Sakambari भिडियोको कुरा सत्य छ म देखाउछु तेस्ता केटी । Prakash Saput सहि हो म पुजा गर्छु अब

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • #prakashsaput #sakambari #jaykishanbasnet
    यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
    Subscribe HK Tube Nepal Channel Directly for unlimited Nepali / English entertainment.
    Like us on Facebook
    / . .
    For the more updates by Web, log in here.
    hktubenepal.com/
    यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।

КОМЕНТАРІ • 541

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 Рік тому +147

    सवैले यसरी नै प्रकाशको समर्थन मा उत्रनु पर्छ !

  • @mobighale68
    @mobighale68 Рік тому +96

    भगवान कसम प्रकाश सपुत प्रती हजुरको यति प्यारो साथ र सपोटले मेरो मन खुसी खुसिले आँसु नै आयो😢धेरै धेरै धन्यवाद जयकिसन ज्यु🙏गीत कुनै हालत मा पनि हटाउनु हुदैन💪💪

    • @garimaghartimagar979
      @garimaghartimagar979 Рік тому +2

      मलाई एकदमै मन पर्याे दाईकाे साेच नेपाल मा राम्रो चिजले टिक्न सकदैन नेपालमा त शरीर देखाएर बनाएका भिडियो हरू मात्र टिक्छ प्रकाश सपुतले नेपालको वास्तविक घटना लाई देखाउनु भएको छ ❤❤❤❤

  • @atengabu7048
    @atengabu7048 Рік тому +128

    बल्ल चित्तबुझ्यो। सत्यलाई सबैले खेदो नै गर्छ। यो नरलोक हो। यसमा एउटा पूरा पाठ छ। पुस्तक छ। उपन्यास मैन्चन भएको छ। मुद्दा दार्नेहरु उहीँ आईफोनको पोल/ प्वाल थाम्ने बुचाउने नै हुन्। प्रकाश सपुत सामान्य मान्छे होइन।

  • @samdipchamlingrai
    @samdipchamlingrai Рік тому +83

    जय किसन ज्यूले राम्रो विश्लेषण गर्नु भयो । यसमा मेरो पूर्ण समर्थन छ । उक्त गीतको भाव मर्म र दृष्यहरू यर्थातपरक छ । 👏👏❤❤❤🌺🌺🌺👏👏

  • @reezoonsunarofficial7569
    @reezoonsunarofficial7569 Рік тому +3

    यो गितमा बिबाद गर्ने ठाउँ नै छैन यो त चलिआएको रितिरिवाज हो

  • @hridayagaihreofficial2540
    @hridayagaihreofficial2540 Рік тому +39

    प्रकाश सपुत दाइ अति राम्रो कन्सेप्ट छ बधाई छ सम्पूर्ण टिमलाई ❤️

  • @anjankhimu4522
    @anjankhimu4522 Рік тому +51

    सत्य बोल्नु नै धर्म हो ❤❤❤ brother

  • @stramofficial658
    @stramofficial658 Рік тому +36

    एकदमै सहि भन्नुभयो दाइ प्रकाश दाइ संगीत को ब्रान्ड हुन ।

  • @ganeshsk7934
    @ganeshsk7934 Рік тому +55

    जय दाइ नमस्कार यो गीत कुनै हालतमा पनि हटाउनु हुँदैन प्रकाश जि लाई प्रत्यक्ष साथ दिनुहोला र हजुरहरुको पछाडी हामी नेपाली दर्शक हरु छौ❤️❤️❤️

  • @DeepakRajBk-ci9hn
    @DeepakRajBk-ci9hn Рік тому +9

    सही लाग्यो जय किशन दाजीले भनेको
    हाम्रो देशमा यस्ता बिकिर्ती हरु प्रायः देखिएका छन

  • @youvarajbistha960
    @youvarajbistha960 Рік тому +1

    धेरै धेरै राम्रो छ गित प्रकाश लाई मनदेखि समान छ हरकाम सफल हउस पशुपतिनाथले शक्ति दिउन

  • @sandeshb.k.1868
    @sandeshb.k.1868 Рік тому +11

    राम्रो र सत्य सधै पछि पर्छ यो देशमा ,छार्नुस प्रकाश दाइ तपाईंको चमक कहिलै मधुरो हुन्न।

  • @tolbdrnepali6828
    @tolbdrnepali6828 Рік тому +10

    कति राम्रो कुरा गर्नु भयो जय किसान सरले साह्रै राम्रो गित छ जति हेरे पनि मन अगाएन जति हेर्यो झन म्स्न लोबिले गित छ प्रकाश सपूत सरलाई धन्नेबाद है सलाम पनि छ जति हेर्छु झन हेराम हेराम लाग्ने गित छ ।

  • @RatanLama-dy2fz
    @RatanLama-dy2fz Рік тому +37

    यो भिडियो मा जुन कथा बस्तु छ त्यो सबै सत्य हो

  • @SohamSingh7
    @SohamSingh7 Рік тому +2

    दादाकाे कुरा यकदम सहि बनेलनु बकाे छ हजुरलाइ समानछ अरकाे कुरा याे गित हरदैन याे गित जविनमाभकाे गतना हाे परकास दादालाइ समानछ 🙏🙏🙏🙏👏👏👏👏

  • @TheSailenRai
    @TheSailenRai Рік тому +3

    सही कुरा जय किसान जी,

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Рік тому +17

    जय दाइ हाइ,हाइ साच्चिकै कलाकारले अर्को कलाकार लाई गरेको साथ र सम्मान प्रति।अत्यन्तै खुशी भए।🎉🎉🎉🎉🎉

  • @ramitab.k7903
    @ramitab.k7903 Рік тому +5

    जय किशन वस्नेतकाे कुरा एकदम सहि छ धन्यवाद दाइ हजुरलाई

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 Рік тому +5

    गीतले समाजको यथार्थ कुरा बोलेको छ ।

  • @nabinasimkhada5367
    @nabinasimkhada5367 Рік тому +4

    मनकै कुरा भन्नुभयो दाजुले।👌❤️❤️ काम नभएको र त्यस्तै काम गर्ने हरुले हो विरोध गरेका ।

  • @milanshrestha8653
    @milanshrestha8653 Рік тому +1

    एकदम सहि कुरा गर्नु भयो दाइ हजुरले होनि एति राम्रो भिदियो अनि गीत धेरै भन्दा धेरै राम्रो छ । देशमा देश चलाउछु नेपालि आमालाइ बचाउछु भन्ने नेताहरुले जन्म भुमि आमालाइ नै बेच्न पाउने अनि देशमा के के भको भनेर एउटा गीत र भिदियो बापत देखाउदा भको नभको कुरा भनेर गालि गर्नु पर्ने आखिर नराम्रो के छ र त्यो भिदियो।🙏🙏🙏🙏

  • @rakeshranpal5649
    @rakeshranpal5649 Рік тому +1

    वाह जय किशन सर मलाई हजुर को बिचार धेरेई मन पर्यो एस्तेई तरीकाले सबेईले प्रकाश जी लाई साथ दिन पर्छ।एस्तो राम्रो सिर्जना तयार पार्न सक्ने कलाकारलाई राष्ट्रिय पुरुषकार दिएर सम्मान गर्नु पर्छ।

  • @madhukc3672
    @madhukc3672 Рік тому +9

    एकदम राम्रो कुरा गर्नुभयो जयकृष्ण दाजु,राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने मान्छे धेरै हुन्छन् त्यसैले हामी सबैले साथ दिनुपर्छ

  • @surajbaburasaili
    @surajbaburasaili Рік тому +12

    जय किसन दाइकाे big fan यता हाजिर हुनु त

  • @vasudevkarki8552
    @vasudevkarki8552 Рік тому +1

    जयकिसनज्यूले गर्नुभएको टिप्पणी र विश्लेषणको प्रति म एकदम सहमत छु। 'सकम्बरी' एकदम उत्तम गाना र प्रशंसनीय अभिनय छ।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Рік тому +6

    सहि कुरा गर्नु भो जय किस्न सर ले गित राम्रो छ सहि बनेको छ

  • @kumar_skb
    @kumar_skb Рік тому +13

    जय किसन सधै हिरो हो सत्य कुरा बोल्नु हुन्छ।जय दाइ हजुर लाई सम्मान छ।हामी पनि रोधी मा जान्छौ यो सत्य घटना हो।

  • @tikendraprasadbhatta3980
    @tikendraprasadbhatta3980 Рік тому +21

    सार्है मन पर्यो जय किसन दाइको कुरा

  • @bishnukhati7267
    @bishnukhati7267 Рік тому +2

    एकदमै सहि कुरा गर्नु भयो जय दाइ

  • @sunilbk1399
    @sunilbk1399 Рік тому +11

    प्रकाश दाइलाइ सोलिट छ wow dai kati ramro song

  • @rajuchaudhary2864
    @rajuchaudhary2864 Рік тому +1

    देशको भस्टचारी रोक्न नस्क्ने ले प्रकाश सपुत को कला लाई रोख्न खोज्छ काम नपायका हरु दाजु ले धेरै राम्रो भन्नु भयो

  • @AarohiJaisii
    @AarohiJaisii Рік тому +13

    एकदम सही कुरा गर्नु भयो मलाईत एकदम मन पर्यो गीत समाजमा घटेका घटनाको आधारमा बनेको गीत हो अहिलेको अवस्था अनुसारको गीत एकदम राम्रो छ यो गीत हटाउन पाइँदैन 🙏🙏 जय गीत जय सङ्गीत प्रकाश sir हजुरलाई सलुट छ 🙏🙏🙏 जय नेपाल

  • @sureshtamang3107
    @sureshtamang3107 Рік тому +4

    जय किसन बस्नेत best हिरो प्रकश सपूत best singer

  • @ramrohan4924
    @ramrohan4924 Рік тому +5

    सहि कुरा गर्नु भयो ज्य किसान सर ले यथार्थ कुरा हो❤❤

  • @arjunbc1733
    @arjunbc1733 Рік тому +17

    मेरो मन का कुरा गर्नु भो मेरो दिने दाइलाक दाजु ले हान्नु भो वा सरै मन परो🙏🙏

  • @lokendrashesi5243
    @lokendrashesi5243 Рік тому +1

    एकदमै सहि कुरा सत्य तितो हुन्छ याहा 👏👏🙏🙏

  • @prakashbista1472
    @prakashbista1472 Рік тому +14

    सहि हो जयकृष्ण सर समाज को यथार्थ चित्रण गरेको छ गित ले प्रकाश सपूत लाई बधाई

    • @SujanBiswakarma-zb9ti
      @SujanBiswakarma-zb9ti Рік тому

      Honi ramro vanu vayo hajura la parks saputa hieta Huna vayo vanara yo kura la ko ho jaya kisna dae la ramro kura garnu vayo 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @buddhiprasad7719
    @buddhiprasad7719 Рік тому +6

    जय किसन दाजु को कुरा 100%सहि हो

  • @devayaninepali
    @devayaninepali Рік тому +7

    त्यो मुद्दा हाल्ने टपर टुइ्यै नै हो कसम नेपाल मा काम छैन्न भाइरल हुन लाई हो को हो त्यो मुद्दा हाल्ने मामपाका जया दाइ हाई हाई निकै राम्रो कुरा भन्नु भयो ❤️❤️❤️

  • @sujansubedi1205
    @sujansubedi1205 Рік тому +5

    Let's support to prakash bro

  • @badrikhadka2297
    @badrikhadka2297 Рік тому +1

    कुरा सहि हो । कला मार्फत । समाज मा भएका घटना नै प्रस्तुत गरिने हो

  • @rupapariyar4826
    @rupapariyar4826 Рік тому +3

    prakash दाइले अब शिक्षकहले बिध्यार्थी युवतिहरुमाथि गरेको दुर्ब्यबहारलाइ पनि कथाबस्तु बनाएर गित सृजना गर्नुपर्छ।

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Рік тому +5

    एउटा सुपर फिल्मलाई यो गीतले जितेको छ 🙏🥰🥰 good

  • @DeePak-ef4xt
    @DeePak-ef4xt Рік тому +1

    जय किसन दाइले अतिनै राम्रो कुरा गर्नु भयो🙏

  • @parmilatamang2346
    @parmilatamang2346 Рік тому +15

    best singer Prakash saput ❤🥀✊

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Рік тому +10

    My fevrete prakash saput ❤❤❤ मलाई यित्तिकै मन परेको होइन प्रकाश सपुत अरूले भन्दा भिन्नै यस्तै नयाँ नयाँ गीत हरु प्रस्तुत गरेको भएरै मलाई प्रकाश सपुत मन परेको हो म सानै देखि लोक गीत भने पछि मलाई रिस उठ्थ्यो हाम्रो गाउँ तिर सब्बै ले लोक गीत सुन्थे तर मैले चाई आधुनिक, फिल्म, पोप गीत हरु सुन्ने गर्थे जब प्रकाश सपुत को बोल माया गीत सुने हेरे त्यो दिन देखि लोक गीत पनि मन पर्न थाल्यो किनकि प्रकाश सपुत को गीत हरु अरूको भन्दा भिन्नै हुन्छ ,, यति राम्रा राम्रा गीत हरु बजार मा ल्याउने मान्छे लाई विरोध गर्ने ,यो चाई मलाई पटक्कै मन परेन,,, यति टेलेन्टेड मान्छे हामीले पाउने छैनौ कलाकार पनि आफै गायक पनि आफै निर्देशक पनि आफै प्रकाश दाई हजुर लाई मान्नै पर्छ 👍🙏🇳🇵keep it up

  • @manojgurung2726
    @manojgurung2726 Рік тому +4

    जयकिसन दाइ एकदा दामी लाग्छ।खुल्ला किताब हो दाइ❤😮😂

  • @sangitathapamagar5968
    @sangitathapamagar5968 Рік тому +7

    मेरो मनको कुरा

  • @khimbahadurbk
    @khimbahadurbk Рік тому +13

    सहि भन्नु भो जयकिसन सर ले

  • @kanchansanuofficechanel4917
    @kanchansanuofficechanel4917 Рік тому +1

    सहि भन्नु भयाे जय किशन दा 🙏🙏 प्रकाश सपुत लाई त म पनि सलाम गर्छु 🙏🙏राम्रो काम गर्ने लाई हाम्रो नेपालमा बिरुद्ध गर्छन खाते हरुले तर म याे चाहान्छु कि प्रकाश सपुत ले यस्ता खाते हरुकाे कुरा न सुन्नुस अाफ्नाे कला र गलालाई अझै अगाडि बडाउनुस हजुर काे पक्षमा 3 कराेट नेपाली छ 1/2 वटा कुकुर भुक्दैमा हजुर लाई के फरक पर्दैन 🙏🙏🙏🙏 जय गित जय सँगित प्रकाश सपुत लाई सफलताको शुभकामना 🙏❤️❤️❤️❤️

  • @dhankaji4169
    @dhankaji4169 Рік тому +7

    राते लाई यो कुरा,मन पर्यो।😊

  • @buddhimanbk6732
    @buddhimanbk6732 Рік тому +13

    एक दम सहि कुराे गरनु भयाे सर

  • @subashsunar1841
    @subashsunar1841 Рік тому +2

    Sai kura 👍

  • @ganeshsunar9478
    @ganeshsunar9478 Рік тому +1

    धेरै रामरो छ गित रिस गरेका हुन रिस गर्नेले रिस गरिरहुन झन प्रकाश दाइ लाई झन सफल हुन्छ 😂😂❤❤🎉

  • @shantishrestha6675
    @shantishrestha6675 Рік тому +1

    सहि कुरा गयाे भाई ले घेरै रामाे् गीत छ

  • @bimalsunar8165
    @bimalsunar8165 Рік тому +5

    सहि हो ❤️❤️

  • @TILALKPARIYAR100
    @TILALKPARIYAR100 Рік тому +7

    जय किसन दाइ सहि बोल्नुहुन्छ

  • @kamalathapa2110
    @kamalathapa2110 Рік тому +13

    सहि कुरा गरनु भयो हजुरले जय दाई

  • @bihanmagar2491
    @bihanmagar2491 Рік тому +11

    सै कुरा गर्नु भो दादा ले❤❤❤

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Рік тому +6

    100 % true . बल्ल चित्तबुझ्दो कुरो भयो।

  • @AshokGhartii
    @AshokGhartii Рік тому +8

    राम्रो कुरा जय दाई

  • @saritathapa6958
    @saritathapa6958 Рік тому +6

    सहि कुरा गर्नु भयो जयकृष्ण ले आज

  • @BikashBk-to8yx
    @BikashBk-to8yx Рік тому +1

    हाहा शही भन्नू भयो जयकृष्ण दाइले😊बिरोध गर्नु को पनि सिमा हुन्छ नि

  • @omranjit3350
    @omranjit3350 Рік тому +1

    धेरै राम्रो विश्लेषण गर्नु भयो।

  • @pawanbc3594
    @pawanbc3594 Рік тому +1

    अहिले नेपालमा चलियको परचलन नै हो यो गाना ले बताइयो को छ गाउ घरमा भयको घटना हो नि गाउ घरको भन्दा पनि नेपालमा भैहेकै कुरा हो नाइक मात्र होइन 100% मा 80% यो घटना म आधारित छ 20% मा मात्र छैनन❤❤❤❤❤❤

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +6

    सलुट गर्छु म जयकिसन लाई सहि कुरा गर्नु भयो प्रकाश सपुतको सपोर्टमा बोल्नु भएकोमा फेरि पनि मेरो सलुट गर्छु बास्तवमा राम्रो छ गीतको शब्द कथा छ दम छ गीतमा

  • @bharatrasaili7102
    @bharatrasaili7102 Рік тому +8

    हो दाइ जयकिशन बस्नेत को कुरा सहि हो🙏🙏🙏🙏🙏

  • @lokpun2917
    @lokpun2917 Рік тому +6

    येकदम राम्रो छ

  • @krishnabahadur9957
    @krishnabahadur9957 Рік тому +11

    sahi kura garnu bho daile

  • @nareshb.k.3926
    @nareshb.k.3926 Рік тому +1

    साह्रै चित्तबुझ्दो प्रतिक्रिया। 👏👏👏

  • @nareyndrachhetri5566
    @nareyndrachhetri5566 Рік тому +5

    प्रकास सपुतको समर्थक यता हाजिर हुम त ❤

  • @sanjayasirmal6142
    @sanjayasirmal6142 Рік тому +3

    जय किसन दाइ हजुरले बोलेको हरेक कुरा मलाइ सारै मनपर्छ सत्य र खरो बोलीमा दम छ सत्यताको लागि सधै हजुरजस्तो ब्याक्तिको खाँचों छ य देशमा जय नेपाल जय किसन

  • @HimalSunar-hc7jj
    @HimalSunar-hc7jj Рік тому +9

    सहि कुरा हो

  • @ritukarn8908
    @ritukarn8908 Рік тому +12

    I'm 100% agree with you sir salute you and Prakash saput sir 🙏🙏

  • @kathmandunepal391
    @kathmandunepal391 Рік тому +10

    हो हो सहि कुरा

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +40

    This man is talking a lot in sense. I agree with you Jay Kishan ji❤️❤️❤️

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 Рік тому +4

    सहि छ गित कसैले बिरोध गर्दैमा केही हुदैन

  • @parbatilama3120
    @parbatilama3120 Рік тому +1

    Wow jay kisan Vai hjur lsi God bless you ho sahi ho

  • @bishalsahi9996
    @bishalsahi9996 Рік тому +1

    सहि कुरा हो जयकिसन सर को भनार्इ

  • @kamalmanandhar9564
    @kamalmanandhar9564 Рік тому +1

    कुनै पनि हालत मा हटाउनु हुदैन है जै दाइ,

  • @triplessssd1034
    @triplessssd1034 Рік тому +2

    एक दमै सहि भन्नुभयो❤

  • @khatrikhim4391
    @khatrikhim4391 Рік тому +2

    सहि भन्नू भयो जय सर❤❤

  • @SureshkumarTharu
    @SureshkumarTharu Рік тому +1

    I'm supporting Prakash saput song kehi tyasto naramro kehi xaina hataunu parne kunai kura xaina

  • @Dinesh-ce3zk
    @Dinesh-ce3zk Рік тому +5

    I support prakash saput ❤❤❤❤

  • @rajkumarshresrha2375
    @rajkumarshresrha2375 Рік тому +1

    कडाँ शहिहाे👌👌👍️🙏🙏🙏🙏🙏

  • @KamalDawadi-z7l
    @KamalDawadi-z7l Рік тому +9

    सहि कुरा गर्नु भो

  • @gaurilawati8878
    @gaurilawati8878 Рік тому +1

    Kasto ramro kura garnu vayo right kura garnu vayo salam xa hajur

  • @sumitraghimire893
    @sumitraghimire893 Рік тому +2

    यो दशकै उत्कृस्त गीत हो

  • @sumitraghimire893
    @sumitraghimire893 Рік тому +1

    प्रकाश सपुत को गीत्ले रास्तृय पुरस्कार पाउनु पर्च

  • @prakashbasnet6492
    @prakashbasnet6492 Рік тому +7

    जय दाइ हाइ हाई ❤

  • @rajeshbishwakarma1186
    @rajeshbishwakarma1186 Рік тому +4

    I salute to you Jay sir❤

  • @BasantiBhatt-hs6yb
    @BasantiBhatt-hs6yb Рік тому +6

    अाज चाहिँ खतरा दियाे याे मान्छेले कहिलेकाही राम्रो कुरा गर्छ याे मान्छेले ।

  • @babinmgrx111
    @babinmgrx111 Рік тому +2

    जय किसन जी कुरा एकदमै सही छ है पर्कास धेरै राम्रो मान्छे हुनुहुन्छ 🥰💝💗

  • @yuddhalama2324
    @yuddhalama2324 Рік тому +9

    Jatti geet le man xoyo tettikai tapaiko kurale ni man xoyo jay kiran sir ❤❤❤ sahi kura ho yo

  • @SagarShrestha-w6q
    @SagarShrestha-w6q Рік тому +1

    प्रकाश सपूत दाई लाई हजूर ले मात्र होइन सबैले पूजा गर्नु पर्छ किन कि यो कुरा त नेपाल मा भाको कुरो त हो नी काम नपाए पछि परिवार कसरी पल्छ भन्ने देखाइएको छ यो गीत मा

  • @Jagdish.89
    @Jagdish.89 Рік тому +6

    Prakash saput ko geet ramro xa .
    Naramro vanne haru Lai vanna deu. 8 million views cross gari sakyo geet le 5 din Mai. Sakambari ko pahilo music video ho yo. . yesma Sunil Thapa sir ko Pani avanaya xa . Yesto nakratmak kura nw garnus phulmaya geet ko barema tapailai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @d.r.divyashagautam7130
    @d.r.divyashagautam7130 Рік тому +2

    100% सहि र वास्तविक विचार हो यो । कलाकारलाई नै थाहा हुन्छ यसभित्रको वास्तविक अवस्था ।

  • @shambhukarki9998
    @shambhukarki9998 Рік тому +1

    हरामी नारी लाई असर पर्यो होला,तर सद्दे नारी नेपाली जन्ता लाई चित्तबुझ्दो गित

  • @dhanbahdhurmagar9362
    @dhanbahdhurmagar9362 Рік тому +7

    Jaya Kishan sir KO sahi kura ho

  • @kusumtamang4614
    @kusumtamang4614 Рік тому +2

    Good job prakash saput❤😊