मर्दा सति लैजाउ भन्दै भक्कानिइन निता | Nita Pun Magar vs Amar Roka Magar | New Live Dohori
Вставка
- Опубліковано 27 чер 2024
- =======================================
🎼 Original Song:
Song:- Gharti Gauko Bato Jharera
Vocal:- Jhankar budha Magar & Kamala Gharti Magar
Lyrics:- Jhankar Budha Magar
Music:- Karna Bidhrohi
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Amar Roka Magar
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
लु आज को दोहोरी सुन्दा आफ्नै गाउघर मा बाको जस्तो लागेको छ।।हजुर हरु को दोहोरी सदै सुन्ने गर्छु है ।
जनवादी गायक झनकार बुढा र कमला घर्तिले गाएको गीत निक्कै मन पर्ने गीत हो । आज अमर र निताको स्वरले पनि फिदा बनायो ।
सबै रोल्पालि दाजु भाइ दिदिबहिनिहरु प्रति म प्रदेशीको भाइको नमस्ते
सधै हजुरहरू को साथ मै छौ।।
धेरै मिठो दोहोरी सफलताको शुभकामना हजुर !
झन्कार भाई लगायत सबैलाई अभिवादन राम्रो लाग्यो अनि खुसी पनि ❤❤❤❤
दिदी हजुरको स्वरले फिदा बनायो अझै सफलताको कामना
एक दम मस्त गीत जोड़ी लाई बधाई छह नाइस सुपर
धेरै राम्रो दोहोरी 👏👏🙏🙏👌👌👍️👍️
खास चासो नदिने बिषयबस्तु हो मेरो तर गीतको गहिराईमा पुगेर सुने मेरो जीवनको घटनाजस्तै महसुस भयो । एकक्षिन कालीगण्डकीको किनारै किनार दौड़िए केही समय जलजलाको शीरसम्म पुग़े । छातीमा हात राखेर लामो समय सोचे ।मानिस कहि कतै अलझेको हुन्छ जब ठेस लाग्छ एकपटक बलझनछ । प्यारो भाई अमर र प्यारी साली नीता पुनले समयलाई पर्खेर बातचीत गर्ने स्थानसम्म पुर्यौउनु भयो । धेरै धेरै धन्यवाद दुबै जनालाई ।झंकार भेना लगायत सबै सहयोगी कलाकारहरुलाई पनि❤❤❤❤
आफनै भेस भुसा अनि आफनै पाखा पखेरा मा गाइने मौलिक भाका लाई उजागर गर्नु हुने हितैसी मित्र अमर जि अनि निता फूपू लगायत झन्कार दाजै लगायत यश गीत का सर्जक कलाकार हरु र यो लाइफ दोहरी मा आवद्ध सम्पुर्ण तिम प्रती हार्दिक आभार प्रकत गर्द छु सफला ले सधैभ सगरमाथा को सिखर चुम्नु 🎉🎉
मायामा अडेको यो सन्सार मिलन बिछोड सबैले भोग्दै आएको छौ त्यही बिसयबस्तुमा गाउने कोसिस गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला
दिदिको मिठो स्वरसङै मीठो दोहोरि ❤❤
Dherai ramro ❤❤parsthti al gurup laii safala tako kamana ♥️♥️♥️
❤ कमरेड झन्कार बुढा मगर ज्यू को पुरानो गीत अति उत्तम दोहरी हो पहिले देखि सुनि रहन्छु है एक दम राम्रो दोहरी हाम्रो रोल्पाली सबै कलाकार ग्रुप लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वका धनी अमर रोका भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली निता पुनमगर बैहिनी जय गित जय सङ्गीत❤️❤️
आहा कति राम्रो साेर का धनि राेलपा लि कलकार हरु मा सुभ कामना
बास्तबमा जतिसुनेपनी धितपुगेन लाखौलाख बधाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा क्या सारै मिथो सब्ड गित 👍️👍️👍️🙏🙏
निता बैनिको कलालाई सम्मान छ ।
Sarai ramro prastuti sampurn team lai naman🙏🙏
Aasadhyai mitho laya aawaj Dubai janako utkrista lagyo Nita baini Lai balla aaj sune aawaj ATI ramro rahixa Amar bhailai suneko thiye kunai Pani lok geet Lai nyaya diyera gauna sakne gayak ho safaltako lakhau lakh suvkamana ❤❤❤❤❤❤❤❤❤❤ love you all pyuthan napa ,khaira Dekhi hjrko chhimeki jilla
Dherai dherai dhanyabad dai 🙏
Super performance all of you 👏👏👏🥀🥀🥀🥀🥀🥀🥀💕💕💕🙏🙏🙏
Very nice song👌🏿wish you best😇👍
Sarai mitho vaka ,swor ani sabda suni rahana man lagne git ❤❤🎉🎉
गायक लगायत संम्पुर्ण कलाकारहरुलाइ लाखौलाख धन्यबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन पर्ने भाका मा मिठो पर्स्तुती miss you all
सारै मिथो सब्ड सङ्गित❤❤❤
हाम्रो कोशिसलाइ हौसलारुपि माया गर्दिनुहोला❤
Wa very nice ❤
नमस्कार सम्पुर्णमा 🙏यसपाली झन्कार बुढा मगर दाइको मीठो भाका घर्तिगाउको बाटो झरेर मा अमर रोका दाजु र मैले गाउने कोसिस गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
❤❤❤❤❤
मेरै घर्ती गाउँबाट झर्नु भएको रैछ ❤❤❤
गजब छ ❤🎉
अति मिथो गित❤❤
ATI mitho madhur sor baini ko
वा दामी टक्कर
Aha hamro ghartigau ❤❤❤
wow dami sir🙏🙏🙏👍️👍️👌👌🕺🕺🕺
गजब छ सुल्पा ग्रप
Lahi badhai chha myam lagayat sampurna sar haruma
ATI ramro
Gambhir kura ❤❤❤
Ahaaaa❤❤❤
राम्रो !!!!
Nice
Wow dee damiii❤❤
wow❤❤
सम्पुर्ण भगवान रुपी दर्शक स्रोता महानुभाव हरुमा म अमर रोका मगरको तर्फबाट नमस्कार छ यो गीतका स्रस्ता गायक आदरणीय सर Jhankar Budha Magar Iman Sainla कर्ण बिद्रोही सर गायिका बहिनी Kamala Gharti Magar सम्मान छ बिद्रोहको युगले जन्मायको एक होनार अब्बल गायिका बहिनी Nita Pun Magar बहिनी संग गाउने कोशिस गरेको छु सबैले हेरेर सल्लाह सुझाव दिनु होला विशेष धन्यवाद छ निता पुन (रेजिना )बहिनीलाई
आहा
❤❤❤❤
❤❤❤❤❤❤🎉🎉
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
😊😊3€228❤
❤❤❤❤