Manche hari dherai bram ma chan.. ramesh le tyape mudre bahek samateko record chaina.. tyape mudre samatne, netaharu ko kaam garne manche ho... Nepal police ko manche netako kaam nagari yesari light ma aaudai aaudaina.... Jail ma huncha
Nepal ahile ujhelo x kulman ko karan x so 90% kam gareko ho 10 % thau gau ma pugeko xain abo pugxa aune 1/2 sal ma ful nepal so kulman nepal ko top nai ho
पुण्य सर तपाई पनि देशलाई चाहीने ब्याक्ती हो, म धेरै टाढाबाट बोल्दै छु, यो कुराको हेक्कासम्म राख्नुहोस रबी संगको साँठगाँठमा अगाडि बडे पब्लिकको राम्रो समर्थन र सफल हुन सकिन्छ। जेहोस राम्रैको निमित्त होस।
अवश्य हो कुलमानको इमान्दारीको उचाइमा रमेश खरेल केही नै हैन र कुलमान सिध्याउन प्रयोग गरेको भन्ने सबैले बुझ्दैछ्न। भाइ पुण्य प्रसाइप्रती हार्दिक वधाइ एवं धन्यवाद छ 🎉🎉🎉
जनताहरुको पृय कुलमान जी प्रतिको सम्मानमा चोट पुर्याउनुको असरहरु देखिदै छन। अब नया प्रश्न खडा हुदैछ - को बिकाऊ को फटाहा यथार्तता आउने क्रमको सृखलाको सुरुवात पून्य बाट खुलासा भएको भान हुदैछ । पून्य बाट यसरी गुह्य कुराहरु आउनुको रहश्य सायद रमेश खरेल जी बाट निकट भविष्य मा खुलासा हुने अपेक्षा गरौ ।
खरेलका केहि कमिकम्जोरि भए तपाइ हामिले बिचारबिमर्ष गर्न सक्छौ तथापि यो पुण्य प्रसाइको कुरा सुन्दा यो प्रसाइ जत्तिको भिजिलान्ते कोहि पनि रैनरैछ यो डबल फटाहा हो।
हैन नेपाल मा सबै पहिला राम्रो नै हो भनेर चिनिन्छ तर पछि बुजदै जादा धेरै मानिस हरु गलत भएको सुनिन्छ यो देसको लागि घातक हो सबै नेपाली हरु सचेत हुनुपर्छ आउदो चुनाव मा
सत्य कुरा बाहिरा ल्याउनु भएकोमा धन्यवाद । अब सबै नेपाली जनताहरुले रमेश खरेललाइ बहिष्कार गरौ।
❤❤❤❤❤
😊
😊😊00@@Sg-pq5nk
Right
😮😮😮😮😮😮😮😮😮😮😮😮😮@@Sg-pq5nk
आज रमेश खरेलको बारेमा कुरा सुनेर म पनी अचम्मै परे है धेरै धेरै धन्यवाद पूण्य सर जानकारी को लागी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
Manche hari dherai bram ma chan.. ramesh le tyape mudre bahek samateko record chaina.. tyape mudre samatne, netaharu ko kaam garne manche ho... Nepal police ko manche netako kaam nagari yesari light ma aaudai aaudaina.... Jail ma huncha
कस्तो राम्रो भनाइ वाह सलाम छ है सरलाइ
Great job sir.
Please keep it up
Wish you all the best
God bless you
Love from kathmandu nepal
🙏🌹🇳🇵❤️😍😘
रमेश खरेल लाई जनताले कार्वाही गर्नैपर्छ .
कुलमान घीसीड्ग जीव्दाबाद .💐👏💐✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵❤️❤️✊🏻✊🏻🇳🇵🇳🇵
0
Nepal ahile ujhelo x kulman ko karan x so 90% kam gareko ho 10 % thau gau ma pugeko xain abo pugxa aune 1/2 sal ma ful nepal so kulman nepal ko top nai ho
हैन , याे राजनितिमा गतिलाे मानिस चै म मात्र रहेछु ।अरु त सबै चाेरै चाेर मात्र रहेछन ।
I'm agree with you
के कुट्नु हो बिचारा लाई बेरोजगार छ् कतै बाट आम्दामी हुन्छ कि भनेर हिडेको हो बिचारा हो
रमेश खरेलकाे कालाे करतुत छर्लङ्ग पारिदिनु भएकोमा धेरै धेरै धन्यबाद । हजुरको जय होस ।
धेरै समय पछि पुण्य प्रसाईं सर लाई सुन्न पाए जुन कुरा सुन्न पाए एकदम सान्दर्भिक छ खुशी लाग्यो
पुन्यजी तपाईले धेरै अन्धभक्तहरूको आखा खोलि दिनु भएकोछ यस्को लागि मुरी मुरी धन्यवाद!!
के सत्यता छ पुन्य जि को बोलिमा।बिना प्रमाण मौखिक आरोप त जस्ले जसलाई जे भने पनि भयो नि त।
Tolai tha xa van
हैट! खरेल त खत्तम नै रेछ नि!!
Aajhai kapal paleko kta haru ko samatera kapal katni yai ho
फटाहा रमेस खरेल संग सबै सचेत रहौं है बल्ल बुझियो।
पुण्य ले भनेको कुरा ९९% ठिक छ ।
100
हजुर्लाइ धन्यवाद १००% सहि कुरा ल्युउनुभयो अब यो देश लाई धमिलो बनाउने किरा हरुलाई धुलो पिठो बनाउन पर्छ अब
Good leader.Punya sir. सत्य बोलेकोमा।खलिल जिब्रण जस्तै होऊ।
Satyeee pani dherai dhelooo bhayenaaa ra sir
पुन्य भाइ धन्यबाद तपाइको सन्देस ले नेपालको र नेपालिको लागि पुण्य नै हुनेछ ।
सलाम् पुण्य प्रसाई जि। तपाई एक सहासी नेता हो। जय पुण्य जि। ् तपाई संग सहमत सहभागी हुने छु ।
सत्य तथ्य कुरा बाहिर ल्याउनुयकाेमा पुन्य पर्साहिलाइ धन्यवाद
सत्य तथ्य जानकारी सार्वजनिक गर्नुभएको मा पुन्य प्रसाइ लाइ उच्च सम्मान सहित धन्यवाद,🙏 रमेश खरेललाई कानुनी कारबाही होस्
वा वा हजुर लाई २१ तोप को सलामी छ र सारा जनता ले पनि सलामी र सम्मान गर्नुपर्छ यस्तो सत्य मान्छे हुनुपर्छ सारा नेपाली
पुण्य सर तपाई पनि देशलाई चाहीने ब्याक्ती हो, म धेरै टाढाबाट बोल्दै छु, यो कुराको हेक्कासम्म राख्नुहोस रबी संगको साँठगाँठमा अगाडि बडे पब्लिकको राम्रो समर्थन र सफल हुन सकिन्छ। जेहोस राम्रैको निमित्त होस।
गद्धार खरेल नै रहेछन । हैट !!
धन्यवाद पुण्य प्रसाद ज्यु,सत्यतथ्य कुरा बाहिर ल्यौनुभएकोमा।
अवश्य हो कुलमानको इमान्दारीको उचाइमा रमेश खरेल केही नै हैन र कुलमान सिध्याउन प्रयोग गरेको भन्ने सबैले बुझ्दैछ्न। भाइ पुण्य प्रसाइप्रती हार्दिक वधाइ एवं धन्यवाद छ 🎉🎉🎉
सहीकूर आयो है good job
एकदम सहि जानकारी दिनुभएकोमा हृदय देखि धन्यवाद । एस्तै सत्यतथ्य खोतलेर नेपाली जागरुक गराई रहनु होला ।
यो खरेल फटाहा हो भन्ने जनताले बुझिसकेका छन
त्यै त, यो सब मिडियाको खेल हो कैले जय जय गर्ने कैले पर्दा फाश
रमेश खरेलकाे अनुहार हेर्दै चाेर खाते जस्तो छ। 😡
जनताहरुको पृय कुलमान जी प्रतिको सम्मानमा चोट पुर्याउनुको असरहरु देखिदै छन।
अब नया प्रश्न खडा हुदैछ - को बिकाऊ को फटाहा यथार्तता आउने क्रमको सृखलाको सुरुवात पून्य बाट खुलासा भएको भान हुदैछ ।
पून्य बाट यसरी गुह्य कुराहरु आउनुको रहश्य सायद रमेश खरेल जी बाट निकट भविष्य मा खुलासा हुने अपेक्षा गरौ ।
रमेश खरेलजि धेरै बाठो बन्न खोजेपछि आँफै फस्नुहोला याद गर्नु
Badar dherai batho vayepaxi gula chyapiyer Marxa vane jastai ho kharal.
पुण्य जी तपाईले रमेश खरेल को कालो कर्तुत प्रस्ट पारी सम्पूर्ण नेपालीको आँखा खोली दिनू भएकोमा धन्यवाद हजुरलाई 🙏🙏
अन्याय बिरुद्द यसरी सबैले खुलेर बोल्नै पर्छ सच्चा देशभक्तले।।धेरै धेरै धन्यवाद दाइ।।।हामीलाई त्यस्तै लाग्थ्यो हो होईन थाहा थिएन
कुरा सही समानको लागी एक सलाम छ।यसरी नै बुद्दीजिवी जाग्नु होस सबै जन्ता जागौं रमेश खरेल जस्तो अपराधी भरस्टचारीहरूलाई जेल कोचौं
कुरो निकै गम्म्भिर छ छिटोभन्दा खरेलको छानबिन हुनु पर्छ र कानुनी कार्बाहि हुनु पर्यो
छि छि कति फाेहरी कति निच साेच भाेलि याे खरेल मरनु परदैन छि खरेल काे भण्डार फाेर गरनु भएको मा हजुर लाई सलाम
तपाइले यो कुरा पहिल्यै किन जनता को सामु प्रचार प्रचार गर्न सक्नु भएन हजुर जे होस जे आयो सत्य आयो ढिलो आयो तर कडा आयो सलाम छ ।
सहि कुरा भन्नु भो जय होस पुन्य सर
सहि कुरा सलाम छ पर्साइ सर
सहि बिश्लेषण
हो हो सहि कुरा गर्नुभयो पुन्ने प्रसाईं ज्यु 🌹🙏🌹
पुन्य सर लाई सलाम छ ❤️❤️🙏🙏👏👏👏एकदम सहि भनुभय को छ सर ले यो पुलिस मा यसयसपी देखि देयसपी सबै धेरै जस्तो पावर को दुरुपयोग गरिएको छ्न
धन्यबाद पून्य जि
धन्य वाद पुण्य प्रसाईं सर हजुरलाई।
Sahi vannu vayo
कुल्मान घिसिङ्ग जीन्दबात ❤❤पत्रकार सार सलाम मेरो ❤❤❤❤❤❤
याे रमेस खरेलत कबाडिनै रछनि धन्न जनताले भाेट देनछन देशबिगारने रछनि एस्ले
पुण्य प्रसाईले रमेश खरेलको धोती खुस्काई दियो!
बिल्कुल बिल्कुल ।
Punya sir Hjrlai Bhagawanle sadhai rakshya garosh 🙏🙏🙏 yasari nai satyatako pakshyama okalata garnu hola👍👍👍💪💪💪❤️❤️❤️
उप चुनाब काेउम्मद्वारीपछि स्वार्थि भन्ने त जनताले बुझेकै थिय
good
10000000 salut yestai aru vrasta ra desh drohi aparaadhi haruko parda faas garnu paryo sir
याे मान्छेलाई कानूनकाे कठगरामा ल्याउन जरूरी छ ।
कुलमानलाइ। जनताको साथछ
पुण्य प्रसाईं सर हजुर रास्वपा मा जानुस् तपाईं जस्तै राम्रो मान्छे एक हुनुपर्छ । जय होस् हजुरको।
एसताजानमारनेलाइ केबिसासगरनु होतनि। हजुरको कुरा😊 सहिछ हजुरलाइ सलामछ
सहीकूरो गर्नू भो सलूत छ❤
Punya Prasai ji 🙏 thank you very very much ♥ 🙏 Yes Yes Yes you are right ✅ we are proud of you 🙏 ❤
Khatra vandinu vayot
Explained of universal trutth, many many thanks.
ठैक भन्नुभाे सर
100% Sahi Kura👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
very good sir what you said we must save kulman and balan thank you very much sir
सहि कुरा सहिई मानिस सहि काम गने मानिस काे खुटा तान्ने काम बाहे केही छैन नेपाल मा सर हजुर ले सहि कुरा गनु भयकाेमा धन्यबाद
सहि कुरा
Thank you so much and wish you all the best punnye sir yahako mahan bicharko kadar ra samman ani salute xa hajurlai
You are 200% right
Good information
सहि भन्नुभयो प्रसाईं सर good
रमेश खरेल भश्रट चारि डाकां हो यसलाई तुरुन्त कारबाही गरियोस्
उच्च सम्मान छ सर तपाई जस्ता इमानदार सच्चा देशभक्त मान्छेलाई। तपाईले भनेका कुरा सबै यथार्थ हो।
सहि बोले
मुख्य खलनायक ओलि हो ! पहिले पनि कुलमान लाई हटाएर आफ्नो आसेपासे नियुक्त गरेको थियो !
100%सहि हो
100%सही
Thankfully sir 🙏❤️
यो कुरा सैइ छ
Sahi kura👍👍👍👍🙏🙏
पुन्य प्रसाईं सरको म हरेक शब्दलाई फलो गर्ने फ्यान हु आज सहि मन छुने कुरा गर्नु भयो अब यो खरेल भन्ने जन्तुलाई छोड्नु हुन्न🎉
जनताले उज्यालो पाएको सत्ताधारी लाई पटकै मनपरेको छैन ।
धन्यवाद सत्य कुरा ल्याइदिनु भएको मा।
Wow 10000000%Right sir
Sahi Satya!
True ho sirko kura...
A dam sahi ho sar.❤
सर्बेन्द्र खनालको पनि यतै कुरा लेराऊ यहॅा कोही भन्दा कोही कम छैन 🙏
१००% सही भन्नू भयो पुन्य प्रसाईं जी
सही हो
Ur absolutely right sir नमस्ते
Punya ji, sarai ramro kura garnu bho. Tapain lai muri muri dhanyabaad.
All right.
अति उत्तम कुरा गर्नु भयो सर 100 टोप काे सलुट हजूर लाई । आई एम ह्याप्पी
गुड
100% sathi ho punya sir
100% RIGHT kulman को sathma जनता hunu jaruru xa
रा.सो पा.ले बेलैमा पाटि बाट निकालेर राम्रो भयछ
अनि रा स्व पा चाहिँ चोखो हो र?हजुर!त्यो त झन् खरेल को जिजुवा हो लेखेर राख्नुस #सभापति
खरेलका केहि कमिकम्जोरि भए तपाइ हामिले बिचारबिमर्ष गर्न सक्छौ तथापि यो पुण्य प्रसाइको कुरा सुन्दा यो प्रसाइ जत्तिको भिजिलान्ते कोहि पनि रैनरैछ यो डबल फटाहा हो।
कसरी अनि कु आधारमा ??@@RamSapkota-eq8ig
Parsai is god ❤❤salot bro..
Sahi vannu vayo sir hjr le 🙏
सहि हो ❤
सहि कुरा गर्नु भयो सर
याे खरेल भन्ने जन्तु वकवास रहेछ कि क्या हाे ? सवैतिर यस्तै सुनिन्छ ।
यो पुलिसको काम छैन यो लिच्चड नै हो ।
बामदेब गाैतमले लात हानेर निकालेकाे याे डाकालाई😅😅
सहि सत्य कुरा ल्याउनु भयो पुन्य जि धन्यवाद ।जय कुलमान।
100% Sahi kuraa
हैन नेपाल मा सबै पहिला राम्रो नै हो भनेर चिनिन्छ तर पछि बुजदै जादा धेरै मानिस हरु गलत भएको सुनिन्छ यो देसको लागि घातक हो सबै नेपाली हरु सचेत हुनुपर्छ आउदो चुनाव मा