👉नेता रवि लामिछाने राम्रो र सत्य काम गर्दा चोर नेताहरु बाट नै फसिन पुगे😢 👉प्रकाश सपुत पनि राम्रो गीत सत्य गीत बनाउँदा चोर कलाकार ले फसाउन खोज्दै छन्।😢 👉हामी जनता सचेत छौं बुझ्छौ।
मैले यश भन्दा अगाडि कमेन्ट् गरेको छु जब कुनै पनि गीत हरू बजारमा आउछन् र बजार तताउछ अनि त्यो गीतमा कि शब्द हेरिन्छ, कि भिडियो हेरिन्छ र कि लय कुन बेला गाएको गीत संग मेल खायो भनेर खोजिन्छ किन ? गीत युटुब बाट किन हटाउने ? हटाउन जरुरी छैन र देखिदैन यो सत्य घटनामा आधारित छ र स्वीकार्नु पर्छ अब राम्रो गराउदै जानुपर्छ है यस्तो खालको गतिविधि हुनु हुदैन भनेर अगाडि बढ्ने कि गीत हटाउने ? जवाफ दिनु होला जसले गीत हटाउनु पर्छ भन्ने ले मात्र
प्रकाश दाई र कुशुम बहिनीलाई सफलताको शुभकामना छ राम्रो गर्ने मान्छेको खुट्टा तान्ने धेरै हुन्छन कुकुर भुक्दै गर्छन् हात्ती हिन्दै जान्छ नेपाल लाई यति कै भनेको रहेन छ सति ले सराफे को देश भनेर एक दमै राम्रो गित छ best of luck 👍️
प्रकाश शपुत को गित भनेको समाजमा घटेको घट्ना लाई टपक्क टिपेर गितको माध्यमबाट समाज लाई सजकता अपनाउने शन्देस दिएको हुन्छ यसमा केको आपत्ति मेरो बिचार मात्र हो
Yati ramro geet video hatauna laune vaneko tyastai kaam garne garaune haru matra ho. Natra ma jasto sarba sadharan le herda aakha rasauxa. Yati ramro video ra hamro fulmaya ko avinaya sarahaniya xa.
तितो सत्य लाई चित्रण गरेको छ यो गीतले किन हटाउने ? वोरु यस्ता चरित्र भएका व्यक्ति जस्को कारण निर्य भएर आफ्नो अस्मिता सुम्पिन बाध्य छन् तिनीहरूलाई अत्याचार विरुद्ध आवाज निकाल्न सक्ने बनाउनु पर्छ।
सकम्बरी कुशुम शर्मा शिक्षित र बोलीमा मिठास छ,,प्रकाश सपुत एक युग पुरुष हुन सकम्बरी गितले समाजमा घट्ने घटनालाइ चित्रण गरी सन्देश प्रवाह गर्ने काम गरेको छ।
Mulaharu ko kam chain Arise haru 'Atti ramro cha "FULMAYA" Nepal ma matra hoen Sansar ma nai yasto huncha ' Fulmaya le mero aakha rasayo Atti ati ramro Godbless you all Congratulations 👏
Yo video deraii ramro banekoooo x lastaiii ramrooo x lastaiii khi xiann jasle j vanennniii but yo deriai ramro x samajlaai Chitra banayar dekhako x ramro x Ani kusum ra Sunil ko bihe hununparxx haiii lastai mielko x jodiii samajma exemple hunx kusumm plzzzz
सत्य तितो नै हुन्छ यो 15 मिनेट को भिडियो हटाउनु भन्दा 30 बर्ष लुटेर देश कंगाल बनाउने काङ्ग्रेस एमाले माओवादी को झोले नेता कार्यकर्ता हटाउ घण्टी🔔🔔 मा भोट हालौ सबै मिलिजुली हातेमालो गरि देश बिकास गरौ 🙏💞
Manxai ko kura sabai sunnu thaleyo bane pagal Hunxa hoi😂 Manxaileta jepane banxa afu ramro kam ramro soch bechar garnu parxa ra Afuima Sotantara hunu parxa❤ Very nice video good message thanks 21:36
👉नेता रवि लामिछाने राम्रो र सत्य काम गर्दा चोर नेताहरु बाट नै फसिन पुगे😢
👉प्रकाश सपुत पनि राम्रो गीत सत्य गीत बनाउँदा चोर कलाकार ले फसाउन खोज्दै छन्।😢
👉हामी जनता सचेत छौं बुझ्छौ।
❤❤सत्य तितो नै हुन्छ हाम्रो नेपालमा
Sai ho yo kuro ta saachai satyo tito nai hunxa hamro nepal ma
गित सफल हुनुमा हामीपनि खुशी छौ! छिटो करोड क्लबमा पुगोस सुभकामना छ♥️🙏♥️💐
मैले यश भन्दा अगाडि कमेन्ट् गरेको छु जब कुनै पनि गीत हरू बजारमा आउछन् र बजार तताउछ अनि त्यो गीतमा कि शब्द हेरिन्छ, कि भिडियो हेरिन्छ र कि लय कुन बेला गाएको गीत संग मेल खायो भनेर खोजिन्छ किन ? गीत युटुब बाट किन हटाउने ? हटाउन जरुरी छैन र देखिदैन यो सत्य घटनामा आधारित छ र स्वीकार्नु पर्छ अब राम्रो गराउदै जानुपर्छ है यस्तो खालको गतिविधि हुनु हुदैन भनेर अगाडि बढ्ने कि गीत हटाउने ? जवाफ दिनु होला जसले गीत हटाउनु पर्छ भन्ने ले मात्र
फेसबुकमा नि देखेथे हजुर को यो कमएन्ट सहि हो
Atti ramro cha FULMAYA
good luck sakambary team🎉🎉🎉
Right 👍
वाहा मलाई नि मन परेको छ याे गित भिडियो राम्रो किन हटाउनु भिडियो 🎉🎉🎉🎉🎉😢
धैरै राम्रो गित सलाम छ हजुर हरुलाई
यो गित सारै राम्रो छ कुसुम बैनी प्रकाश भाइ लगाएत सम्पुर्ण टिम लाई सुभकामाना छ🙏🙏🙏🌹🌹🌹
यो गितले त सत्य चित्रण गरेको छ ❤❤
यो गित का पात्र को अभिनय जिबन्त छ समाजमा भयको घटनाको चित्रण हो बधाई जो सङ चेतना को कमि छ उस्ले मात्र न राम्रो भन्न् सक्ला
प्रकाश दाई र कुशुम बहिनीलाई सफलताको शुभकामना छ राम्रो गर्ने मान्छेको खुट्टा तान्ने धेरै हुन्छन कुकुर भुक्दै गर्छन् हात्ती हिन्दै जान्छ नेपाल लाई यति कै भनेको रहेन छ सति ले सराफे को देश भनेर एक दमै राम्रो गित छ best of luck 👍️
गित दामी छ अरु को सफलता देख्न नसक्ने हरु खोट लगाइ हाल्छन
मलाई त धेरै मन परेको छ अरुलाई कस्तो देख्नु भाे खै🎉🎉🎉🎉🎉🎉 बधाई छ कलाकार लाई धेरै धेरै बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
एकदमै राम्रो सन्देश मुलक छ पात्र सकम्बरीकाे
प्रकाश शपुत को गित भनेको समाजमा घटेको घट्ना लाई टपक्क टिपेर गितको माध्यमबाट समाज लाई सजकता अपनाउने शन्देस दिएको हुन्छ यसमा केको आपत्ति मेरो बिचार मात्र हो
Samasamaik paribrshko ethartha chitran garnu bharkoma prakash saputhlai dherei dherei dhanybad
अब काम पाए युट्वहरुले। एउटै कुरा हजारौं ले बेरोजगारी जनतालाई अल्झाएर मुल्यहीन बनाईरहन्छौ
भिडियोमा अडियन्सले रेस्पोन्स राम्रो दियकाछन, केही भाइरल हुन भाइरसहरु सलबलायका मात्र हुन!
Best song Sakambari best of luck for the entire team
नेपाली समाज यस्तै हो कुरा काट्ने हरुले काती रहन्छन् कुसुम बहिनी निरणतरता दिदै जानुहोस ।
Sakambari team lai derai derai subhakamana dinachahanchhu nikai ramro geet baneko chha....🙏🙏🙏🙏👍👍👍👍👏👏👏👏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
धेरै राम्रो गित भकाे छ मत दस चाेटि हेरे पनि थाकेकाे छैन
Good ❤❤❤❤ Best up luck prakash vai....Kusum..❤
संघर्सशील जीवनमा कोही सफल भएको देख्न सहन सबै ले सक्दैनन् यो ध्रुवसत्य हो ।र उदाहरण पनि टन्ाैछ।
Yati ramro geet video hatauna laune vaneko tyastai kaam garne garaune haru matra ho. Natra ma jasto sarba sadharan le herda aakha rasauxa. Yati ramro video ra hamro fulmaya ko avinaya sarahaniya xa.
Satya tito Hunxa hjr 🙏 Hamro Nepali ko problem yehi ho khuta tana tayari vayera baseko hunxa😢
कलाकार हरु मध्य सबै भन्दा उत्कृष्ट कलाकार हुन
Jodi bannu parxa hai sunil dai ra fulmaya❤
धेरेइ राम्रो गित
मलाई यो गित धेरै राम्रो लाग्यो यो गित मा बास्ताबिक कथा हरु बोकेको छ ?सुभ कामना छ्🙏🙏
तितो सत्य लाई चित्रण गरेको छ यो गीतले किन हटाउने ? वोरु यस्ता चरित्र भएका व्यक्ति जस्को कारण निर्य भएर आफ्नो अस्मिता सुम्पिन बाध्य छन् तिनीहरूलाई अत्याचार विरुद्ध आवाज निकाल्न सक्ने बनाउनु पर्छ।
Sakmbari.ghit.dherai.Ramro.xa.yo.ghit.utub.bat.hataunu.hudhaina.👍❤🌷
Yo sandes dherai ramro cha
यो गित भिडियो राम्रो छ यसमा के को बिरोध
Full maya song dherai ramro xa
Hataune haina hai , dammi chha vidio.kusum ko kam 100 % ❤wawo chha . Bless you always nanu 🙌🙌🙌❤️
Nice song ❤
यो गीतले सिकायो केटीहरुलाई अब अगाडी बढनु लाई अनि गाईका नाईका बन्नलाई धनी मानिस संग सुत्नु पर्ने रैछ।
geet dherei raamro x 2/4 janaale berod garerw kehi laxaarpaato lagdena❤❤
Tara Sunil dai ra kusum dd ko Jodi sarai ramro xa❤
best of luck parkash saput.model...all team
Garb lagx parkash dai KO song
धेरै राम्रो भिडीयो ...!!! 😢😢❤❤❤
This video is very sensible and really display .❤❤❤
कुनै कुरा बोल्नु पर्ने नै छैन यो गीतमा त्यसैले सबैले सम्मान गरै नराम्रो नभनौ। be positive
Geet dherai ramro xa ❤
Sakambari geet delete hunu hudaina . Prakash dai , sunil Thapa sir , Sunil BK rw sakambari le yesma dherai mehenat garnuvako xa .❤
Like u best show up missing My brother hero Prakash
Ale Sama ko asadai ramro Geet ❤️❤️❤️
Kag karaudai garxa Pina dukdai garxa ukhan testai buda paka banayko hoina bastabma luker raheko kura lai bahir liyar aunu Prakas saput sarko khubi ho birod garne lai xakxau birod hoina garer dhekhanu❤❤❤❤❤❤❤
Good luck
Right song
Very good geet
सकम्बरी कुशुम शर्मा शिक्षित र बोलीमा मिठास छ,,प्रकाश सपुत एक युग पुरुष हुन सकम्बरी गितले समाजमा घट्ने घटनालाइ चित्रण गरी सन्देश प्रवाह गर्ने काम गरेको छ।
राम्रो छनि गीत❤❤❤❤❤❤
Geet ramro xa .hataunu parne Karan NAI xaina
Phoolmaya ❤ love from inda punjab
नाईस्
amazing fulmaya❤❤❤ and sunil vai❤❤❤❤😊
K KO k kanyau vaneko jasto yati ramro creation xa yar best of luck sakambari team
Dammi song and sweet jodi
Sunil rw kusum ko bihe hos paxi ma kati khusi hunthya
Mulaharu ko kam chain Arise haru 'Atti ramro cha "FULMAYA" Nepal ma matra hoen Sansar ma nai yasto huncha ' Fulmaya le mero aakha rasayo
Atti ati ramro
Godbless you all
Congratulations 👏
Parkas saput vailai salam xa
Wow❤❤
गित को बिरोध गर्नु नै अझै हाम्रो त्यससँगै जिवित हुनु हो गित राम्रो छ समाज को याथार्त चित्रण गरेको छ हामी सुधिर्नु पर्छ
Yo video deraii ramro banekoooo x lastaiii ramrooo x lastaiii khi xiann jasle j vanennniii but yo deriai ramro x samajlaai Chitra banayar dekhako x ramro x Ani kusum ra Sunil ko bihe hununparxx haiii lastai mielko x jodiii samajma exemple hunx kusumm plzzzz
Nice song jay nepal song
Geet dherai nai ramro x badhai x
Aankha bhari madhu park bokera
Mana bhari madhu maas
Otha ma timro lali chadeko
Beli chameli shubass.....!!!!!!!!!...
i love sakambari
सत्य तितो नै हुन्छ यो 15 मिनेट को भिडियो हटाउनु भन्दा 30 बर्ष लुटेर देश कंगाल बनाउने काङ्ग्रेस एमाले माओवादी को झोले नेता कार्यकर्ता हटाउ घण्टी🔔🔔 मा भोट हालौ सबै मिलिजुली हातेमालो गरि देश बिकास गरौ 🙏💞
Nice song video
यो नेपाल मा अरु ले राम्रो काम गरेको देख्न नचाहाने देश नेपाल।
सकमबरि राम्राे छ जस्ले जे भन्य पनि
अरुको गित एकातिर भिडियो एकातिर को हुन्छ प्रकाश ले गित अनुसारको भिडियो बनाउनुछ तेसैले राम्रो छ
गीत राम्रो छ बिरोध गर्ने कारण नै छैन।❤
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😢😢!!🙏❤️
आलोचना पार्टीगत तवरले हुदैछ
nice interview
Narai haru nepal ma yesto gatna kati xa kati malai shodnu k same katha mo sanga ni xa hjr
Kushum lai badhai xa ❤
good job sis
Yo geet laai UA-cam bata hataunu parne kunai karan xaina ❤
Nagative sochne chahi aruko safalta dekhna nasakne hun otherwise team song actress all is amazing.
Dami xa
Manxai ko kura sabai sunnu thaleyo bane pagal Hunxa hoi😂
Manxaileta jepane banxa
afu ramro kam ramro soch bechar garnu parxa ra
Afuima Sotantara hunu parxa❤
Very nice video
good message thanks 21:36
sunil sandip lamichane jastai xa yr😊
यदि यो सिन गलत छ भने नेपाली फिल्ममा पनि यो भन्दा पनि हट सिन हुन्छन् के तिनिहरु पनि अब बन्द हुन्छन् त
🌄👍
❤❤❤❤❤❤❤
Nepal ma ramro Kam Garne Ra ramro song bonaune haru lai Manche haru le heri sokdeina Sab bhrastachari matrai xa desh ma dukho lagxa sochda ni
Nice song
Good
Nice
गीत राम्रो छ। तर भिडियो खराब छ किन कि यो भिडियोले नारीको बेजेत गर्यो होला यस्तो काहानी कसैको जीवनमा घटेको होला
Uffff Kina Geet Hataunu
Parkash saput is best ❤❤❤❤❤❤
Chalchitra maa dayahang daju le khayo ani git xetra MAA saput le khayo..
Kin dlt garnu hau
Kusum Ra Sunil ko Jodi yak dam jameko xa
kina. hqtaune
Nice songg❤