1. उत्कृस्ट भिडियो हजुर! हार्दिक धन्यवाद! 2. धेरै नै राम्रो रबी - डा स्वामी प्रपन्नाचार्य र धेरै बिद्द्वान हरुको ठाउँ- माछामासु, जांड रक्सी नखाने राई हरु ( जसमणि परम्परा मान्ने ) को ठाउँ ! 3. तपाईं को पूर्वेली ठेट नेपाली सुन्दा मन खुशी हुन्छ! 4. आम जनताले बुझ्ने ठेट भाषा बोलि रहनु होला - बाटो लाई बाटो भनौं , ठाउँ लाई ठाउँ ( मार्ग, स्थान भन्नु भन्दा!) 5. गुटुङ्ग्टुङ्ग बिभिन्न राम्रा ठाउँ हरु देखाई रहनु होला!
Derai ramro thau rahexa daaju haami nepal ko thau thau maa jaana na saketaa pni hajur haru lee yastai ramro ramro blues dekhaunu hudaa derai ramro laageo hajur haru laai derai daynebaadh xa hai
मोरङ्ग लेटाङ्ग नगरपालिकाको वडा नं ९ को एसियाको ठूलो जाँतो भएको अनि केही एतिहासिक , धार्मिक स्थलको भिडियो पनि आम दर्शक सामु प्रस्तुत गर्नु पर्यो सर। हजुरको भिडियो प्रस्तुत अनि वाचन शैली एकदम राम्रो छ। Good luck 🤞🏽🤞🏽 All the best Sir 👍🏽👍🏽👍🏽👍🏽
Sir hajur haru farkinda chai Dhankuta mudhebas hudai farkinu hosa teta pani dherai ramro thau haru xa sir❤❤ma chai sangam Rana magar Dhankuta 24gau palika2 mudebasha hala chai qutar bata herdai xu sir ma niymita herne grdaxu
Sir sachin sir sngako sahayatra हेर्न आतुर छौ हामी दर्शक 🙏एउटै कन्टेन्ट एउटै जोडाको फरक फरक च्यानल मा आउँदा मन परेको छैन उताको जस्तै यतानी विश्लेषण फेरि फरक मान्छे भए अर्को कुरा एउटै जुम्ल्याहा जस्तो जोडा छुटिनु भाको hora?? काे निस्कियो धोके बाज😭सर हजुरको ठूलो फ्यान र नियमित दर्शक भएकोले केही गुनासो गर्न मन लागेको मात्र हो गलत भए माफ गरिदिनुस् है🙏
मेरो मनसाय अनुसार आफू भन्दा जेठो वा उच्च ओहदामा रहेको ब्याक्तिलाई तपाईं भनेर सम्बोधन गरिनु राम्रो हो तर तपाईंले यहाँ धेरै अग्रज र ब्यातित भै सक्नु भएको ब्याक्तिलाई " गरेका थिए" भनेर सम्बोधन गर्नु भएको छ। अब तपाईंलाई त्यसरी नै सम्बोधन गर्न ठिक लाग्छ भने मेरो भन्नू केहि छैन
लो भनम त जिन्दगीमा यो एपिसोर्ट त धेरै राम्रो पो रहेछ। मैले त ख्यालै गरेको थिइन आजको मज्जासँग हेरियो त। धेरै धेरै धन्यवाद लक्ष्मी सर
1. उत्कृस्ट भिडियो हजुर! हार्दिक धन्यवाद!
2. धेरै नै राम्रो रबी - डा स्वामी प्रपन्नाचार्य र धेरै बिद्द्वान हरुको ठाउँ- माछामासु, जांड रक्सी नखाने राई हरु ( जसमणि परम्परा मान्ने ) को ठाउँ !
3. तपाईं को पूर्वेली ठेट नेपाली सुन्दा मन खुशी हुन्छ!
4. आम जनताले बुझ्ने ठेट भाषा बोलि रहनु होला - बाटो लाई बाटो भनौं , ठाउँ लाई ठाउँ ( मार्ग, स्थान भन्नु भन्दा!)
5. गुटुङ्ग्टुङ्ग बिभिन्न राम्रा ठाउँ हरु देखाई रहनु होला!
ऐतिहासिक एवं धार्मिक स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
Dhanyabad
Jindagima good bro❤❤❤
Very beautiful place 💕💕💕💕
Thanks for visiting
❤❤❤ agadi badna wa winner 1 jana nai ho j garnu vayo ramro lagyo sachin sir Raxmi sir ❤❤❤❤
Siliguri ko garmi ma basera esto husse lage ko thau lanu bhayo thank you very much hai Laxmi jeu
राम्रो भिडियो प्रस्तुत गर्रेर देखाई दिनु भएकोमा परिक्रमा भ्लग लाई मुरि मुरि धन्यबाद। ❤❤🙏🙏🙏✅✅✅👌👌👌👏👏👏🤞🤞🤞👍👍👍🫰🫰🫰🫰✊✊✊
जिन्दगी मा लक्ष्मी सर लाई एक चोटि भेट्ने रहर छ बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤❤
आउदो मङ्सिरमा भेटौला है त निसि खोलामा 👌
@@parikrama1 🙏🙏🙏♥️
एकदम राम्रो छ सर !! सचिन सर खै ? सधै तपाईहरु एकठॉउमा देख्दा रमाईलो लाग्छ !!
Namaste Laxmi jeu enjoying watching the video, ramailo lag daicha thank you🙏
Always welcome
Good.rabi.bazar❤❤❤
Dherai ramro xa laxmi sir
राम्रो नै त छ
Derai ramro thau rahexa daaju haami nepal ko thau thau maa jaana na saketaa pni hajur haru lee yastai ramro ramro blues dekhaunu hudaa derai ramro laageo hajur haru laai derai daynebaadh xa hai
हजुर इस्वोर जी
Nice ❤❤
Mero pyaro jilla pachther missyou❤
लु finally हाम्रो गाउपालिकाको भ्रमण गर्नुभएको परिक्रमा टिमलाई धन्यवाद ❤
hajur
जय श्रीराम ! Barbare Budo vlog
मोरङ्ग लेटाङ्ग नगरपालिकाको वडा नं ९ को एसियाको ठूलो जाँतो भएको अनि केही एतिहासिक , धार्मिक स्थलको भिडियो पनि आम दर्शक सामु प्रस्तुत गर्नु पर्यो सर। हजुरको भिडियो प्रस्तुत अनि वाचन शैली एकदम राम्रो छ। Good luck 🤞🏽🤞🏽 All the best Sir 👍🏽👍🏽👍🏽👍🏽
सबैलाई नमस्कार रमाइलो घुमफिर
नमसकार
Laxmi sir namaste
Namaste
❤❤❤❤❤❤
रॅाके सम्मको यात्राके पनि भियोयो अपलोड गर्नु होला सर
अवस्य
मलाई पनि सचिन सर र लक्ष्मी सर छुट्टाछुट्टै हिन्ड्नु भको चै मजा लागेन किन होला सहकार्य टुटेकोई होकि
Hamro sunder Nagar rabi bazar KO jankari ani place explore gernuvayako ma dheri dheri dhanybaad🙏🙏🙏🙏
धन्यबाद योजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Mero maeti gau balyo kal bitaye ko aaja derae yad aayo mero maeti gau gumnu vayekoma derae derae dhanyabat❤❤❤
धन्यबाद हजुर , यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Namaste laxmi sir mero bichar ma batoko varnan alikata choto ra gantabya isthal ko varnan alli bistarit bhaye dheraija ramro hunthio hola
lu hoi congrats for new channel. Seems u parted with purbeli blues
Yeah thanks
सुन्दै छू 😊😅
रबिन भाइ को रोल खल्लो भयो 😂😂😂😂क
Yashok bazar nii Jana Paro sir
Sachin ji sanga nadekhda khallo lagne hau sir
Sir hajur haru farkinda chai Dhankuta mudhebas hudai farkinu hosa teta pani dherai ramro thau haru xa sir❤❤ma chai sangam Rana magar Dhankuta 24gau palika2 mudebasha hala chai qutar bata herdai xu sir ma niymita herne grdaxu
Purvi Blues ta Thursday aucha Laxmi jeu tapai ko chahi kun din aucha hola do let me know so that I don't miss it.
तपाईं पुर्वी भलग बाट बाहिरिनु भएको हो र
धन्यबाद बिस्ट जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sir sachin sir sngako sahayatra हेर्न आतुर छौ हामी दर्शक 🙏एउटै कन्टेन्ट एउटै जोडाको फरक फरक च्यानल मा आउँदा मन परेको छैन उताको जस्तै यतानी विश्लेषण फेरि फरक मान्छे भए अर्को कुरा एउटै जुम्ल्याहा जस्तो जोडा छुटिनु भाको hora?? काे निस्कियो धोके बाज😭सर हजुरको ठूलो फ्यान र नियमित दर्शक भएकोले केही गुनासो गर्न मन लागेको मात्र हो गलत भए माफ गरिदिनुस् है🙏
ल है सर अस्तिको भिडियोमा मैले कमेन्ट गरेको भुल्नु भएको त छैन नि??
ल है
अनी ट्यो आमा बोलेको किन नराख्नु भको हुम 😢
कुन
मेरो मनसाय अनुसार आफू भन्दा जेठो वा उच्च ओहदामा रहेको ब्याक्तिलाई तपाईं भनेर सम्बोधन गरिनु राम्रो हो तर तपाईंले यहाँ धेरै अग्रज र ब्यातित भै सक्नु भएको ब्याक्तिलाई " गरेका थिए" भनेर सम्बोधन गर्नु भएको छ। अब तपाईंलाई त्यसरी नै सम्बोधन गर्न ठिक लाग्छ भने मेरो भन्नू केहि छैन
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
सचिन सर सँग को सहकार्य छोड्नु भएको हो र लक्ष्मी सर ?
मलाई पनि सचिन सर र लक्ष्मी सर छुट्टाछुट्टै हिन्ड्नु भको चै मजा लागेन
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤