राजस्व मोड्युलमा व्यवसाय कर सेटअप सुरु देखी अन्त्य सम्म। एकमुष्ठ अनुसारको भाग १।

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।

КОМЕНТАРІ • 11

  • @sabitragiri8230
    @sabitragiri8230 3 місяці тому +1

    🎉🎉

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 3 місяці тому +4

    we are waiting for this. Thank you sir.

  • @SuchakraVlogs
    @SuchakraVlogs 3 місяці тому +3

    Thank you Sir... 5:54

  • @bishnubhatt9387
    @bishnubhatt9387 3 місяці тому +1

    thank u sir❤

  • @bishnubhatt9387
    @bishnubhatt9387 3 місяці тому +1

    दर्ता र नविकरण वालाको पनि video बनाईदिनु पर्‍यो सर

  • @amarprasadjaishi
    @amarprasadjaishi 3 місяці тому +1

    बक्यौता , कर छुट र जरिवाना समान्धी एउटा भिडियो
    Offline मा बैंकमा दाखिला गरिएको राजस्वलाई आम्दानी बाँध्नु पर्ने भिडियो
    छिटो बनाई दिनु पर्यो sir

    • @sutrasupport
      @sutrasupport  3 місяці тому

      बैंक दाखिला सम्बन्धि भिडियो बनेकाे छ सर।

  • @PrashasanNaumule
    @PrashasanNaumule 2 місяці тому +1

    सर नमस्कार ।
    म दैलेखको नौमूले गाउँपालिकाबाट ।
    मैले पनि व्यवसाय करको विवरण
    क) व्यवसायको समूह (स्थानीय स्तर) र
    ख) व्यवसायको उप-समूह (स्थानीय स्तर) राखि नविकरणका लागि राजश्व शिर्षक नम्बर १४२५३ बाट
    करको आधार सेटअपबाट कुनै पनि हालतमा
    क) व्यवसायको समूह (स्थानीय स्तर) र
    ख) व्यवसायको उप-समूह (स्थानीय स्तर)
    छनौट नहुने र व्यवसायको प्रकारमा मात्र टिक लागिरहने समस्या भएको छ । कृपया यसको समाधानको उपाय के हुन सक्छ ?

  • @lekhnathacharya4702
    @lekhnathacharya4702 17 днів тому

    यहि तरिकाले गर्दै जादा लगति is not calculated yet भन्छ। समाधान के होला?