पहिला नि महिले भिडियो हेरेकाे थिय हजुरकाे अहिले अायर मजाले देख्याे ठाउँ पनि अब सबै कुरा पनि मस्त बुझ्याे म याे भिडियो मार्फत अायकाे भनेर साउनिलाई भन्ने छु अब म छिटै अाउने छु यक हप्ता पछि नेपालमा है हम्राे भलक दाजुलाई धेरै धेरै धन्यवाद जानकारि भिडियो लियदियकाे मा खुसि अभारि छु
धेरै धेरै धन्यवाद भाइलाई यो भिडियो देखाइदिनु भएकोमा मलाई मैले पहिले पनि हेरेको आज प्रष्ट भए र म चाहिँ अब विदेशबाट आउने कोसिसमा छु र यही भिडियो हेरेर र यही बस्ने संकल्प लिएको छु। यो एउटा सेवा हो। मान्छे सबैले यस्तो सेवा गर्न सक्दैन। यस्ता होटलहरू पनि छन् खाना यस्तो थट्कलास दिन्छन् तर नाम चलेका हुन्छन्। त्यस्ता पनि छन् .. महँगो हुँदैमा हाइजनिक र राम्रो हुन्छ भन्ने हुँदैन। हेरौं अब मैले पनि यसमा try गर्नेछु।
धेरै खुशी लाग्यो ल यो जबनामा होटेल वलाले त कसरी हुन्छ कमाउने मात्र क्गोज्ने हुन्छ वहाँ हरुलाई धेरै धेरै धन्नेबाद मैले चक्र पथमा 100 मा खाना खाएको थिए आज बस पार्क मा पनि हहेछ
मैले पनि उहाँहरुको बारेमा यसरी नै सामाजिक सञ्जालमा देखेको थिए, त्यसैले म पनि त्यहाँ गएको थिए र उहाँहरुको सेवा मलाई राम्रो लाग्यो, त्यत्तिको सेवा दिनु भनेको धेरै राम्रो कुरा हो, मिलेसम्म फेरि पनि त्यहाँको सेवा लिन पाइयोस् ❤ जानकारी गराई दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद ।
थप खाना माग्दा धेरै टाइम लगाउने अनि तरकारी थप माग्दा थोरै दिन्छ हालौ कि नहालौ जस्तो गर्छ अनि सकियो थोरै पकाको सिद्दियो भन्छ अनि बोतल को पानी भिडाउने कोसिस गर्छ यहाँ जे होस खाना भने जस्तो छैन बरु पैसा बडि लिने खाना राम्रो सङग भने जति मागे जति दिनु पर्छ्र मैले 2 पटक खाय अनि थाहा पायको
Eps training center najik ko hotel gaust ko video banau na bro dherai student haru korean bhasa padaxan ...kathamandu ma dherai lootxan din ko 1200-1500 tirnu parxa
७ दिन बसेको बिहान बेलुकिको खाना १४ छाक हुन्छ खसी बङ्गुर खाना खायर २७ होकि २७०० तिर्नु भनेको कसैले लुटेको होइन महोदय🤗🤗🤗साधा खाना खायर बसेको भयत १४०० तिरे हुन्छ🤗
म यक साल पहिला छुट्टि मा गयको थिय अनि होटेल मा 7 दिन बसेको 27 तिरेर निस्कियको हो जाड रक्सी चुरोट केही खादैन बिहान बेलुका खसी र बङ्गुर को मासु खाना खायको हो यति लुटेको रहिछ मलाइ बल्ल यो भिडियो हेरेर थाहा भयो हैट त्यो बाहुन ले मलाइ लुट्न सम्म लुटेछ
नेपाल को।कुन इस्कुल मा पडेको हो हजुर ले 7 दिन सम्म बिहान साझ बङ्गुर को मासु र खसि को मासु भात अनि सुतेको पैसा जम्मा 2700 तिर्दा नि लुटेछ भन्ने लाज लाग्दैन हिसाब गर्न आउदिन भने म सङ्ग आउनु म टिउसन कलास दिन्छु दिन मा 1/2 घन्टा 😠😠😠
रुमहरुको भिडियो चाही यसमा click गरेर हेर्नुहोला है । ua-cam.com/video/yG-Dy80HdZc/v-deo.htmlsi=o2VYSLPBLz8akrIh
Mare ko maxa khanu vayo ni😂😂😂😂
sewaro🙏 lunga janakari dinubhayakoma dhanyabad.
खोइ नम्बर पनि राखदिनुन सर स्किरिन्मा
@@JitendraLimbu367 bideo matra vanaune phone nalaagne
कुन बसपार्क ?
एकदम राम्रो मिठो खाना छ। सफा खाना छ। मैले यहाँ खाना खाएको छु।
पहिला नि महिले भिडियो हेरेकाे थिय हजुरकाे अहिले अायर मजाले देख्याे ठाउँ पनि अब सबै कुरा पनि मस्त बुझ्याे म याे भिडियो मार्फत अायकाे भनेर साउनिलाई भन्ने छु अब म छिटै अाउने छु यक हप्ता पछि नेपालमा है हम्राे भलक दाजुलाई धेरै धेरै धन्यवाद जानकारि भिडियो लियदियकाे मा खुसि अभारि छु
धेरै धेरै धन्यवाद भाइलाई यो भिडियो देखाइदिनु भएकोमा मलाई मैले पहिले पनि हेरेको आज प्रष्ट भए र म चाहिँ अब विदेशबाट आउने कोसिसमा छु र यही भिडियो हेरेर र यही बस्ने संकल्प लिएको छु। यो एउटा सेवा हो। मान्छे सबैले यस्तो सेवा गर्न सक्दैन। यस्ता होटलहरू पनि छन् खाना यस्तो थट्कलास दिन्छन् तर नाम चलेका हुन्छन्। त्यस्ता पनि छन् .. महँगो हुँदैमा हाइजनिक र राम्रो हुन्छ भन्ने हुँदैन। हेरौं अब मैले पनि यसमा try गर्नेछु।
खुसी लाग्यो,धेरै जसो होटल र रेस्टुरेन्टमा धेरै कमाउनु मात्र चहान्छ तर तपाईकोमा धेरै कम मुल्यमा रुम र खाना खुवाउनु हुदो रहेछ।तपाईलाई सफलता मिलोस।
धेरै खुशी लाग्यो ल यो जबनामा होटेल वलाले त कसरी हुन्छ कमाउने मात्र क्गोज्ने हुन्छ वहाँ हरुलाई धेरै धेरै धन्नेबाद मैले चक्र पथमा 100 मा खाना खाएको थिए आज बस पार्क मा पनि हहेछ
Ma 1 hapta aghi matra gayera aako sabae thikchha but room alik pareypta matrama nabhayeko hunale hotel sanchalaklai ghatachha
मैले पनि उहाँहरुको बारेमा यसरी नै सामाजिक सञ्जालमा देखेको थिए, त्यसैले म पनि त्यहाँ गएको थिए र उहाँहरुको सेवा मलाई राम्रो लाग्यो, त्यत्तिको सेवा दिनु भनेको धेरै राम्रो कुरा हो, मिलेसम्म फेरि पनि त्यहाँको सेवा लिन पाइयोस् ❤ जानकारी गराई दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद ।
उहाँ साउजि को मोबाइल नोम्बर दिनुहोस कृपया ❤❤
सलुटछा तपाईंलाई राम्रो मन भाको दिदी हामीनी आउदा बसम्ला सूचनाको लागि तपाईंलाई धन्याबाद🙏🙏
अब देखि काठ्मान्डु आउदा यहि होटेल म बस्सु जान्कारी को लागि धेरै धन्य्वाद
धेरै राम्रो, म पनि यो होटलमा बस्नलाई सबैलाई recommend गर्नेछु धन्यवाद ❤❤
Great job salute xa bahinilai
Good sir thank you
यो होतलमा म पनि एक हप्ता जति बसेको खाना बस्न राम्रै छ
Room vanda chaii Kati raicha
Anyone contact number please😊❤!
Sir visiting card xa hola please
Sab kura t thik cha❤❤ tra taato water ko lye pane counter ko najdek auta water purifaier raakh denus la hai please 🙏🙏🙏🙏
म पनि ४-५ दिन बस्ने गरि काठमाडौं घुम्न जाँदै छु, यहि होटलमा जान्छु,
Sarai ramro
Ma pani aaudai xu Nepal December ma ma pani yahee basxu ❤ thank you for your information ❤
धेरै खुसि लागेकाे छ कठमानडुमा पनि एतिकाे रेष्टुरेन्ट एण्ड लज रहेछ अब छुट्टी आउदा बास बस्नेछु धन्यवाद thanks for the information 🙏🙏🙏🙏🙏❤❤
Maile pni suneko xu euta hotel x re sastoma room r food pni sastoma painx vnera bút mile dekheko thiyena hotel tq bro
भाइको भिडियो राम्रो छ, एउटा कुरा थप्नुपर्ने के हुन्छ भने, खाने, सुत्ने र गाडी पार्किङ छ छैन जानकारी दिए असल हुन्छ। धन्यवाद।
यो भिडियो चाहिँ लामो दुरीहरुको बाटोमा होटलहरु खोलेर सादा खाना २५० भन्नेहरु सम्म पुगोस्
Dherai ramro bichar rahexa aba ma Pani aaudai xu aba yhi hotels maa basnu parla
धन्यवाद जानकारिकोलागी
अब अमेरिका बाट फर्किन्दा म पनि यै होटेलमा खान्छू,बस्छु thank u for information brother😮❤
😂😂😂😂
Yes tqqq good 👍😊 jop
ल भाइ मैले तपाई काे सबै भिडियो हेर्ने गर्छु
याे नयाँ भिडियो हेरे राम्रो लाग्याे म कतार बाट हाे
Thank you sir,,,,,
Information of cheap hotel near bus park just opposite side ,hotel 🙏🙏🙏....I will be try
Dherai Ramro🎉🎉🎉🎉
धेरै राम्रो भिडियो लाग्यो।
Keep going continue mitra 🎉❤❤
Wow 🤘🤘🤘🤘🤘
❤ good 👍❤
Khana ramro xa ma pani 5 din baseko so good job keeup
Visiting card xa hola
great work .
Good 👍👍👍
Ma pani Nepal farkine kram ma chhu, airport bata sidai yehi hotel ma check in garchhu
म पनि यो होटलमा बसेको छु। ठिक ठिकै हुन्छ खाना १५० मा मासुभात मैले पनि खाएको यो होटलमा।
कृपया साउजि को मोबाइल नम्बर दिनु ❤❤
Good job
Ma pani ktm aaune kam paryo vane yehi hotel ma baschu. Dhanyabad jankariko lagi bhai!
good
ल राम्रो छ।
म Qatar देखिन् हेर्दै छु, राम्रो लाग्यो सधैं फलोस् फुलोस् अनि बोलेको कुरा लागु गर्नु होला हजुर।👍
Yo hotel ramro xaina Baru buda Subha hotel ramro xa
Okay moh ni aauxuu ❤❤❤❤❤
Good🎉❤❤
❤❤❤❤❤❤
Keep it up ❤
Ok nice..❤ now when I was visiting Nepal we will be there ❤❤❤
👍👍
दामी हजुर सर ❤❤
Sahi Kam garnu vo sir❤❤❤
Wow super best of luck good job
dami xa
From _KUWAIT 🇰🇼
La ramro ra sasto raixa ma ktm aauda yo hotel ma janxu
Absy aunaxa xa m saudi bta hardaixu❤❤❤❤❤
धेरै राम्रो ❤
Nice❤
Absy aunaxa xa m Saudi bta hardaixu ❤❤❤
थप खाना माग्दा धेरै टाइम लगाउने अनि तरकारी थप माग्दा थोरै दिन्छ हालौ कि नहालौ जस्तो गर्छ अनि सकियो थोरै पकाको सिद्दियो भन्छ अनि बोतल को पानी भिडाउने कोसिस गर्छ यहाँ जे होस खाना भने जस्तो छैन बरु पैसा बडि लिने खाना राम्रो सङग भने जति मागे जति दिनु पर्छ्र मैले 2 पटक खाय अनि थाहा पायको
Ramro nice 30 day challenge : day 1
Lala ramro suniyo aab hamro rsp ka samarthak lai sewa dinu hola
It was nice to see your video. brother 👍👍
धेरै राम्रो
Thank you so much sister ❤😂🎉😢😮😅😊very nice hotel good job ❤😂🎉😢
Sahi❤❤
good jop
उत्कृष्ट भिदियो भाई
दामी मनि आउने छु केही दिनमा
Airpirt ma lina aaune car ven ko bewastha xa ki nai??
Ramro jankari dinu bhayo sir lots of thas ma k s a bata
Thanks vai for good information .
good works bro❤
दशैं मानेर आएको जस्तो छ साथी धन्यबाद छ।❤❤🎉🎉
👍
Mapnie audai xu hai
धन्यवाद भाइ, खै अब काठमाडौ होटलमा बास नहोला जस्तो छ किन भने भैरहवा इन्टरनेसनल एअरपोर्ट संचालन हुदैछ प्रदेशबाट उडेर घरै भात खान पुगियला जस्तो छ
अब म नी घर आउँदा यो होटल मा बस्नु पर्ला ❤❤
Thirty day challenge Matra hoki sadhai vari yahi rate ma chalxa hjr jankari Pauna paya ramro huntho.
Woow
Eps training center najik ko hotel gaust ko video banau na bro dherai student haru korean bhasa padaxan ...kathamandu ma dherai lootxan din ko 1200-1500 tirnu parxa
नमस्कार ।दिदी ।सबै ,सुबिधा ,दिनुभएको ,मा,हजुर,लाई,नमस्कार ,बधाई ,छ,दिदी ,सिगल,बेटको,पनि ,सुबिधा ,गरनु,दिदी ,बुढा बुढी।घुमन,अ।उने।लाई।सजिलो हुनछ,यस्तो ,सुबिधा ,गरदा,धेरै ,दिन।बसेर।घुम्ने ,,मनछे।अ।उछ।दिदी ।नमस्कार ।म।साउदी ,बाट।हेरदै,छु।घरमा ,पनि ।अाउने।कोसि।गरदै,छु।नमस्कार ।बाई
WOW good News..
❤❤
Yo hotel ma maile Pani Khana khayko xu dammi xa
nice 👌👌👌
७ दिन बसेको बिहान बेलुकिको खाना १४ छाक हुन्छ खसी बङ्गुर खाना खायर २७ होकि २७०० तिर्नु भनेको कसैले लुटेको होइन महोदय🤗🤗🤗साधा खाना खायर बसेको भयत १४०० तिरे हुन्छ🤗
गुड
Lunga sir please comment box ma visiting card ko foro halnu paryo
ok
Jana auna ko subida ko 6 ke ny sar
shankhmul ko xai dakhunu na daii sasto khna pauna thau
नमस्कार ,मेडिया,सर,,
Khhusi lagyo xuttima aauda pakaki pani hajur haru ko hotel ma aaune xu
5 Jana kaha bat khojera aaunu tw
patandhokama ni pauchha yatima
म यक साल पहिला छुट्टि मा गयको थिय अनि होटेल मा 7 दिन बसेको 27 तिरेर निस्कियको हो जाड रक्सी चुरोट केही खादैन बिहान बेलुका खसी र बङ्गुर को मासु खाना खायको हो यति लुटेको रहिछ मलाइ बल्ल यो भिडियो हेरेर थाहा भयो हैट त्यो बाहुन ले मलाइ लुट्न सम्म लुटेछ
केटी चिक्नु पाउँछ
झन सस्तोमा खानु भएछ त 7 दिन खादै बसेको 27 मात्रै दिनको 4 रुपैया पनि खानु भएना छ।
@@kanchanlawati6898😂😂😂😂
😂😂😂😂😂@@kanchanlawati6898
नेपाल को।कुन इस्कुल मा पडेको हो हजुर ले 7 दिन सम्म बिहान साझ बङ्गुर को मासु र खसि को मासु भात अनि सुतेको पैसा जम्मा 2700 तिर्दा नि लुटेछ भन्ने लाज लाग्दैन हिसाब गर्न आउदिन भने म सङ्ग आउनु म टिउसन कलास दिन्छु दिन मा 1/2 घन्टा 😠😠😠
Ok
Hajur ko hotel samma auna ko lagi airport bata aune subida pane x ki hajur ma qatar bata audai xuuu hajur
Very nyc