5zn8z
    @user-mq9sg5zn8z 4 місяці тому +2

    रबि लामिछानेको उल्टो गिन्ती सुरु भएको छ ।यो उस्को बिलयको शुरुवाती हो।

  • @Easternmaffia
    @Easternmaffia 4 місяці тому

    Ajai Ilam 2 ma Dakendra Thegim Limbu lai jitaudainau vane gharai ma aayera boot patkaula bichar purau🙏🍀🇳🇵

  • @deepabhattarai796
    @deepabhattarai796 4 місяці тому +2

    OMG Guru g 🙏🙏🙏🙏🙏🙏👌💕💞💞🤣💞🤣💞

  • @meenmin2467
    @meenmin2467 4 місяці тому +2

    रवि जनताको पसिनाको धन खाएर कहाँ गफ छाटेर बसेको छ

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 4 місяці тому

    जय भगवान ईशोर री जय नेपाल 🌹🌺🌹🌺🙏🙏🙏 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Cave-ri5ud
    @Cave-ri5ud 4 місяці тому +1

    प्रहरी दनन मुर्दाबाद,गृहमन्त्री राजिनामा दे।

  • @krishnarai837
    @krishnarai837 4 місяці тому

    इंटरनेशनल जगतमा बुद्ध जन्मेको देश - शान्तिको देश भानेर चिनीन्छ…… तर देशको अनुसासन भने यस्तो छ - ना त मुखमा ना त नियतमा ….

  • @TomThebe
    @TomThebe 4 місяці тому +3

    Rip police

  • @dpbhandari8330
    @dpbhandari8330 4 місяці тому +1

    ए आन्दोलनमा आएका रहेछन् प्रहरीले ठिकै गरेको रहेछन् ।

  • @nimalhamu4864
    @nimalhamu4864 4 місяці тому +1

    Justice. Should be done