SuTRA Support
SuTRA Support
  • 71
  • 54 697
राजस्व संकलन केन्द्रले गर्ने सम्पूर्ण प्रक्रिया सहितको भिडियो सुरु देखी अन्त्य सम्म एउटै भिडियोमा।
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
Переглядів: 562

Відео

राजस्व मोड्युलमा स्वामित्व हस्तान्तरण, जग्गा तथा घर वहाल कर र बक्यौता प्रविष्टि गर्ने सरल तरिका।
Переглядів 427Місяць тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजश्व मोड्युलमा घर कर वा धुरी कर सेटअप गर्ने सरल तरिका सुरु देखी अन्त्य सम्म। sutra revenue setup.
Переглядів 482Місяць тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजस्व मोड्युलमा कर छुट तथा दण्ड जरिवाना सेट गर्ने सरल तरिका। Revenue setup step by step
Переглядів 1,1 тис.Місяць тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजस्व मोड्युलमा व्यवसाय कर सेटअप सुरु देखी अन्त्य सम्म। एकमुष्ठ अनुसारको भाग १।
Переглядів 1,2 тис.2 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजस्व संकलन आंशिक प्रयोग गर्ने सरल तरिका ।
Переглядів 9782 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
Clear and Re-create गर्दा आम्दानीमा परेको फरक र हिसाब मिलान गर्ने सरल तरिका सुरु देखी अन्त्य सम्म।
Переглядів 1 тис.2 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
शर्शत विशेष कार्यक्रम संशोधन कारण र तरिका सुरु देखि अन्त्य सम्म।
Переглядів 4492 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
सुत्र राजस्व मोड्युलमा जग्गा, संरचना र सवारी साधन प्रविष्ठि गर्ने सरल तरिका।
Переглядів 1,2 тис.2 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
सम्बन्धित आ ब मा बैंकमा (CBS) जम्मा भएको रकम Bank Verify आबशेक नपर्ने आम्दानी गर्ने तरिका ।
Переглядів 1 тис.3 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजस्व संकलनमा व्यक्तिगत र संस्थागत करदाता तयार गर्ने तरिका। सुरु देखी अन्तिम सम्म।
Переглядів 8563 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
राजश्व मोड्युलमा थप भएको बैंक सम्बन्धी ट्याबबाट CBS प्रणालीमा जम्मा भएको रकम आम्दानी गर्ने तरिका।
Переглядів 1,5 тис.3 місяці тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
सुत्र भित्रको संचित कोष खाताको सम्पूर्ण जानकारी मुलक भिडियो। SuTRA
Переглядів 4695 місяців тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
How to Use Public Revenue Portal in SuTRA ? मोबाईल बैंङ्किबाट स्थानीय तहको राजस्व कसरि तिर्ने?
Переглядів 5635 місяців тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
अग्रिम आय कर तथा मु.अ.कर सुत्रबाट EFT गर्ने प्रकृया सुरु देखी अन्त्य सम्म।
Переглядів 1,8 тис.5 місяців тому
यस च्यानलमा हजुरले रमाईलोको साथै महत्यपूर्ण जानकारी मुलक भिडियोहरु पाउन सक्नुहुन्छ।
स्थानिय तह राजस्व संकलन विधिमा प्राप्ति विधिको प्रकृयागत भिडियो । Revenue model #SuTRA
Переглядів 1,1 тис.6 місяців тому
स्थानिय तह राजस्व संकलन विधिमा प्राप्ति विधिको प्रकृयागत भिडियो । Revenue model #SuTRA
सुत्र भित्रको राजस्व अनुदान (प्राप्ती) मोड्युलमा रहेको सबै ट्याबहरुको जानकारी मुलक भिडियो भाग १ ।
Переглядів 3946 місяців тому
सुत्र भित्रको राजस्व अनुदान (प्राप्ती) मोड्युलमा रहेको सबै ट्याबहरुको जानकारी मुलक भिडियो भाग १ ।
राजस्व संकलन गर्दा फरक परेको रसिद आम्दानी र बैंक भौचर कसरि रिभर्ष गरेर हिसाब मिलान गर्ने।
Переглядів 6576 місяців тому
राजस्व संकलन गर्दा फरक परेको रसिद आम्दानी र बैंक भौचर कसरि रिभर्ष गरेर हिसाब मिलान गर्ने।
सुत्रको अख्तियारी मोड्युल भित्रका सम्पूर्ण ट्याबहरुको जानकारी मुलक भिडियो। SuTRA
Переглядів 2056 місяців тому
सुत्रको अख्तियारी मोड्युल भित्रका सम्पूर्ण ट्याबहरुको जानकारी मुलक भिडियो। SuTRA
कार्य संचालन कोषमा insufficient bank amount.[0.00 - 100327.00] भन्ने समस्या कसरि समाधान गर्ने।
Переглядів 1606 місяців тому
कार्य संचालन कोषमा insufficient bank amount.[0.00 - 100327.00] भन्ने समस्या कसरि समाधान गर्ने।
सुत्रमा बजेट मोड्युलको सुरु देखी अन्त्य सम्म प्रकृया गत भिडियो भाग १ @sutrasupport
Переглядів 4386 місяців тому
सुत्रमा बजेट मोड्युलको सुरु देखी अन्त्य सम्म प्रकृया गत भिडियो भाग १ @sutrasupport
कार्यक्रम संशोधन गर्ने तरिका र ध्यान दिनुपर्ने कुरा सहित सुरु देखी अन्त्य सम्म (बजेट भाग २)
Переглядів 5046 місяців тому
कार्यक्रम संशोधन गर्ने तरिका र ध्यान दिनुपर्ने कुरा सहित सुरु देखी अन्त्य सम्म (बजेट भाग २)
Password Setup गर्ने तरिका। कसरि आफ्नो Password लाई Strong बनाउने र कति कति समयमा परिवर्तन गर्ने ।
Переглядів 2857 місяців тому
Password Setup गर्ने तरिका। कसरि आफ्नो Password लाई Strong बनाउने र कति कति समयमा परिवर्तन गर्ने ।
सुत्रमा अनलाई मार्फत कर्मचारी सञ्चय कोष फाँटवारी पठाउने तरिका सुरु देखी अन्त्य सम्म। SuTRA
Переглядів 8157 місяців тому
सुत्रमा अनलाई मार्फत कर्मचारी सञ्चय कोष फाँटवारी पठाउने तरिका सुरु देखी अन्त्य सम्म। SuTRA
सम्पति कर संकलन भाग २ भवन मुल्याङ्कन प्रकृया सुरु देखी अन्त्य सम्म। Revenue model
Переглядів 5137 місяців тому
सम्पति कर संकलन भाग २ भवन मुल्याङ्कन प्रकृया सुरु देखी अन्त्य सम्म। Revenue model
सम्पति कर मुल्याङ्कनको भाग १ जग्गा मुल्याङ्कन गर्ने तरिका सुरुबाट अन्तय सम्म। Revenue model
Переглядів 8317 місяців тому
सम्पति कर मुल्याङ्कनको भाग १ जग्गा मुल्याङ्कन गर्ने तरिका सुरुबाट अन्तय सम्म। Revenue model
लागत केन्द्रबाट अन्तर्गत निकायहरुलाई खर्च भौचर तयार गर्ने तरिका सूरु देखी अन्तय सम्म।
Переглядів 2537 місяців тому
लागत केन्द्रबाट अन्तर्गत निकायहरुलाई खर्च भौचर तयार गर्ने तरिका सूरु देखी अन्तय सम्म।
तलबि विवरणबाट कसरि तलबको भौचर तयार गर्ने । भौचर तयार गर्दा आएका समस्याहरुको समाधान सहित।
Переглядів 7937 місяців тому
तलबि विवरणबाट कसरि तलबको भौचर तयार गर्ने । भौचर तयार गर्दा आएका समस्याहरुको समाधान सहित।
स्थानीय तहको राजश्व घरमा बसी बसी कसरि तिर्ने Step by step । Public Revenue Portal
Переглядів 4327 місяців тому
स्थानीय तहको राजश्व घरमा बसी बसी कसरि तिर्ने Step by step । Public Revenue Portal
स्थानीय तह राजश्व पोर्टलमा प्रयोग कर्ता तयार गर्ने तरिका।
Переглядів 2707 місяців тому
स्थानीय तह राजश्व पोर्टलमा प्रयोग कर्ता तयार गर्ने तरिका।

КОМЕНТАРІ

  • @scopebroadcasting5620
    @scopebroadcasting5620 6 годин тому

    ua-cam.com/video/O5ihv5fHEqI/v-deo.html

  • @balbahadurdhamee6157
    @balbahadurdhamee6157 3 дні тому

    जग्गाको मूल्यांकनको आधार entry गरेपछि बिबरण entrya कसरि गर्ने

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 18 днів тому

    आम्दानी भौचर बनाउनेमा जस्तै बैंक दाखिला भित्र पनि फरक फरक युजर/प्रयोगकर्ता छनौट गर्ने अप्सन हुनु पर्यो सर । एकभन्दा बढी प्रयोगकर्ता भएको अवस्थामा दाखिला गर्न सारै गाह्रो भयो ।

    • @EvisionToday
      @EvisionToday 12 днів тому

      हजुरले भन्न खोजेको अल्लि बुझिएन सर ।

  • @DhorpatanMunicipality1-cp2hg
    @DhorpatanMunicipality1-cp2hg 21 день тому

    जानकारीमुलक सामाग्री ।। हामी आभारी छौ ।

  • @trishnarai7293
    @trishnarai7293 22 дні тому

    1 Bhanda badhi bhayeko bhawan bhayeko case ma k garne???

  • @user-ws3cv1du3q
    @user-ws3cv1du3q 23 дні тому

    Good

  • @EvisionToday
    @EvisionToday 23 дні тому

    महत्वपूर्ण जानकारीको लागि धन्यवाद।

  • @user-ic6uw7ft6w
    @user-ic6uw7ft6w 25 днів тому

    Thank you sir mo indrawati gaupalika sindupalchok bat ho

  • @PrashasanNaumule
    @PrashasanNaumule 26 днів тому

    सर नमस्कार । म दैलेखको नौमूले गाउँपालिकाबाट । मैले पनि व्यवसाय करको विवरण क) व्यवसायको समूह (स्थानीय स्तर) र ख) व्यवसायको उप-समूह (स्थानीय स्तर) राखि नविकरणका लागि राजश्व शिर्षक नम्बर १४२५३ बाट करको आधार सेटअपबाट कुनै पनि हालतमा क) व्यवसायको समूह (स्थानीय स्तर) र ख) व्यवसायको उप-समूह (स्थानीय स्तर) छनौट नहुने र व्यवसायको प्रकारमा मात्र टिक लागिरहने समस्या भएको छ । कृपया यसको समाधानको उपाय के हुन सक्छ ?

  • @kapilvastufishfarming8250
    @kapilvastufishfarming8250 29 днів тому

    घर कर लगती होइन भएछ यसलाई लगाती हो कसरी बनाउने सर

  • @conlyc0
    @conlyc0 Місяць тому

    good

  • @lokbahadurbudha4967
    @lokbahadurbudha4967 Місяць тому

    सर नमस्कार यो revenue modul मा राजश्व प्रशासन प्रमुखको लागि user id password कसरि प्राप्त गर्ने जानकारी गराईदिनुहोला

    • @sutrasupport
      @sutrasupport Місяць тому

      कार्यालय प्रमुखको युजर राजस्व र लेखा संग सम्बन्धित एउटै हाे सर कार्यालय प्रमुख ।

  • @TalkingTomtailsshort
    @TalkingTomtailsshort Місяць тому

    Advance collection ko vaucher create bhaypani aay bay bibaran ma dekhaya na

  • @Sudurplace-v237
    @Sudurplace-v237 Місяць тому

    Very good sir❤

  • @krishnachaudhary107
    @krishnachaudhary107 Місяць тому

    1 कितामा 2 अाेटा घर कसरि गर्ने सर

    • @sutrasupport
      @sutrasupport Місяць тому

      Bhawan sankhya 2 banaune

    • @sutrasupport
      @sutrasupport Місяць тому

      2 Xuta xutai ho bhane 2 choti entry garni sir

    • @bishnupun2772
      @bishnupun2772 Місяць тому

      धन्यवाद सर🙏❣️🙏❣️

  • @bishnupun2772
    @bishnupun2772 Місяць тому

    Thank you sir ❣️🙏❣️म विनयी त्रिवेणी गाउँपालिकाबाट है ❣️🙏❣️

  • @bishnupun2772
    @bishnupun2772 Місяць тому

    Thank you sir 🙏❣️🙏

  • @bishnupun2772
    @bishnupun2772 Місяць тому

    Thank you sir for your information ❣️❣️🙏🙏

  • @rameshshrestha7609
    @rameshshrestha7609 Місяць тому

    घरले ओगटेकोको जग्गा को डबल भन्दा बाकी जग्गामा भूमिकर लग्नु पर्ने मिलेन कसरि सेट गर्ने हो sir?

  • @SUJITKARKI-l1b
    @SUJITKARKI-l1b Місяць тому

    सम्पत्ती कर र मालपोत करमा त ......वर्ष पूरानो लगती देखाउछ तर 14253 को व्यवसाय नवीकरणमा छुट तथा जरिवाना सेटअप गर्दा .......... वर्ष पूरानो लगती देखाएको छैन ।यसको सट्टामा अरु कुनै अप्सन छान्दा हुने होकी के हो ?

    • @sutrasupport
      @sutrasupport Місяць тому

      व्यवसाय कर मा बर्ष अनुभव छ सर त्यसबाट गर्नु पर्ने हुन्छ सर।

  • @jeebishbudha583
    @jeebishbudha583 Місяць тому

    thank you sir

  • @janakjoshi3515
    @janakjoshi3515 Місяць тому

    सर घरबहाल कर सेटअपको पनि भिडियो बनाईदिनु पर्यो

    • @sutrasupport
      @sutrasupport Місяць тому

      हुन्छ केही समयमा है।

  • @sandipmarasini4210
    @sandipmarasini4210 Місяць тому

    सर भुमिकर मालपोत करकाे सेटअप भिडियो बनाईदिनुभयाे भने सहज हुने थियाे।।।

  • @jeebishbudha583
    @jeebishbudha583 Місяць тому

    जग्गाको विवरण प्रबिष्ट गरि सकेपछि तिरो को रसिद प्रिन्ट कसारीगर्ने

    • @sutrasupport
      @sutrasupport Місяць тому

      kar sankalan bata garni ho sir

  • @narendramagar7770
    @narendramagar7770 Місяць тому

    thank you sir

    • @narendramagar7770
      @narendramagar7770 Місяць тому

      Sir mero palika le sampatti kar lagayako xa tyo chai roadle xoyako r naxoyako basisma valuation gari valuation 0.05% line vanne xa yasko set up kasari garne hola time vaya reply dinu hola sir- Chure RM Kailali

  • @suraazzpathak2841
    @suraazzpathak2841 Місяць тому

    need base video ko lagi thank you

  • @conlyc0
    @conlyc0 Місяць тому

    good

  • @harishchandraghimire8456
    @harishchandraghimire8456 Місяць тому

    क्लियर एण्ड रिक्रिएट बाट वनेका भौचरहरूकाे जोड जेनरेट ट्रान्सफर भौचर गर्ने ठाउको आम्दानी मा देखाउदैन ।कसरी देखिने बनाउने होला ?मेनुअल इन्ट्रि गरेकाे भौचरको जोड चाहि देखाउछ ।क्लियर एण्ड रिक्रिएट बाट वनेका भौचरहरूकाे पनि मेनुअल इन्ट्री गर्नुपर्ने हो र ?

    • @sutrasupport
      @sutrasupport Місяць тому

      To report bandai x sir dekhine gari ahile bank nagadilai herer kam garna paro sir

    • @TalkingTomtailsshort
      @TalkingTomtailsshort Місяць тому

      Same problem sir

  • @sabitragiri8230
    @sabitragiri8230 Місяць тому

    🎉🎉

  • @kalyankarki8714
    @kalyankarki8714 2 місяці тому

    Public portal bata pay garera layeko vachour ko palika le kasari rasid katne sir

  • @amarprasadjaishi
    @amarprasadjaishi 2 місяці тому

    बक्यौता , कर छुट र जरिवाना समान्धी एउटा भिडियो Offline मा बैंकमा दाखिला गरिएको राजस्वलाई आम्दानी बाँध्नु पर्ने भिडियो छिटो बनाई दिनु पर्यो sir

    • @sutrasupport
      @sutrasupport 2 місяці тому

      बैंक दाखिला सम्बन्धि भिडियो बनेकाे छ सर।

  • @bishnubhatt9387
    @bishnubhatt9387 2 місяці тому

    दर्ता र नविकरण वालाको पनि video बनाईदिनु पर्‍यो सर

  • @bishnubhatt9387
    @bishnubhatt9387 2 місяці тому

    thank u sir❤

  • @SuchakraVlogs
    @SuchakraVlogs 2 місяці тому

    Thank you Sir... 5:54

  • @pushparajpandey2653
    @pushparajpandey2653 2 місяці тому

    Public portal Bata lyayeko bhauchar ko aadharmaa rasid kasari katney sir

    • @sutrasupport
      @sutrasupport 2 місяці тому

      बैंक भाैचर छनाेट गरेर आम्दानी रसिद काट्न सकिन्छ सर।

  • @lalbahadurthapa6887
    @lalbahadurthapa6887 2 місяці тому

    sweetest

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 2 місяці тому

    we are waiting for this. Thank you sir.

  • @sandeshchaulagain5802
    @sandeshchaulagain5802 2 місяці тому

    Superb

  • @user-ig3wk2rd3z
    @user-ig3wk2rd3z 2 місяці тому

    😍😍😍

  • @abinashdhakal3409
    @abinashdhakal3409 2 місяці тому

    Maile aamsik rup ma suru gareko thiye sir but ward bata pravavkari rup ma karyanwayan bhayena Ahile maile directly lekha bata manual voucher create garera aamdani badeko xu yo garna milx ki nai ani solution k hola sir

  • @mnusdl9954
    @mnusdl9954 2 місяці тому

    Uthaune video pani cahiyoo

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 2 місяці тому

    Tank you sir

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 2 місяці тому

    very useful sir. we need more

  • @binistha6647
    @binistha6647 2 місяці тому

    Useful Video

  • @sandeshchaulagain5802
    @sandeshchaulagain5802 2 місяці тому

    Useful Video

  • @user-ig3wk2rd3z
    @user-ig3wk2rd3z 2 місяці тому

    उपयोगी भिडियो

  • @madhabkc8686
    @madhabkc8686 2 місяці тому

    धेरै उपयोगि

    • @sutrasupport
      @sutrasupport 2 місяці тому

      धन्यवाद सर।

  • @shusildahal5726
    @shusildahal5726 3 місяці тому

    Kada kada❤

  • @rajendraregmi5873
    @rajendraregmi5873 3 місяці тому

    ......

  • @premtamang2917
    @premtamang2917 3 місяці тому

    Cash collection by bank मा सेवाग्राहीले सिधै राजश्व संकलन गरी रसिद लिन नआउने कारण शुत्रको आम्दानीमा देख्न । रसिद जारी पछि मात्र आम्दानी देखिने हो कि अरू उपाय छ नारायण सर यसको पनि चाडै भिडियो बनाउन अनुरोध छ सर ।

    • @sutrasupport
      @sutrasupport 3 місяці тому

      हुन्छ सर अहिलेलाई त्यहाँ देखीएको रकम राजस्व शाखामा केही नगरे पनि लेखा शाखामा आम्दानी उठेको छुन्छ सर।