लोक दोहोरी गीत | Harmonium Lesson | खैरेनीमा गेट | Khairenima Get | हर्मोनियम अभ्यास !
Вставка
- Опубліковано 17 вер 2024
- १) संगीत आधारभूत ज्ञान :- • संगीत सम्बन्धि आधारभूत...
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
४) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
(संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , घरमै गएर पनि सिकाउने सुबिधा छ । फोन नम्बर 9851249885)
फेसबुक पेज :- / nepal-online-music-100...
#NepalOnlineMusic
#Harmonium
#Lesson
अति उत्तम गुरु
Thank you sir.
Wow nice guru
ढाका टोपी मैलो धुने बैनी घर गई, के रमाईलो छर खै।
Nice ❣️❣️
Olo kholo pallo kholo guru
हजुर को धेरै भिडियो हेरेको छु राम्रो लाग्छ मलाइ यो जान्नु छ कि कुनै गित को लय भाका उठ्नु भन्दा अगाडि म्युजिक बज्छ नि त्यो म्युजिक पियानोमा कसरी उठाने ती नोट कसरी थाहा पाउने यस्को बारेमा जानकारी गराउनुन्छ कि सर्👏👏👏
तेहि पारी वन गितमा पनी बजाउन सिकाउनुस न है हजुरको धेरै जसो भिडियो हेरेर सकिरहेको छु।
गुरू नमस्कार।
गीतमा लागेको स्वर लिपि कसरी चिन्ने?
धेरै अभ्यास गरेर थाहा लाग्छ 🙏
आदरणिय हार्मोनियम गुरू ज्यु यो खैरेनिमा गेट भन्ने गितको शरगम तयार गरेको जस्तो लाग्यो तर सबैले बुझ्ने गरी देखाउन मिल्छ भने कृपया कस्ट गरिदिनु भएमा आभारी हुने थिए, राधे राधे ।
guru ji mohani timro bolima vnni lok geet ko harmonium lesson upload gardinu na hai ekdam sikna man lairakhey ko x sayad mero anurod suikarnu hunx hola vnne asa rakhey ko xu #thankyou🥰😎ua-cam.com/video/Ja7Wm0Mz_ww/v-deo.html