Kitabka Kura - छुवाछुत अझै अन्त्य भएको छैन | Bishwo Bhakta Dulal "Aahuti" | Ashesh Ghimire
Вставка
- Опубліковано 17 жов 2024
- लेनिनकै रणनीतिको भरमा चल्दा कम्युनिष्ट पार्टीले पुँजीवादसँग हार्छ ।
News portal - janatasamachar.com
Website - janatanetwork.com
Facebook - janatasamachar
Twitter - janatasamachar
UA-cam - JanataTelevision
Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
आहुतिको गहन अध्ययन र बोधले नेपालको कम्न्युष्ट आन्दोलनको नयाँ कार्यदिशा पक्रन सफल होस ।।शुभकामना आहुती दाई
आहुतिजिलाई प्रश्न सोध्न अलि बढी अध्यन गर्नुपर्ने हुन्छ। नेपाली समाजमा खासगरी जात व्यवस्था र त्यसका दुष्परिणाम बारे र मार्क्सवादी सम्बन्धमा उहाँको चेतना अदभुत छ।
पत्रकार जिले अलि बढी सुन्दिनु भएको भए हुन्थ्यो।
तर समग्रमा अन्तर्वार्ता र कार्यक्रम दुबै राम्रो छ।
दलित वा शुद्रकाे भगवनकाे रुपमा उदाउनु भयेकाे शुद्र जातिका अाहुति बन्दु लाई हामी सलाम गर्दछौं !!! नेपालकाे शुद्रहरुले अाफ्नु अधिकारकाे रझाकाे लागि भरपुर मात्रमा अाहुतिकाे पार्टी लाई सहयाेग गर्नुपर्याे ! चेतना भये !
good ho
भगवान नभन्नु ठीक होला!
बर्ण जातले निर्धारित हुदैन सर कामले हुन्छ जो सङ्ग यति धेरै ज्ञान छ उ सुद्र हुदैन
आहुती सर रिसाए वा खुसाए दुबैमा समाजको चिन्तन र चिन्ता छ।
आहुति सँग बहस गर्न अलि अध्ययन गरेर आउनु पर्छ ।
जातिय रुपमा हुने छुवाछूत अन्त्य गरौ ,समातामुलक समाज निर्माण गरौ,सभ्य नागरिकको परिचय दिउ र सप्पन्न राष्ट्र बनाउ,जय नेपाल ।
Excellent reporter. Thanks Ahutiji for not getting angry and out of tune v good Jai GorkhaBhasa
आहुती सरको सारा विश्लेषण अत्यन्तै सत्य हो,विभेदकारीको मुटु फुट्ला बेलैमा सुध्र ढोंगि हो,जो विभेद नै विभेद लाधिस नेपाल र भारतमा।
बरो चित्तबुझ्दो बहस आहुती ज्यु को धेसै भरी का दलित हरु ले बुझ्न जरुरि छ ✊🙋♂️
AHUTI sir khusi lagyo hazur ko kura sunera sir
यो कार्यक्रम सञ्चालक को हो ? कस्तो प्रश्न गरेको यार ? पढेर आउनु पर्यो है पढेर आउनु पर्यो ।
पत्रकार ले बाहुन सपोट गरेको छ सत्य कुरा गनुपछ कुरा एकातिर पत्रकार ले कुसंस्कार जोगाउनु खोजीका छन
पत्रकार ले राम्रो सग छुवाछूत र कुसंस्कार राम्रो बुझ्नुपर्छ ।
सुन्नैपर्ने कुरा ।
आहुती खुल्ला किताब हो
मनुस्मृतिबारे बहस होस।
Manusmirti ko kura chodam ved,ramyan,ved sab ma jatibad xa.
पत्रकार हो कि पत्रुकार !
यो पढाइको स्तर मिलेन पत्रकार ब्रो।प्रश्न वजन नै भएन। किताबका कुरा कार्यक्रमको नाम छ। छलफल अर्कै तिर छ।आहुतीसंग धेरै बिमती छन तर यो कार्यक्रमको ढंग नै भएन।
Wow
संबिधान चै पहिला बनोस त्यसपछि त हामी राजा तब महाबहश गरौला भन्ने हरूले पहिलेनहामहाअधिबेशन गरेर संबिधान बनाएर ईमान्दारिता देखाउनु सक्नु पर्दैन थियो त ? कति छलकपट गर्ने आहूतीज्यू?
Patrakar jeu ali adhayan garnu pryo .....
प्रश्न्न सोध गोरु विवाद नगर !
Aahuti khulla kitab ho
पत्रकारमा बाैद्विकता र प्रश्न मा दम दुबै चिज छैन
bahun baad le chalakeo desh nepal kaile pani bandaina
सबैभन्दा ठुलो समस्या भनेको दलित भित्र छुवाछूत छ अनि ठुला जात भनउदा ले कसरि मान्छन् त
यो पुत्रकार को बोल्ने सैलिनै ठिक छैन
नेपालमा जुनब्यवास्था थियो खतम् गर्न नै बि पि े चुना समर्थन गरे / सरोज कोइराला ले। मदेसबाट चुनाव जिते जब कि त्यहाॅ का नेपाली नागरिक मदिसे हरू मदिसे उम्मिदार चाहीन्थे/ जुन मदिसेले बि पि लाई मदिसे प्रार्थी भए भोट जितिन्छ भनेका ंथिए सरोज कोइराला ले जितेपंछि ती मदिसेनेता हल्ला गर्दै ंथिए सुनेअनुसार राजाले त्यहीमान्छे जो बिपिको लोकतान्त्रिक बिचार लाई फेल गराउन सकेसम्म कोशिस गर्यो त्यसैलाई राजाले रीजदूत बनाईदिएर नेपालीनीगरिक मदिसेको जय राजालाई जीवीत राखे
तपाईको concept. Clear and determined हुनाले go ahead and see and move on.Dr MK Sharma India
थुइक्क पत्रकार ।
afnole gardai ayako sasan, gardai ayako halimuhali gumne dar yo patrakar saga ghalkinxa. Tesai ko pratibimba usko prasna ma dekhinxa....
Yo patrakar le satahi prashna matra rakhna khojera byangga hanyo
patrakar nai kam xena kurai sundaina
Hahahaha react garne system xaina youtube. yo patrakar ko lagi garna man lagya thiyo
PATMURKHA PRESENTER , ''BIDWAN V/S MURKHA '' ADHYAN GARAM PATRAKAR MITRA
Asto pani patrakar re haaaaaaaaa vayana bro ..aahuti songa bolna sakdai ..
Yo patrakr vayana ja padna gada asto pani patrakar hunxa khaty ..........
Yo gibar budhi vako manche kasari patrakar huna gayo hahaa
Roiraheki Nepal aama ko aansu puxne ek honhar putra janmiye jasto lagxa...!!...Desh ma haikam jamayer baseka dhurta-jali- fatahaharuko kudristi naparos, kukritya ko shikar nabanos.....!!!
the host reeks of ignorance
Yo patrakar mugi lai bhethe bhane kutxu khata
Jhur patrakar
mero lado rw mero xamma ko puti jsto xa yo patrakar tw..kei knowledge nai xaina 😂
Yo chuwa chut automiticly Antaya hunx new generation ma