नेपालीलाई पैसा वाहेक केही चाहिएको छैन । नेपाल जिउदा मुर्दा हरु बस्ने देश भैसक्यो । देशको चिन्ता गरेर दुई चाच जनाले आवाज त उठाउनु भयको छ तर साथ कसैले दिदैन । आफुले सकेको गरिराखनु भएको छ ।त्यसकाे लागि धन्यवाद ।।।
धेरै - धेरै धन्यवाद छ राष्ट्रबादी न्यायाधिवक्ता धुर्बलाल श्रेष्ठ ज्युलाई । हजुर जस्तै स्वाभिमानी, माटाेलाई माया गर्ने, राष्ट्रबादीकाे आवश्यकता छ देशमा वा नेपालमा । - जय देश, जय नरेश ।
अव देश जोगाउन र देश वनाउन शवै क्षेत्र विषयका विज्ञ,अनुभरी,क्षमतावान,भीजनरी देशभक्त जमातहरु एकजुट वनौ।कशैले पनी पदको लोभ नराखौ ,मेरै कमान्ड या म नै प्रथम भन्ने नसोचौ र हामी जनताहरुले पनी देशभक्त,भीजनरी,स्वच्छ छवीका अग्रजहरुलाई,नायकहरुलाई साथ र समर्थन दिउ र देश वनाउन वदल्न एकजुट वनौ अव ढिला नगरौ।जय देश जय जनता जय ग्रेटर नेपाल।
चाडो भन्दा चाडो यो गाणतन्त्र फाल्नु पर्यो किनकी ठुलै घाणो भैसक्यो जब सम्मा यो बेबस्था रहन्छ तबसम्मा कहिलै जनताले सुखी समृदी नियम कानुन केही पनि पाइदैना यो पक्का साबित भयो
बरिस्ठ अधिबक्ता श्रेष्ठ ज्युका देशभक्त कुरा 200% शहि र यथार्थ छ🙏 अब तपाईं जस्तो देशभक्त युवा अब किंमजोङ्ग बनेर अगाडि बढनुस...तपाईंको साथमा 3 करोड नेपाली जनताको साथ सपोर्ट छ🙏🙏🙏🙏
Sir हजुर हरु जस्ता बुद्धिजीवी हरु लाई त यस्तरी देखा देखि मिच्न खोजी रहेका छन् जनता जसले जे नेता ले भन्यो त्यही पत्याउँछन् तिनी बाट k आशा गर्नु घर मा अभिभावक न भए कसरी घर मा सुख शान्ति सुरक्षा हुन्छ राजा हुनै पर्छ हजुर को जय होस् स्वागत नेपाल साथै चुरो कुरो मा आउनु हुने बुद्धिजीवी हरु लाई राखेर राजा ल्याउन जरुरी छ उमेश भाई को काम राम्रो छ मत अरब मा छु खुन को आँसु आउँछ मेरो देश को हालत देखेर देश भक्त सबै जना रोहि रहेका छन्
शतप्रतिशत सही विश्लेषण तथाकथित अग्रगामी व्यवस्थाकाे कहालीलाग्दो वास्तविक चरित्र! षड्यन्त्रजीवी विदेशीहरुकै लगानीमा यो व्यवस्था जुन पापमय उद्देश्यकाे परिपूर्ति कै लागि ल्याइएको थियो - त्यो उद्देश्यमा यो व्यवस्था दिनप्रतिदिन सफल हुँदै गएको छ।
२०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
अहिले सबै पैसामा बिकिसके,सायद सेना पुलिसका मान्छेहरु पनि पैसामा बिकिसकेका होलान त्यसैले रास्ट्र येति समस्यमा पर्दा पनि उनिहरु रास्ट्र भक्ती देखायेर कोहि अगाडि नसर्नु यसैको उदाहरण हुन सक्छ।
धुर्ब Sir आफै बोल्नु भयो देश बेच्चिएको छ। किन्ने त प्रमुख भारत नै हो, सेना भारत कै सेनपती हो! के बुझ्नु भो तपाई ले? भारत को इक्षा बिन नेपाल मा पात पनि हल्लिदैन। सत्ता मा बसेका दलाल हरु सबै भारतीय दलाल हुन कस्को विरुद्ध मा विध्रोह गर्नु हुन्छ? नौजवन सबै धप्पिइसके।
रबिको बिषयमा मिडिया बाजि अल्लि बढी नै भएको छ अदालत पुगेको बिषयमा विभिन्न मिडियाहरुले हुने नहुने हावा फैलाईरहेकाछन ,कान्छा न्यायाधीश भन्दै राईको छोराहो न्याय दिन्छ भन्दै हल्ला फिजाउनेहरु माथी रास्वपाले कारबाही गराउन लाग्नुपर्थ्यो !
आन्दोलन को नेतृत्व लिनु पर्यो सर ,आन्दोलनमा आउ जनता भनेर तपाईं जस्ता अधिवक्ता ज्यू अगाडि बढ्नु पर्यो भन्नू पर्यो जनतालाई ।जनता त भेडा छन् हो ,पार्टीको झोले छन् तर पनि नेतृत्व लिनुस सफल भईन्छ ।०४५ सालमा जनआन्दोलन शुरु गर्दा कति सय जनता थिय ? केही बुझ्नेहरु त आउछन् नी शुरु गरोै 🙏🙏🙏
देशमा जब जनता हरु आफ्नो दाँत को उपचार गर्नको लागि डेन्टिस्ट को मा जान थाल्छन् तब मात्र मुद्दा मामिला न्याय का कुरा बारे विचार र तर्क गर्न नेपाल र नेपाली लायक हुन्छन्।अहिले बिचरा जनता भोक रोग शोक गरिबी अशिक्षा बेरोजगारीले पिल्सिएको बेलामा यस्तो मुद्दा मामिला का कुरा चिया गफ बाहेक के नै अर्थ होला र?
गण तन्त्रको उपाहारनै सत्ता र सक्तिमा बसेका हरु र पौचमा रएका ब्याक्तिहरुले जत्तिनै ठुला जगन्या अपराध गरेपनी कारबाही भिग्नु पर्दैन वा क्या समान न्याय तिम्रा गणतन्त्र ?
Umesh ji le bado mahaywa purna Kura nikalnu vayo dhanabad..leadership garne byakti Dhruba lal jasto chihiyo.swantra janta Vanda dhery bivinna party Ka karya katra Chan.
Dhurbalal ji le Jun aja desh ma madariyeko kalo badal ko chirfar garnu bhaeko ma salute gardachhu .aba janta uthna parchha samaye aaeko chha but parkhidaina .
श्री रामचन्द्र युगदेखि नै अलग्गै सर्वभौम देश भएपनि अखण्ड भारत खण्ड को रक्षा श्री रामचन्द्र राजा जिउ को ही रहेको पाईन्छ त्यहाँदेखि ऐले सम्म भारत भारतिय ले लिएको छैनन् जे जति भने पनि अखण्ड भारत पहिचान को रक्षा सर्वप्रथम भारत ले नै गर्नेछन्। शक्तिशाली विश्वासको आधार मा सुन्दर विकसित देश बनाउन सकिन्छ धन्यवाद🙏
उमेश सा’ब नेपालको राजनीतिले आफैं राजालाई रागद्दीमा राखे राम्रो । यो अधिकार नेपालसॅग थियो । तर अरुद्वारा राजा आए भने धेरै राज्यले धेरै थोक चढाउनु पर्नेहुन्छ । यसमा राजनीतिले चिन्तन गर्नुपर्ने हो कि !
हाम्रो धुर्वलाल सेर्ष्ट ज्यू दूनिया वहस त गर्नू हून्छ तर हाम्रो राष्ट्रिय पोशाक चाँही किन लगाउनु हुन्न अतः हजूले हाम्रो राष्ट्रिय पोशाक लगाएर हाम्रो समसामयीक बहसमा प्रस्तूत हुनुभयो भने अतिनै सान्दर्भिक देखिन्छ हैं । धन्यवाद ।।
आज भन्दा अगाडी हामी सम्पूर्ण नेपाली जनताहरु माथि हरेक विषयमा संम्पूर्ण डिपस्टेटहरूले अनेक फण्डागरेर अोभरटेक गरेर नेपाल र नेपालीलाई मूर्ख बनाइराखेको सर्व विदितै छ त्यस्तै हजूर पनी होकि क्याहो ? धन्यवाद ।।
सर समस्या अनेकौ दल खराब नेतृत्व र तीनैका कार्यकर्ता अनि भोट बैंक हो राजा मार्नु र फ्याँक्नु को कारण पनि यही रैछ भन्ने प्रष्ट भो पुराना दल बाट जनता थाके जस्तो मानेर नयाँ दल पैदा भको छ त्यो हो रबी भीम राउल हामी जनता भन्छौ सबै दल अन्ते गरि राज सस्थामानै आउनु पर्छ राजा साझा बेस्ट यीनीहरु पाटि खोलेर आउछन् तीनै जनता कसरी के दीयर के खुवाउने कति झुठो बोल्ने कसरी गल सम्झौता बीदेसी सग गर्ने कसरी बेपारी लाई हात लीने कर छल्ने तेही काम मा पुन लाग्ने यो त राजनीति होईन नी दलीय ठगि हो
धुर्बलालज्यू सलाम। तपाईको अभियान सफल होस।
नेपालीलाई पैसा वाहेक केही चाहिएको छैन । नेपाल जिउदा मुर्दा हरु बस्ने देश भैसक्यो । देशको चिन्ता गरेर दुई चाच जनाले आवाज त उठाउनु भयको छ तर साथ कसैले दिदैन । आफुले सकेको गरिराखनु भएको छ ।त्यसकाे लागि धन्यवाद ।।।
धेरै - धेरै धन्यवाद छ राष्ट्रबादी न्यायाधिवक्ता धुर्बलाल श्रेष्ठ ज्युलाई । हजुर जस्तै स्वाभिमानी, माटाेलाई माया गर्ने, राष्ट्रबादीकाे आवश्यकता छ देशमा वा नेपालमा ।
- जय देश, जय नरेश ।
ध्रुवलालज्यू लाई धेरै धेरै धन्यवाद छ ।
आदरणिय ध्रुब्लाल श्रेस्ठ ज्यू मा धन्यबाद !
नेपालका लागि नेपालीले गरे जसरी अब ध्रुबलाल श्रेष्ट ज्यूहरुले जनताहरुलाई अाह्वान गर्नु पर्छ जनताहरु अबश्य नै तपाईंहरुकाे नेतृत्वमा जनता अाउनेछन् ।
सलाम साथै सम्म
लाेकतन्त्रमा ससबैकाेेे अधिकार बराबर हाे उलङ्घन गर्ने लाई नै जलाउनु अाबश््यक छ। सम्मान छ बरिस्ठ अधिबक्ता ध्रुबलाल श्रेष्ठ ज्यु लाई।❤🎉
उच्च बिचार सर स्यालुट
100% sahi kura ho sir
Fabulous ❤Dhruba Lal Shrestha sir 👏👏👏🇳🇵🇳🇵
Dhruba lal sirko team ko abhiyan ko safalatako agrim shubhakamana... Jai desh.
Really you impressed me , Dhruba Sir.
अव देश जोगाउन र देश वनाउन शवै क्षेत्र विषयका विज्ञ,अनुभरी,क्षमतावान,भीजनरी देशभक्त जमातहरु एकजुट वनौ।कशैले पनी पदको लोभ नराखौ ,मेरै कमान्ड या म नै प्रथम भन्ने नसोचौ र हामी जनताहरुले पनी देशभक्त,भीजनरी,स्वच्छ छवीका अग्रजहरुलाई,नायकहरुलाई साथ र समर्थन दिउ र देश वनाउन वदल्न एकजुट वनौ अव ढिला नगरौ।जय देश जय जनता जय ग्रेटर नेपाल।
चाडो भन्दा चाडो यो गाणतन्त्र फाल्नु पर्यो किनकी ठुलै घाणो भैसक्यो जब सम्मा यो बेबस्था रहन्छ तबसम्मा कहिलै जनताले सुखी समृदी नियम कानुन केही पनि पाइदैना यो पक्का साबित भयो
बरिस्ठ अधिबक्ता श्रेष्ठ ज्युका देशभक्त कुरा 200% शहि र यथार्थ छ🙏 अब तपाईं जस्तो देशभक्त युवा अब किंमजोङ्ग बनेर अगाडि बढनुस...तपाईंको साथमा 3 करोड नेपाली जनताको साथ सपोर्ट छ🙏🙏🙏🙏
एकदमै सम्बेदनशिल बिसय उठान गर्नु भो सेटलाइट को कुरा ।
ध्रुबलसल ज्यु तपाईंको अभियान ठिक छ।मपनि तपाईंकोअभियानमा सहमतछु।धेरै राम्रोअभियानहो तपाईंको।
Sir हजुर हरु जस्ता बुद्धिजीवी हरु लाई त यस्तरी देखा देखि मिच्न खोजी रहेका छन् जनता जसले जे नेता ले भन्यो त्यही पत्याउँछन् तिनी बाट k आशा गर्नु घर मा अभिभावक न भए कसरी घर मा सुख शान्ति सुरक्षा हुन्छ राजा हुनै पर्छ हजुर को जय होस् स्वागत नेपाल साथै चुरो कुरो मा आउनु हुने बुद्धिजीवी हरु लाई राखेर राजा ल्याउन जरुरी छ उमेश भाई को काम राम्रो छ मत अरब मा छु खुन को आँसु आउँछ मेरो देश को हालत देखेर देश भक्त सबै जना रोहि रहेका छन्
होसियर हुनु परेयो नेपाली हरु हो
अदालत अदालत जस्ताे हुनु पर्याे न्याय समान हुनु पर्याे हजुर
Jaya youbaa jaya ghanti jaya Rabi sir🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💖💖🌹
शतप्रतिशत सही विश्लेषण
तथाकथित अग्रगामी व्यवस्थाकाे कहालीलाग्दो वास्तविक चरित्र!
षड्यन्त्रजीवी विदेशीहरुकै लगानीमा यो व्यवस्था जुन पापमय उद्देश्यकाे परिपूर्ति कै लागि ल्याइएको थियो - त्यो उद्देश्यमा यो व्यवस्था दिनप्रतिदिन सफल हुँदै गएको छ।
पस्चिमा भनेको पछाडी हो पछाडी को ब्यबस्था ल्यायर अगाडी पुग्न नसकिने रैछ
ध्रुबलाल सर जियुमा नमन वहाँ को विचार सरवसेरसठ छ धनयवाद
२०७२ कालो सम्बिधान खारिज गरौ
यो सम्बिधानले जनता ठग्ने नै हो l
काले काले मिलेर जनतालाई डस्ने नै हो l
देश जोगाउने राजा र जनता नै हो l
केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
Very good sppech
जति जे गरे नी । ठोक ठाक न गरुन जेल सम्म केही हुदैन् ।
नेपालको कानुन दैबले जानुन।
Ek dam Sahi bhanu bhayo dhurblal jiu 🙏🙏
हुजुर दुबई मा हार्दिक नमन
100% right
सबै कुरो अकाट्य सत्य हुदा हुंदै पनि यी भ्रष्टाचारीलई ठेकान लगाउने उपायुक्त उपायको उपचार गर्ने बाटो अनि जनचेतनाको आवस्यकताको खांचो देखिन्छ।
100% Right.🇳🇵🙏
यो अक्षर र भन्ने कुराहरू मात्रै हुन्। यथार्थमा विपरीत छ। नेपाल र नेपाली जनताका लागि घातक छ।
Dhurba sir namaskar
Best advocate Dhurba Lal Shresth, Bal krishna Neupane, Swagat Nepal and Hari Kattel, great salute for all of them🙏
ध्रुबलाल जि लाईसलामछ हो नेपालले केहिबर्ष कुनै न कुनैकिसिमाको निरङ्कुस चाहेकिछिन होईन भने नेपाल र नेपालिको अस्तित्व सिध्दिनलागिसक्यो जय गुरु गोरखनाथ
अहिले सबै पैसामा बिकिसके,सायद सेना पुलिसका मान्छेहरु पनि पैसामा बिकिसकेका होलान त्यसैले रास्ट्र येति समस्यमा पर्दा पनि उनिहरु रास्ट्र भक्ती देखायेर कोहि अगाडि नसर्नु यसैको उदाहरण हुन सक्छ।
जय ध्रुव लाल क्षेष्ठ ❤❤❤
धेरैराम्रो बिचार 🙏🙏🙏
100%ठिक छ साेधने रजवाला र जवाफ दिने वाला ।
धुर्बलाल सर नमस्कार 🎉🎉🎉🎉🎉
धुर्ब Sir आफै बोल्नु भयो देश बेच्चिएको छ। किन्ने त प्रमुख भारत नै हो, सेना भारत कै सेनपती हो! के बुझ्नु भो तपाई ले? भारत को इक्षा बिन नेपाल मा पात पनि हल्लिदैन। सत्ता मा बसेका दलाल हरु सबै भारतीय दलाल हुन कस्को विरुद्ध मा विध्रोह गर्नु हुन्छ? नौजवन सबै धप्पिइसके।
ध्रुव सर अब राजनीतिक मेस्सी बन्नुपर्यो।
रबिको बिषयमा मिडिया बाजि अल्लि बढी नै भएको छ अदालत पुगेको बिषयमा विभिन्न मिडियाहरुले हुने नहुने हावा फैलाईरहेकाछन ,कान्छा न्यायाधीश भन्दै राईको छोराहो न्याय दिन्छ भन्दै हल्ला फिजाउनेहरु माथी रास्वपाले कारबाही गराउन लाग्नुपर्थ्यो !
Important information Dhurba sir, go ahead we’re with you ❤
❤best of luck ध्रुव sir
🙏🙏
आन्दोलन को नेतृत्व लिनु पर्यो सर ,आन्दोलनमा आउ जनता भनेर तपाईं जस्ता अधिवक्ता ज्यू अगाडि बढ्नु पर्यो भन्नू पर्यो जनतालाई ।जनता त भेडा छन् हो ,पार्टीको झोले छन् तर पनि नेतृत्व लिनुस सफल भईन्छ ।०४५ सालमा जनआन्दोलन शुरु गर्दा कति सय जनता थिय ? केही बुझ्नेहरु त आउछन् नी शुरु गरोै 🙏🙏🙏
Dhurbalal sir aru akramak hunuparyo lutera sasak biruddha
Salam chha Drublal sir!
देशमा जब जनता हरु आफ्नो दाँत को उपचार गर्नको लागि डेन्टिस्ट को मा जान थाल्छन् तब मात्र मुद्दा मामिला न्याय का कुरा बारे विचार र तर्क गर्न नेपाल र नेपाली लायक हुन्छन्।अहिले बिचरा जनता भोक रोग शोक गरिबी अशिक्षा बेरोजगारीले पिल्सिएको बेलामा यस्तो मुद्दा मामिला का कुरा चिया गफ बाहेक के नै अर्थ होला र?
जुका,उडुस,उपियांको स्वभाब लिएकाहरुको दलहरूबाट देश सम्बृध्द,सुखि होला भनेर आशा गर्नु नै गलत हो।
सुनसरी बाट रेगुलर❤धनेबादबिसलेसखलाईसलाम
बार एसोसिएसन भन्ने त पार्टी कार्यकर्ताको अखाडा न हो ।
Aviyan safaltaako kaamanaa
गण तन्त्रको उपाहारनै सत्ता र सक्तिमा बसेका हरु र पौचमा रएका ब्याक्तिहरुले जत्तिनै ठुला जगन्या अपराध गरेपनी कारबाही भिग्नु पर्दैन वा क्या समान न्याय तिम्रा गणतन्त्र ?
❤❤❤❤
Salam chha
नेपालमा कानूनको भाषा बोल्ने धेरै सजया दिने कोही छैनन अब राजनैतिक होइन काम गर्नुपर्यो
Jai Nepal.
Hoin ho umesh dai kasto koisan gariranuvakox dhurb sir lai k yo desh dhurb sir ko matrra hoki tapai hamrropani ho
Dhruba Sir you are great 🙏
अहिलेको नेता र ब्याब्स्थाको अन्त्य अनिवार्य छ
नेपालीको कानुन दैवले जान्न सक्तैन ।।
A b pant right version and right discussion
प्रतिनिधि सभामापनि बहुमत हुनुपर्यो
Umesh ji le bado mahaywa purna Kura nikalnu vayo dhanabad..leadership garne byakti Dhruba lal jasto chihiyo.swantra janta Vanda dhery bivinna party Ka karya katra Chan.
सगरमाथा स्याटेलाइट त पञ्चायतकै बेलामा नेपालले स्थापना गरेको थियो त बलम्बुमा ।
Right sir thanks
बार बूंदे समझदारी भारतकाे निर्देशनमा भारतीय भूमिमा भयो । राजसंस्था पुनःस्थापना संबंधी छलफल कहाँ काेसित भैरहेको छ ? नेपालमा ?
Thik bhannu bho Dhurba sir
यो देशको सम्बिधान लाइ डढाउनु पर्छ र सबैलाइ कानुन == हुनु पर्छ
जनता लाई केही मतलब नभऐर त आज देश यसरी यी गद्दार नेता र पार्टीले लूट मचाई राखेकाछन् अब त जागौ साथ दीऊ देश का ऊहा जस्ता सपूतलाई
दुनियाँ मा सब चिज बिकाउ छ..को कति मा बिक्ने भन्ने कुरो मात्र हो..अदालत मा पनि त्यै मुख त्यै भुँडी भएकै मान्छेहरु हो
Dhurbalal ji le Jun aja desh ma madariyeko kalo badal ko chirfar garnu bhaeko ma salute gardachhu .aba janta uthna parchha samaye aaeko chha but parkhidaina .
सर नमस्कार, हामी तपाईंलाई अगि बढेको हेर्न चाहन्छौ
श्री रामचन्द्र युगदेखि नै अलग्गै सर्वभौम देश भएपनि अखण्ड भारत खण्ड को रक्षा
श्री रामचन्द्र राजा जिउ को ही रहेको पाईन्छ त्यहाँदेखि ऐले सम्म भारत भारतिय ले लिएको छैनन्
जे जति भने पनि अखण्ड भारत पहिचान को रक्षा सर्वप्रथम भारत ले नै गर्नेछन्।
शक्तिशाली विश्वासको आधार मा सुन्दर विकसित देश बनाउन सकिन्छ धन्यवाद🙏
Yek damai samaya sandarvik bislesan garnu vaye KO ma Dubai lai mero naman🕉️🕉️🕉️💐💐💐🙏🙏
उमेश सा’ब नेपालको राजनीतिले आफैं राजालाई
रागद्दीमा राखे राम्रो । यो
अधिकार नेपालसॅग थियो ।
तर अरुद्वारा राजा आए भने
धेरै राज्यले धेरै थोक चढाउनु पर्नेहुन्छ ।
यसमा राजनीतिले चिन्तन
गर्नुपर्ने हो कि !
मन पर्यो
❤❤❤❤❤❤❤❤❤❤
हाम्रो धुर्वलाल सेर्ष्ट ज्यू दूनिया वहस त गर्नू हून्छ तर हाम्रो राष्ट्रिय पोशाक चाँही किन लगाउनु हुन्न अतः हजूले हाम्रो राष्ट्रिय पोशाक लगाएर हाम्रो समसामयीक बहसमा प्रस्तूत हुनुभयो भने अतिनै सान्दर्भिक देखिन्छ हैं । धन्यवाद ।।
Aba Jason sir lai jastai waha lai pani weekly lyaunu paryo Umesh sir. Desh jogauna every day bigya byaktiko Interview chaiyo!
आज भन्दा अगाडी हामी सम्पूर्ण नेपाली जनताहरु माथि हरेक विषयमा संम्पूर्ण डिपस्टेटहरूले अनेक फण्डागरेर अोभरटेक गरेर नेपाल र नेपालीलाई मूर्ख बनाइराखेको सर्व विदितै छ त्यस्तै हजूर पनी होकि क्याहो ? धन्यवाद ।।
Bharat dahal ko bichar trimul Nepal 🇳🇵
तिमी कानुन ब्यबसायीहरुले पार्टी त्यागेर एक हौत पहिला ध्रुबजी।
Hoin umesh dai dhurb dailai tapai hamile satha na diyesamm kasari garnsaknuhunx 1 lai le bichara dhurba sirle
नेपालकाे न्यायपालिकामा पापकाे घेटा चुलि सकेकाेछ त्याे घेटा लाई फुटाल्न ध्रुब लाल स्रेषठहरु जस्ताउच्च मनाेबलका उच्च न्ययिक अभियन्ताहरुद्वारा हथौड़ा हानिराख्दा चाडैं ने त्याे पापकाे घेेटा फुट्ने छ ।
Nepal ka sabai Bharatiya dalal hun 90%
ओली को सासन मा यस्तै हुन्छ
देश बेचे भनेको त्यसै हो र ?
आज नौलो बडो सम्बेसिल विषयको गयान भयो ( इन्टरनेट)
ब्रह्माण्ड बाद हरुको हिन्दु नाटक अबो चल्दैन क्या नेपाल सबैको साझा हो
सर समस्या अनेकौ दल खराब नेतृत्व र तीनैका कार्यकर्ता अनि भोट बैंक हो राजा मार्नु र फ्याँक्नु को कारण पनि यही रैछ भन्ने प्रष्ट भो पुराना दल बाट जनता थाके जस्तो मानेर नयाँ दल पैदा भको छ त्यो हो रबी भीम राउल हामी जनता भन्छौ सबै दल अन्ते गरि राज सस्थामानै आउनु पर्छ राजा साझा बेस्ट यीनीहरु पाटि खोलेर आउछन् तीनै जनता कसरी के दीयर के खुवाउने कति झुठो बोल्ने कसरी गल सम्झौता बीदेसी सग गर्ने कसरी बेपारी लाई हात लीने कर छल्ने तेही काम मा पुन लाग्ने यो त राजनीति होईन नी दलीय ठगि हो
Janatale leader pauna saknan
Sabai rastra badi yek hau desha jogau rastra gathi thaga harulai samapta parau 🎉
Desh Bachaun yo desh bat Ngo le chalayko party lai na khedeysamm Hami nepali ko vabissey xainki teso vaye dhurb sir
Ahilelai nepalko kanun banUne kam pm oliko ho
Thula bada Ko lagi kanun xain ho hajur 😢😢😢😢😢😢😢😢