कुनै निकायले अनुदान नदिएपनी, बिदेशमा भन्दा सोदेशमै खुशि छु : राजु तामाङ
Вставка
- Опубліковано 9 лют 2025
- व्यावसायिक बाख्रा पालनबाटै बार्षिक ६ लाख भन्दा बढी कमाउछन । बैत्यश्वोर गाउँपालिका - २ का राजु कुमार तामाङ ।। भन्छन ´´बिदेशको ५०/६० डिग्रीको तापक्रममा काम गर्नु भन्दा आफ्नै देशमा पसिना बगाउनु उत्तम हो ।``
Hope to see you soon again❤
अनुदान लिनुको लागि कुनैकुनै पाटिको सदस्य हुनुपर्छ , हैनन भने कि आफ्नो माछे मेयर उपमेयर हुनुपर्छ , हैनन भने सच्चा किसानले अनुदान पाउनु गारो छ नेपालमा
बिल्कुल सहि
राम्रो लाग्यो दाइको काम ❤❤❤❤
धेरै राम्रो काम हजुरको म पनि तपाईंको जस्तै ब्यबसाय गर्ने सोचाइ मा छु
Thank you very much team news dolakha for visiting our goat farm. Hope this channel gets a millions of subscribers one day..❤❤❤
Thank you very much news dolakha 2:05
Sarai ramro kam sir
Ramro xa hjur
Yakdam ramro ❤❤❤
Good work🇳🇵
🙏🙏🙏❤️❤️❤️❤️
🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👌👌
महिनाको 32हजार दिएर कसरी फाइदा हुनछ
20+12=32000 कामदार लाइ दिएर बाख्रा पालन फाइदा हदैन है ल।