कथा माइलीको भाग ९ Katha Maili Ko-9 II Tika Sanu II Rama Thapaliya II November 05, 2021

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • #TikaSanu #KathaMailiko #RamaThapaliya
    --------------------------------
    Katha Maili Ko - 09
    🎬️ Artists:-
    Rama Thapaliya
    Mukunda Mainali
    Khem Gharti
    Goma
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2021,
    -----------------------------------
    UA-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures

КОМЕНТАРІ • 454

  • @TikaSanu
    @TikaSanu  2 роки тому +121

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण भगवान रुपि दर्शक महानुभाबहरु प्रती म कलाकार टीका सानुको नमस्कार।
    जहाँ हुनुन्छ यो कोरोनाको महामारिबाट सुरक्षित रहनु होला है।अनि हाम्रो सिरियल" कथा माइलिको"हजुरहरुलाइ कस्तो लागिरहेको छ हजुरहरुको सल्लाह सुझाब प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनुहोला है।यो सिरियल "कथा माइलिको"मेरो आफ्नै अफिसियल युटुब च्यानल टीका सानू बाट प्रत्यक शुक्रवार आइरहेको हुन्छ।अनि अन्य चेनलहरुमा चोरी गरि हालिएका पनि हुन्छन तेसैले नझुक्किनु होला है। टीका सानु अफिसियल युटुब चेनलमा 487k+ सस्क्राइब भएको चेनल बाट मात्रै प्रसारण हुने गर्दछ
    धन्यबाद🙏🙏🙏

    • @shyamgaha6325
      @shyamgaha6325 2 роки тому +5

      Tika ji yo serial dharai ramro ra maan xune xa dharai maan paryo ra aakha bata aasu aako pani thaha nai payana vane sano nani haru ko acting pani kati ramro.

    • @shyamgaha6325
      @shyamgaha6325 2 роки тому +4

      Thanks Tika ji yati ramro ra maan xune serial banaunu vako ma aajhai unati ra pargati gardai janu God blesh u.

    • @kamalapoudel507
      @kamalapoudel507 2 роки тому +5

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💛💛💛💛💛💛💛💛

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 роки тому +3

      You are really doing a good job Tika Sanu ji. I wish you grand success. Keep it up. Go ahead and ahead.

    • @indrabahadur2895
      @indrabahadur2895 2 роки тому +2

      धेरै राम्रो छ सिरियल ल बईनी धन्ने बाद छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +25

    दिदि सबै भाग हरूमा सारै दुख लाग्ने कहानि रहेछ धेरै भाबुक भए मत धेरै धेरै बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏❣️❣️
    कथा माईलिकाे भाग एक देखि भाग नाै सम्म नछुटाएर हेर्ने जति एता हाजिर हुम हजुर 🙏🙏

  • @sureshkc2578
    @sureshkc2578 2 роки тому +2

    साच्चिकै मईले बिगत का दिन हरु सम्झिय र यो भिडियो हेरेर धेरै रोय 😭😭कुनै दिन मेरो पनि यस्तै हालत थियो चाड पर्व आउथियो लगाउनी नया लुगा हुन्थियन।अनि इस्कुल कै ड्रेस लगाउनु पर्थियो।। 😭😭टीका सानू हजुर लाई धेरै धेरै धन्देबाद 🙏🙏 आगामी दिन हरुमा पनि यस्तै यस्तै भिडियो हेर्न पाइयोस्🙏🙏

  • @gomarai7787
    @gomarai7787 2 роки тому +13

    मैलेत पूरा भिडियाे त हेरन सकिन भकानाे फिटेर अायाे 🙏🙏❤️❤️❤️❤️❤️😭😭

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +2

    हेर्दा हेर्दै आँखा भरिए, मुटु भक्कानियाे, कति बेला अश्रुधारा बर्षिए पत्तै पाइन ! विपन्न परिवारकाे अति मार्मिक र जीवन्त कहानी बाेकेकाे याे सिरियलकाे याे भागले अति नै मन भारी बनायाे, भित्र कता कता किला काटीले गाेबिरहेझैं लाग्याे ! तिहारमा ती साना साना नानीहरूकाे हालत देखेर सारै मन राेयाे, मन बाैरिन नै धेरै समय लाग्याे । कतिपय कुराहरू त आफ्नै विगत सम्झेर पनि रूनी अवस्थाकाे छ । यति मार्मिक,सटिक र जीवन्त प्रस्तुतिकाे लागि यसमा संलग्न सबै टीमलाई हार्दिक नमन् र शुभकामना !!

  • @kamalsargam
    @kamalsargam 2 роки тому +21

    मन नै धुरुक्कै रुवायो भिडियोले

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +37

    देश तथा विदेश बाट कथा माईली को नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरुमा शुभ दिपावली🕯️२०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +33

    जीवनमा केही कुरा हरु पुगेन भनेर
    कहिल्यै निराश नहुनुस् 🤨किनकि
    सबै कुरा पुगेको दिन त, जिन्दगी नै
    समाप्त हुन्छ महोदय 😌#तितो..सत्य🙏

  • @khadanandatimalsina
    @khadanandatimalsina 2 роки тому +5

    माईलिको आँसु झरेपछि कस्को आँखा नरसाउला र मर्मस्पर्सि हृदय विदारक दृश्य रहेछ कथामा

  • @gomarai7787
    @gomarai7787 2 роки тому +10

    मत याे भिडियाे हेरेर कति राेय कति राेय पुराना याद झल झलि अायाे टीका बैनिलाई धेरै धेरै सफलता काे कामना छ 🙏🙏🙏🙏

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 роки тому +8

    असल लोक दोहोरी गायिका सानू बैनिको जुनसुकै प्रस्तुतिले हामी दर्सकहरुको मनलाइ सारै मन छोएर आउँछ शुभ दिपावलिको शुभकामना सम्पुर्ण दर्सक शुभचिन्तकहरुलाइ

  • @pushpakrawal1171
    @pushpakrawal1171 2 роки тому +3

    Happy bhai tika

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +6

    यो भाग ९ को कथा त मैले धेरै भोगेको छु सारै मन छुयो यो कथा ले यति राम्रो कथा मा याक्टिङ गर्नु हुने सबै लाई शुभकामना छ

  • @lilamnepali9136
    @lilamnepali9136 2 роки тому +8

    सलाम छ टीका बैनी 3 दिदि बैनी घर बाट बाहिर जङ्गल मा गयेर रुयेको सिन ले आँखा बाट आसु आयो तपाईं तेतिकै 3 करोड जन्ताको मन मुटुमा बस्न सफल हुनुभयेको होइन रछ किनकी तपाइँको सालिन पन दयालु मन समये सग लड्ने छमता इ तपाइका अगाडि जाने लक्ष्य मा पुग्ने आधर हुन अनि मान्सिङ जस्तो सालिन महान सोच भयेको दाइ पाउनु धन माया जस्तो मुटुको चाल बुज्ने साथी पाउनु तपाईं का सफल्ता का लागि दरिलो खम्बा हुन तपाइको जिन्दगी रहुन्जेल कसैको चित्त दुख्ने काम नगर्नु है बैनी अनि येस्पल्ट को तिहार मान्सिङ दाइको घर्मा हुन्छ भन्नू भयेको थियो तो भिडियो को पर्खाइमा छु ल म यु ए इ बाट तपाइको सबै भिडियो हेर्ने दाइ हो है

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 2 роки тому +10

    मन छुने कथा रहि छ तिहारको शुभकामाना छ समपुणटिम लाई🙏🙏👍️👍️👌👌🌹

  • @chandradhamala5101
    @chandradhamala5101 2 роки тому +1

    तिहारकाे शुभकामना टीका जि म त भावुक भय,धन्यबाद

  • @bhimbk6175
    @bhimbk6175 2 роки тому +3

    Tika hjr kahile aanu hunx hami herna hatar xau lasting

  • @santymagr2575
    @santymagr2575 2 роки тому +16

    तिहारकाे।शुभकामना छ है सम्पुर्ण साथीहरु लाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +25

    मन समाल्न गारो हुन्छ यो कथा माईली को सिरियल हेर्दा नानी हरु को अबिनय कति राम्रो

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 роки тому +5

    तिहार को शुभकामना छ सबैलाई अबको भागमा त सानु आउन पर्नी हो सुपर love u

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +42

    मन छुने कथा प्रस्तुति मन रोयो अहिले कतार🇶🇦🇳🇵 देखि हेर्दैछु

    • @bimalabimala7367
      @bimalabimala7367 2 роки тому +1

      साहारै मेरो मन छोयो मेरो पनि यो सन्सारमा दाजुभाइ छैनन्

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 роки тому +2

      @@bimalabimala7367 मेरो पनि दिदी बहिनी छैनन हजुर

    • @birendrabanjara9734
      @birendrabanjara9734 2 роки тому

      dami df

  • @rohit_b_rai
    @rohit_b_rai 2 роки тому +4

    Wa

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 роки тому +4

    सारै राम्रो कहानी लाग्यो मन् रुवाउने आँखा रसाउने ।गरीब त्यसमाथि छो री हरुको बिजोक दाई न भयेको पीडा कहानी अती राम्रो लाग्यो ।

  • @laxmibasnet743
    @laxmibasnet743 2 роки тому +1

    तिहार को शुभकामना सबै टिमलाई

  • @buddhabk1991
    @buddhabk1991 2 роки тому +2

    Dherai ramro lagyo sister

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 роки тому +2

    tika baini dil nai ruwayo yo serial le hal dubai bata

  • @superguru2648
    @superguru2648 2 роки тому +1

    sarai dukhako katha mailiko tika baini lai tiharko suvakamana hami pardesi lai nata tihar nata dasai yastai xa pardesiko jindaki

  • @minatamang9041
    @minatamang9041 2 роки тому +9

    म पनि सानू हुदा त्यसरीनै स्वाइबिन खान्थे😭 सारै बचपनको याद दिलाउछ यो सिरियल ले धेरै राम्रो छ दुखको कथा ❤️❤️❤️❤️❤️

  • @nitukarki1576
    @nitukarki1576 2 роки тому +2

    Aaj dherei ruye ma yo katha le 😭😭😭😭😭

  • @omansingh2500
    @omansingh2500 2 роки тому +1

    तिहार को शुभ कामना सबै दजु भाइ दिदी बैनी हरु लाइ तर रुहाउनु रुहायो यो भाग ले त टीका जि

  • @joyajoya5415
    @joyajoya5415 2 роки тому +6

    टीका बुनु धेरै दुख लागे मेराे नि याै कथा थियोे सानामा 😭😭😭😭😭😭😭😭😭😭😬

  • @palbahadurkb2740
    @palbahadurkb2740 2 роки тому +1

    Sabai episode naxutai herne garxu derai man xoyo sabai katha mailiko team haru lai derai derai safalta ko suvakamana xa

  • @madhavthapa1727
    @madhavthapa1727 2 роки тому +4

    धेरै रामो मन नै थाम्न नसकिने धेरै रामो लायो सानू जि

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 роки тому +2

    धन्यवाद टिका बैनी साथै सम्पुर्ण कलाकार सबैजाना लाई ।।।सिरीएल राम्रो छ ।।।हुन्त्यो सानोमा हामी पनि एस्तै खेल्नी काम गर्नी आफ्नु घरको आवस्था अनुसार तेस्तै हुन्छन सबै ।।बाल कलाकार नानिहरुले राम्रो भुमिका निभाउनु भाछा बिचारा राम्रो छ एतीको रोल ।।।।मुकुन्द श्रेष्ठ कोहिबेला काठमाडौं को 3 तले घरको साहु भएको हुन्छ एस्मा गाउको गरीबिको रोल म छ ।।।कलाकार हो सिरीएलको कथाले जस्तो रोल भुमिका माग्छन् तेहि अनुसार आफ्नु अभिनय रोल भुमिका निभाउनै पर्यो ।।।सुहाछ राम्रो छ यो सिरीएल ।।।बिचैमा नरोक्नु होला है ।।।।टिका बैनिलाइ तिहारको धेरै धेरै शुभकामना ।।।Happy Dipawali Tihar ।।Thanku So Much

  • @shasashasa1038
    @shasashasa1038 2 роки тому +1

    Kasto manxune Katha Sarai yad ayo malai ni badhai xa Tika sis😂😂😂

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 роки тому +4

    अतेन्तै बेदनाक कहानि टीका सिस को आफ्नाइ जीबन को घट्ना मा आधारित मार्मिक र दुखनिय छ ।

  • @manugurung6019
    @manugurung6019 2 роки тому +1

    म अरु केही भन्न चहान्न जय होस् कथा माइलीको टिमलाई ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому +5

    सारै राम्रो सिरिएल बनाउनु भयको टिका बैनि ले म साउदी अरब बाट हेरदै छु आँखा बाट आशु नै आयो सिरानि नै भिजेयो टिका बैनि सम्मान छ टिका को प्रगतिको कामना गर्छु तर इन्द्रेनी लाई न बिर्सिदिनु होला

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +1

    धेरै राम्रो छ टीका सानू बहिनी बधाई होल्ड टिम लाई

  • @bhunbannepali8871
    @bhunbannepali8871 2 роки тому +6

    Sabai lai happy bhaiduj....

  • @sapkotasisters7519
    @sapkotasisters7519 2 роки тому +1

    सारै मन दुख्यो यो कथाले

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 роки тому +3

    Jindagika byathaharu ujagar gariyeko teli-serial episode-9 pani nikai bhabuk ra intresting lagyo Tika Thankyou

  • @bhimsunar123
    @bhimsunar123 2 роки тому +4

    सबै कलाकार को भुमिका उत्तिकै राम्रो छ, मेरो विचारमा साईली माईली को बुबाको कान नसुन्ने को रोल नराखे हुन्थ्यो जस्तो लाग्छ।

  • @rajubk5879
    @rajubk5879 2 роки тому +1

    असधै मन छुने कथा रहिछ टीका सानू जि मेराे अाखा बाटा अासु खस्याे

  • @gomabhat9011
    @gomabhat9011 2 роки тому +3

    धेरै राम्रो छ टिका दिदि अझै राम्रो होस् ❤

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +7

    आहा सारै मन छुने कथा रहिछ ।

  • @manjuupun6947
    @manjuupun6947 2 роки тому +17

    तिहार को शुभकामना।
    अति राम्रो छ।नानीहरू को अभिनय ले साँच्चिकै बास्तबिकता झल्कायको छ।मेरो त आँसु नै रोकिएन।भावुक हुन पुगेछु।
    माईली सिरियल का सम्पूर्ण टिम लाई हार्दिक सम्मान छ।

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 2 роки тому +6

    तिहार को शुभ कामना छ सम्पूर्ण साथी लाई

    • @shantitamang8916
      @shantitamang8916 2 роки тому

      Tihar ko suva kamana xa sabai timlai kasto runu man lago

  • @ramnathchalise1783
    @ramnathchalise1783 2 роки тому +2

    दीपावली, नेपाल सम्वत् एवम् छठकोअवसरमा यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना ।रमो

  • @kalakala8083
    @kalakala8083 2 роки тому +2

    Bichara naniharuko sarai maya lagyo k garnu garibko jindagi 😪😪😪😪

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +5

    नसोचेको कोसेली दिनु भयो टीका सानु लगायत सम्पुर्ण टिम लाई शुभ दिपावली को हार्दिक मंगलमय शुभ कामना छ

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 роки тому +17

    सारै मन छोयो कथा माइली को आजको भागले मन थाम्नै सकिन अनि अनायासै आँखा बाट आँसु झरेको थाहै पाइन... सम्पुर्ण कलाकार लाई हार्दिक धन्यवाद बिशेष यी साना नानी हरुको अभिनय सारै राम्रो लाग्यो हाल मलेसिया बाट हेर्दै छु।

    • @aayusmaarai4077
      @aayusmaarai4077 2 роки тому


      मलाईपनि सारे ामनदुखे हे

  • @amarsing7186
    @amarsing7186 2 роки тому +38

    तिहार को सुभ कामना साथै टिका को कला लाई सम्मान छ ❤️❤️❤️❤️

  • @kanchanbhat890
    @kanchanbhat890 2 роки тому +6

    तिहारकाे शुभकामना !
    टिका सानु बाबु ! तिम्रो हामीले के बिगारेका छौं र यसरी धुरुधुरु रुवाउनलाई ???

  • @richachettri3935
    @richachettri3935 2 роки тому +44

    निःशब्द छु आज टीका दिदी 😢। दाजु भाइ नभए र रुने भन्दा बढि कंश दाजू भाई भएर रुने धेरै छन् म जस्ता चेली 😢😢😢

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 роки тому +3

      Ho hajoor Mero ta do dajo Vai matra Didi Baini chainan🤣 Vai Tika aowda Mero halat pani tehi huncha

    • @piyamaharjan4020
      @piyamaharjan4020 2 роки тому +3

      Ma pani hajur jastaima par6u sis😔😔

    • @richachettri3935
      @richachettri3935 2 роки тому

      @@piyamaharjan4020 aunu Hami hami milera Chad parba manau😢dd

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 роки тому +1

      @@piyamaharjan4020 ho ra nanu❤️❤️❤️

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 роки тому +1

      @@piyamaharjan4020 Mero Didi bahini chainann😭😭🤣😂💔

  • @bhimtamang8656
    @bhimtamang8656 2 роки тому +1

    धेरै राम्रो छ बुनु धेरै शुभकामना बुनु टिका

  • @dikbahadurmagar9626
    @dikbahadurmagar9626 2 роки тому +4

    कति मन छुने सिरियल म हरेक episode हेर्छु मेरो आँखा नरसाएको कुनै पल नै छैन
    Thank you so much tika sanu dd and Best of luck all katha mailiko team

  • @anitakhadka3769
    @anitakhadka3769 2 роки тому +1

    राम्रो र अतिनै मन छुने कथा प्रगतीको शुभकामना

  • @kamipariwar
    @kamipariwar 2 роки тому +1

    Kati ramro serial mn lai xhune, mo dherai dherai wait grxhu yo serial ko mn dekhi,Nani haru ko acting pni ksto real, dherai agari barnu.

  • @anitadhakal7647
    @anitadhakal7647 2 роки тому +2

    Aakha baat aasu pni aayo mero pni dai bhai xainn hunu hunthiyo tar daiba le khoser lageyo har saal tihar ko din jati kosis gare pni aasu rokn sakdin sarai ramro siriyal

  • @Pawangaming.123
    @Pawangaming.123 2 роки тому +1

    Happy tihar tika bahini
    Harek episode herda herdai
    Man vakaniyara mannai xiya xiya
    Hunxa
    Kati dukhkha ra bedana ho

  • @bhimbk6175
    @bhimbk6175 2 роки тому +3

    Yo sirel pani tedima pugausa subhakamana

  • @umeshkatuwal7357
    @umeshkatuwal7357 2 роки тому +7

    शुभ दिपावली

  • @pujabk8447
    @pujabk8447 2 роки тому +2

    Happy tihar didi❤️❤️❤️

  • @sangitasharma9689
    @sangitasharma9689 2 роки тому +8

    आफू त नियमित हेरिन्छ।सानूको जुन सुकै कार्यक्रम

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 роки тому +2

    कथाकाे बिषय बस्तु अतितलाई प्रतिबिम्बित गरि बनायेकाे छ अति नै मनस्पर्सि छ बधाई छ अाहा ! बिषयबस्तु काे छनाेट ।।💗💗💗💗

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +13

    सारै मन छुने सिरियाल छ तिहार को सुभ कामना साथै टीका जि लाई सलाम छ

  • @ishworsarkiishworsarki7342
    @ishworsarkiishworsarki7342 2 роки тому +2

    Dhame xa tika de

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 2 роки тому +4

    दर्शन नमस्ते

  • @suryajoti3031
    @suryajoti3031 2 роки тому +1

    मेरो तर्फबाट कथालाई छुट्टै एकलाईक र अनि भिडियोलाई कमेन्ट कथा राम्रो छ

  • @krishnakarki3287
    @krishnakarki3287 2 роки тому +1

    सारै राम्रो मन छोयो

  • @user-wj1fs1ek1m
    @user-wj1fs1ek1m 2 роки тому +3

    😭😭😭😢आँसु नै आयो केही बोल्न सकिन सुभ कामना टीका बैनिलाई
    यति राम्रो सिरियल सिर्जना गर्नु भाको छ सलाम छ टीका बैनी ❤️❤️❤️🙏🙏

  • @tilakthapa1765
    @tilakthapa1765 Рік тому

    कथा माईलीको भाग एक देखि हेर्दै अहिले भाग
    नौ हेर्दै छु । भाग छ चै अति मार्मिक र दर्दनाक छ
    साच्चैनै गरिवले भोगेका दुखदायी कथा छ ।
    मै खाॅउ मै लाॅउ भन्ने स्वार्थि मान्छे पनि हाम्रो
    समाजमा छ ।धन्यबाद

  • @rewatipant3622
    @rewatipant3622 2 роки тому +2

    ,lov this serial

  • @kaluanjan8461
    @kaluanjan8461 2 роки тому

    धेरै दुख कहानी हरेक भोगेको दुख सुख खुशी ती तिता मिठा पलहरु आज सम्जेर हामिले यो सिरियल हेर्न पाउँदा धेरै खुशी लाग्छ मान्छेको संघर्षनै ठुलो हो कहिले जिवनमा हार खानु भएन यहि खुशी लाग्छ अझै राम्रो हुँदै जावोस अगाडी पाइलाको लागि शुभकामना माइलि👌👌♥️♥️🙏🙏🙏💓💓❤️❤️❤️

  • @junasapkota1099
    @junasapkota1099 2 роки тому +2

    Katha maili la man nai choyo best of luck 🙏🙏🤟

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 2 роки тому +2

    सारै मन छुने कथा

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +2

    भाइ टीका को शुभकामना सम्पुर्ण मा ।दुबई देखि धेरै मिस गरेको अबस्था मा

  • @danbahadur8582
    @danbahadur8582 2 роки тому +2

    तिहार को शुभकामना सम्पुर्ण कथा माइलिको परिवारलाई 😍😍👍️👍️

  • @vonodkc2028
    @vonodkc2028 2 роки тому +1

    कथा राम्रो लाग्यो

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 2 роки тому +1

    धन्यवाद छ टीका बैनि दुख्खकाे कथा लेखेकाे मा हुनत अाफ्नै जीवन कहानि लेख्या हाेला भएको घटना सबै लेख्नु है

  • @merotanahun2032
    @merotanahun2032 2 роки тому +3

    Maile harek episode herxu sarai raamro laagxa ma jun episode herda pani runxu sarai ramro xa tika sanu de ko sampurna tim lai suvakamana 🙏🙏🙏🙏🙏

  • @saritakhatri1617
    @saritakhatri1617 2 роки тому +1

    Aasu thamiyana mero ta😭😭😭😭 tika di dipawaliko shuvakamana 💖💖💖

  • @kumarpokhrel6708
    @kumarpokhrel6708 2 роки тому +5

    😭 happy tihar tika baini and sampurna team lai tihar ko dherai dherai suvakamana 🙏♥️

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 2 роки тому +7

    आँशु थाम्नै सकेन, ,😭 सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ,♥️♥️♥️

  • @sharadatandukar3487
    @sharadatandukar3487 2 роки тому +1

    Happy tihar sabaillai wa Kya bat sril tikasanubahini

  • @parbatrai9008
    @parbatrai9008 2 роки тому +2

    मन छोयो ♥️♥️♥️

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 роки тому +2

    अाज फेरि कथा माईली सिरेल ले सबैलाई रुहाउनि भयो मेरो अाखा बाट हेरदा हेरदई अासु खसेको पतै भअयन धेरै धेरै सुभकामना छ 🙏टीका दिदि🙏 मानसिङ दाई लगाईत समपुरन कलाकार लाई हेपितिहार म मलेसिया बाटहेरदअई छु 🙏🙏❤️❤️🤦‍♂️🤦‍♂️🇳🇵

  • @khagendranepali8053
    @khagendranepali8053 2 роки тому +2

    भावुक बनायो कथाले। दिपावली र सफलताको शुभकामना।

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 2 роки тому +2

    Man xune serial miss u all❤️❤️❤️❤️

  • @deepakabiral7557
    @deepakabiral7557 2 роки тому +1

    को शुभकामना सबैलाई

  • @pindaligomaofficial6260
    @pindaligomaofficial6260 2 роки тому

    कथा माईलिकाे सधैं अासु धारा बगाउंदै हेर्छु मुटु छुने कथा धन्यावाद टीका सिस

  • @madava5484
    @madava5484 2 роки тому +1

    Wow nice happy tihar tika sis

  • @bipashamagar91
    @bipashamagar91 2 роки тому +3

    Wow

  • @prakashsipali2217
    @prakashsipali2217 2 роки тому +1

    तिहार काे शुभ कामना छ टीका सानू जि

  • @shrijanapandey5812
    @shrijanapandey5812 2 роки тому +1

    Dherai ramro serial🥺🥰🥰baba naniharu fupu kati ramra🥰🥰

  • @subinbk9318
    @subinbk9318 2 роки тому +2

    Nice happy tihar

  • @dipakshahi6572
    @dipakshahi6572 2 роки тому +1

    टीका जि दर्शन नमस्ते साथै सम्पूर्ण टिम लाई हेप्पि तिहार म लाेक गपत प्रेमि दिपक शाहि हाल जापान बाट सारै मन छाेयाे कथा ले अाज तिहारकाे दि बिहानै हेरेकाे थिये मन थाम्नै सकिन बिहान बिहान राेहे 😭

  • @amarbahadur38
    @amarbahadur38 2 роки тому +8

    आज पनि भाबुक बनाए साना नानी हरुले 👍️

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 2 роки тому +1

    दिपावलिको शुभकामना छ है बहिनी