ट्रम्पकाल इजरायल-फिलिस्तिन वारपार ! पुटिन, ट्रम्प र यहुदीबाटै दुनियाँ पल्टिने निश्चित !

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
    Connect with me
    ►Facebook: / bharat.dahal.121
    ►Facebook Page: / bharatdhl
    ►Email : brtdhl@gmail.com
    ©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
    #भरत_दाहाल
    #BharatDahal

КОМЕНТАРІ • 47

  • @ओशो-साधक0
    @ओशो-साधक0 20 днів тому +11

    मध्यपुर्वमा मुसलमानहरु बाट आफ्नो देश वचाउन नसकेको अवस्थामा भारतका पाँच राज्य, बंगलादेश र म्यानमारको केही भुभाग मिसाएर इजरायलीहरुले आफ्नो वैकल्पिक देशको लागि तयारी गरिरहेको देखिएको छ के यो यथार्थ हो भरत जि।

  • @Kushallama293
    @Kushallama293 20 днів тому +1

    100% शही सर्को मनो भाबना प्रति म पनी सहमति मा छु आजाको बिस्व सम सामाईक लाई नियाल्दा ऐकदमै अबस्ये भाबि छ सर 🙏🌹🌹🌹🌹🌹🌹

  • @keeritijoshi3179
    @keeritijoshi3179 20 днів тому +14

    अरु मलाई थाहा छैन पुटिन २१ औ शताब्दिको रुद्र अवतार हुन। पुटिनलाई भगवानले नै पठाएको हो। हामि युद्ध र विनासलाई पनि स्विकार्छौ त्यसैले हाम्रो सभ्यतामा रुद्रलाई बिनासकारि देवता मानिन्छ। जहा सृजना हुन्छ त्यहि विनास पनि हुन्छ जहा शान्ति हुन्छ त्यहा युद्ध पनि हुन्छ। शान्ति र युद्ध एउटा सिक्काका दुइ पाटा हुन एउटा नभै अर्को शब्दको अस्तित्व हुदैन।

  • @reshamneupane6902
    @reshamneupane6902 20 днів тому +1

    धेरै धन्यवाद भरत दाहाल ज्यू ❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 13 днів тому

    धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण
    धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Nirmala-y7u8n
    @Nirmala-y7u8n 20 днів тому

    Great Person Great Analysis

  • @bipin_raut
    @bipin_raut 20 днів тому

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤

  • @ramtimalsena4887
    @ramtimalsena4887 20 днів тому

    सहि कुरा

  • @chhatrabhattarai1880
    @chhatrabhattarai1880 20 днів тому +13

    भुराजनैति बुझ्न भरत सरको बिष्लेषण नहेरी थाहा हुदैन

  • @SandeshKhadka-z5c
    @SandeshKhadka-z5c 20 днів тому +2

    Right 👍👍👍 barat sir 🙏🙏🙏

  • @kanchhibahini4312
    @kanchhibahini4312 20 днів тому +6

    जुन जोगी आएपनी कानै चिरेको! अमेरिकामा जो राष्ट्रपती आएपनी मानवताविरोधी मानसिकता भएको व्यक्ती आउनेहो!!

  • @NarayanRana-zu8pq
    @NarayanRana-zu8pq 20 днів тому

    Good 💯💯💯❤

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo 20 днів тому

    Good

  • @nisangbosherpa819
    @nisangbosherpa819 20 днів тому

    I like your porgam

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 20 днів тому +2

    Great analysis

  • @kishorgurung5544
    @kishorgurung5544 20 днів тому

    namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DevLimbu-v4v
    @DevLimbu-v4v 20 днів тому

    🙏🙏🙏❤️❤️

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 20 днів тому

    ❤❤❤🎉

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 20 днів тому +2

    मलेसिय बाटो दहल सर🎉

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i 20 днів тому +2

    यस्तै अहम् ले छिट्टै पश्चिमा अमेरिकीहरू को पतन निश्चित नै छ
    दुनियाँलाई यी पापी हरुले दिएको दु:ख को हिसाब पक्कै पाउनेछन्

  • @BishwoBhandari
    @BishwoBhandari 20 днів тому +5

    राधेश्याम! भरत सर।भरत सर को विष्लेषण सुनेपछि अरू विष्लेषक को विष्लेषण हावादारी भयको महसुस हुन्छ।

  • @yambarai1530
    @yambarai1530 20 днів тому

    🙏🇳🇵

  • @bijaypradhan8561
    @bijaypradhan8561 20 днів тому +3

    साउदी बिन सलमान र ट्रम्प पनि पत्तुर रहेछन्।

  • @Neondragon9799
    @Neondragon9799 20 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitashrestha5233
    @sitashrestha5233 20 днів тому

    jay nepal sir

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 20 днів тому

    चोर इज्रेल चोर हो अरु को देस्म बसेर हुन्छ पहिले समर्थन हो

  • @nambelimbu3868
    @nambelimbu3868 20 днів тому

    अन्त्वगत्व मुख्य कारण धर्म होस या राजनीतिको लक्ष्य हो मात्रै: "दालभात-तरकारी"।।। क-कसले, कुन वर्ग-समूह भित्र.., के-कति, कस्तो-कहाँ-कसरी...??? राष्ट्र-राष्ट्रियता भित्र कि.., अन्तर्राष्ट्रिता भित्र कि.., मानव-मानवीयता भित्र कि.., सामन्तवाद-पुँजीवाद भित्र कि.., समाजवाद-जनवाद भित्र कि.., मानवीय नव उदारवाद भित्र कि...??? खेल हो "दालभात-तरकारी" को।।। विज्ञानले मान्छे भित्र सर्जरी गर्नै नसकेको मानवीय प्रकृतिको निरन्तरता मात्रै हो विश्वमा घट्ने र देखिने यी घटनाहरू।।।

  • @MaheshXeetri
    @MaheshXeetri 20 днів тому

    Thanku

  • @SureshChhetri-c9e
    @SureshChhetri-c9e 20 днів тому

    **भारत दालको कडा विरोध: एक व्यंग्यात्मक दृष्टिकोण**
    भाइ र बहिनीहरू, आज हामी एक अद्भुत पत्रकारको बारेमा कुरा गर्नेछौं, जसको नाम हो भारत हाल। हो, त्यही भारत हाल, जसले नेपालका लागि चीनको गोदमा बसेर भारतलाई गाली दिन्छन्। यो पत्रकार महोदयको साहस कति अद्भुत छ!
    भारतको विरुद्धमा उहाँका कुरा सुन्दा यस्तो लाग्छ कि उहाँ नेपाललाई चीनको सहारामा भारतको विरुद्धमा उभ्याउन चाहनुहुन्छ। के उहाँलाई थाहा छैन कि जब सिंहको शिकार हुन्छ, तब वरपरका गिलहरीहरू पनि सुरक्षित रहन सक्दैनन्?
    भारतलाई गाली दिनु सजिलो छ, तर के उहाँले सोच्नु भएको छ कि यसले नेपाललाई के फाइदा पुर्याउनेछ? चीनको चातुर्यबाट सजग रहनुपर्छ, किनभने त्यो केवल एक मित्र होइन, बरु एक संभावित खतरा हो।
    अन्तमा, यो भन्न चाहन्छु कि नेपालीहरूलाई सम्मानको आवश्यकता छ, तर के हामी हाम्रो पहिचान गुमाएर चीनको चाशनीमा लिप्त हुनेछौं? भारत हाल, अलिकति सोच्नुहोस्!
    **धन्यवाद!**

  • @SureshChhetri-c9e
    @SureshChhetri-c9e 20 днів тому

    **शीर्षक: चीनले नेपालमा कब्जा गर्यो, नेपाली जनता निराश**
    नेपालमा हालका घटनाक्रमले जनता निराश बनाएको छ। चीनले नेपालका केही महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो प्रभाव बढाउँदै नियन्त्रण स्थापित गरिरहेको छ। स्थानीय बासिन्दाहरूले यसलाई चिन्ताजनक मानिरहेका छन् र सरकारसँग स्पष्ट कदम चाल्नका लागि माग गरिरहेका छन्। विरोध प्रदर्शन गर्ने युवा वर्गको असन्तोष बढिरहेको छ, र उनीहरू भविष्यको चिन्तामा छन्। अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्नुपर्ने आवाज उठिरहेको छ। यो स्थिति नेपालका लागि महत्वपूर्ण मोड बन्न सक्छ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 20 днів тому

    😂😂😂😂धन्यवाद भरत सर ट्रम्पले निश्चितरूपमा जित्न त जित्छ नै हाेला ।

  • @netrapoudel7945
    @netrapoudel7945 20 днів тому

    ❤❤❤

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 20 днів тому

    ♥️♥️♥️♥️♥️♥️♥️

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 20 днів тому

    Russi le hami Nepali lai 100 year dekhinai Maya garxa ,Nepal ma vayako udhog Russia le kholdiyako ho ,Chor neta harule belcher khayo

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 20 днів тому

    मेरो के हो भन्द अमेरिकन लाई छोदनु पर्छ सन्सर ले हो मेरो भजै हो सन्सर लाई खत्र हो दहल ज्यु

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 20 днів тому

    Euta satya kura yo ho ki Bible ma pani Israel ko naam chhaina, Israel naam Jacod ko chhora lai uniharu God le diyeko thiyo. Philistine desh the shatabdiyon purao ho jun Egypt ko bhag thiyo. Tara yo dust America ra Britain le Hitler ko Nazi dwara pidit Yahudi haru lai yahan Palestine ma lyayera basaye, aile tiniharu mathi nai yo Zionist betanyahu le anti Zionism ra anti Semitism ko naam ma atyachar gari raheko chha. Asahay ra nirdosh Palestanian ra unigaru ko pariwar ko hatya gari raheko chha. Biswa le ne fhikkari raheko chhavra thuki raheko chha tar Joe Biden ra Netanyahu mathi kunaonprabhav pareko chhaina. Asli hatyara ta yei duita hun. Aune Nov 2024 ko chunav ma Joe Biden hare wa jite jei farak pardaina tara shayad Tramp le jite bhane biswama jhan yudh charkine bhayo. America ra Europe le Israel lai madhya purva lai niyantran garna military base ko rup ma prayog gardai chhan. Joe Biden bhabda Donald Trump jhan khatarnak manchhe ho.

  • @Art_queen97
    @Art_queen97 20 днів тому

    Hami nepaly Muslim. Israel greater Israel banaunu chha tes ko jhanda ma jun bhubhag chha tew woo le kabja ger chha hamro dharmik kitab ma Aaye ko chha ek arbi ko 100 chora bhaye 99 mer chhan hami ra hamro Des nepal ly china le matrai madat gerchha nepal jindabad nepal jindabad

  • @swasthakranti
    @swasthakranti 20 днів тому

    यस्तो भिडियोहरू हेर्ने नेपाली देख्दा दया लागेर आउछ।
    यी भारत दाहाल भनिने पुर्व माओवादी गुरीलाले अहिलेसम्म चीन र रसियाको चिन्ता बाहेक केहि गरेको छ ?
    भारत र अमेरिकालाई गालि गर्ने, चीन र रसियाको भरिया पल्टिने बाहेक केहि बोलेको छ ?
    न धर्मको ज्ञान, न इतिहासको चेत न सम्पदा र संस्कृतिको चेत, फगत मार्क्सवादी ह्याङ्ग ओभरमा अण्टसनट बोल्ने बाहेक के गरेको छन् यिनले ?
    यस्ताको भिडियो हेरेर नेपालीले के सिक्दा हुन् ? के बुझ्दा हुन् ?
    युटुबबाट कमाउन हरेक दिन यौटै र उस्तै उट्पट्याङ्ग र अण्टसनटा बोल्यो, डलर कमायो। यसको ध्याउन्न यो बाहेक अर्थोक छैन।
    तर बेबकुफ नेपाली यिनैको पछि लाग्छन।
    हैट

  • @dilliramgiri524
    @dilliramgiri524 20 днів тому

    sarai bastabik bislaxad garnu veo.bastavik amarican ra isreal la muslim sakna khojako ho yiniharula biwasa bata muslim sakana lagako ho

  • @0909ald
    @0909ald 20 днів тому

    Israelko manchhe ( Jew) haru ko basne ra bachne adhikar chhaina? aru ko kasari chha ra kina hunuparchha? sabei bachnu parchha ni...hoina bhane sabei swaha...one or many ki one and all?

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 20 днів тому +2

    Rip usa

  • @ashisadhikari6223
    @ashisadhikari6223 20 днів тому

    💗💜🤎💙💚💛🧡❤💣💣👌👌👌🙏🙏🙏